मेरो नासो
-तिर्थ राज पाण्डेय
त्यो नासो मेरो हो
जस्लाई जिउदै जलाईएको छ
शिवपुरी को जङ्गलमा
बेखबर सडाईएको छ
त्यो नासो नेपाली हो !
प्रजातन्त्रको मुकुन्डो लगाई
निरंकुशतन्त्र लादिएको छ
निर्दोष त्यो मेरो नासो
शिवपुरीमा गाडीएको छ
सत्ता चलाऊनेहरु हो !
मेरो प्रश्नको उत्तर चाहिन्छ
नेता भनाउँदाहरु हो !
देशका पहरेदारहरु हो !
तिमी भित्र अदालत छ सुनेको थिएँ
साँचो न्याय पाई नासो फर्किन्छ भन्ने
मैले सपना बुनेको थिएँ
त्यो कुन अदालत हो !
जसले बेकसुर नासो जलाउने आदेश दियो
केही कुरा सोधपुछ गरी फिर्ता ल्याउने
म सँग बाचा गरेको थियो
ए सेना भनाउदाहरु हो !
झुटा बाचा गर्ने पहरेदारहरु हो
नेपाल आमाको कसम भनी बोल
कतीका बेकसुर नासोहरु जिउँदै जलाएका छौ
जनता सामु यथार्थ खोल !
त्यो नासो मेरो हो
जस्लाई जिउँदै जलाईएको छ !!!!!!
महाकाली-नेपाल
संपर्क-suni582003@yahoo.com
(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेखनगरि र स्पष्ठ नपारिकन बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु वा फरक फरक ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचनाको खाँचो छैन। जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियापनि बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुकालागि स्वागत छ । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनुभन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस) ।



Thanks bro, Really nice ………….
Best of Luck !!
मन परो वा परेन:
0
0
[Reply]
त्यो नासो नेपाली हो !नेता भनाउँदाहरु हो !
देशका पहरेदारहरु हो !ए सेना भनाउदाहरु हो !
Ho tirtha jii bekasura mariyakaa Nepali HARU KO KHOJI JARNU PARCHA
NETAHARU JAWAPDEI HUNU PARCHA
Great word ………..thank’s tirtha
मन परो वा परेन:
0
0
[Reply]
सत्ता चलाऊनेहरु हो !
मेरो प्रश्नको उत्तर चाहिन्छ
नेता भनाउँदाहरु हो !
देशका पहरेदारहरु हो !
Dear Tirtha Jii thank’s for great poem best of luck
मन परो वा परेन:
0
0
[Reply]
तिर्थ जी
नमस्कर
एक्दम रम्रो लाग्यो तपाईको कविता । कता हराउनु भो भनेको त निकै समयपछि बल्ल पढ्न पाइयो ।
मन परो वा परेन:
0
0
[Reply]
VERY VERY GOOD
मन परो वा परेन:
0
0
[Reply]
ए सेना भनाउदाहरु हो !
झुटा बाचा गर्ने पहरेदारहरु हो
नेपाल आमाको कसम भनी बोल
HO Tirtha jii Mero Sahamati cha Tapaisita
मन परो वा परेन:
0
0
[Reply]
fari निर्दोष त्यो मेरो नासो
शिवपुरीमा गाडीएको
namashkar chha hai tirtha jii
मन परो वा परेन:
0
0
[Reply]
wowo……..Thank’s Tirtha
झुटा बाचा गर्ने पहरेदारहरु हो
keep it on
मन परो वा परेन:
0
0
[Reply]
तिर्थ जी हो मित्र सारै मार्मिक कबिता लेखनु भाछ
नेताहरुले पढेकी पढेनन नेपालप्लस ले ब्यवस्था मिलाइदेए म सिहदर्वार गेट मा बसी प्रिन्ट कपि नेताहरु लाई बाड्थे
मन परो वा परेन:
0
0
[Reply]
wowo…………….so Gret poem tirtha
thanks’ ahi NEPALPLUS
मन परो वा परेन:
0
0
[Reply]
Roshan Giri Sanga ma pani Sahamata chuu
मन परो वा परेन:
0
0
[Reply]
Ekdam samasaamayik kabita lekhnu bhayekoma Tirthajilai ekdam dherai dhanyaabad
E nyaaekaa thekdaarharu ho lau bola !!!
singh darbar ra army head quarter agadi gaaunu parchha yo ek din yo kabita Tirthaji
मन परो वा परेन:
0
0
[Reply]
thak’s Nepal plus Yasto Kabita po Publish Garne ho
Sarai Samsamaeka cha thanks’ Tirtha
मन परो वा परेन:
0
0
[Reply]
तिर्थ जी कबिता निकै सम्सामइकछ
नेता हरु कहेली पनि नसुध्रिने भए शान्त नेपाल को यो दसा नेताहरुले नै गरेको हो !
मन परो वा परेन:
0
0
[Reply]
wowo…………Thank’s tirha
thank’s nepal plus
मन परो वा परेन:
0
0
[Reply]
i like it
i love those word
………………………..hahaha Yo Poho Kabita
मन परो वा परेन:
0
0
[Reply]
ए सेना भनाउदाहरु हो !
झुटा बाचा गर्ने पहरेदारहरु हो
नेपाल आमाको कसम भनी बोल
Ramero cha hai Tirtha Suvakamanaa
मन परो वा परेन:
0
0
[Reply]
thanks’ Nepalplus
Tirtha jii kabita ramero cha
happy new yera 2009
मन परो वा परेन:
0
0
[Reply]
tirtha gi kabita ko lagi dhari2 dhanyabad tapai ko rachana padhe ra malai pani aafno kuni naso ko shamjana aayo ho aaru pani parasn gardai januos ak din ta absya paani jawaf dina bbdya hoone 6n (tapai lai mero bhitri atma dekhi nai saman garchu
मन परो वा परेन:
0
0
[Reply]
hi Tirtha ji namaskar hajurko kabita ta sadai nai ramro huncha ra sabai lai nai thha cha . tara bidhya ji ko kabitha Aaunai chhodyo kata haraunu vhayo bidhya ji ………………………………………………..?
मन परो वा परेन:
0
0
[Reply]
wowo……………I LOVE IT
SO great word
thank’s Tirtha jii………….thank’s Nepalplus
मन परो वा परेन:
0
0
[Reply]
तिर्थ जी मार्मिक कबिता लेखनु भाछ
सत्ता चलाऊनेहरु हो !
मेरो प्रश्नको उत्तर चाहिन्छ
नेता भनाउँदाहरु हो !
देशका पहरेदारहरु हो !
तिमी भित्र अदालत छ सुनेको थिएँ
साँचो न्याय पाई नासो फर्किन्छ भन्ने
मैले सपना बुनेको थिएँ
त्यो कुन अदालत हो !
मन परो वा परेन:
0
0
[Reply]
सत्ता चलाऊनेहरु हो !
मेरो प्रश्नको उत्तर चाहिन्छ
नेता भनाउँदाहरु हो !
देशका पहरेदारहरु हो !
Like it Thank’s Tirtha
मन परो वा परेन:
0
0
[Reply]