“सर्प्राईज”

-विद्या सापकोटानिर्जला 

चकमन्न रात उल्लुको उहु-उहु कुकुरको भुकभुक चुक घोप्ट्याएजस्तो अँध्यारो साँच्चै कहालीलाग्दो यो रात   अर्थातनर्वदा  निदाउने हजार प्रयासबाट थकित भैसकी यता-उता कोल्टे फेरेकोफेर्‍यै । अहँ निद आउन्न हुन , आज मात्र होइन केही दिन देखिका रातहरु आजकल अनिदाजनित कल्पनामा रित्तिने गरेका छन्   तर अचम्म ! बेचैनी पनि रमाइलो मिसिएर आएको , एउटा मिठो उत्सुकता एक तमासले मोवाइलमा रमाइरहेका उसका हातहरु चनाखा कानहरु देख्दा लाग्छ, आतुर-आतुर छे केहीको प्रतिक्षामा  

तिमिविनाको जीवन सोच्न पनि सक्दिन ….’ उसको मोवाइल बज्यो एउटा मिठो झङ्कार सहित हतासिदै उसले रिसिभ गरी

 हलो ! हलो ! “

अँ हेर निदाएकी छैन, खै केके भएर

तिमिलाइ सम्झिँदै बसिरा नी अनि तिमी ?”

अँ होला ?? “

लल अव पर्खन सक्दिन, छिटो आउ

हाहा…..हिड्नेवेलामा  फोन गर नि

ओके बाबा आएपछि कुरा गरौला सबैसबै

पनि सुत्ने कोसिस गर्छु । “ह्याभ नाइस ड्रिम विथ….हाहाहा ।।एक्लै एक्लै मुस्कुराइ  

किरण उसको सबैभन्दा मिल्ने साथी अनौठो मित्रता उनिहरुको नचिनेरै नजानेरै पनि एकअर्का सँगसँगै भए जस्ता   नर्वदा विकट गाँउकी आशालाग्दि छोरी उच्च शिक्षाको महत्वाकांक्षा बोकेर शहर आएकी सानोतिनो काम पाइयोस भनेर हजार ठाँउ धाइसकि तर खै ?? कयौ भोका रात उसले गुजार्नै परेको तर के गर्नु ? बाबुआमाको सपना आफ्ना सुनौलाको भविष्यको एकमुष्ठ रुप । सबैको लागि उसले बाँच्नु अनि हाँस्नु परेको उसको साथि किरण…… भन्दा टाढा किरण उसको जीवनमा कसरी आयो ? सम्झदैमा अचम्म लाग्छ  

गाँउबाट आएकी सोझि नर्वदा शहरको जीवनशैलीमा भिज्न हुन उसलाइ साच्चै धेरै ग्राह्रो भयो पत्रिका कितावका पन्नाहरुमा पढेका प्रविधिजस्तै यन्त्रवत शहरीया जीवनशैली कम्प्युटर मोवाइलकाकीसँग जोडिएका सवन्धहरु किस्ता किस्ताका पुरा गर्नुपर्ने हरेक कुराआशु हाँसोसमेत……आम्मामा…… आत्तिएकी थिइ तर समयसँगै उसलाइ यही कुरा प्यारो लाग्न थालेको , विशेष किरणलाइ भेटेपछि  

 सधै साइवरका कुरा गर्ने सहपाठीले एकदिन कर गरेर उसलाइ पनि सँगै लगि सिक्ने सिकाउने क्रम चल्दैथियो कसैले यसलाइहाइभन्यो नर्वदाले थाहा पाइ त्यो च्याटिङ रहेछ , एउटा सबन्धको शुरुवात उसलाइ हाइभन्ने यसको त्यो अपरिचित साथी किरण नै थियो थाहा भएन आफैलाइ पनि कति सजिलै, छिट्टै उनीहरु एकअर्काको यति नजिक पुगे आफैंसँग उत्तर छैन किन आफैलाइ भन्दा बढि विश्वास (उसलाई) गर्छे ? हरपल हरसमय किन सम्झन्छे ?? तर ….. 

विदेशी भूमीमा अध्ययनरत सम्पन्न परिवारको होनहार युवक किरण हर किसिमबाट राम्रो ऊ । कल्पना, चाहना व्यवहारमा पनि उसका मिठा गहकिला कुराले नर्वदा नचाहेरै पनि खिचिइदै गएकी चाहनाहरु अनायसै भरिदै गइरहेको झन् हरेक भेटपछि किरणले दोहोर्‍याइरहने नर्वदा तिम्रो लागि एउटा सप्राइज लिएर आउनेछु भन्ने वाक्यसहितका अन्य हर शब्द शब्द नर्वदाका कानभरी /मनभरी गुन्जिरहन्छन्    

एकदिन अगाडीमात्र किरणले आफू अब नेपाल आउदै गरेको सबैभन्दा पहिलो योजना उसैलाइ भेट्ने रहेको भनेर सुनायो त्यसपछि नर्वदा एकाएक अनेक प्रश्नले घेरिइ सँगसँगै अदृश्य खुसीमा रमाइ तिम्रो लागि भनिएको सप्राइज मेरो खुसिसँग जोडिएको …..” किरणका आवाजहरु कानभरी गुन्जिए अकारण मस्किइ एक्लैएक्लै भोलिको दिन, उसको अन्जान साथि आउने दिन…….. त्यो क्षण जव किरणलाइ भेट्नेछे……उसले के भन्ला ?? नचिनेरै नजानेरै एकअर्कासँग छिप्न नसकेका दुइ हितैषि….. तर उसले चिन्नै इन्कार गरिदियो भने….. …..यसो गर्न सक्दैन होलानी फेरी के भो एकपल्ट भेटेर हेरौ…. कमसेकम एक मौका हो नि चिन्ने फेरी पछि गाह्रो पर्नसक्छ तिरस्कार सहन अहिले नै सक्छु….”उसले आफ्नो मन दह्रो बनाइ रपनि किनकिन पटक्कै निद्रा परेन हुन उसलाइ मनाउन किरणले लामै कसरत गर्नुपरेको हो । तर खै अहिले लाग्दैछ, किरणभन्दा पनि आतुर, उत्सुक प्रतिक्षारत छे आफै, किरणसँग भेटिन  

समयमा नै तयार भएर बसि किरणले आफूलाइ लिन एयरपोर्टसम्म आउन कर गर्‍यो बर्षौदेखि अनलाइनको दुनियामा हराएका दुइ यात्रि भेट्ने दिन…..पर्खाइका प्रत्येक पलपल उसले सम्हालेर राखेकी उसैलाइ सुनाउनको लागि…… पनि मान्छे नै हो…..आग्रह टार्न सकिन । चाहिने भन्दा बढि नै लालायित बनि उसको पहिलो दर्शनको…..अनि हाजिर भै त्यो प्रतिक्षालयमा अनौठो सन्त्रास अनि मिठो अनुभुती बोकेर  

बेलैमा आइपुग्यो किरण परैबाट हाँस्दै आइरहेको किरणलाइ चिन्नु नर्वदालाइ गाह्रो परेन भिडभाड आउने जाने यात्रुहरुको चहलपहल, सबै आफैमा ब्यस्त देखिन्थे उसले बडो गाह्रोसग सम्हालेकी थिइ आफूलाइ…..आफूलाइखुब कठोर मनकीदाबी गर्ने नर्भस प्रायः थिइ के गर्नु भन्नुको अबस्थामा रुमल्लिदा-रुमल्लिदै किरण उसको अगाडी उभिन आइपुगिसकेछ मन्दमुस्कान साटासाट भयो………धेरै पुरानो साथि जस्तै तुरुन्तै एकअर्कासँग खुले दुवैजना  

नर्वदाले आफूलाइ रोक्नै सकिन, सोधिहाली खै मेरो सप्राइज ?? ” केहि झस्किदै किरणले अनौठो भावले उसको अनुहार पढेजस्तै गरि हेर्‍यो अनि गम्भिर हाँसो हाँस्दै आखा चिम्लन लगायो….. मुटुको वेग बढीरहेको थियो । भित्रैदेखी भिन्न अनुभुति भइरहेको थियो । उसका कयौ साथिहरु छन तर किरणसँगको भेट साँच्चै अनौठो……..नर्वदा हेर मेरो खुसी अटाएको तिम्रो सप्राइज……बडो व्यग्रताकासाथ आखा खुल्यो हेरत मेरी अनु कस्ति ? हामी उता सँगै पढ्छौ यसपटक भने भिन्न योजनाकासाथ आएका……है अनु ! अब हामी पढाइ मात्र हैन हरेक कुरा सँगै गर्नेछौं, पुरा जीवन सँगसँगै विताउनेछौं       सपनामा पनि नसोचेको सप्राइज पाएर नर्वदा अलमल्ल परि, झण्डैझण्डै बेहोशिमा……बर्बराइ किरण मलाइ थाहा थियो तिम्रो सर्प्राईज जरुर विषेश हुनेछ तर…….तर मैले सोचेकै थिइन की तिमी……”बोल्दाबोल्दै रोकिइ किरण टाढाको क्षितिज नियाल्दै थियो हाँस्नु रुनुको अकाट्य सर्प्राईज पाएकी नर्वदाले मनमनै निष्कर्ष निकाली-आफूले पलपल गरेर साचेको व्यग्र प्रतिक्षा आफैलाइ बगाउने खहरे भेल पो रहेछ फेरी बोली तिम्रो खुसी तिम्रो रोजाइ कहिल्यै गलत हुनै सक्दैन किरण……नयाँजीवनको शुभकामना……… 

अनुले परैबाट चाल पाइ, मौनताको भाका फोड्दै दुइजोर आखाहरु भेल बनेर बग्दै थिए ।। 

 

कल्याणपुर-, नुवाकोट

(हालः शंकरदेव क्याम्पस, MBS)

 

nirjala0008@gmail.com

 

 

 

  • DIpendra dhamala

    तपाईको यो लेख पढेर मलाई लाग्छ साहित्यको रुप अझ भित्र लुकेर बसेको रहेछ । बिगतको साहित्यकारहरुको म्रित्यु भयो पछि लगातार बचाउने ब्यक्तिको अभावले ईतिहासमा पो होनीहोकि भन्ने निराशपनलाई छाअेको अवस्थामा यो पढ्न पाउँदा धेरै खुशि लागेको छ ।
    धन्यावाद तपाईको लेखलाई ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • निर्जला जि नमस्कार् तपाइको साहित्यको लागि धरै दिनको प्रतिक्षा पश्चात आज बल्ल पढन पाए । धेरै खुसि मा छ् । तर यो त कसैको अन्तर मन् भित्रको ब्यथा जस्तै लाग्यो त । आखिर यहि नै साहित्य हो क्यारे? लेख सललल बगेको स्वच्छ पानि जस्तै छ । अनि यस्तो सरप्राइज चाहि कसैलाई पनि नमिलोस जसले कसैको मन् दुखि बनाओस ।- सिकारु

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -राम गुरुङ

    यस्तोलाई भन्छ साहित्य ! क्या गज्जबको कल्पनशिलता !! माने बिद्दा जि माने ल !!
    लेख्दै गर्नुस है त ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Himal

    Ekdam ramro laagyo Nirjalaji

    Tapailai nai pareko ghatana ta hoina ?

    Je hos, yastai yastai aaudai garos lekh rachana

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sushil poudel 'dubai'

    ” so nice . but senty story , yastai yastai mitha ra ramaila timra
    sabda haru sadai vari padna pau .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • tara mgr palpali

    “तिम्रो खुशी तिम्रो रोजाइ कहिले पनि गलत हुन सक्दैन नयाँ जिबनलाई शुभकामना…………………” मेरो पनि ल बिध्या जि लाई ,लेख्दै जानु यो यो नेपाली साहित्यको फाटमा स्रिजन्सिल कलमहरुले मिठा मिठा लेखहरु पस्किदैजानु।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Hami Sathiharu, Marubhumii bat

    Kati mitha hun6n ho timra sabdaharu?
    तर अचम्म ! बेचैनी पनि रमाइलो मिसिएर आएको छ, एउटा मिठो उत्सुकता
    Malai achamma lag6 Yauta managementko studentle yati ramro sahitya sirjana gar6, Timro Kabita katha sabai dami 6n, You can win………..yattika din kin harayau bhaneko ta yasto saprise payachhu hai? pir nagar hahahaaaaaaaa………..Timra lagi jyan dine haru katti katti??
    Best of Luck……..Ajha lekhdai jau lekhdai Jau………Ramesh Bikalko antya bhayako din timro katha publish bhako 6,Timi tyo bhanda mathi pugnechhu .IBest of luck !!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Nirjala ji namaste

    ‘sarprise’ padhya dherai ramro lagyo,lekhdai janu.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kiran pandey, saskatoon,canada

    nirjala j sarai man chunay tapaiko katha nai vanchu la. sayad kasaiko jewan ko bastavikta hola ya ? tara sacchai vanau nirjala j mero jewan saga ta milyo ni. yo prawas ma tapai ko lakh padda faro college jewan ko mayalu sabi ko samjana aayo. sayad uni pani kathmandu mai mbs paddai chin, mero no vani denu na unlai la :- 013067162004please. katai yo katha lay mero harayako maya firta pauchu ki ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • shambhu

    wow! what a IMAGINATION…….. n so consistent in expression, i appreciate. Just keep going..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • anukul prakash

    I don’t have any words to say.But i should say its very nice story .keep it up.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • lykaudinya

    Hey, surprise.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bhagirathi Joshi

    thanx Nirjala for such a sweet and touchy story. I just loved ur story and the wordings.Wish u all the best for ur literary career and still hope for more such sweet creations…………

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Saudarya Shrestha, UAE

    Bidhya Jee,
    Thanks for nice story. Your words touches to heart.
    Best of luck !!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Saurabha Nyaupane & friends

    How Surprise?
    Luv ma biswash nai nagarne yo kt kahabat kasari yasto expression lyauna sak6 han? Achamma 6 ta? kahile chileki 6, kahile mero “iu” bhandai chumban ma masta 6 ,huda-huda aba ratbhar nai maskin thalisaki6 hahaaaaaaa………..

    Relly sweet story?Timi kunchahi hau, Narbada Ki Kiran??

    Best of luck !!
    U may win………………..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Thanks for that nice story. I think this story is matching to you.. if u don’t mind ok plz.. keep in touch bye…. waiting for next…………….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sirjan

    You have power of presenting, your words are really sweet & cute like you. ………..you can win.
    Best of luck

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Suren, Dubai

    “तिम्रो लागि भनिएको सप्राइज मेरो खुसिसँग जोडिएको छ…..” किरणका आवाजहरु कानभरी गुन्जिए । अकारण मस्किइ ऊ एक्लैएक्लै । “भोलिको दिन, उसको अन्जान साथि आउने दिन…….. त्यो क्षण जव उ किरणलाइ भेट्नेछे……उसले के भन्ला ?? नचिनेरै नजानेरै एकअर्कासँग छिप्न नसकेका दुइ हितैषि….. तर उसले चिन्नै इन्कार गरिदियो भने…..उ त…..यसो गर्न त सक्दैन होलानी । फेरी के भो र एकपल्ट भेटेर त हेरौ…. कमसेकम एक मौका त हो नि चिन्ने । फेरी पछि गाह्रो पर्नसक्छ तिरस्कार सहन । अहिले नै त म सक्छु….”उसले आफ्नो मन दह्रो बनाइ।

    बिद्या जी कती डरलाग्दो हुनछ है ?? यो प्रेम रोग ??
    जे होस् हजुरको प्रस्तुतिकरण साह्रै मन पर्‍यो, अझ राम्रो लेख्दै जानुहोला ..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • अभिनब शर्मा

    धेरै धेरै बधाई छ है बिद्या तिमीलाई हुनत म तिम्रो रचना लाई कमेन्ट गर्न् त योग्ये छैन तर पनि मैल्ले च्याटिङ मा भने जस्त्तै यो कथाले मेरो मन छुयो किन हो त्यो त मलाई था छैन तर पनि………………. तिम्रो खुशी तिम्रो रोजाइ कहिले पनि गलत हुन सक्दैन नयाँ जिबनलाई शुभकामना…………………” म सँग तिम्रो सिर्जनको कुनै प्रतिकृया त छैन तर पनि औटा साथीको नाताले प्रतिकृया दिएको छु आशा छ तिमीले भबिस्एमा पनि यस्तै राम्रा र जिबन्त सिर्जना हरुको रचना गर्दै जनेछौ तिमीलाई धेरै धेरै शुभकामना

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sajan

    Ya Nirjala !
    kaha bat aai yo Narbada??

    Good job, keep going

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Santosh

    Bidhya jee,
    Tapai gazabko lekhnuhun6? sachchai kalpanasilata badi nai 6 tapaisag.
    kabita , Katha pirthak 6n ani utkrista pani.
    Tapaiko pragatiko kamana gardachhu.
    Best of luck !!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bishnu Poudel, Ksa

    Bidhya jee,
    Tapaika rachana padhna pauda aafnai thauma bhaya jasto lag6. Tapai sachchi ramro lekhnu hun6, katai real life nai ghateko ghatana ho ki?
    lekhdai janus, waiting for other.
    But you ramro lekhne manchhelai herna mildaina> Photo sahit prakasit garnu na arko rachana.
    Happy New Year !!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • puspa

    i like this nirjala ji. starting is good chha.saudi ko khadi ma haera.yak patak nepal ra collage life yad jara.tapai ko shayatai ma arru develop hos.namaskar.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rajesh

    Thank YOu Bidhya,
    You refresh my mood. Really good writing.
    Go ahead………….you will go far with your “ऊ” haha….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rajesh Hamal, Kathmandu

    “तिम्रो खुसी तिम्रो रोजाइ कहिल्यै गलत हुनै सक्दैन किरण……नयाँजीवनको शुभकामना………।”
    “Timro Lehai timro prayash kamjor hunai sakdain Bidhya”,
    Naya barsako Shuva-kamana

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sontosh , sohan, lal bahadur -Qatar

    Happy New Year Bidhya Jee,
    Ramro lekhnu hun6, Ajhai ramro lekhdai janus…. Tar Yo Naya barsa dekhi Nirjala title hataune ki? Ras bhariayaki rachanakar bhako le , ani photo publish garda hunthyo ni……..just say, don’t mind ok??
    Wish You All The Best !!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree