हिमाल मेडियामा आक्रमण गरिनुको वास्तबिकता
हिमाल मेडियामाथि माओवादी मजदुरहरुले आक्रमण गरेको दाबी संबन्धित संस्थाले लगाएको छ । त्यससँगै बिभिन्न पत्रकार र प्रकाशकहरुले पनि त्यसको तिब्र बिरोध गरेका छन । पत्रकारहरु त यसैपनि प्रकाशक र संपादकले जे भन्यो त्यसैका पछाडि लाग्नु परिहाल्यो । संपादक प्रकशकको ईच्छा बमोजिम नभए त्यहाँ टिक्न पाउने होइनन । तर यि साहु भनेका साहु नै हुन । तिनले मजदुर र श्रमजिवी पत्रकारको भलाई हेर्ने गर्दैनन । चाहे त्यो देशकै एक नंबर कान्तिपुर किन नभनुन । हिमाल मेडियामाथि आक्रमण हुनु आफैंमा नाजायज हो । कुनैपनि ब्यक्ति वा संस्थामाथि भौतिक आक्रमण मान्य हुँदैन नै। तर जसरि आक्रमण बिरोध गरिएको छ त्यो हेर्दा लाग्छ हिमाल मेडियाको कुनै गल्ति नै थिएन । के हिमाल मेडियाको कुनै गल्ति नै नभएको भए त्यसरि आक्रमण हुन्थ्यो ? हिमाल मेडिया भनेको दुधले नुहाएको संस्था हो ? आज म हिमाल मेडिया संबन्धि केहि वास्तबिकता, मजदुरका आरोपबारे तथ्यहरु यहाँ उल्लेख गर्छु-
अहिलेको वास्तबिकता
-हिमाल मेडियाका कुन्दा र कनकमणी दिक्षीतले एक्कासी आफ्ना कर्मचारीहरुलाई नयाँ नियम लादेर संझौता (कन्ट्र्याक बेसिस) मा काम गर्न बाध्य पारे। अनि उनीहरुलाई कमारोका रुपमा ब्यवहार गर्न थालियो ।
-आफुलाई मन नपर्नासाथ मनपरी कर्मचारी निकाल्ने र राख्ने गर्न थालियो । राजेन्द्र दहाल बाहेक अरु कोहिपनि सम्पादक त्यहाँ लामो समय टिकेन । शिव गाउँले, कुन्दन अर्याल, सुधिर शर्मा लगायतका को भएन त्यहाँ सम्पादक ? तर कोहि लामो समय टिकेन ।
-हिमाल मेडियाले कमाउने र त्यहाँ गरिने कामको तुलनामा न्युन तलब दिईन्छ । सुबिधाको त झन नाम नलिउँ ।
-पाँच वर्ष पहिले पाँच हजार देखि सात हजार तलब लिने कर्मचारीले अहिलेपनि झण्डै उतिनै बुझ्दै आएका छन । जबकि हिमाल मेडियाका पत्रिकाहरुको नै मुल्य बढ्यो । बजार भाउ आकाशियो । अनि कर्मचारीको तलब पनि त्यहि अनुसार बढ्नु पर्थेन ?
-कर्मचारीहरुले पटक पटक माग राखे तर दिक्षित दाजुभाई (कुन्दा र कनक) ले कुनै टेर पुच्छर लगाएनन ।
-आफ्ना दुख, पिडा र मर्काको कुनै सुनुवाई नभएपछि कर्मचारीहरुलेगैरराजनितिक युनियन गठन गरे आफ्ना माग हरु पुरा गराउन। तैपनि दिक्षीत दाजुभाईले मजदुरहरुलाई तिनका माग सुन्न भेट्नपनि अस्विकार गरे। हिमाल मेडियाका प्रमुख कार्यकारी अधिक्रित आशुतोस तिवारीले एक महिनाभित्र माग संबोधन गर्ने आश्वासन त दिए तर गरेनन एक वर्षसम्मपनि ।
-राष्ट्रिय पर्व दशैंको मुखैमा हिमाल मेडियालाई वार्षिक एक करोड घाटा लागेको भन्दै दर्जनौं कर्मचारी निकालियो । हेर्नुस त त्यत्रो नाफ कमाउने संस्थाले उल्टो घाटा लाग्यो भनेर ढाँटेको ।
-त्यतिमात्रै हो र ? दिक्षित दाजुभाईले पत्रकारहरुलाई समेत स्थायि नुयुक्तिपत्र दिएनन । जबकि श्रमजिवी पत्रकार ऐनम पत्रकारहरुलाई स्थायि नियुक्ति पत्र नदिइ काममा लगाउन नपाइने उल्लेख छ । यसैले देखाउँदैन र दिक्षित हिमाल मेडियाले कसरि दमन र शोषण गरिरहेको छ कर्मचारी माथि भनेर ?
कति र कसरि कमाउँछ त हिमाल मेडियाले ?
-हिमाल खबर पत्रिका, नेपाली टाईम्स र वेभ तिन पत्रिकाहरुलाई आफ्नै ब्यपारिक बिज्ञापन लगायत अन्य ब्यापारिक संघ संस्था, सामाजिक संघसंस्थाबाट वार्षिक पाँच करोडको बिज्ञापन आउँछ । दशैको बेला मैले स्नेह सायमी दाईलाई भेटेको थिएँ जो त्यहिंका प्रबन्ध हुनुहुन्थ्यो गत सालसम्म । उहाँले हिमाल मेडियामा म गएपछि वार्षिक कम्तिमा ३० लाख फाइदा गराएँ पहिलो वर्ष नै भन्नु भएको थियो । हिमाल मेडियाको खर्च वार्षिक तिन करोड मात्रै छ । अहिले खर्च कटाएर वार्षिक दुई करोड मुनाफा हुन्छ भन्छन मेडियाकर्मीहरु नै ।
-हिमाल मेडियाका तिन वटै पत्रिका महँगा हुनाले त्यसैको बिक्रिबाट पनि राम्रो पैसा उठ्छ ।
-उनीहरुले बिभिन्न दाता संघ संस्थाबाटपनि ठुलो रकम लिने गरेको मेडियाका मानिसहरुलाई राम्रै जानकारि छ । हिमालमा काम गरेका कर्मचारी श्रोतका अनुसार बिभिन्न सरकारी संघ संस्था र बाटै उनीहरुले वार्षिक एक करोड उठाउँछन्।
-आफ्ना खराब समाचारहरु नछापीदिने शर्तमा रकम त नेपालका अधिकांश नाम चलेका पत्रिकाले लिन्छन नै । त्यस्तो रकम कति आउँछ त कसरि जान्ने ? हिमालमापनि नआउनेले प्रश्नै रहेन ।
-त्यसबाहेक बिभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाहरुबाटपनि मोटो रकम लिन्छन हिमाल मेडियाहरुले । (त्यसरि सहयोग गर्ने १७५ वटा संस्थाको सूची पुछारमा हेर्नुस) उनीहरुका खोज पत्रकारिता केन्द्र, महिला सशक्तिकरण, पत्रकार तालिम लगायतका बिभिन्न नाममा ठुलै रकम लिने गर्छन् ।
हिमाल घटनाको बास्तबिकता (मलाई मजदुर क्षेत्रबाट प्राप्त भएको)
1) हिमाल मिडियामा कार्यरत कर्मचारी/मजदुरहरूले गत भदौ १७ गते अखिल नेपाल छापाखाना तथा प्रकाशन मजदुर सङ्घको इकाई गठन गरेपछि विवाद सुरु भएको थियो ।
2) मजदुरहरूले अधिकारका लागि सङ्गठित हुनेबित्तिकै हिमाल मिडियाले कम्पनी घाटामा गएको भन्दै कर्मचारी कटौतीको निर्णय गरी सङ्गठनमा आबद्ध १६ जना मजदुरलाई निष्काशन गरेको थियो ।
3) सङ्गठनमा आबद्ध भएकै कारण इकाईका अध्यक्ष दीपक सङ्ग्रौला र अर्का कर्मचारी आशिष खड्कालाई हिमाल मिडियाले कात्तिक २७ गते एक सूचनाका भरमा निष्काशन गर्ने प्रयास गरेको थियो ।
4) दुवैजनालाई सरुवा गर्न नपाइने व्योहोराको पत्र श्रम कार्यालयले कात्तिक २४ गते हिमाल मिडियामा पठाएको ३ दिन नबित्दै मजदुरहरूलाई निष्काशनको प्रयास गरिएको थियो । टे्रड युनियन गठन गरेपछि कम्पनी घाटामा गएको बहाना बनाउँदै कम्पनीका कर्मचारी कटौतीको लागि अनुमति माग्दै प्रेस रजिष्ट्रारकहाँ निवेदन दिएको जनाइए पनि निवेदनविपरीत बजार शाखामा नयाँ कर्मचारी भर्ना गर्न विज्ञापन गरिएको थियो ।
5) उद्योगधन्दा र व्यवसायका रूपमा सञ्चालन गरिएका निजी सञ्चारमाध्यमहरूमा कर्मचारीहरूले कानुनसम्मत न्यूनतम सेवा सुविधा माग गर्नासाथ प्रेस स्वतन्त्रतामाथि नै हस्तक्षेप भएको गलत हौवा पिटेर प्रेसको शक्तिको दुरुपयोग गर्नसमेत मिडिया पछि नपरेको तथ्य कान्तिपुर, आप्का हाउस, समाचारपत्र, इसीआर एफएम, एचबीसी एफएमलगायतका सञ्चारमाध्यममा भएको आन्दोलनले सावित गरिसकेका छन्।
6) मजदुरहरूको सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने श्रम ऐन २०४८ प्रदत्त अधिकार साथै श्रमजीवी पत्रकार ऐन पहिलो संशोधन २०६४ को दफा ३४ क मा उल्लेखित पत्रकार मजदुरहरूको टे्रड युनियन अधिकारलाई नेपालका सञ्चारमाध्यमका व्यवस्थापनले कुण्ठित गर्ने प्रयासलाई संस्थागत गर्न खोज्दा बेलाबेलामा प्रतिष्ठित भनिएका सञ्चारमाध्यमहरू विवाद र बद्नाम हुँदै आएका छन् ।
7) छलफल चलिरहेको बेला व्यवस्थापन पक्षले पहिले नै बोलाएर राखेका युवाहरूले एकजना मजदुर प्रतिनिधिलाई ‘जहिले पनि माओवादीकै माग पूरा गर्नुपर्ने, गरिन्न के गर्छौ गर‘ भन्दै हातपात गरेका थिए । हिमाल खबर पत्रिकाको व्यवस्थापनले वार्ता गर्न बोलाएका आफ्ना मजदुरहरूमाथि उल्टै गुन्डाहरू बोलाएर आक्रमण गरेको दाबी । ‘वार्ता गर्न बोलाएर मजदुरहरू त्यहाँ गएका थिए । तर, एक्कासि गुन्डाहरू लगाएर मजदुरहरूमाथि आक्रमण गरियो–’हिमाल मिडियाले वर्षौंदेखि काम गरिरहेका स्थायी कर्मचारीहरू विनाकारण निकाल्दा चुप लाग्ने दलहरूले मजदुरहरूको पक्षमा कुरा उठ्दा माओवादीले आक्रमण गर्यो भनेर आरोप लगाउनु कहाँको जायज कुरा हो ?
कुन कुन संस्थाबाट सहयोग आउँछ हिमाललाई ?
1. Action Aid Nepal 2. Action Contre laFaim (Campaign Against Hungers) 3. ADRA/Nepal
4. APEIRON 5. Association of Volunteers Without Frontiers/AVSF 6. BNMT 7. CARE Nepal
8. CECI 9. CEDPA 10. Centro Cooperation Sviluppo/CCS 11.Child Protection Centers and Services/CPCS 12. Child Welfare Scheme 13. Child Fund Japan 14. CONCERN WORLDWIDE
15. Danish Forestry Extension C/o Nepal Agro forestry Foundation 16. Eco Himal 17. Educate The Children 18. Family Health International (FHI) 19. Fida International 20. German Nepalese Help Association 21. Group for Trans cultural/GRT 22. Habitat for Humanity International 23. HANDICAP International 24. Heifer Project International 25. Helen Keller International 26. Helvetas Nepal 27. International Alert 28. International Development
40. Netherlands Leprosy 41. OXFAM GB 42. SDC 43. Panos South Asia 44. Plan Nepal 45. Planete Enfants Nepal 46. Population Services International 47. PRACTICAL ACTION
61. United
81. IID 82. ESAP 83. BSP Nepal 84. RRN 85. Samjhauta Nepal 86. SDC 87. Plan Nepal 88. EU 89.Kathmand Valley Water Management Support Project 90. Umbrella Project Support Unit
91. Pratical Action 92. Care
95. Fitness Center 96. Self awakening Center 97. Himalayan Light Foundation 98. LFP 99. F-Skill
100. NRN Division Non Resident Nepali Association
101. Samjhauta Nepal 102. Swati 103. UNDP 104. ARD Inc. 105. Tfe Project 106. Neve 107. NSET 108. J&T 109. RAP 110. ABC Nepal 111. Action Aid Nepal 112. AMDA
121. DFID 122. Family Health International-Nepal 123. Family Planning Association of Nepal
124. FLWD 125. General Welfare Pratisthan (GWP) 126. Health Sector Support Program (HSSP)
127. Himalayan Social Welfare Organization 128. Hope Foundation Nepal 129.
130. International Labour Organization (ILO) 131. JICA 132. Maintaining Resource Management Group(MRMG) 133. Maiti Nepal 134.
141. Pact Nepal 142. Population Services International-
161. WHO 162. WOREC 163. World Vision International Nepal 164. PANOS SOUTH ASIA 165. Marie Stopes 166. Policy Group, Bhojraj, Kupondole 167. IPPF 168. Vikon 169. KS 170. Lily 171. Moods Condom 172. Plan International
(यो सूची मलाई एक साप्ताहिक पत्रिकाका सम्पादक मित्रबाट प्राप्त भएको हो कुनै कुनै नाम दोहोरिएको जस्तो लाग्यो । त्यस्तो भएको रहेछ क्षमा चाहन्छु है साथीहरु )।तलका रिपोर्टपनि हेर्नुस–मिडिया प्रकरण, व्यवस्थापन पक्षकै षड्यन्त्र हो : मजदुर
हिमाल मिडिया प्रकरण : मालिकहरुले गरे विषयान्तर !
पत्रकार प्रदर्शनमा प्रहरी हस्तक्षेप
प्रेसमाथि आक्रमणको चौतर्फी निन्दा
प्रेस स्वतन्त्रताप्रति प्रधानमन्त्रीको प्रतिबद्धता, माओवादीलाई बदनाम गर्न खोजेको आरोप
प्रेसमाथि आक्रमणविरुद्ध पत्रकारहरु सशक्त रुपमा प्रस्तुत हुने
मिडिया मालिक नाम बदनाम


Hoen yeo patrika lai ab bahual kukur le toke jasto chha cahine n chane kura lekher samjma atnak faelaun tahle ko ho ki kay ho ho bhne hos gar ab hamro palo aaye ko chha timro jasto aatank feilaune r aatnk ko bharma basne haru lai hamro samuh jun (savenepal and nepali people ) bhne chh tesle chhado tah laune chha
hamro samuha yaehi sandesh marfat kaehi bhnchhanchh ab deska chuniye ko neta haru ko din ganti suru bhye ko chha hami desko birudhama bolane r jantko surchham kahlabli laune r deslai tukaryaun khojne haru sawdn bhye hunchha hamro pahilo nisna ma nepal nrahne abibaykati dine Mahnt Thakur ko din ganti suru bhye ko chh atespachhi MAWO BADIKO neta bhanuda pagl haru ko din ganti suru hunchha hamro samuhabat jaejati bolan chha boal ani gar aafno antim gadi aaye ko jankari pani daeu kunae pani bela kunae pani tahuma timru ko kal chha hamro target bhne ko desko santima r des tukarun khojne r japat ko nauma deslai bidesh bnaune ko lagi ho yesam koho hamilae sath din chanchh bhne afno afno tahubat hamilae sath dinu hoal
Nepal r nepali jabhye pani yek ho nepal yeuta ho tasarth aaj tapae haru maj hami 5 jan o Save Nepal and Nepali People nam bat tapae haru maj aayeko chhau
JAY NEPAL
मन परो वा परेन:
0
0
[Reply]
भनेपछि, कुरा सुनेनन्, काम बाट निकालिदिए भने कुट्नै पर्ने रहेछ ।
अफिस तोडफोड गर्नु नै पर्ने रहेछ । अनि यस्तो गर्न सकसक चाँहि माओवादी निकट मजदुर संगठनलाई मात्र हुँदो रहेछ, हैन त ???
मन परो वा परेन:
0
0
[Reply]
यो माथिको कुन पार्टी हो फेरि। निकै दियो त हो। ल ल जे भय पनि देसलाइ राम्रो हुने काम गरे त ठिकै होला। नत्र यस्ता कति अाए अाए भन्ने दिन अाउला।
ददी जी राम्रो र खोजमुलक लेखको लागि धन्यावाद ल। अरु मिडियामा खालि एक तर्फि मात्र कुरा अाए जस्तो हामीलाइ पनि लागेको थियो।
मन परो वा परेन:
0
0
[Reply]
अब घट्नाको न्यायिक छन्बिन त हुनु पर्यो नि। कि एस्लाई नि तेत्तिकै सेलाउन दिएर फेरी अर्को क्रान्ति सुरुगर्नु पर्ने हो ? घटना माथि घटना अनी फेरी बादला माथि बादला खोइ क् हुन खोजेको नयाँ नेपाल मा
मन परो वा परेन:
0
0
[Reply]
Thank you for digging out the reality of Himal Media.
Very good story. Nobody should forget the right of the workers at Himal media too. They should bark only for the publisher’s right.
Himal Media has always an image of pro Monarchy.
मन परो वा परेन:
0
0
[Reply]
Aru mediama jahaa thzgi chha, bhrastachar chha, samachar sanga saudabaji garera kamaauchhana, patrakaar ra karmachaarilai talab didainan.
ti sabko kartut ka baaremaa khabar aaudai garos.
मन परो वा परेन:
0
0
[Reply]
Patrika Prakasan ko barema chitta nabujheka kura chhan bhane aapasi baarta or aru baudik tabar le pani ta tesko birudhda ma kura raakhna sakinchha ni…….todfod, aagjani nai ta antim upaaye hoina ni. Kaanun sammat tarikaa le kaam garna siknu paryo, kaanunu raajya ko upahaas hune garera ta kaam garnu hunna. Ahile dekhiyeka kriyaakalaap haru aatankakaari haru le garne jasto tallo starko chha. Naya Nepal ma pheri yesto araajak, uchhrinkhal ani kaanuni raajya ko upahaas hune kisimko kaam kasai bata pani hunu hunna. Astu.
मन परो वा परेन:
0
0
[Reply]
kunee pani samanta badi .taskar ra shosak sag jhukideen baru hami aama fasima badhin tayar 6u ra nepal bat yasta shosak ko anna gareree chhodne 6u hosiyar hawama kudhne patrakar haru kathi garnu hun6 garnus bidroha aata 6 sahi kura lekhna .tapai haru rastrako angga hoin kalang ka ho aata 6 dekhaunus ani 2-4 jana samantale uchaleko varama tapaiharuko aandolan kaha pug6 haraun?hami samantako anta gareree chhd6u.
hal canada puraba hotel sanggrila hotel uniyan samasthapk samyojak
मन परो वा परेन:
0
0
[Reply]
“यो अन्धकार को चाडै नै अन्त्य हुदैछ”
माथि को लेख माओबादी को हिन्शात्मक शक्ति को समर्थन गरेर शक्ति लाइ खुशि पार्न लेखियेको हो कि भन्ने तर्क बाट मुक्त होला जस्तो लाग्दैन
हिमाल ब्यवस्थापन ले के गर्यो अथवा कति खराब छ भन्ने कुरा जन समक्ष्यमा ल्यायेर न्याय को ध्यानाकर्षण गराउने सबै भन्दा जायज मार्ग हत्या, हिन्शा, तोडफ़ोड नै हो भन्ने तर्क लाइ प्रस्तुत गरेर माथिको लेख ले देश लाइ सत्ता मा भयेको पार्टि ले हाका हाकि गुण्डा गर्दि पनि गर्ने, प्रधान मन्त्रि जस्तो मान्छे ले दिन दहाडे झुटा पनि बोल्ने काम गर्नु नै नया नेपाल हो भन्ने सन्देश दियेको छ
धिक्कार छ यस्ता बिचार राख्ने हरु लाइ! आज देश भारत लाइ बेचिदै छ,
माथि को लेख मा शोध र तथ्य भन्दा पुर्वाग्रह हुनु कुनै आश्चार्य होइन; यो लेख लेख्ने परिश्रम सोझा साझा को लाशको पहाड लाइ टेकेर प्रधान मन्त्रि मा आसिन भयेका मानिस प्रति को भक्ति र चाकडी बाहेक अरु केहि हो जस्तो लागेन
मानिस यति सम्म अन्धो हुन सक्तछ
सरकार मै आसिन पार्टि को प्रधान मन्त्रि आफ़ै ले दिन दहाडे बेनियम सग राजधानि मै मान्छे कुट्दै, मार्दै, अपहरण गर्दै, चन्दा वसुल गर्दै, फ़ेरि मैले गरेको होइन पनि भन्दै, अनि फ़ेरि “हो मैल्यै गरेको हु, कसैले बढि बोलेमा बन्दुक ले सोझ्याइदिन्छु” भनेर धम्कि दिदै कुख्यात डाकु को काम गरेको शायद यो आधुनिक सन्सार को पहिलो उदाहरण नै होला
तर यसको आयु लामो छैन; यो गुण्डा गर्दि मा अडेको हत्यारा हरुको पार्टि को शिघ्र पतन हुदैछ
मन परो वा परेन:
0
0
[Reply]
Hilal patrika mathi aakraman ko khabarle sachhai dukha lagyo tar bastabitkta busdha kura arkai rahechha majdurlai nikalne nihuma ghatana ghateko tar yo ghatanalai ek rajnitikaran garera Nepalka tatha bathaharule arkai sandesh dinkhojeko dekhiyo bisesh garera ghatanalai jodera Rajniti neta dekhi manabadhirbadipani pani sadakama orlera pradasan gareko dekhiyo. kin yasto hunchhanta Nepali Rajnetaharu ani manabadhikarbadhiharu euta tilko gedalai pahad banauchhan iniharu bujhna sajilo chha ki hiloma machha marna lagekachhana uniharu. tapai Rajnetaharu ani manabadhirabadiharu aru k hi kam napayara samasyalai charkaune kam kin garnu hunchha? k tapailai hijoko sattako mohale chhodekochhaina ajhai?
मन परो वा परेन:
0
0
[Reply]
ma ek swotantra nepali hu . mero bicharma himalmediaka kshitij daju bhai nai majdur shosan garne bhrastachari hun kina ki nepal plus ko second headlines le sampurna kura prastyayako chha. duidajubhailai shasakta karbahi hunu parchha. ra maobadile pani desh banaune jimmewar liyeko abasthama har kadamma hosiyariapanaunu jaruri chha.
PM. prachanda jilepani chakleboleko ho ki mukha le boleko ho janatalai chhutyauna garho bhayo.
From– prabasi nepali. Doha qatar
1. sajan tamang
2. nabin limbu
3.ganesh pandey
4.man bdr tamang
5.maila karki
6. surbir lama
7.lal chandra shrestha
8.amrit ghale
9. bir bdr tamang
10. hari paudel
11. ram gurung
12, badri thakur
13 upendra yadab
मन परो वा परेन:
0
0
[Reply]
editors
We see that media also have a mistake but if media make mistake,shouldn’t destroy like that problem can’t solve in this way. this problem should be solved by in table talk not to take against media or person.One thing i like to say that in over all country situation all the organization or institution, industry where always disturbance by maoist. If maoist made union in some where place why they always create a problem.but i amn’t against maoist .if it’s situation create may be industry will close down.
मन परो वा परेन:
0
0
[Reply]
म एक स्वोतन्त्र नेपाली हुँ . मेरो विचारमा हिमालमिडियाक क्षितिज दाजु भाई नै मज्दुर शोषन गर्ने भ्रस्टचरी हुन किन कि नेपाल प्लुस को सेकेन्ड हेडलाईनस ले सम्पूर्ण कुरा प्रस्त्ययको छ। दुइदजुभाइलाई शसक्त कारबाही हुनु पर्छ। र माओवादीले पनि देश बनाउने जिम्मेवार् लिएको अवस्थामा हर कदम्म होसियारइअपनाउनु जरुरी छ।
मन परो वा परेन:
0
0
[Reply]
Totally Himal Media is Not Good & we should do something. if u r not fighting for your right u will never get it ( such as: Republic country), so please fight with Himal we will help in financial things from Qatar. All nepali.
मन परो वा परेन:
0
0
[Reply]
oho Salt treding laaii ta jhan ek karod tirnu parne raichha Himal Mediale.
tara natiri baseko raichha ma ta media hu bhandai tharkaayera
antimko riport hernus ta
मन परो वा परेन:
0
0
[Reply]
मेरो विचारमा….माओवादीले देश बनाउने जिम्मेवार् लिएको अवस्थामा हर कदम्म होसियारइअपनाउनु जरुरी छ।
मन परो वा परेन:
0
0
[Reply]
कुरा जेसुकै भएपनी यो नेपाल सरकारको कम्जोरी हो। राज्येको श्रमनियमवली हुनुपर्छ साथै तेस्को निएम पलना पनि। होइन भने यस्ताकुराहरु हुनु साधारण हुन।
मन परो वा परेन:
0
0
[Reply]
ka sabai jaltyi m.b.lai danu ni ramaro hola?j jara pani bhana yo kam m.b. orazation la gara ho.jalti yak aasar aru.national nawes HIMAL MIDIALE la ramro jarana.
मन परो वा परेन:
0
0
[Reply]
सरकार त नागरिक प्रति जिम्मेवार छैन भने हिमालको के कुरा । नेपालका अधिकाँश मिडियाहरुका देखाउने र खाने दाँत अलग अलग छन् । हिमाल मिडियालाई पनि कार्वाहि हुन पर्यो । एकोहोरो आक्रमणकारी माथि मात्र कार्बाहि गर म चोखो छु भन्न भएन । गल्ती अनुसारको सँजाइ सबैलै भोग्नै पर्छ ।
मन परो वा परेन:
0
0
[Reply]
Nepali congress, rajabadi ra Eamleka vatuwa haruko comments mathi badeko danga pare ma ta thukka kukura ho yesto khoj mulak kura lekhada pani kukur lai ghee napacheko vane jastai vo timiharulai haina. Vir bata jharna lageko goru lai ram ram vanna sakinchha kadh thapna sakidaina yestai ho.
मन परो वा परेन:
0
0
[Reply]
Bandukko adma janatalai dhamki dekhayara khana payeka maobadika puchhar haru ko bani parivartan hune ta sawal nai audaina.
Shahi nirangkushko antya pachhi arko nirangkush sasan maobadi bata ladidai chha
मन परो वा परेन:
0
0
[Reply]
karmacharilai kam hunjel bhado ani kam nabhay thado sochne yasta samanti himal media matra aru pani chhan tinlai pani majjale banai-banai thoknuparchha ani matra karmachari sosan ko antya hunchha…thik garnubhayachha sathiharule….
मन परो वा परेन:
0
0
[Reply]
Aba deshama ek dalia byabastako khacho bhairaheko chha, jasko leading Raja Ganendra or Army le matra garna sakchha. naresh gautam
मन परो वा परेन:
0
0
[Reply]