नेपालप्लस सहयोगी

नेपालप्लस चल्न लागेको दुई वर्षजति हुन लाग्यो । यो बिचमा यसले जे जति प्रगति गर्‍यो । पाठक कमायो । गाली र ताली दुबै जे जस्तो पायो  । त्यसको परिणाम पक्कै एक्लो प्रयासबाट संभव भएको होइन । यसमा भएका सामाग्रि पढेर, सुझाव दिएर, पाठक प्रतिक्रिया ब्यक्त गरेर वा नेपाप्लप्लसले थाहै नपाइकनपनि यसका बारेमा अरुलाई जानकारी दिएर सहयोग गर्ने पाठकहरु सबैभन्दा महत्वपूर्ण हुन् नै ।

त्यसो त, पाठकहरुलाई यो स्थितिमा राख्न आफ्ना अमूल्य रचनाहरु दिनुका साथै सञ्चालनकालागि बिभिन्न सहयोग गर्ने मित्रहरुपनि छन् । ति मित्रहरुको प्रयासबिना नेपालप्लसको अहिलेसम्मको यात्रा सहज हुने थिएन । त्यसैले कम्तिमापनि नेपालप्लसले ति मित्रहरुको सहयोगलाई आम पाठसमक्ष परिचित गराउनुपर्छ, आभारी बन्नुपर्छ र अझ साझेदार बन्नुपर्छ भन्ने ठानेको छ । ति मध्ये मुलत तपाई मित्रहरु नेपालप्लसको मुख्य सहयोगी हुनुहुन्छ ।

-राजेन्द्रलाल

-मोहन स्वरूप

-बिद्या सापकोटा

-सूर्य मरहट्टा

-एस बी छन्त्याल

-गिता थापा

-रुपेन्द्र कर्माचार्य

-दिलिप योञ्जन

8 प्रतिक्रियाहरू

  • कत्मंदु चै राम्रो छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • मोहन स्वरूप

    नेपाल प्लसका सम्पूर्ण सहयोगी मित्रहरूलाई धन्यवाद् ।
    वर्गीकरण मा गीत हुनुर्नेमा गित, प्रकृति/जीवजन्तु हुनुपर्नेमा प्रक्रिति/जिवजन्तु
    भएको रहेछ यसलाई सच्याउँनुहोला है त ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • मोहन स्वरूप

    नेपालप्लस सहयोगी हुनुपर्नेमा सहयोगि भएछ ।
    सुझाव मा पानि ब नभएर व हुन्छ है त ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • prakash sunuwar

    yahaharumaa abhibadan

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • नेपाल प्लसका सम्पूर्ण सहयोगी मित्रहरूलाई धन्यवाद् ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • rejina

    keep it up bro..you are doing nice job..
    satya tatthya lai udango banayera lekhnu patrakarko DHARMA ho.
    _________________________________________
    patrakar vaneko KUKUR ho,samachar sugherai patta lagauna saknu usko thulo khubi ho vanera aktaka patrakaritako training ma hamilai pani guruharule byakhya garnu hunthyo.____________________

    WISH YOU ALL THE BEST !!!
    ani ja-jasle dhamki din6an testa jharpatsanga daraune haina,dhamki dine man6e vaneka kala,2 nambari,papka vakari,katilai thagera asankhya kamjoorilai litpot garne gar6an..testa ko vhandafor garnupar6.hamisabai des bidesma raheka nepali tapaiko sathma 6au..
    NAMSKAR!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • धेरै दिन मा आज नेपल्प्लुस को पेज logon गरे. खुसि लागि रहेछ , धन्यवाद ददि जी तपाई को अनबरत कार्य को लागि l

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    admin Reply:

    अनिलजी, खुशि लाग्यो तपाईलाई देखेर, क्रिपया नियमित होस्, लेख्दै गर्नुस् है फेरि ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing