रोम शहरमा मोबाइल भन्दै साबुन दियो त बजियाले

-पुष्कर शाह

nepali-world-cyclist-pushkar-shah.jpgदशैको लागि छुट्टी लिएर घर जानुपूर्व म मेरा साथी सुजनलाई भेट्न ईटालीको केन्द्र भागमा रहेको रेल स्टेसन जाँदै थिएँ । स्कूटरमा आईरहेको एक पुरुषले सडकको एक कुनामा रोकिएर सोध्यो ओ सर, तपाईलाई मोबाईल फोन चाहिन्छ ? त्यति भन्नासाथ फोन गोजीबाट फुत्त निकालिहाल्यो उसले । त्यस्तो फोनको मलाई आवश्यक छैन भनिदिएँ । किनकि मलाई थाह थियो त्यसरि बेचिने फोन चोरि गरेका हुन्छन । तर उसले मलाई यो एकदम राम्रो फोन हो, राम्रो मोडेलको हो भनेर किन्न हत्ते गरिरह्यो । म मिलाएर दिउँला सस्तो मूल्यमा भन्दै थियो । मैले उसलाई वास्तै नगरि सुई सुई हिँडिरहेँ । तर उसले मलाई पछ्याइरह्यो ।

यो असाध्यै महँगो फोन हो” मलाई देखाउन रोक्दै उसले भन्यो । नोकिया कंपनीको त्यो फोन नयाँ देखिन्थ्यो । यो फोन बाहिर पसलमा किन्नु भयो भने ३०० यूरो (करिब ३० हजार नेपाली रुपियाँ) पर्छ भन्दै थियो उ । कति रहेछ जान्ने उत्सुकताले मैले उसलाई सोधें कतिमा दिने हो त भन्दै । एकसय ५० यूरो दिनु नी, उसले भन्यो ।  त्यो त महँगो भयो नी, म त साथीले वर्षौं पहिले दिएको पुरानो फोन चलाइरहेको छु भनें मैले । त्यो फोन त सायद २५ यूरो जति परेको हुँदो हो भनेर सुनाएँ उसलाई । 

अब उसले सोध्न थाल्यो, त्यसो भए कति पैसा तिर्न सक्नुहुन्छ त ? मैले ४० यूरो भनेको त उ आश्चर्यमा परेछ । तिनसय पर्ने मोबाईल फोन ४० यूरोमा कहिं कतै तपाईले पाउनुहुन्न । कुनै संभावना नै छैन भन्यो । “त्यो भन्दा बढि पैसा म सँग भए पो त” मैले जवाफ फर्काएँ । त्यसो भए मलाई एक सय यूरो दिनुस न त, उसले भन्यो । अँहँ म डेग चलिन । उसले त्यसो भए ८० मा लिनुस त नी भन्यो । “म सँग ८० यूरो नै छैन भनेपछि उ ७० मा झर्‍यो ।

त्यति महँगो मुल्यमा मैले किन्न सक्ने उपाए नै थिएन । तैपनि मेरो क्षमता अनुसारको मुल्यमा लिन सकिन्छ कि भनेर म कोसिस गर्दै थिएँ । मैले तिर्न सक्ने मुल्यमा पाए त्यो फोन किन्ने सोच बनाएँ । म सँगै फोन नभएकै त होइन । मैले आफुसँग भएको फोन निकै पहिलेदेखि चलाउँदै आएको थिएँ । थोत्रो भएर नराम्रो देखिने । छेउछेउको रङ पनि हराएर खुइलिइसकेको थियो ।

मूल्य ओरालो लाग्दै गयो । मलाई थाह थियो कि उ जसरिपनि त्यो फोन बिक्रि गर्न चाहन्थ्यो । र जुनसुकै मुल्यपनि उ स्विकार गर्न तयार हुन्थ्यो बिस्तारै । उसलाई जसरि हुन्छ पैसा चाहिएको थियो । सायद उ लागू औषधको अम्मली हुन सक्थ्यो । त्यति बेरसम्ममा मलाई अलि अलि डर लागिसकेको थियो । खासगरि प्रहरीको । तिनिहरुले समातेको भए के हुन्थ्यो ?

उसले मलाई फेरि ७० यूरोमा लिइदिनुस न भनेर हत्ते गर्‍यो । म सँग ४० यूरो भन्दा एक कौडी बढ्दा छैन । मैले दिएको मूल्य चित्त नबुझे अर्कै ग्राहक खोज्न गए हुन्छ भनेर जवाफ दिएँ मैले । तर उसलाई झन थाह थियो कि चोरेको चिजकिन्ने ग्राहक बाटाघाटामा पाउन त्यति सजिलो हुन्न । मैले त्यस्तो जवाफ दिएपछि उ एकछिन घोरियो । टाउको यसो उचालेर “हुन्छ” भन्दै हल्लायो। “तपाईले जित्नु भो” उसले भन्यो । तपाईले खुब राम्ररी मूल्य घटाघट गर्नु भो, यति मूल्यमा त बजारमा ज्यान गएपनि य्सतो मोबाईल आउने थिएन भन्दै थियो उ ।  उसले मलाई सानो थैलामा बेरेर दियो र प्रहरीले नदेख्नेगरि लुकाउन भन्यो । उता मेरो साथी सुजन भने निकै समय सम्म आइपुगेन । मूल्य घटाएर मोबाईल किनेकोमा म प्रफुल्ल थिएँ । भूईमा थचक्क बसें । पुरानो फोन झिकें त्यसको सिमकार्ड नयाँमा फेर्नुपर्‍यो भनेर । उसले दिएको सानो थैलो खोलें । म त हाँस्नपनि सकिन र मोबाईलसहितको थैलोसहितै भूईमा मिल्काईदिएँ । उसले मलाई देखाएको नोकिया फोन त त्यो थैलामा रहेनछ । हेर्दा हेर्दै बिताएछ बजियाले । त्यो फुच्छे थैलोमा मोबाईल जत्रो साबुन पो रहेछ” ।


  • कस्तो बज्जिया पैसाले खाचो परेको थियो होला पुषकार जी लाई फसाये छ् मोराले

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • उपेन्द्र राना

    ल पुस्कर दाजु रमाइलो कुरा सुनाउनु भो।साच्चिकै जस्तो बनाएर लेख्ने खुबि चाहि मन पर्यो ल। कथा लाई धन्यबाद !! तर सस्तो बेसाहा खानु भन्दा………………!!! शुभ यात्रा

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sagar Sharma

    बधाई छ पुषकर जि । साइकल चडेरै संसार घुम्ने अनी गजबकै रमाइला कथा पनि लेख्ने सिप को पनि बिकास गर्ने । कुरो हो भने तपाईं सोझो र हुस्सु होइनभने कथा बनाउन खप्पिस । अगाडि बडदै जानुहोस् । शुभकामना।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • surya marahatta

    पुषकर शाह जस्तो मुर्ख मान्छे लाई फ्रान्स को भिसा कस्ले दियो ? त्यो झन महा मुर्ख रैछ। धन्यवाद

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • yestai ho daju jindagi ma.thagne dherrai hunchhan tara thagine yeutai matra hunchha,jati bela aafu thagienchha ani aafu lai pir parchha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • janardan

    Pushkar ji,
    Dhanyabad, tapaile aafna yatra ko sandarva ma bhognu bhaeko satteta lai ramro sanga prastut ta garnu bhayo nai hami jasto baidesik rojgar ma bhautarine lai yeutu sikchha pani dinu bho, dherai dherai dhanyabad.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Mr. Puskar you are mad.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • puskar ji lai mad bhanne manchhe tyo jhan purai mad lu ja…… je parla parla

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • lau puskardai tapailai pani murkha banayara thagidiya6 morole katai tyo nepali ta parena huna ta bideshiharu pani thag huda rachhen bhanera nepaliharule tha paune bhaya.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • saikale

    रोममा त्यसरी ठग्नेहरु बिशेष गरी पुर्बी युरोपका गरीब देशबाट आएका मान्छेहरु हुन भनिन्छ /
    यिनीहरु मुख्यतया रोमनियन हुन रे /गोजी बाट पैसा निकाल्ने बेलामा कतिखेर साटि सक्दोरहेछ मोबाईल र साबुन / ४० युरो को साबुन कसतो महँगो/ यसरी ठगिने नेपालीहरु को सन्ख्या पनि थुप्रै रहेछ / जब म ठगिये नि अनी अरुलाई भनेपछी अरु कत्तीको कथा पनि तेस्तै सुनियो /
    उही साईकाले

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • madhab dulal

    lau hai daju aaba chai ali hosiyar hunus hai natra dallai parlan ni tapai lai…………………..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Binod Shrestha (UAE)

    malai chahi yo kura satye ho jasto lagena hai kinabhane paisa dune belama tapaile mobile hernu bhayena ra?tapaile mobile ra sabun pani chinnu bhayena pushkar g.aba dekhi satye kura lekhnu hola hai.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • yetiman

    Anjali, timi ta jhan complitly mad mad mad lau ja….. je parla parla !
    Narisauna, jok gareko po ta !!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sanjaya Jha

    बिचरा यो पुश्कर भन्ने मान्छे पनि आइ ए पास गर्न नसकेर साइकल्मा खातेले जस्तो नेपालको झन्डा हल्लाउदै दुनियाँ तिर घुमेर खुब दु:ख पायो। के गर्नु त काम गर्नुको दुख्ले जोगी भयो जोगी भाको भोली भोकै पर्‍यो।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Piyush

    किन संधै पुश्कर जि मात्र थगिने? दिनमा कति पटक थगिनु हुन्छ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sundar

    hi mero nam sudar dhakal ho ma hal uk ma baschu mali u sarai man paro, yesarau gari aru pani lakhdai garnu ho la
    aila li bidam pau.
    yhank u.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sundar

    रोममा त्यसरी ठग्नेहरु बिशेष गरी पुर्बी युरोपका गरीब देशबाट आएका मान्छेहरु हुन भनिन्छ /
    यिनीहरु मुख्यतया रोमनियन हुन रे /गोजी बाट पैसा निकाल्ने बेलामा कतिखेर साटि सक्दोरहेछ मोबाईल र साबुन / ४० युरो को साबुन कसतो महँगो/ यसरी ठगिने नेपालीहरु को सन्ख्या पनि थुप्रै रहेछ / जब म ठगिये नि अनी अरुलाई भनेपछी अरु कत्तीको कथा पनि तेस्तै सुनियो /
    उही साईकाले

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sundar

    hi mero nam sudar dhakal ho ma hal uk ma baschu mali u sarai man paro, yesarau gari aru pani lakhdai garnu ho la
    aila li bidam pau.
    yhank u.

    बिचरा यो पुश्कर भन्ने मान्छे पनि आइ ए पास गर्न नसकेर साइकल्मा खातेले जस्तो नेपालको झन्डा हल्लाउदै दुनियाँ तिर घुमेर खुब दु:ख पायो। के गर्नु त काम गर्नुको दुख्ले जोगी भयो जोगी भाको भोली भोकै पर्‍यो।

    रोममा त्यसरी ठग्नेहरु बिशेष गरी पुर्बी युरोपका गरीब देशबाट आएका मान्छेहरु हुन भनिन्छ /
    यिनीहरु मुख्यतया रोमनियन हुन रे /गोजी बाट पैसा निकाल्ने बेलामा कतिखेर साटि सक्दोरहेछ मोबाईल र साबुन / ४० युरो को साबुन कसतो महँगो/ यसरी ठगिने नेपालीहरु को सन्ख्या पनि थुप्रै रहेछ / जब म ठगिये नि अनी अरुलाई भनेपछी अरु कत्तीको कथा पनि तेस्तै सुनियो /
    उही साईकाले

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • विश्व साइकल यात्री पुषकर्जी अनी मोबाईल किन्मेल्तिर किन अल्झिर! त???

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • nepali putra puskar ji tapai ko biswa sikal yatra kaa yatra sasmaran hami lai sunaudai januhos. tapai ko yatra maa jasto sukai samasiya pani bhgawan ley par garidiun.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bimal

    135 country ghumisakeko manche ta yesari sajilai murga banidarahechhan bhane hamro gaunko Bakhat Bahadur ra Bichhiman harulai niyalda…………….?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • yetiman

    Sundar dhakal तिमी UK मा बसे पनि ढोकामा ढुके पनि के मत्लब ! Coment को नाममा जे पायो त्यही copy , peste गरेर झ्याउ नगर न यार !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Suruwat Sharma

    nepaliko vagyama yastai lekheko hunchha jaha gayepani thagine matra, haina ta puskar ji?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • laxman gautam.

    k yetro world visitor le pani saman(goods) naheri kineko ta?ajha mobile jasto sensetive chij nepali ko para dekhayau hoinata?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ashim

    हैन यो सुन्दरेले कति पढेको रैछ? नाथे लण्डनको कुन रेस्टुरेन्टमा डेक्ची ड्राइभर होला। सर्टिफिकेटको के कुरा गर्छौ भाइ पुश्कर् शाहले संसार पढि सके। तिमी त्यही लण्डनको एउटा कुनामा गुम्सिएर बसेका छौ। हैन? आफुले गर्न नसकेको काम अरुले गर्दा प्रशम्सा गर्न सिक मनुस्से। यदी हौ भने।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • naam matrako sundar comment ta hernai nahune yetiman ra ashimle bhaneko kura ta thikai ho sundarelai

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • jaganath, mail_jn@yahoo.com

    oho yo puskar dai europe ma arule diyeko doller le ramro sabun bhaner kine holan aba ramrai sabunle nuhau nepal ko phohor pakhalu bhanera ani pachi khattam sabun parepachhi story banayera lekhna kati buddu banako aphnai brothers n sisters lai ho pusker dai.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • dilip sunuwar

    murkha lai murkha banayeko ma khusi lagyo.
    hahahhahhha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Himal shrestha

    puskar shah lai pani jhukaune bhanepachhi ta tyo moro ta nikai batho po rahechha tyslai ta hamro namuna city dolakha ma lagera toilet sapha garnu lagaunuparchha tysaile tysko thegana r name malai pathunu paryo emidetly

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • hey puskar brother it is really or not why you make mad.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • khanal purna

    gajab chha ba jaha pani

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • parshuram karki

    nepali haru sasto vetepa6i nachaiyeko mal pani sor6an ni ta.
    testai ho

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sandhya

    k ho yo chhal ?????????
    teslai ta pata farkau nu parne kina tetikai 6adeko ni?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • raju sharma

    50 euro ma auta buddhi kinnu bhayo
    thank u

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ram chandra nepal

    tapai lay garnu bhayak yatra ko lagi dhanyabad,tapai yatra ma niskada nepal yudda ma thieo tara aailay santa6 jun das ko jhanda lai biswo bhari puraunu bhayo tara aaila jhanda ferna khojdai 6na tapai lai ksato lagyo

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • badhai chha pushakar ji tapailai naya mobail linu bhayakoma

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree