परदेशी छोरालाई आमाको पत्र (भाग दुई )
-अनुकुल प्रकाश
झुठा हुन् सब् अशान्तिका, तिम्ले पाका खबर
चलिराछ विस्थापितका, गाऊँ फर्कने लहर !!
सुन्तलीलाइ लेखाउँदैछु, पत्र तिम्रो नाउँमा
माफ गर है मेरा राजा, मत फर्के गाऊँमा !!
जहाँ छौ जस्तो छौ, गर्छु दसैं कामना
धेरै-धेरै आषिशसँगै, दिन्छु शुभकामना !!
कोशी रुँदा मन रोयो, डोल्पा सँगै भोको
कतिन्जेल बोक्नुपर्ला, दु:खको यो डोको !!
भिडै भिड्मा एक्लो सधैं, हुन्थेँ बरोवर
पूरा हुने भयो मेरो, गाउँमै मर्ने रहर
आँगनिमा तिम्रा बच्पन, झल्झली देखेर
ढल्पल ढल्पल भयो आँखा, विरानी सम्झेर !!
देशको पनि सुस्त-सुस्त, मुहार फेरिंदैछ
सब्का मन्का खाडलहरु, छिट्टै भरिंदैछ !!
नयाँ साल्मै आउहै बावु, गाउँको खाका कोर्नुछ
बिकासका दुइचार मिठा, मिठा भाका फोर्नुछ !!
लौ है उठ जवानहरु (युवाहरु), रित्तो नबस
देश बिकास गर्न अब, आँफै कम्मर कस !!
आफ्नो भाषा आफ्नो भेष, आफ्नै परीवेश
छिट्टै फर्क परदेशी हो, सपार्नु छ देश !!
चितवन, संपर्कplz_welcome077@yahoo.com
पहिलो भाग हेर्नकालागि यहाँ क्लिक गर्नुहोस ।


kavita ramro lagyo. harek nepali le ma nepali ho vanna siknuparchha. karek le jaha rahyo tehiko samaj pariwartanko lagi ramro kam garnuparchha.
मन परो वा परेन:
0
0
[Reply]
thick chha dhari ramro kabeta raicha bast .i like thsi poam.
मन परो वा परेन:
0
0
[Reply]
Wow………..How sweet??
आफ्नो भाषा आफ्नो भेष, आफ्नै परीवेश
छिट्टै फर्क परदेशी हो, सपार्नु छ देश !!
“Welcome to our Nepal & Happy Dipawali”
मन परो वा परेन:
0
0
[Reply]
चलिराछ विस्थापितका, गाऊँ फर्कने लहर !!aati ramro sandesh bokeko chha kabitale,bisthapitharu aafno nai gaumaa sthapit huna chahanchhan bhanne mul bhawa ekdam manasip lagyo.la badhai 6 ,sathai subha tihar.thank you.
मन परो वा परेन:
0
0
[Reply]
!!!!!nepalplus chaldai chha ra? khushi lagyo bt kina lezzy ho?
लौ है उठ जवानहरु (युवाहरु), रित्तो नबस
देश बिकास गर्न अब, आँफै कम्मर कस !!
its very nice keep it up.
मन परो वा परेन:
0
0
[Reply]
its too good poem.
कोशी रुँदा मन रोयो, डोल्पा सँगै भोको
कतिन्जेल बोक्नुपर्ला, दु:खको यो डोको !!
sachchaa nepali man harek ko dukha lai aaphno nai thanchha ra thannu parcha.
keep going.
मन परो वा परेन:
0
0
[Reply]
लौ है उठ जवानहरु (युवाहरु), रित्तो नबस
देश बिकास गर्न अब, आँफै कम्मर कस !!
This is very good poem.
मन परो वा परेन:
0
0
[Reply]
कबिता धेरै राम्रो लाग्यो । युवा हरु लाई जगाउने खाल को छ । प्रकाश जी यस्तै यस्तै लेख्दै जानु होला है । धन्यवाद
मन परो वा परेन:
0
0
[Reply]
dherai ramro kabita 6. sachikai”"कोशी रुँदा मन रोयो, डोल्पा सँगै भोको
कतिन्जेल बोक्नुपर्ला, दु:खको यो डोको !!”"yi harapha haru atinai Ojandar chhan.keep it up.thank you.
मन परो वा परेन:
0
0
[Reply]
this poem is so good. keep it up
मन परो वा परेन:
0
0
[Reply]
सम्पूर्ण साथीहरुलाई हार्दिक धन्यवाद ,आफ्नो अमुल्य समय खर्चेर मेरो रचना माथि प्रतिक्रीया दिनुभएकोमा ।
अनुकुल प्रकाश
चितवन plz_welcome@yahoo.com
मन परो वा परेन:
0
0
[Reply]