यस्तो पो रैछ प्रिथ्वीको पहिलो तस्बिर ?

human-being-in-the-moon.jpg

आजकै दिन पुगेका थिए चन्द्रमामा मानव । १९६८ डिसेम्बर २४ का दिन । तर ति चन्द्रमामा पुगेको भन्दापनि तिनले छोडेको मानव पाईला र आक्रितिलाई बढि संझने गरिन्छ । अथवा तिनले खिचेको प्रिथ्वीको तस्बिर । त्यहि बेलादेखि हो हामी मानव जाती बसोबास गर्दै आएको प्रिथ्वी कस्तो देखिन्छ भनेर जान्न पाएको । त्यो बेला पुगेका बैज्ञानिकले खिचेर सार्वजनिक गरेपछि बल्ल हो हामी बस्ने ठाउँ कस्तो रहेछ भन्ने हाम्रो कौतुहलता मेटिएको । त्योबेला एपोलो ८ नामको अन्तरिक्ष यान लिएर गएका बैज्ञानिकहरुले दुई लाख माईल टाढाको चन्द्रमाबाट आफैं बसोबास गर्ने प्रिथ्वीको अवलोकन गरेका थिए । त्यति माथिबाट हेर्दा प्रिथ्वी कस्तो देखिएको हुँदो हो ?
प्रिथ्वी त क्रिसमसमा कलाले सजिएको  रुख जस्तै तैरिएको देखिएको रहेछ । यानको झ्यालबाट तिनले झपाझप फोटो खिच्न थालेछन । त्यो भन्दा पहिले कहिलेपनि कसैले पनि नदेखेको हुनाले प्रिथ्वीको फोटो खिच्न सकिन्छ भनेर कसैले सोचेका पनि रहेनछन । यहाँ जुन तस्बिर राखिएको छ् त्यो नै प्रिथ्वीको सबैभन्दा बढि छापिएको र धेरै पटक प्रयोग गरिएको तस्बिर हो भनेर बेलायतबाट निस्कने द गार्डियन दैनिकले उल्लेख गरेको छ । “त्यो तस्बिरले मानव चेतनालाई बिस्फोट गरायो” बैज्ञानिकहरुले भन्ने गरेका छन । त्यो तस्बिर लिईएको १८ महिनाबाट वातावरणिय आन्दोलन शुरु भएको रहेछ । त्यो फोटो अल गोरले ओस्कार पुरस्कारकालागि दर्ता गरेको एक फिल्ममापनि प्रयोग गरिएको रहेछ । प्रिथ्वीको पहिलो तस्बिर कसले लियो भन्ने मा बिबादपनि छ । अ मेरिकी बैज्ञानिक संस्था नासाले भने प्रिथ्वीको पहिलो तस्बिर बिल एण्डर्स भन्नेले खिचेका थिए भनेर दाबी गरेका छन । फोटो साभार-नासा/टाईम र लाईफ पिक्चर

  • jeetsinghbhandari

    wow…herda…ta…dherai….achamako…rahecha……….

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]


  • ramro 6 tapai ko article.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ram shrestha

    Ramro lagyo tapai ko lekh rachana.pheri pani yestai lekh haru phatunu hai.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Dambar Bdr. Majhi

    yes! that’s good, but we want others new news about science & wold.
    thanks!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • that’ s good! but we want new others news as well
    thanks

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Shrestha Ram

    Thanks Nepal Plus for trying to provide few knowledge about science and technology.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • |Dambar Bdr. Majhi

    It’s seems always empty here, please put some of the articles here as well. i am missing it, don’t u guys!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • basu

    dherai bhayo yo sama4 lekheko kahile kahi naya pani lekhau na ho.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Radhe Shyam Shrestha

    that’s a nice photo but whose arguement is this?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • yesto ramro informative article lekhera suchan pradhan gari dinu bhayeko ma tapai lai dherai dherai dhanyebad. blog dherai ramro chha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • raj pokharel

    tapaiko you dhari ramro lago !! aru kunai yeto rochak latest kura kahi 6ki? sathi??
    thank yopu for your blog….

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • Niranjan purush

    ya that’s a interesting news
    but we all want to know more about it

    any way if the p0rtion of food technology is included then that would be more interseting
    thanks

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Ramro lagyo tapai ko lekh rachana.pheri pani yestai lekh haru phatunu hai.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • ramro lagyo yo news.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree