जोरी खोज्दै पाकिस्तानी सेना भारतिय सिमानामा
गत महिना बम्बैमा भएको आतंककारी हमलापछि भारत र पाकिस्तानबिच यसैपनि युद्द हुनसक्ने त्रास थियो । शुक्रबारदेखि पाकिस्तानले अफ्गानिस्तानको सिमा क्षेत्रमा भएका आफ्ना सैनिकहरुलाई झिकेर भारतिय सिमा क्षेत्रमा पुर्याएपछि भारत र पाकिस्तानबिच झन तनाब हुने देखिएको छ । पाकिस्तानले अस्ति आफ्ना हजारौं सैनिकहरु भारतको पूर्वी सिमा क्षेत्रमा तैनाथ गरेपछि झन तनाब देखिनु स्वभाबिकै हो । विशेषज्ञहरुले गत महिना बम्बैमा भएको हमलापछि अहिलेको अवस्थालाई सबैभन्दा भयपूर्ण भन्ने टिप्पणी गरेबाटपनि बुझ्न सकिन्छ अहिले भारत र पाकिस्तानबिचको तनाब ।
आणबिक शस्त्रले सुसज्जित दुबै देशबिच युद्द भैहाल्ला भन्नेमा शंकै भएपनि दुबै देशले एक अर्काका सिमामा सैनिक तैनाथ गरेकाले द्वन्द झन चर्किने भय चाहिँ प्रकट गरेका छन । पाकिस्तानले तनाब कम मानिएका ठाउँका सैनिक झिक्दै सिमा क्षेत्रमा तैनाथ गरिरहेको छ । सरकारी अधिकारीहरुले सेना तैनाथ गरेको अस्विकार गरेका छन । तर बिभिन्न पत्रपत्रीका र रिपोर्ट तथा प्रत्यक्षदर्शीहरुले पाकिस्तानी सेनाहरु ट्रक का ट्रक सिमा क्षेत्रतिर ओसारेको उल्लेख गरेका छन । यता पाकिस्तानले आफ्ना सैनिकहरुमाथि छुट्टिलिन बन्देज गरेको छ भने उता भारतले आफ्ना नागरिकहरुलाई पाकिस्तान नजान आग्रह गरेको छ । यसबाटपनि भारत र पाकिस्तानबिच कुनैपनि बेला अप्रिय घटना हुनसक्ने संकेत पाउन सकिन्छ ।
बम्बैमा भएको आतंककारी हमला पाकिस्तानमा रहेका प्रिथकताबादीहरुले गराएको र त्यसमा पाकिस्तानका केहि सैनिकहरुको समेत सहयोग रहेको भारतले आरोप लगाउँदै आएको छ । पाकिस्तानले त्यस्तो कुनै प्रमाण भए पाकिस्तान समक्ष पेश गर्न चुनौति दिँदै आएको छ । र आफुले तिनको पक्राउ र कारवाहीका लागि सहयोग गर्न आश्वस्त पारेपनि भारतले लगाएको आरोपको कुनै प्रमाण नदिएको पाकिस्तानले बताउँदै आएको छ ।
सन २००१ मा भारतमा आतंककारी हमला हुँदा पनि भारतले अहिलेझैं पाकिस्तानको संदिग्ध लडाकू समूहमाथिनै आरोप लगाएको थियो । त्यतिबेलापनि दुबै देशका सेना आआफ्ना सिमानामा तैनाथ गरिएका थिए । त्यो बेलापनि अहिलेझैं द्वन्दको त्रास छाएको थियो दुई देशबिच । पछिल्ला रिपोर्टहरुमा भारतलेपनि आफ्नो पाकिस्तान सँगको सिमा क्षेत्र राजेस्थानमा आफ्ना सैनिकहरु तैनाथ गरेको उल्लेख छ । गत नोभेम्बर २६ का दिन बम्बैमा हमला भएपछि भारतिय अधिकारीहरुलेपनि आगामी अप्रिल महिनासम्मकालागि आफ्ना सेनाहरुले छुट्टि लिन नपाउने आदेश गरेको रिपोर्टहरुमा उल्लेख गरिएको छ ।
भारत र पाकिस्तानबिच बढ्दो तनाबसँगै भारतिय प्रधानमन्त्री डा मनमोहन सिंले स्थल, जल र हवाई सैनिक अधिकारीहरुसँग पटक पटक भेटेकालेपनि थप त्रास स्रिजना गरेको देखिन्छ । भारत र पाकिस्तान दुबै तर्फका अधिकारीहरुले युद्दको संभावनालाई त नकार्नेनै भए आधिकारीकरुपले । तर विश्लेषकहरुले भने सबै संभावनालाई नकारेका छैनन ।
-द गार्डियन दैनिक र इन्टरनेश्नल हेराल्ड ट्रिब्युनको सामाग्रिका आधारमा तयार पारिएको । फोटो साभार-द गार्डियन दैनिक ।



Ahileko space warko samayama pani tyasari simama bandukeharulai line lagaera yi bichara duitai buddhi nabhaka deshharule hasauna khojyachhan. Eutako arthatantra taat paltera IMFko dollar loan liera desh dhani rakheko chha bhane arko bhanaudole khub bikas gareko bhanera halla jati pitae pani kisaanharu bankko loan tirna nasakera khurukhuru kohi jhundirahekachhan koi Metacid khadai utai Subaashchandra Boss sanga bhet garna gairaheka chhan. Aba yinerlainai Nuclear weapon banauna parne, war garna parne! Basru afna bhoka Nanga ra Bhikhariharulai kalyaan gare huneni!
मन परो वा परेन:
0
0
[Reply]
yes
मन परो वा परेन:
0
0
[Reply]
पाकिस्तान का उघ्रपन्थि मुसलमान हरु भारत लाइ कब्जा गरेर भारतलाइ मुसलमानिकरण गर्न चाहन्छन
मुसलमान हरु सन्सारका सबै जाति, समुदाय, बर्ग, धर्म, सन्स्क्रिति लाइ मुसलमान धर्म मा परिवर्तन गरि उघ्रबादी मार्ग मा लैजान चाहन्छन् जस्ले गर्दा सन्सारमा अल्लाह् को मात्र राज्य होस्
नेपाल पनि यि मुसलमान हरु ले भित्र भित्र खाइ सकेका छन्, कुन दिन मुसलमान को बिस्फ़ोट शुरु हुन्छ
मुसलमान हरु लाइ शाह राजा हरु ले भित्र्यायेका हुन्, कान्ग्रेस हरु ले पोस्नु सम्म पोसे र चाकडी गरे, अहिले माओबादी हरु “नेपाल मा शक्तिशालि मुसलमान को सन्स्था हुनुपर्छ” भनेर प्रचण्ड आफ़ै भन्दै हिडेका छन्
भारत लाइ मुसलमान हरुले कब्जा गरे भने नेपाल पनि मुसल्मान को देश हुनेछ
मन परो वा परेन:
0
0
[Reply]
“जिहाद को अर्थ”
मुसलमान धर्म को कोरान पुस्तक अनुसार “यो सन्सार मुसलमान को साम्राज्य हो; मुसलमान धर्म मा बिश्वास नराख्ने वा धर्म परिवर्तन गर्न नमान्ने हरु लाइ “काफ़िर” भन्दछन्, तेस्ता काफ़िर को हत्या गर्नु मुसलमान को कर्तब्य हो, यहि कर्तब्यपुर्ति को लागि गरियेको युद्ध् लाइ “जिहाद” भन्छन् र मुसलमान योद्धा लाइ “मुजाहेद्दिन” भन्छन्; कदाचित यो जिहाद मा मुजाहेद्दिन को म्रित्यु हुन गयेमा उक्त मुजाहेद्दिन मुसलमान “जन्नत” पुग्दछ जहा उसलाइ ७२ वटा कुमारि कन्या ले स्वागत गर्ने छन्, उ त्यसपछि सदा को लागि शहद, अन्गुरको रस र अनुपम सुगन्ध ले सुसज्जित भोजनपान गर्न पाउनेछ”
आजका मुसलमान युवा हरु यसमा पुर्णरुपेण बिश्वास गर्दछन र यसैकारण ले आफ़्नो धर्म निर्वाह गर्न गैर मुसलमान माथि आत्मदाहि आक्रमण गर्दछन्
अहिले मुसलमान हरु को को सग कहा कहा युद्ध् गरिरहेछन् त?
इज्रायेल मा यहुदि हरु सग
अमेरिका र युरोप मा क्रिश्चियन हरु सग
रुस मा कम्युनिस्ट हरु सग
भारत र बन्गालादेश मा जोरोस्टर, आदीबासी, हिन्दु र बुद्धिस्ट हरु सग
इण्डोनेशिया मा बुद्धिस्ट हरु सग
उनिहरु ले सन्सारभरि नै आफ़ु इतरबिरुद्ध जिहाद छेडेका छन्
मन परो वा परेन:
0
0
[Reply]
भारत एस्तो देश हो जो अरु छिमेकी दिश्को भलाई , बिकास, शान्ती र शक्ती हेर्न चाहदैन तेसैले उसले पकिस्थालाई बिभिन्न आरोपहरु लगायको हो। भार तीन तुक्रा भयोभने मार्त्र ठीक होला तेश्को लागि पकिस्थान यक्ले काफी छ र तीन तुकुराको १ तुकुर नेपाल ले आफ्नो पुरनो “सुगौली सन्दी ” बाट गुमेको फिर्त लिनु पर्छ र त्यहा शाती सान्ती कायाम गर्नु पर्च। अनी मात्र सौथ एसिया क् को बिकास स्थात्तो र शान्ती हुनेछ। हामीलाई केही समय सम्म पेट्रोलयम पर्दर्थको अभाब हुन्छ तेशलाई शाहअन सक्ने चेमता अहिलेनै बिकास गर्नु पर्छ। थ् धन्यवाद। कृष्ण निरौला। साउदी अरेबिया, नपाल मा खोटाङ, सप्तेश्स्वोर
मन परो वा परेन:
0
0
[Reply]
भारतसग उसका सबै छिमेकी देशहरु दुखी छन किनकी भारतले सबै देशका सिमानाहरु अतिक्रमन गरेकाछन्। चाइना सग २ चोटि पकिन्स्थान सग ३ चोटि सिमा समन्दि विवाधमा यू ध भाईसकेको छ।बङ्लदेश र बर्मसग पनि गम भिर खालक सिमा मुद्धाहरु छन। भुटानलाई करीब करीब निलिसकेको छ र अब दोस्रो सिकिम भुटानलाई बनैसकेको छ। नेपाल को १००० एकद्द जमिन १००० औ थौमा सिमा अतिक्रमन भयका छन तर स्थाइ सरकार पनि नभयको र सतामा आफु लाई टिकाइ राख्न्न र ब्रस्त्ताचार गर्न भारत वादी नेताहरु हुनेगरेका।
अबका दिन म नेपालले चाइना सग त्रन्स्पोर्टातिओन सन्दी गरेर पेट्रोलैयम ल्याउने ल र तेस्रो देश्सग हुने ब्यापार को लागि चाइना मार्फत ल्याउन ब्याबस्था गर्नुपर्छ। काठमाडौं सम्म रेल र खासा लाई बिर्गन्ज, बिराटनगर, भैरहवा र सुनौली जस्तो गरी बिकास र बिस्तार् गर्नसके नेपाललाई १००० साल सम्म बाचाइ राख्न्न सकिने छ नत्र यो देश चाइना, ईन्डिया र अंेरिकाको राजनीति गर्ने, लुटेर खाने अनी उनिहरुको यू थद गर्ने मैदान मात्र हुनेछ नेपाल हुनेछैन नेपालीहरु सबै दस कस्क हुनेहुन थाहाछैन त्यसैले खबर्दर बिचार पुरैउनुहोल। धन्यवाद। कृष्ण।
मन परो वा परेन:
0
0
[Reply]
pakistanle hamesh india sit jori khojchha tara hamesa harchha
मन परो वा परेन:
0
0
[Reply]
भारत को लागि यो रास्ट्रियता को सवाल हो
पाकिस्तान को लागि यो धर्म को, मात्र “धर्म” को सवाल हो
पाकिस्तान को लागि यो हिन्दु र मुसलमान धर्म को युद्ध हो
यसलाइ यिनिहरु “जिहाद” भन्छन;
मुसलमान हरु को गैर हिन्दु सगको घ्रिणा मा नेपाल पनि चाडै नै फ़स्दैछ
नेपाल मा पनि मुसलमान र उनिहरुको मदरासा हरु दिन व दिन बढदैछ
चाडैनै यसको नतिजा देख्नमा आउनेछ, मुसलमान को जनसन्ख्या ७-८ प्रतिशत मात्र पुगेपछि बाकि हामि नेपाली ल्वाठ हरु (जसलाइ आफ़्नो परिचय आफ़ै लाइ थाहाछैन, जो आफ़्नो सन्स्कार र इतिहास लाइ आफ़ै घ्रिणा गर्छन्) लाइ सन् १९७१ मा जस्तै एउटै चिहान बनाउने छन्
मन परो वा परेन:
0
0
[Reply]
नेपालि साथि हरु, माउ खाने ले बाच्छो पनि राख्दैन
यि पाकिस्तान का मुसलमान हरुले भारत कब्जा गर्न पाये भने नेपाल लाइ माया गर्छन् भन्ने सोचेको? भारत सगको रिस किन मुसलमान को समर्थन गरेर पोख्नुहुन्छ? यि मुसलमान हरुले भारत लाइ कब्जा गर्न पाये भने नेपालि लाइ ज्युदै खाल्टामा हालेर पुरि दिनेछन्, तपाइ हाम्रो अस्तित्व कहा जाला? हाम्रो देश को नाम परिवर्तन गरेर “मुसलमानिस्तान” बनाउनेछन्; यि कसाहि हरु लाइ दया माया भनेको थाहा छैन
त्यसैले भारतको रिस ले यि जिहादी मुसलमान हरुको समर्थन नगरौ! यिनिहरुको जिहाद हामि नेपालि बिरुद्ध पनि हो! सबैलाइ चेतना भया!
मन परो वा परेन:
0
0
[Reply]
Afno deshko maya sabailai hunchha.
Tara haikam badi sasan kunai pani deshle garna paudaina.
yaha adinayak bad ra samrajya bad ladna chahane rashtraharu dherai chhan.
मन परो वा परेन:
0
0
[Reply]
pakistany man is very danger .
मन परो वा परेन:
0
0
[Reply]