ज्ञानेन्द्रको फोटो देखाएर दर्शालु तान्छन फोटोग्राफर
राजतन्त्र समाप्त भयो । राजा ज्ञानेन्द्र पूर्व राजा भए । पारसको राजा बनौंला भन्ने सपना भाँडमा पल्टियो । त्यसलाई नेपाली जनतालेनै मिल्काएका हुन । तर राजतन्त्रको प्रभाव र आकर्षण भने सहजै किन मेटिन्थ्यो ? सायद यो तस्बिर त्यसैको परिणाम हो कि ! राम्ररी हेर्नुस त यो तस्बिरमा के देख्नु हुन्छ ? यहाँ दुई वटा तस्बिर छन । देब्रेतिरको तस्बिरमा एक दम्पती छन उभिएका । ति पूर्व राजा ज्ञानेन्द्रका दम्पती हुन । ति सँगै बस्नेचाहिँ एक जना फोटोग्राफर । अनि दाहिनेपट्टीको तस्बिरमा छिन रानी बन्ने “सौभाग्य” गुमाएकि हिमानी शाह आफ्ना दुइ बच्चासित ।
कुन बेलामा हो थाह भएन तर उनीहरु सपरिवार पोखरा घुम्न गएका बेला पूर्व राजारानीसित फोटो खिचाएका रहेछन तिनै फोटोग्राफरले । अनि उनले ति तस्बिरहरुलाई कमाउने माध्यमको रुपमा प्रयोग गरे । पोखरा फेवातलमा रहेको बाराही मन्दिरमा खिचिएका ति फोटा उनले एउटा फ्रेम बनाएर राखेका छन । उनको उद्देश्य “यि म चानचुने फोटोग्राफर हुँ र? राजारानीको फोटो खिच्न सक्नेसम्म हैसियत भएको पो त ” भनेर देखाएका छन । त्यो देखाएर उनी त्यहाँका अन्य दर्शालुहरुलाई आकर्षित गर्न खोज्ने रहेछन । उनी दिनभरि राजपरिवारसितका तिनै फोटा देखाएर फोटो खिच्ने ग्राहक खोज्छन । क्यामरा नभएका दर्शालुको फोटो खिचेर दाम कमाउँछन । हामी त्यहाँ पुग्दा भने उनी खोइ कता हो गएका रहेछन । भेट भएन । मानिसहरु भने कोहि खुब रसले हेर्दै थिए उनले झुण्ड्याएका दरबारीया फोटो । कोहि चाहिँ नाक खुम्च्याउँदै पनि थिए ।

हेर्नुस त के लेखिएको छ यो दोस्रो फोटोमा ? नेभर ईण्ड्स पिस एण्ड लभ (Never Ends Peace And Love=NEPAL) । कुरो त गज्जब हो नि होइन ? हो, नेपाल त्यसैगरि चिनिन्थ्यो १२ वर्ष जति पहिले । पर्यटकहरुले त यो नारा खुब मन पराउँथे । यस्तो छापिएका टिसर्टपनि खुब किन्थे पर्यटकहरु । के गर्ने ? त्यो नाराले समय अनुसारको वास्तबिकता बुझेर लुक्न सकेन। होइन र ?अहिलेको मारपिट, झैझगडा, हत्या, नारा र जुलुस त्यो नाराले जिस्काएको जस्तो लाग्दैन त ? यो फोटोपनि तिनै फोटोग्राफरले राखेका हुन। यि वालिका रहिछन पूर्व राजाकै नातीनी ।



ohi yeti man don’t talk abt ………aaja pani hami sadak ma aauna sakchau.tara hami manchay lai problem ma pardinau.aafno dai ko santan lai marayra raja lay hami janata lai tataikai chodthya hola ta. soch aafu lay aafai ma. tai pani nepal ko ko nai sadday cha ra. maubadi pani ta satta ma aayara k gardai chha daykhira chhas ni. aru pani tahi ho bujis.
मन परो वा परेन:
0
0
[Reply]
धन्यबात ददी जि
फेवातालको सुन्दर फोटो राखी दिनु भएको मा
मन परो वा परेन:
0
0
[Reply]
आफुलाई त यो ज्ञानेन्द्र भन्ने नाम सुन्यो कि बित्रिष्णा जागेर आउँछ के गर्ने ? यसले गरेको अत्याचार सम्झ्योकि, दाजु भाउजुको वंश मार्यो यसले भन्ने सोच्यो कि यो सय प्रतिशत अपराधीको अनुहार देख्दा पनि घ्रिणा लाग्छ ।
मन परो वा परेन:
0
0
[Reply]
no comments
मन परो वा परेन:
0
0
[Reply]
no comments tara yesta photpgrapher oo pani afnai parishram le nabhayera kasai sanga basera photo khiche bhandai kamaucha bahne tesko ta danta lahari nai nikalne mann lagcha yar
मन परो वा परेन:
0
0
[Reply]
(Never Ends Peace And Love=NEPAL),,,,,,,,yo ekaadeshko kathaa ta hoina???
ptyaar lagdaina k aajabholi ta.
मन परो वा परेन:
0
0
[Reply]
Mero Raja timi le kehi year bachnu par6. Janata le timi lai nagarjun bata pheri crown pahirau6n. Parash le Singapore hoina Nepal nai basnu par6.
yo desh lai timi le nai samhalneho raja tesai le ta timi anuhar bata tej harayeko chaina.
मन परो वा परेन:
0
0
[Reply]
Raja timi hami Nepali ko man bata hateka chainou.
Timi mati Raj darbar hatya kand ko aarop lagayera man6e le thulo pap gareka 6n. Timi lai bhagya le buwa bhanda pahile pani raja banayo. Binod le bhane jastai yo desh timi le nai samhalnu par6. Raja bhagwan ko aaradhana garera peacefully basa kehi barsa pa6i janata timi lai lina aafai aau6n.
मन परो वा परेन:
0
0
[Reply]
यि बिनोद थापा र हरी B K को coments पढेर झनक्क हास उठेर आयो मलाई त । राजाको दिशा पिसापलाई अमृत मानेर खाने गोबर गणेश हौ तिमीहरु ! राजा भानौदालाई देवता मान्ने जसले जानताको पशिनामा राजाइ गर्ने अनी त्यही जनतालाई दास बनाइ राख्ने साँढेलाई उठाउने दुस्शाहस नगरे हुन्छ ! तिमीहरुलाई अलिकती पनी सरम छैन ?? तिमीहरु जस्ता पटमुर्खहरु त धोतीले मुख छोपेर डादुमा पानी तताइ आत्माहत्या गरे हुँन्छ, के देशको भार मात्रै बनी राख्नु बेकार ! हिम्मत छ भने सडकमा अोर्ली तिमीहरु जस्ताको काम पुरा गरिदिन छीनभर पनि लाग्ने छैन!
मन परो वा परेन:
0
0
[Reply]
अहिलेको नेपाल हेर्दा राजा मात्र नराम्रा भन्न मिल्दैन । राजा गए पनि राजा भएभन्दा खराब छ ।
मन परो वा परेन:
0
0
[Reply]
hami anawabashya kurama kin bahas garne bekarma .thikai 6 ni ta aafanu aafnu sochai ho jaslai j man par6 usle tyai garna paunu par6.yahi naita ho Democracy.
मन परो वा परेन:
0
0
[Reply]
अब के गर्ने त ,,,,,,,,,,उच्चतहका पार्टी भनौदाहरुले झन देशनै खिचडी भनाएदिए अब नेपालमा शासन गर्न सक्ने दहरो पार्टी नेता वा बेक्ती को होला र खोइ राजालाई नि सात डाँडा कटाइहाले । अब कसलाई जिम्मा दिने त देश हाँक्नलाई ,,,,फेरी राजा आउ देश बच्चाउ भन्ने ????
haal uae
मन परो वा परेन:
0
0
[Reply]
rasic sharma Reply:
May 26th, 2010 at 4:33 pm
kasto kura gareko k nepal ma teti bahadur neta chhan bhhane pani nabujne. papi parchanda ra pm hune asa ma baseko jhala nath ta jeaudai chan haina ta
मन परो वा परेन:
0
0
[Reply]
King is not bad. Photographer is also good .Byt Media is Bad.
I am also Photographer.
मन परो वा परेन:
0
0
[Reply]
१२ बुदे सहमति गरेर पार्टीका नेताहरु कोहि rasstrapati बन्ने सपना कोहि पम बन्ने lovma राजालाई pakha lagaiyo,pheri kina त आजsamma संबिधान बनाउन सहमति नजुरेको < यस्ता नेताहरुले जनाताकोलागी क्रान्ति गरेकाहुन र shantikolagi कति पटक हामी आन्दोलनमा होम्ने< tapaiharulai लाग्छ नेताहरु शान्ति chahncha भन्ने
मन परो वा परेन:
0
0
[Reply]
6i raja gyane i hate coz afnai dai vauju lai mare ra afu dhan ko malik anne sapana garne aparadi,janta ko pasina ma ramau ne .janta lai surachh ko sato miritu danda dine papi raja pani hamro nepal ma asna sak6a k hami nepali testo kamjori 6au ra? yasta raja ta ek 6in pani tik daina.
मन परो वा परेन:
0
0
[Reply]