अमेरिकी राष्ट्रपतीलाई पत्रकारले हाने जुत्ता
अमेरिकी राष्ट्रपती जर्ज बुशलाई आज ईराकमा एक पत्रकारले जुत्ता हानेका छन । अन्तिममा भिडियो हेर्नुस । आफ्नो कार्यकालको अन्त्यमा आईतबारअचानक ईराक पुगेका थिए बुश । ईराकका प्रधानमन्त्री नूरी अल मलीकीसँगै पत्रकार सम्मेलन गरिरहेका बुशलाई जुत्ता हान्ने पत्रकार हुन अल बग्दादिय भन्ने ईजिप्टको टेलिभिजनका पत्रकार हुन । उनको नाम मुंतजर अल जैदी हो । उनले सम्मेलन कक्षमा दुई पटक जुत्ता हानेका थिए । पहिलो पटक जुत्ताले हान्दा”यो ईराकी जनताको तर्फबाट तेरो लागि आखिरी सलाम हो भनेका थिए ।” त्यसलगत्तै उनले दोस्रो पटक पनि हाने । दोस्रो जुत्ता हान्दा उनले ” यो चाहिँ इराकी बिधवा, टुहुरा र ईराकमा मारिएकाहरुको तर्फबाट हो” भने । उनले ति इराकी तेरा तर्फबाट मारिएका हुन भन्न खोजेका हुन । उनले बुश समक्ष केहि प्रश्न गरेको र उनको जवाफ चित्त नबुझेपछि एक्कासी आक्रोशमा आएर जुत्ता हानेको समाचारमा उल्लेख छ ।
(बायाँ पत्रकारले हानेको जुत्ता छल्न कुप्रिएका बुश, दायाँ इराकी प्रधानमन्त्री)।
अकस्मात आइलागेको जुत्ता देख्दा राष्ट्रपती बुश अलमलमा परेका थिए । केहिबेरपछि उनले “यो घटनालाई गम्भिरतापूर्वक लिन आवश्याक छैन । किनकि मेरो कार्यकालमा यस्ता अनौठा घटनाहरु कयौं पटक देखेको छु” भन्ने प्रतिक्रिया दिए । उनले थपे “उनको यो ध्यान तान्ने शैली हो । यस्तो आक्रमणबाट ईराकी पत्रकार समेत दुखी छन” । अमेरिकी राष्ट्रपती जर्ज बुशमाथि भएको जुत्ता आक्रमणलाई इराकी अधिकारीले लज्जास्पद घटना भनेका छन । तर ईराकी जनताले भने ति पत्रकारको समर्थनमा आज कम्तिमा ईराकका तिन शहरमा ठुलो प्रदर्शन गरेका छान् ।
यो रिपोर्टपनि हेर्नुस–
बुशको बिदाईमा जुत्ताको चुम्बन




bush lai jutta le haneko bhanda pani jutaa 10 no. ko bhayera size namilera tension bhachare. obama lai chahi milne thiyo ki.
मन परो वा परेन:
0
0
[Reply]
ramro…dherai…ramro…tyastai…garnu…parcha…jyanmaralai….
मन परो वा परेन:
0
0
[Reply]
jasta lai tastai , it’s properly wright work.
मन परो वा परेन:
0
0
[Reply]
i support this man who throw his shoes to Bush.
मन परो वा परेन:
0
0
[Reply]
जुत्ताले बुशको अनुहारमा नलागेर चाँही अली बोर भयो नि ! नत्र त्यसको मिठास नै अर्कै हुन्थ्यो !
Anyway intresting !
मन परो वा परेन:
0
0
[Reply]
जुत्ताको साइज त थाहा पाइयो १० रहेछ तर ब्रान्ड चाँही कुन परेछ ? मलाई पनि त्यही ब्रान्ड को जुत्त किन्नु मन लाग्यो यार /
मन परो वा परेन:
0
0
[Reply]
Bush lai suhaundo samman balla milechha badhai chha.
मन परो वा परेन:
0
0
[Reply]
खोइ के राम्रो भन्ने । जे होस, बुसलाइ थाहा भयो नि, not all Iraqi people like him.
मन परो वा परेन:
0
0
[Reply]
Brave man(journlist)….wow! This is deep insult of bush or the act damaged the reputation of U.S.A.
मन परो वा परेन:
0
0
[Reply]
bush lai juta hanera khe bhayena. lagena lagdaa pani dukhne thiyena darsane dungaa ley bajaunu parthiyo.
jiyan mara daka lai.
मन परो वा परेन:
0
0
[Reply]
Sakti ko aad ma bhyeko unmad ko birodh gariyeko auta ramro padh Bush ko lagi..world ko Don lai jutta le hanne ..manchhe lai mannu nai parchha ba…
मन परो वा परेन:
0
0
[Reply]
dhari ramero nai bhayo yar bush lai ta hanu nai parne thayo yar bado sakathi sale bhanthayo ta hai ok good nepal aaya pani ma hane thayo yar ke kaso haina ta जुत्ताको साइज त थाहा पाइयो १० रहेछ तर ब्रान्ड चाँही कुन परेछ ? मलाई पनि त्यही ब्रान्ड को जुत्त किन्नु मन लाग्यो यार /
मन परो वा परेन:
0
0
[Reply]
खोइ के राम्रो भन्ने । जे होस, बुसलाइ थाहा भयो !!!!all the peolpe are not lke him.
मन परो वा परेन:
0
0
[Reply]
ramro chahee hoena ok
मन परो वा परेन:
0
0
[Reply]