“मर्न जान पाउनै पर्छ”
(गोरखा भरी बन्द गर्नुपर्छ भन्ने माओवादी नितिको बिरोध गर्दै बिहीबार राजधानीमा भुतपूर्व गोरखा सैनिकका परिवार, फोटो-कान्तिपुर अनलाईन)
अहिले पूर्व बेलायती सेना, तिनका परिवार र आफन्तले यहि माग गरिरहेका छन । हिजो बिहिबार राजधानीमा यहि माग गर्दै तिनले प्रदर्शन गरे । बेलायती सेनामा नेपालीहरु किन लगिन्छ ? सबैलाई जानकारी भएकै कुरा हो । नेपालीहरु पटमुर्ख हुन्छन । ति सोझा हुन्छन । बुद्दी हुँदैन, बल मात्रै हुन्छ । तिनको आफ्नो बिबेक हुन्न। त्यसैले अरुले जे भन्छन त्यसमा कुनै नाईनास्ति नगरि लडाईको अघिल्लो मोर्चामा बसेर लड्छ्न । काँधमा बन्दुक हालेर जसलाई मार्ने निर्देशन आउँछ त्यसैलाई सोझ्याउँछन भन्ने सोच्छन गोराहरु । गरिब मुलुकहरुमा युद्द मच्चाएर ब्यापार बढाउँछन ति साम्राज्यवादीहरु । आफैं जस्ता सोझा साझा गरिबहरुलाई मार्न प्रयोग हुन्छन नेपाली सोझा भनिएका गोर्खा सैनिक । वास्तबमा भन्ने हो भने यसले विश्वभरी नेपालीहरु पाखुरामा बल भएका, बुद्दी र बिबेक नभएका पटमूर्ख हुन्छन भन्ने संदेश गैरहेको छ वर्षौंदेखि ।
ति निकै वर्ष बिराएर आफन्त र परिवार भेट्न आउँछन नेपाल । उता ति लडाईमा तड्पिन्छन । यता घरमा आफ्नी प्रियसी, बाबु आमा, दाजु भाई दिदी बहिनीलाई क्षण क्षणमा तड्पाएर राख्छन । लडाईमा कोहि मर्छन । आफ्नो घर गाउँ र परिवारलाई सधैंको लागि रुवाउँछन । थुप्रै अंगभंग हुन्छन । बाचुन्जेल न त ति सुखसँग बाँच्छन न त परिवारलाई नै शान्तिले बाँच्न दिन्छन ।
बिदेशीको अन्याय र अत्याचार त्यत्तिकै सहन्छन । किनभने ति अग्रपंतिमा लड्ने गोरखा सैनिकहरुलाई बेलायति सेनाको तुलनामा दीने तलब र सुबिधालेनै प्रस्ट पार्छ कि तिनले बिदेशी पल्टनमापनि कति अत्याचार, शोषण, दमन र भेदभाव भोग्छन भनेर। त्यहि सेनामा जान पाउनै पर्छ भनेर अहिले नारा र जुलुस गरिरहेका छन भूतपूर्व सैनिक संगठनका मानिसहरु । त्यसको अर्थ तिनले हामी मर्न जान पाउनै पर्छ भनिरहेका छन ।
तिनका माग पनि गज्जबका छन । यदाकदा माग राख्दापनि बिदेशी सेनामा सरह तलब र सुबिधा हुनुपर्ने रे । यस्तो माग पो राख्छन त । नेपाली नागरिक, नेपालमा बस्ने अनि नेपाली सेनासरह वा अन्य नेपाली सरह नमागेर बिदेशी सरह माग्ने ? यस्तो मागले त बन्दुक बोक्ने मानसिकता हुनेहरुको बुद्दीनै नहुने रहेछ भन्ने देखाउँदैन र ?
नेकपा माओवादीले गोरखा भर्ती बन्द गर्नुपर्छ भनेर आफ्नो चुनावी घोषणपत्रमा स्पष्ठ उल्लेख गरेको छ । मेरो बिचारमा त्यो नेपालको लागि स्वागतयोग्य कुरा हो । बरु भूतपूर्व सैनिकले पहिले रोजगारी स्रिजना गर । हामी आफ्नै देशमा रोजगारी नपाएर बिदेशिन बाध्य भएका हौं भन्ने माग राखे जायज हुँदो हो । तर उनीहरुको माग त गोरखा भर्ती हुनै पर्छ भन्ने पो छ । के भन्ने हामी मर्न जान पाउनै पर्छ भन्नेहरुलाई ?
उल्लेख्य के छ भने नेपालीहरुलाई बेलायतीहरुले १९ औं शताब्दीमै सबैभन्दा पहिले गोरखा सैनिकका रुपमा भर्ती गरेका थिए उनीहरु भारतमा उपनिवेश खडा गर्न आउनासाथ । बेलायतीहरुले गोरखाली सेनालाई ‘मार्शल रेस’ भन्ने गर्थे । गोरखा सैनिकहरु सन १८१५ मा ईराक युद्दमा लडेका थिए बेलायती सेनाको तर्फबाट । त्यसपछि अफ्गानिस्तान, पूर्वी युगोस्लाभिया लगायतका प्रमुख युद्दमा बेलायतीहरुकालागि लड्दै आएका छन ।



Aafno deshma rojgar paye videsh kina janu parchha ra ? bachunjel deshko sewa garne baru ak time khana khayar bhaya pani
मन परो वा परेन:
0
0
[Reply]
जो कसैले आफ्नो परिष्रम को फल माग्नु शायद ठिकै जस्तो लाग्छ र् नेपाली ले बिदेश मा गएर रोजगारी गरे पनि के नेपालमा पाउने रकम नै पाउनु पर्ने? यस्तै सोच्नेहरुले गर्दा आज बिदेश मा लाखौं नेपालीले दु:ख र् पेरिसरम्को फल शही पाउनु सकेको छैन के नेपाली युवा गोर्खा वर्ती मा मात्रा बिदेसिएको होला त् ? गोर्खा भर्ती बन्द गर्नु को करण के त् ? युवा शक्ती रोक्नु होइन? के युवा शक्ती गोर्खा भर्ती मा मात्र बिदेसियको छ् त् ? यदी युवा शक्ती लाई रोक्ने हो भने बैदेसिक रोज्गार सबै रोकिनु पर्छ अनी ति सबै युवालाई आफ्नो देशमा रोज्गार दिनु सक्नु पर्छ। के त्यो हाम्रो देशमा सम्भ्वहोला त् ?
मन परो वा परेन:
0
0
[Reply]
सम्पादकज्यु, यो लेखको शिर्षक प्रती वीर गोर्खालिहरुको गम्बिर ध्यानकर्ष्ण भयकोछ | दुई सय बर्ष अगाडिको गोर्खालि ईतिहासलाई फर्केर हेर्नुहोस् गोर्खाहरुको कथा ब्यथा र् मर्म राम्रो गरी बुझ्नुहुनेछ,| त्यस्पछी लाखौंलाख पीडित गोर्खाहरुको मन जित्न सक्नु हुने छ,| अन्तमा गोर्खाहरुको बिषयमा जानेर या नजानेर यस्तो आपतिजनक शिर्षक लेखी पढ्ने मौका दिनु भयकोमा एउटा प्रिथक पहिचान बोकेको यो पत्रीकालाई हार्दिक ध्न्यबाट छ, साथै यो पत्रीकाले सफलताको शिखर चुम्न सकोस यही छ, निष्थुरी सर्बराज राइको शुभकामना,|
धन्यबाट,
उही -निष्थुरी फौजी- सर्बरज राइ
धरान हाल लण्डन (बेलायत)
मन परो वा परेन:
0
0
[Reply]
यो माओवादी नितिको बिरोद पतक्कै होइन, यो माओवादी बिचारको बिरोद हो, मओबादी मित्रहरुको निती ठिकै हो तर बिचार ठीक होइन,| आफ्नो देशमा रोजगारी पाय किन अर्काको देशमा अर्काको गाली खाइ खाइ खर्च गरी गरी आफ्नो परिवार सँग टाढा रहन कस्लाई मन लाग्छ,| आफ्नै देशमा केही गरौ भन्ने सबैले सोछेको हुन्छ, तर बाहिर जानु पनि आफ्नै बाध्यता हो, नेपालीहरु केकालागी बिदेश गयकाछन सके धेरै नसके केही रकम कमायार घरपरिवार्लाई खुशी बनाउन, छोरा छोरीको रहर पुरा गर्न सकियोस भनेर आफ्नो जन्म्थलो छाडेर सातसमुन्द्र पारी
जाने हरेक नेपाली युबाहरुको सपना हुन्छ,| यो कदापी रहर होइन यो युबाहहरुको बाध्यता हो,यदी यसरी नेपाली जनताहरु बिदेश नगयको र केही नकमायाको भय फताहानेताहरु के जङल् पस्थे के बोइङ् निल्थे के कोशि बाद् बेच्थे राजनितिनै बन्द हुनेथियो,| अधाइ करोद् बेरोजगार् नेपालिहरुको स्वाधिनता र स्वतन्त्र अस्तिव अति सम्वेदनशिल छ,| बर्तमानसरकरले अथवा नया नेपाल निर्मान गर्ने मओबादि मित्रहरुले पाथ सिक्नु अनिबार्य बिषयबस्तुहो,| यदि साच्चिनै नया नेपाल बनाउने हो भने र नेपालि युवाहरुलाइ बाहिर जान रोक लगाउने या गोर्खा भर्ति बन्द गर्ने हो, भने मुलुक हाक्ने नया पुस्तालाइ मोउका दिनु पर्छ,| देशमा शान्ति बहालि हुनु पर्छ, नेपालि जनतालाइ आफ्नै देशमा रोजगारिको बातबरण बन्न पर्छ,|नेपालि जनता सधाइ तयार रहने छन, अन्तमा बेलायति सेना परिवारहरुले ब्रितिश सरकार सग १८४७ सालको त्रिपक्क्षिय सम्झौताको आधारमा आफ्नो खुन र पसिनाको मुल्या खोजेको हो, र उक्त मुल्यको फैसला ब्रितिश हाइकोतले गत ३० सेप्तेम्बरमा गोर्खाको पक्षामा सुन्वाइ गरिसकेकोछ,| र यो फैसला गोर्खाहरुको मात्र नभयर आमनेपालि जनताको खुसिको फैसला हो,|
धन्यबाट,
सर्बराज राइ
धरान हाल लण्डन (बेलायत)
मन परो वा परेन:
0
0
[Reply]
Dear writter ju ramro kura uthaunu bhayako rahechha tara ghora bharti banda garnu ko karan khulaunau bhayako chhaina kina? ke ho ta Nepal sarkar or Maost ko chahana nepali yubalai bidesina bata rokne? sarba pratham ta nepal sarkar le rojgari ko abasar dewas ani matra ghoraka bharti lagayat annya rojgari ma bideshine nepali lai rokosh.
मन परो वा परेन:
0
0
[Reply]
सम्पादक ज्यु
गोर्खा भर्ती केन्द्र बन्द गर्ने निती बिरुध्द भु पु गोर्खाली ले गरेका बिरोध प्रदर्शन प्रती मेरो पनि यक्यबधता छ । गोर्खाली ले रचेका ईतिहास को उपहास गर्ने कसैलाई अधिकार छैन । नेपालमै रोज्गारी पाय को बिदेसिन्छ सम्पादक ज्युलाई यो कुरा को त राम्रै हेक्का छ होला । निती होला माओवादी को गोर्खा भर्ती बन्द गर्ने त्यो समय आयपछी बन्दै गर्नु पर्दैन आँफै बन्द हुन्छ ।
मन परो वा परेन:
0
0
[Reply]
Hami murkha bhaekole matrai bir kahalieko ho. Arkako lagi ragat kharchera suunko palangma sutnu bhanda afnai gothman sutnu besh hunchha. Feri Lahure bhanaudaharule deshko lagi ke nai yogdaan garya chhanra? Tyahi ramro layo, mitho khayo mojmasti garyo tetti ta honi. Tinerka karanle kasaiko fancy pasal ra gahana pasal chalyo hola, kehi chhimekile masti garna pae hola, aru ta lahureharule kehi pani lachharpato laeka chhainan ta desh bikashko lagi. Paisa ta yinerle tannai kamauchhan tara lagaani garna buddhi chahinchha. buddhi nabhae pachhi ta tyahi ramailomai jaanchha. Feri Buddhi nai bhako bhaeta kina arkako lagi Daas bhaera jaanthera? Aba ta Feri Yiniharulai Britainle sabailai utai jaana dine bhae pachhi ta gahana pasal ra Fancy pasallai pani ke faaida ra? Ani yiniharuko santaan dar santaan utai Belayatma bhae pachhi KHAIRE le utai bata yiniharuko santaanko chhati naptai lii halchhani. Yaha Nepalbata yiniharuko chhati naapnai pardaina. Ani Hamilai keko Luto na kanyai? Bharna utai hune, Kamaunr utai, Basne utai, Kharcha garne utai, Marne utai, Nepallai linu na dinu. Feri ek patak BHUPI SERRCHAN ko yaad ayo malai ta….Haami bir chhaun ra Buddhu chhaun. Hami Buddhu chhaun ra ta bir chhaun. Kun Laure ra Tori Lahureharule bujhna sakchhan yasta kura?
मन परो वा परेन:
0
0
[Reply]
पहिलो कुरोत गोर्खालिले आफ्नो काम को दाम अरु समकक्षी सरह पाउनु पर्छ भन्नु भनेको आजका गोर्खालीहरु पहिलेको जस्तो लाटो छैनन भन्ने भुझ्नु पर्योनी हजुर। बिचरा लेखक को गल्ती होइन अज्ञानता हो क्यारे, बिचरालाई के थाहा, जे होस् यो कुरो लेखीदिएकोले राम्रै गर्नुभयो, हामीजस्तो भतवा सुतवालाई पनि किबोर्डमा औंला राख्नु राख्नु लाग्नेत भयोनी हगी?
दोस्रो कुरो – माओबादीको गोर्खा भर्ती बन्द गर्ने नितिमात्रै त हो, कहिलेदेखी गर्ने भन्ने त तोकेका छैनननी, त्यो मिती तोक्ने समय सम्ममा त नेपाली युबाहरुले आफ्नै देशमा रोजगार पाउने व्यबस्था पनि बनाउलान् नि, जुन माओवादीको निति या बिचारलाई म त लाल सलाम गर्दछु। आफ्नै देशमा रोजगार पाउने भयोभने ति लाखओ लाख युवा सक्तीले किन बिदेशमा दु:ख पाउन जन्थे? कस्लाई आफ्नो देशको माया, सेवागर्ने चाहना नहोल? त्यो त सबै बाध्यता हो लेखक जिउ, हुनसक्छ बिचरा तपाईंलाई यो बिसयमा थाहा नहुन सक्छ।
बिदेश गएर देशको निम्ती केही गरेन भन्ने मुर्ख विद्वानहरु पनि धेरै हुनुहुन्छ तर हाम्रो देशको मेरुडाँड भनेको नै बिदेशमा दुखगर्नेहरुको कमाइ हो भनेर बुझ्ने कोशीस गर्नुहोल है त, नत्र !
गोबिन्द राइ
हाल – यू के मा बिजोक छ हजुर।
मन परो वा परेन:
0
0
[Reply]
सम्पपदकजीउ ,तपाइलाई मेरो तर्फबाट धेरै बधाई छ, किनकी गोर्खाली हरुलाई खाली मुडे बलिया बङगा
का नाम्ले मात्र विश्वमा चिनेको ले एस्बाट मुक्त गरैनु पर्छ पैसा पाईन्छ भन्दैमा निचो भएर अर्काको
जुत्तामा पलिस गर्नु भन्दा आफ्नु देशको पलिस गर्नु नै उत्तम हो जस्तो लाग्छ, अनी नेपालमा अनेक प्रकारको
बिसाङति वित्राउने ८०% इनिहरुको नै हात छ भन्नु अतिऊक्ती नहोला धन्यवाद !!!!
मन परो वा परेन:
0
0
[Reply]
Dear editors,
First of all, subject heading isn’t good for this situation.Because gurkha’s don’t want to go abroad.Government should create a job for them.In this days people need only money to alive.No job,no security,no job secure,
alternatively they want to go there for their near future.They also have family,children.They won’t alive for die.They don’t think own life, think near family future. Dear editor If there is sufficient job place,Maoist shouldn’t have to stop this it’s automatically stop.
मन परो वा परेन:
0
0
[Reply]
यो ब्लग मलाई मन परेन । २ लाख Salary पाउने नेपाली गोर्खा हरु लाई नेपाल सरकार ले २०००० मात्रै को काम दिन सक्छ ? नेपालीहरु पटमुर्ख हुन्छन । ति सोझा हुन्छन । बुद्दी हुँदैन, बल मात्रै हुन्छ । तिनको आफ्नो बिबेक हुन्न। त्यसैले अरुले जे भन्छन त्यसमा कुनै नाईनास्ति नगरि लडाईको अघिल्लो मोर्चामा बसेर लड्छ्न । यो कुरा खुकुरी को भर मा लड्ने बेला मा थियो आहिले नेपाली हरु को उनी हरु लाई कुनै जरुरी छैन । यो त उनीहरु को सदासयता मात्रै हो जस्तो लाग्छ मलाई त ।
मन परो वा परेन:
0
0
[Reply]
सम्पपदकजीउ ,तपाइलाई मेरो तर्फबाट धेरै बधाई छ, किनकी गोर्खाली हरुलाई खाली मुडे बलिया बङगा
का नाम्ले मात्र विश्वमा चिनेको ले एस्बाट मुक्त गरैनु पर्छ पैसा पाईन्छ भन्दैमा निचो भएर अर्काको
जुत्तामा पलिस गर्नु भन्दा आफ्नु देशको पलिस गर्नु नै उत्तम हो जस्तो लाग्छ,!!!!
मन परो वा परेन:
0
0
[Reply]
Hey rotten brain, if your father ,uncle and brother in law go to Gulf for making money as cleaner and labourer then what is wrong with these honest people? You must be proud of them instead of jealous , because they are earning better than your uncles in Gulf. Your disgusting article’s heading is very awful because nobody is asking the death but they are asking the job for better future of their offsring. So don’t try to give missconcept.
मन परो वा परेन:
0
0
[Reply]
Ye nepali haru pachi bata khutta tanatan yestai huncha, golf, country ra aaile abganistan dekhi liyera israel sansar mai pugisakyo nepali haru k tini haru jani jani ulto paisa diyera kal khojna gayeko cha kina gayeko ta das banna ko lagi matauli haru ta ijjat ka sath ladaku banera ra aaile belait ma janta le yesto ijjat garcha. tesaile sathi ho hamro desh ko poltician ko kharab le garda hami nepali haru le yo pap bhoknu pareko ho tesaile barti banda garnu bata roknu parcha natra bhane desh ma hahakar machincha. desh ko sarkar thik chaina kaha bata dincha rojgar janta lai anda kar rakhera afu haru hasdai cha.
मन परो वा परेन:
0
0
[Reply]
हामी नेपाली खाली अरु को देश मा गएर के रगत बगाउन आतिअको हो आफ्नो देश म केइ गरेपनी हुन्थो है .
मन परो वा परेन:
0
0
[Reply]
kina hami afno shantan lai mirtuko mukh ma theliko mother.
मन परो वा परेन:
0
0
[Reply]
हेल्लो मी. लेखक, तिमि पहिला गोर्खेको इतिहास बुझ र बल्ल लेख तिमिले भने झै “बुद्दी हुँदैन, बल मात्रै हुन्छ । तिनको आफ्नो बिबेक हुन्न। त्यसैले अरुले जे भन्छन त्यसमा कुनै नाईनास्ति नगरि लडाईको अघिल्लो मोर्चामा बसेर लड्छ्न”।
पहिले यहि गोर्खेले गरेर आज तिमिहरुको आस्तितो छ, यो दुनियामा बुझ्यौ?? नत्र तिमि मुलाहरु आज भारतको आधिनमा हुन्थोउ होला,। यदि ती बीर गोर्खेले ब्रितिशसग नलडेको भए तिमिहरु झै पुजा पाठ्मा लागेको भए आज हाम्रो पहिचान हुन्न थियो होला। पहिले ती बीर गोर्खालीले खुकुरीको भरमा ती बिभिन्न हतियार बोकेका ब्रितिशसंग लडाई लडे । हो त्यहि लडाई देखेर “यीनीहरुसंग बल्ले लड्नु भन्दा यीनीहरुलाई हाम्रो साथमा राखनु पाए, यदि यी बिरहरु हाम्रो लागि लडे भने हामी बिश्वलाईनै हाम्रो बनाउन सक्छै” भनी ब्रितिश सरकारले राणाहरुसंग इस्ट इन्डिया सन्धि गरे । जस बापत
१. नेपालसंग अब लाडाई नगर्ने र नेपालको तराई भुभाग र टिस्टा, र क़ाग्ङडा ब्रितिश सरकारको आधिनमा रहने ।
२. नेपाल सरकारले यी गोर्खेहरु ब्रितिश सरकारका लागि दिने ।
त्यस बेला ब्रितिशले धेरै नीति नियममा आफ्नो फाईदा हेरेर गरे तर नेपालको तर्फबाट ती राणाहरुले पैसाको मुख मात्र हेरे र हाम्रो पुर्खालाई बिदेश जान मज्बुर गराईए र पछि त्यहि चलन बन्न थाल्यो, भने आन आएर फेरी मजबुरी, देश जति सबै चोर नेताहरुको हातमा पर्यो, सबै आफै खाउ, भन्न थाले,आनि ……
र यो लेखकले “विश्वभरी नेपालीहरु पाखुरामा बल भएका, बुद्दी र बिबेक नभएका पटमूर्ख हुन्छन भन्ने संदेश गैरहेको छ वर्षौंदेखि” भनेर जुन लेख लेख्यौ तिम्रो यो पुर्वग्राही हो । उनिहरु गोर्खेको इज्जत गर्छ पहिला हामी सिन्ङापुर जांदा त्यहा नेपाली हैन गोर्खाली भने मात्रा चिनिन्थे/ हामी त्याहा त्याक्सी चर्दा “म गोर्खाली हो भन्ने बितिकै” उनिहरु हामीलाई “पटमूर्ख” भनेर हैन बहादुरहरुको पनि बहादुर, इमान्दार, साहासि भनेर हांसी हांसी सलाम गर्थे। भने आज ब्रितिश सरकारको निति नियमा पनि परिवर्तन आएको छ। आज ब्रितिशले गोर्खेलाई आफ्नो राम्रो भबिस्या सुधार्न दिएको छ । आज गोर्खेलाई पनि समान आधिकार दिएको छ ।
आज ती मावोबादिहरुले किन बन्द गर्ने ब्रितिश भर्ति केन्द्र के तीनीहरुले हामिलाई सुन्दर भबिस्य दिन सक्छ???? आज देश तिनीहरुको हातमा परेको १०० दिन बितिसक्यो आज सम्म देशमा शान्ति छाउन सकेको छैन, नया नेपालको गफ पिट्दै हिड्छ, खै नया नेपाल, यदी युवा शक्ती लाई रोक्ने हो भने बैदेसिक रोजगार रोक, “रोक ती आरब मुलुक मा गएर आकालमै ज्यान गुमाउनेलाई”, “रोक तिनिहरुलाई जो ४० को तातो घाममा तपेर गधालाई जोत्दा पनि खान नपुग्ने हरुलाई” ठिकै छ तिमिहरुमा दम छैन हामीलाई रु २०००००, महिना बारे तलब दिन तर “जा वो गएर ती युवाहरुलाई रोक जो आफ्नो घर खेत बेचेर महिनाको रु ८०००को लागि ज्यान फाल्छ” के मावोबादि सरकारले दिन सक्छ महिनाको रु ८००० ती बेरोजगार युवाहरुलाई???
र अन्त्यमा मी. लेखक (ब्लोगर) अरुको उपहास गर्नु पुर्ब आफुलाई एक पल्लट आईना मा हेर्न नभुल्नु, तिमि आफु चाहि फ्रन्सको ठुला ठुला शहरमा बसेर अरुलाई बिदेश नजान सल्ला नदिनु, अदि अर्ति उपदेश दिनु छ भने पनि आफु पहिला नेपाल जाने र उदाहणन बनेर दिखाउने @@@@@@@@@@@@@@@
अस्तु…………
मन परो वा परेन:
0
0
[Reply]
Sampadak jiu
Article here pa6i malai pani key board dabauna man lagyo, ra nepal ko rajniti ra jaatiya bhed bhab herda yo pakkai pani jaan jaati lai dina khojeko dhokha ho natra bhane nepal army ma bharti huda kina jaan jaati lai dhokha hune gari hieght limit rakh6 ani mantry dekhi sentry samma uni haru nai jun sukai thauma h
un6? yo ta ke bujhin6 bhane jaan jaati haru le khai pai ayeko roji roti lai kasari rokne bhanne niti ho,yadi sarkar le yuba sakti nai rokne ho bhane pahila kamko bebastha hunu paryo ani man power banda hunu paryo, natra bhane je man layo tyo lekhna paidaina, afu europe ma basne arkalai nepal mai basnu par6 bhanne yo bhanda murkha kei hudaina, yeti matrai hoina sansar bhari chhariyer baseko nepali haru lai pani KHOJI KHOJI nepal farkaunu par6
मन परो वा परेन:
0
0
[Reply]
anjali ji
bastab ma maobadi haru ko ni bichar naramro jasto lagdaina. tar tyo bichar ani niti haru pura garna kehi time lagchha . “yek pailo hide pani afnai bhmuma hida, yek thopa pasina chuhaye pani afnai jamin ma chuhau” malai yedi nepal ma nai rojgari ko abasar milyo bhane lakhau nepali kina bidesh jane? rojgar dine ya nadine sarkar ma bhar parne kura hoina afuma bhar parne kura ho . tapaile gorkhalile jogayeko nepal bhanera nasochnuhosh teha nepali garkhali thiye ta ki kunai rojgarko lagi bahiri muluk ma gayera kam gariraheka gorkhali thiye? jaba samma tapai haru ra hami jasta manchhe le desh ma nai basera kehi garne bare sochdenau tehile samma kehi hunewala chhaina. sarkar le gardinchha ra afule use garaula bhanera sochenu galat ho . sarkar le rojgari dine hoina afule rojgari ko lagi yogya banaunu parchha. kunai parti le tapailai job dine hoina tapai afule paila agadi badhaunu parchha. ani lekhak ji tapaile pani ahile ka gorkhali lai dherai pahilako gorkhali nasochnu hola ahile maxumum tapai jastai educated nai rojgari ko lagi gorkha bharti bhayeka chhan .
मन परो वा परेन:
0
0
[Reply]
mathiko lekh lekhne man6e ta bebakuf ni lagyo malae.pahilo kura ta lekh lekhda sabi angle bata analysis garna saknu par6. ani ahile varti banda garnu par6 vaner kina vaneka yinle? nepal ma ni ahile k garna sakin6? creative garne matri vaner hun6 ra? sabile aas gareka maobadi le dekhaedi halyo ni k garna sak6 vaner? aakhir ma nepal lae aasafal rastra banayari chodne vayo maobadi le.k garyo aaja samma ? problem lae solve garna saknu paryo ni, problem dhekhayar matri hun6 ra? loadshading 6 ahile k garyo maobadile? arulae dos diyar hun6 ra? aji pani samaya 6 kehi gar6 maobadi le ra garos pani nepal ko lagi party ra neta haru ko lagi hoena
मन परो वा परेन:
0
0
[Reply]