अब किन पढने चिन्ता ?
-सागरिका
बन्द गर स्कूल सबै
किताब सबै च्याती देउ
कलम सबै भाँचीकन
कलेजहरुमा आगो लगाई देउ
किन चहियो अब स्कुल कलेज
किन दौड अब प्रथम हुने
साँध लगाइ बरु खुकुरिहरुमा
आफ्नैहरुको घाँटी तिमी रेटन सिक
किन रट्छौ ए भाई बहिनी
अब यो क ख ग घ
थामी बन्दुक हातमा तिमी
गर्न थाल बरु भटटट
विद्वान हाम्रा अर्थ मन्त्रि
महान हाम्रा सबै नेता
दिन्छन अब त्यसै डिग्री
अब किन पढने चिन्ता ?
केही गर्नु पर्दैन तिमीले
बोले मात्र पुग्छ
काम गर्नु पर्दैन कसैले
हात फैलाए हुन्छ
यो नयाँ नेपाल हो साथी
जे गरे नि यहाँ हुन्छ
जुनलाई घाम अनी
घामलाई जुन भने नि हुन्छ
बिदेश गै पिएचडी गर्नेहरु
सबै अब घर फर्की आउ
यि पाङ्दुरे नेताहरुसँग मिली
देशलाई स्वीस होइन नरक बनाउ ।
(केहि दिन पहिलेको एक बिहान ईन्टरनेट नियाल्दै गर्दा लौ आयो आयो सित्तैमा डिग्री….. भन्ने लेख मेरो संसारमा पढेर भट्टराई जस्तो शिक्षित ब्यक्तिको बुद्धी देख्दा साह्रै दिक्क लागेर रचिएको) ।


सागरिका जी,
सम्झना तपाईंलाई मेरो नमस्कार छ । म पनि सानो कबी हुन सक्छुछुनी । तपाईंको यस्मा के बिचार छ । मलाई लाग्छ तपाईं पनि बिदेसी नेपाली । के कसो। अनी एस्तो कुरा गर्न मिल्छ । भन्न पाये मेरो बिचार छ भन्दै मा के तपाईं ठीक सधैं ठीक हुन्छ र । तपाईं धरै महोत्ती हुनु हुँदोओ रहेछ । तेस्को लागि तपाईं लाई बधाई।
मत नेपाल मै हुँ।
धन्द्यबद ।
महेश, पोखरा ।
मन परो वा परेन:
0
0
[Reply]
sagarikaa ji ali dherai nai bhayena ra .
मन परो वा परेन:
0
0
[Reply]
sagarika jee ali bhadi nai bhayo ki ?
मन परो वा परेन:
0
0
[Reply]
” बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिंड ”
हाम्रा मतीभ्रष्ट नेताहरुले कबिताको यो धारिलो ब्यङ्ग्य थोरै भए पनि बुझेर मनन गर्न सके भने कम्तिमा आफ्नो बुद्धी बङ्गारो र गिदी त जाँच्ने थिए कि ??? सागरिका जी, चोटिलो कविता को लागि मुरी-मुरी धन्यवाद ।
मन परो वा परेन:
0
0
[Reply]
Mr,Surya please read this article in My sansat(http://www.mysansar.com/?p=3328#comments})& try to understand what Sagarika jee wants to tell in this poem.
मन परो वा परेन:
0
0
[Reply]
सगरीका जी, धेरै-धेरै धन्यवाद कबिताको लागि
मन परो वा परेन:
0
0
[Reply]
sagrika jee
tapaiko kabita thikai lagyo. kabita bicharle owtprot chaine yo ta ris utheko belama lekheko jasto cha.tra tapai jasto kabile yo chahi bughnuparcha ki sikchya vanda sirjansilata thulo kura ho.udaharan ko lagi nepal ma political science ma PHD garne dherai chan tra uniharule ka gare?prachanda le political science nai padhenan tra communism lai yaha samma bikas gare.tapaile e kura haru bughne jaruri cha.dherai scientist haru university padhdai napdhi great scientist vaye.kasari? hitlar le kati padheka thiye? tra dheari scientist harulai un le afno lab ma kam garne lagauthiye.tessaile sirjansilata sabaivanda thulo kura ho.
मन परो वा परेन:
0
0
[Reply]
कुनै विषयमा विशेषरूपले दक्षलाई माननीय डिग्री दिनु ठीकै हो, तर छापामार हुनुपर्ने शर्तचाहिँ अति नै घृणित कुरा हो ।
मन परो वा परेन:
0
0
[Reply]
सागिरका जी
कविता पेचिलाे छ । म पनि यस्तै कविता लेख्ने मान्छे हुँ । बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिंड ” अर्थ मन्त्री जस्ता
हाम्रा भ्रष्ट नेताहरुले कबिताको यो धारिलो ब्यङ्ग्य थोरै भए पनि बुझेर मनन गर्न सके भने कम्तिमा आफ्नो बुद्धी बङ्गारो र गिदी त जाँच्ने थिए कि ? सागरिका जी, चोटिलो कविता को लागि मुरी-मुरी धन्यवाद ।
मन परो वा परेन:
0
0
[Reply]
hi i like yr pome
मन परो वा परेन:
0
0
[Reply]
Suman sir you are right Sagarika jee alwayas looking agressive in her poem.I think all writers must be agressive. I like this poem very much keep uo Sagarika jee..
मन परो वा परेन:
0
0
[Reply]
Sagarika ji Namaste ,
kabita ramro 6 tara,
kabitale naya nepal ma j gare pani hun6 bhanne naramro sandeshdiya jasto lagyo ni Neta ko kura sune ra aabegma bagda jhanai naramro hun6. haami pani Desha banaune kura ma Neta haru jattikai jimmebar 6ainau r?
मन परो वा परेन:
0
0
[Reply]
Sagarika ji Namaste
kabitako lagi good
मन परो वा परेन:
0
0
[Reply]
hi eyerybody good morning!
I am krishna from saudi arabia, educationa is most important and we should not took expected as a way of employment for education.
Krishna
KSA- DAMMAM
just2krishna@yahoo.com
मन परो वा परेन:
0
0
[Reply]