बिदेशमा एक्लै नेपाल चिनाउँदैछन सांगे शेर्पा
नेपालका सांगे शेर्पा अहिले फ्रान्स पुगेर नेपाल चिनाउँदै छन । एक्लो ब्यक्ति । एक्लो प्रयास । एक्लै मेहनतमा । खुशिको खबर होइन त यो ? पौभा पेन्टिङ गर्ने उनले फ्रान्समा एक्लै प्रदर्शनी गरेछन । त्यसको समाचार र थुप्रै फोटो पठाए नेपालप्लसलाई । मैले ईन्टरनेट र कम्प्युटरको किबोर्ड नमिलेर बेलैमा राख्न सकिन । त्यसको लागि क्षमा चाहन्छु पाठक र सांगे दुबैसँग । उनले मलाई ईमेलमा पठाएको जानकारि र प्रदर्शनीका तस्बिरहरु यहाँ राखेको छु ढिलै भएपनि -नेपालप्लस)
ददी दाई,
धेरै धेरै धन्यबात् ! प्रदर्शनीको बारेमा अलि बिस्त्रित जानकारी दिन मन लाग्यो । म पढाईको सिल्सिलामा पुर्बी फ्रान्सको बेसन्कन (Besançon) मा बस्छु । नेपालमा रहँदा पौभा चित्रकला सम्बन्धी लिएको अनुभबलाई अहिले यहाँ सदुपयोग गर्न पाउँदा अती खुशी लागेको छ । आफ्नो देशको गौरब संसारको छानो (le toit du monde) भन्दै अनी संस्क्रिति यहाँको बासिन्दाहरुसँग बाड्न पाउँदा गर्ब लाग्नेनै भयो । बेसन्कनमा नेपालीहरु धेरै नभएकोले कुनै नेपाली संघसंस्था आहिलेसम्म छैन । त्यसैले प्रदर्शनी एक्लैले गरेको हुँ ! फोटो पठाएको छु । फेरी पनि धेरै धन्यबातको साथ बिदा !
फेरी भेटौँला !
साङ्गे
प्रदर्शनीमा अरु धेरै किसिमका उत्पादनहरु थिए ।
मैले जे जति सकें, ध्वजा पताका सजाएर नेपालमयनै बनाईदिने कोसिस गरेको थिएँ ।
प्रदर्शनीको समाचारले ले रेपुब्लिक्याँ (L’EST REPUBLICAIN) भन्ने दैनिकले छापेको थियो ।
फ्रान्सेलीहरुले मेरो कला नियाली नियाली हेरेका थिए ।
छुट्टै शैलीको भएकोले पनि दर्शकहरुको आँखा मेरो स्टलतिर सजिलै तनिएको थियो । प्रदर्शनी यहि महिनामा भएको हो ।
एक्जना अर्धबैसे फ्रेन्च अन्नपूर्ण ट्रेक लेखेको टीसर्ट लगएर आएको रहेछ ! मेरो लागि कत्रो ठुलो आश्चर्य थियो त्यो । लौ त भनेर फोटो पनि लीइहालियो । वास्तवमा उ नेपाल गएको रहेनछ । उसको साथीले उपहार ल्याइदिएको रे त्यो टीसर्ट ! नेपाल नटेके पनि उ नेपाललाई कती माया गर्दो रहेछ !









Sange Jee,
Good article
Have a nice future, go ahead…………..
Pokhara
Now -Iraq
मन परो वा परेन:
0
0
[Reply]
sange sir its soo proudful 4 all nepalese.
मन परो वा परेन:
0
0
[Reply]
धन्यबात् Moti jee
ददी दाईलाई बिशेष धान्यबात् !
मेरा अरु पैन्टिङ्हरु http://www.thanka-sherpa.blogspot.com/ मा हेर्न सक्नु हुन्छ । माफ गर्नु होला ब्लग फ्रेन्च भाषामा छ, तै पनि चित्र आँफै बोल्छ कुनै भाषाको जरुरत छैन नि,हगी??
सम्पूर्ण नेपाली दाजु-भाइ तथा दिदि-बहिनिहरुलाई महान चाड दीपावलीको शुभकामना !!
साङ्गे शेर्पा
tanka_nepal@hotmail.fr
मन परो वा परेन:
0
0
[Reply]
sange dai dherai ramro lagyoferi pani yesto art haru herna pau bhandai by…
मन परो वा परेन:
0
0
[Reply]
welldone,mr sange sarpa ji ,you make proud of nepali,nepal
scarching more sange sarpa.well done welldone welldone.
मन परो वा परेन:
0
0
[Reply]
nice job Sange Sherpa jee,n big thanks for nepalplus teem.keep going.
मन परो वा परेन:
0
0
[Reply]
Sherp ji,u made proud of our country.Happy tihar all of nepalies.
मन परो वा परेन:
0
0
[Reply]
Bonjour Sange,
Je suis très heureuse de voir ce site. tu fais très très bon pour la présentation du Nepal en France. Bon Courage et bon continuation.
Amities
Rabs
मन परो वा परेन:
0
0
[Reply]
sangee jee gardai janu parchha yasta sahasik karya haru …….yuwas lama from doha qatar
मन परो वा परेन:
0
0
[Reply]
Nice job, carry on…………………
मन परो वा परेन:
0
0
[Reply]
Bonjour Sangue,
J’ai été contente de découvrir ton blog.
bravo, tu as fait un beau parcours: Népal, France, peinture, apprentissage de la langue française, expos, famille, boulot… La chance de sourit ainsi que le talent. Tu es sur une bonne voie, voire sur la bonne voie.
Amicalement,
Sylvie
P.S. : dommage que je ne puisse pas lire l’article paru au Népal !
मन परो वा परेन:
0
0
[Reply]
thanks dadi dada
मन परो वा परेन:
0
0
[Reply]
maile ta k lekhnu . sano chhanda tapaile chhitra koreko dekhara maile pani prayas gare . bherai prayahs pachi maile pani saphal paudai gaye. “Practish make a man prefact” bhane ko yahi nai rahechha. thasks from your dad and my grandpa dadaghare
मन परो वा परेन:
0
0
[Reply]
I was proud of u because u have done good job . ma ta khusile bhui chhadi sakeko thiye ki tapai jasto byakti frenchma art gardai hununcha bhanne. and also i want to give thanks to you and Yeden. Yeden geve me address of this blog
kip it up
मन परो वा परेन:
0
0
[Reply]