‘गीत’ (तिहारको)

अनुकुल प्रकाश,

 

**

मखमली माला गाँसे है दिदी,

 

मै आउँला तिहरमा ।

 

सप्तरङ्गी टीका हर्षले लाउली,

 

यो भाईको निधारमा ।

 

**

 

बितेका सालका आँशुका भारा,

 

म पक्कै तिरौँला ।

 

तिम्रो त्यो माया आशिर्वाद साथै,

 

लिएर  फिरौँला ।

 

**

 

सुन्दैछु मत सँस्कृति हाम्रा,

 

बदनाम हुँदैछ ।

 

दोहोरी झ्याउरे मारुनी साथै,

 

रोधिघर रुँदैछ । 

 

**

 

हे प्यारासाथी सँस्कृति सबै,

 

व्यर्थ हौ नठान ।

 

सँस्कृति भित्रै पाउँछौ आफ्नो,

परिचय लौ जान ।

 

**

 

सम्झना ताजा मुटुमा मिठो,

 

साँचेको छु मैले ।

 

मायालु संगै रोधी हौ गाउँदै,

 

नाच्ने छु धोकैले ।

 

**

 

यो भाईचारा सद्भाव बांड्ने,

 

वहाना राम्रो छ ।

 

अमुल्य हेर चाड र पर्व,

 

सँस्कृति हाम्रो छ ।   

 

**

 

जुटाए साथी बाजा औ गाजा,

 

मादलु  सारङ्गी ।

 

धौशी र भैली खेलौला मिली,

 

जोगाउँला सँस्कृति ।

**

 

कामना गर्छु खुशीले सबको,

 

बितोस है तिहार । 

 

सुख र शान्ती हर जनबिच,

 

बढोस है पियार

 **

( साथै नेपालप्लस, हेर्नुहुने सम्पूर्ण साथीहरु र सम्पूर्ण नेपालीहरुमा ” शुभ-दीपावलीको शुभ-अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

अनुकुल प्रकाश संपर्क plz_welcome077@yahoo.com)

  • Sange Sherpa

    Anukul Prakas G;
    Lovely song !
    Really, our culture is the great !
    Sange sherpa

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • radha,

    यो भाईचारा सद्भाव बांड्ने,
    वहाना राम्रो छ ।

    अमुल्य हेर चाड र पर्व,
    सँस्कृति हाम्रो छ ।

    sachchai kati mitho bhawana 6 ,kabita ma . malai ati nai manparyo.
    ani tapailai pani ‘HAPPY TIHAR” anukul prakash jee.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • anukul prakash

    अनुकुल प्रकाश,

    **
    मखमली माला गाँसे है दिदी,
    मै आउँला तिहारमा ।
    सप्तरङ्गी टीका हर्षले लाउली,
    यो भाईको निधारमा ।
    **
    बितेका सालका आँशुका भारा,
    म पक्कै तिरौँला ।
    तिम्रो त्यो माया आशिर्वाद साथै,
    लिएर फिरौँला ।
    **
    सुन्दैछु मत सँस्कृति हाम्रा,
    बदनाम हुँदैछ ।
    दोहोरी झ्याउरे मारुनी साथै,
    रोधिघर रुँदैछ ।
    **
    हे प्यारासाथी सँस्कृति सबै,
    व्यर्थ हौ नठान ।
    सँस्कृति भित्रै पाउँछौ आफ्नो,
    परिचय लौ जान ।
    **
    सम्झना ताजा मुटुमा मिठो,
    साँचेको छु मैले ।
    मायालु संगै रोधी हौ गाउँदै,
    नाच्ने छु धोकैले ।
    **
    यो भाईचारा सद्भभाव बाँड्ने ,
    वहाना राम्रो छ ।
    अमुल्य हेर चाड र पर्व,
    सँस्कृति हाम्रो छ ।
    **
    जुटाए साथी बाजा औ गाजा,
    मादलु सारङ्गी ।
    धौशी र भैली खेलौला मिली,
    जोगाउँला सँस्कृति ।
    **
    कामना गर्छु खुशीले सबको,
    बितोस है तिहार ।
    सुख र शान्ती हर जनबिच,
    बढोस है पियार ।
    ( साथीहरु माथि केही शब्दहरु अपुर्ण भएका ले प्रतिक्रीयामा फेरी पनि राखेको हुँ , अन्यथा नलिनुहोला ,। शुभ-दीपावली)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bidhya Sapkota, Kathmandu

    Really nice !!!
    I haven’t other words……………..!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sushil poudel 'dubai'

    ” anukul prakash ji nice sange happy dipawoly same to you ”

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • पुष्पान्जली

    how nice song!! really very nice.
    यो भाईचारा सद्भभाव बाँड्ने ,
    वहाना राम्रो छ ।
    अमुल्य हेर चाड र पर्व,
    सँस्कृति हाम्रो छ ।
    **
    जुटाए साथी बाजा औ गाजा,
    मादलु सारङ्गी ।
    धौशी र भैली खेलौला मिली,
    जोगाउँला सँस्कृति ।
    these lines are very good.i love it.n HAPPY TIHAR TO U TOO fren prakash

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • GURUNG R(rejon)Qatar

    aafu ta jana payana solta .tapaiko git le aakhama biteko tiharharu jaljali aayo.
    didi,bahini.sathi bhai sabailai samjiyo.
    tapai lai dhere dhere dhanyabad.
    ani mero tarfabata dipawaliko subhakamana 6.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bishnu Wagle

    wawoooooooooo
    so great for me . i love this song
    but i have no sister
    wishing u god bless u with his love in ur every writing speed

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • आशांक उपाध्याय बंगलादेश

    तिम्रो यो गीतले यो भाईलाई
    रुवायो धुरु धुरु
    लेख है सधैं तिमीले गीत
    यसरी खुरु खुरु

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • nabaraj shiwakoti,korea

    really nice
    aru pani padna paiyosh

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • if you don,t talk me i hate you ok rojina

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    rajan mahat Reply:

    I am very happy from this song. I love this festival. This is most important for us. It can together to the brother and sister whenevere they are.

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

    rajan mahat Reply:

    Happy Tihar to all nepali people. never miss to this.

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]


  • i really hate you rojina if you are not talk me ok?

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]


  • hi everybody nepali friend how are you

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • anukul prakash

    सम्पूर्ण साथीहरुलाई हार्दिक धन्यवाद ,आफ्नो अमुल्य समय खर्चेर मेरो रचना माथि प्रतिक्रीया दिनुभएकोमा ।
    अनुकुल प्रकाश
    चितवन plz_welcome@yahoo.com

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree