उमा सिंहको बस्तीबाट
-उमादेवी
झुण्ड्याउनु छ कसैलाई, डोरी बाटे हुन्छ
उमा सिंहको अस्तु कसम, सक्छौ आँटे हुन्छ !
मसी बोक्ने कलम पनि, आगो ओकल्छ
मास्नुपरे अत्याचार, सबै ताते हुन्छ !!
उस्तै थियो सेतो हात्ती, उस्तै रै‘छ चन्ड
हाम्रा मान्छे हैन ! हैन !!, भन्दै ढाँटे हुन्छ !!!
निर्बिकल्प श्रमजीबी, पत्रकारहरु
बचाउमा कलमसँग बन्दूक साटे हुन्छ !!!!
अब कानून बन्नूपर्छ, आँखा फूटे आँखा
मान्छे मार्ने अपराधीलाई, जिउँदै काटे हुन्छ !!!!
झुण्ड्याउनु छ कसैलाई, डोरी बाटे हुन्छ……..
(स्वर्गिय उमा सिंहको तेह्रौं दिनको स्म्रितिमा) ।
०३ देवीपथ, हेटौंडा-मकवानपुर
हाल-साउदी अरेबिया ।


Swargiya Uma singh ko terhau dinko punnya tithima Hardik sambedana chha.
Madhav Pandey “Tiger”
Bangalore,South I N D I A
मन परो वा परेन:
0
0
[Reply]
नेपालमा फेरि एकपटक मृत्यु डण्ड को कानुन ल्याउनु पर्दछ।ता कि उमा जस्ता साहासि महिलाको बिभस्स हत्याराहरु सजायको कठाघरामा आउन्।न त फेरि उमा साथै हेटैडाको
जस्तो आबोध बालिकाहरु माथि बलत्कारका घटना नघटोस्।नेता का भरैटे भएपनि तिनिहरुले
सजाय पाउनु पर्छ।उमाका हत्याराहरु उम्कनु भएन,न त फेरि हिजो माओबादिको युद्दलाई साथ दिनेहातहरु फेरि अर्को युदका लागि तैयार हुन सक्छन्।आसा छ यसपटक माओबादिले ब्यवसाई रामहरि श्रेष्ठ को हत्यारलाई पाटिमा लुकाउने जस्तो महान गल्ति अबश्य पनि गर्देनहोला।यास कार्यमा माओबादिमा लागेको हत्याराको दाग अबश्य पनि मेटाउछ होला,र उमाका हत्यारालाई अबश्य सजाय दिन्नछ भन्ने आज आम नेपाली ले गर्दछ।हेरै नयाँ नेपाल ले के गर्ने हो।
धन्यवाद
पुष्प शर्मा(झापाली)
हाल-साउदि अऱव
मन परो वा परेन:
0
0
[Reply]
really i am feeling very sad because of nepal’s condition that maoist ,they are rulling government , but killing nepali peoples every time , why r they r doing this every nepali people has to think and evaluate ,even though now no security, no electricty, no petrol no etc…i like to give heartly condulence to her .
मन परो वा परेन:
0
0
[Reply]
really i am feeling very sad because of nepal’s condition that maoist ,they are rulling government , but killing nepali peoples every time , why r they r doing this every nepali people has to think and evaluate ,even though now no security, no electricty, no petrol no etc…i like to give heartly condulence to her . and i will pray to God for her mother.
singapore.
मन परो वा परेन:
0
0
[Reply]
नेपालमा फेरि एकपटक मृत्यु डण्ड को कानुन ल्याउनु पर्दछ।ता कि उमा जस्ता साहासि महिलाको बिभस्स हत्याराहरु सजायको कठाघरामा आउन्।न त फेरि उमा साथै हेटैडाको
जस्तो आबोध बालिकाहरु माथि बलत्कारका घटना नघटोस्।नेता का भरैटे भएपनि तिनिहरुले
सजाय पाउनु पर्छ।उमाका हत्याराहरु उम्कनु भएन,न त फेरि हिजो माओबादिको युद्दलाई साथ दिनेहातहरु फेरि अर्को युदका लागि तैयार हुन सक्छन्।आसा छ यसपटक माओबादिले ब्यवसाई रामहरि श्रेष्ठ को हत्यारलाई पाटिमा लुकाउने जस्तो महान गल्ति अबश्य पनि गर्देनहोला।यास कार्यमा माओबादिमा लागेको हत्याराको दाग अबश्य पनि मेटाउछ होला,र उमाका हत्यारालाई अबश्य सजाय दिन्नछ भन्ने आज आम नेपाली ले गर्दछ।हेरै नयाँ नेपाल ले के गर्ने हो।
wastington dc.U.S.A
मन परो वा परेन:
0
0
[Reply]
Dear friend!
It’s very true and I like your poem. In real scenario we have to fight from our thought and if we could not succeded from pen then we have to raise our weapons.
We have to wait and see! The time will come to remove them for the long lasting period or nowhere in this world. We all people are patiently waiting and if it exceeds the limitation then one day definately their bad time will start to finish up them.
Kc
मन परो वा परेन:
0
0
[Reply]
स्वर्गीय उमा सिंहप्रति फेरि पनि हार्दिक श्रद्धाञ्जलि । यस्तो कायरतापूर्वक र निर्ममतापूर्वक हत्या गर्ने हत्यारालाई कडा भन्दा कडा सजाय दिनुपर्छ भनेर पनि कत भन्नु ॥
मन परो वा परेन:
0
0
[Reply]
Is this the new nepal which is looking by Babu ram Bhatarai & Prachand? If I am not wrong then these are the fronter people in their party that they will not do any illegal things agianst the nepali people. But still they are doing aginat their words. What they are looking for from nepali people. It shows they are more crual than the previous ruler……….
मन परो वा परेन:
0
0
[Reply]
Ya, really nice poem!!
Nalayak harubat yo bhanda badi k nai aasha garna sakin6 ra?
Yak kalam bhachchida harajai aagoka ghilkaharu uthne6n tyo ……..kahile bhujhe ho,kamjor manasthiteele??
Anyway, I pray god,Peace for UMA’s departed soul.
मन परो वा परेन:
0
0
[Reply]
स्वर्गीय उमा सिंहप्रति फेरि पनि हार्दिक श्रद्धाञ्जलि । यस्तो कायरतापूर्वक र निर्ममतापूर्वक हत्या गर्ने हत्यारालाई कडा भन्दा कडा सजाय दिनुपर्छ .
मन परो वा परेन:
0
0
[Reply]
स्वर्गीय उमा सिंहप्रति हार्दिक श्रद्धाञ्जलि………………………………………nice poem.
मन परो वा परेन:
0
0
[Reply]
स्वर्गीय उमा सिंहप्रति हार्दिक श्रद्धाञ्जलि !!!
मन परो वा परेन:
0
0
[Reply]
स्वर्गीय उमा सिंहप्रति फेरि पनि हार्दिक श्रद्धाञ्जलि
मन परो वा परेन:
0
0
[Reply]