सरकारी विमान दूर्घटना
आज नेपाल सरकारको एक विमान फेरि दूर्घटनामा परेको छ । नेपाल एयरलाईन्सको ट्विनेटर विमान त्रिभुवन विमानस्थलमै दूर्घटनामा परेकाले धन्न कसैलाई केहि भएन । ९ एन-एभिटी नंबरको त्यो विमान त्यसका कोपाईलट उज्ज्वल सिलवालले परिक्षण गर्दा दिउँसो साढे तिन बजेतिर धावनमार्गबाट चिप्लिएको रहेछ । धन्न त्यो परिक्षण उडानका क्रममा भयो र यात्रुहरु परेनन । सिलवाल र मुख्य पाइलट वाई पी जुहारचन सामान्य घाईते मात्रै भएछन । विमानको परिक्षण उडान गर्दै रहँदा अनियन्त्रित भएर धावनमार्गबाट चिप्लिएछ र विमानस्थलको तारको बारमा गएर जोतिएछ । विमानको नाकको भागमा क्षती पुगेपनि अन्य भागमा क्षतीहुनबाट भने बच्यो । दूर्घटना के कारणले भयो भन्ने त हत्तपत्त थाह हुने कुरै भएन । अब एउटा छानबिन समीति बनाउने होलान । अनि एकाध महिनामा त्यो समितिले रिपोर्ट बुझाउने होला ।फोटो-कान्तिपुर अनलाईन ।


yo sakaree plane dherai ramro ho ra sashto pani chha ra purano plane yaslai bachhaunu hamro manneta ho thank you.
मन परो वा परेन:
0
0
[Reply]
aba ramro khal ko mal bhayapo .dhanna airportmai mai sheltiyachha . akash mai sheltiyako bhaya ta khatam nai hunthyo ni
मन परो वा परेन:
0
0
[Reply]
जेहोस् घोडा चध्ने लद्द्छ पनि। बरु नेपाल सरकारले के कुरामा ध्यान दिनु पर्यो भने परिक्षणको लागि छुत्तै एअर्र्पोर्त्को ब्यबस्था गर्नु पर्यो। ताकी एसरी दुर्घटना हुँदा अरु प्रभाबित नहोउन।
मन परो वा परेन:
0
0
[Reply]
नेपाल सानो देश भय पनि नेताहरु धेरै भयको, नेताहरुको धनी देश हो, त्यसैले कोही नेता बोइङ खानेहरु छन, आकाशमा उदेका बोइङ त सजिलै निल्छ, भने यो जाबो भुइमा खसेको ट्विनेटर कृपया त्यस्ता नेताहरुलाई खबर गर्नु नभुल्नु होला |
धन्यबाट
सर्बरज राइ
लण्डन
मन परो वा परेन:
0
0
[Reply]
aba sabi ko chat palaauchha
मन परो वा परेन:
0
0
[Reply]
aba ramro campony ko nata haru la madauchhcn.jasto nata tastai tuinater.
मन परो वा परेन:
0
0
[Reply]
सायद परिक्षण उडानमा नेता ले उद्घाघाटन नगरेर होकी जहाज दुर्घटना भएको।फोरि सरकारी जहाज भएर पनि हुन सक्छ। (सरकार को काम कहिले जाला घाम)………….।
धन्यबाद
पुष्प शर्मा
साउदि अरब.
मन परो वा परेन:
0
0
[Reply]