कतारको दुतावासमा गगनलाई सुनाए ठगिनेले पीडा

-प्रदीप सुबेदी, कतार 

gagan-thapa-in-qatar.jpg

 (कांग्रेसका युवा नेता गगन थापा कतारको नेपाली दुतावसमा ठगिनेका कुरा सुन्दै बायाँ र अरु ठगिएका नेपालीहरु)

मैले पत्रिकामा पढें कि सुनौलो भबिष्य खोज्न कतार आएका १० नेपालीहरु दुताबासको शरणमा सरसर्ती नाम पढें-एकजना मेरै गाउँले परेछन मेरो मनमा उनलाई भेट्ने कौतुहुलता बढेर आयो अनि गत शुक्रबार समय मिलाएर पुगें हाम्रो दुताबासतिर  मानिसहरुको निकै भिड देखिन्थ्यो   सोचें कुनै कार्यक्रम होला   

nc-leader-deuba-in-qatar.jpg

तर संजोग त्यहाँ नेपाली काँग्रेसका गगन थापा शेरबहादुर देउवा आउँदै रहेछन अनि एकैछिनमा भिड स्वागततिर लाग्यो   दाजु भेट्न गएको मान्छे   त्यहि कार्यक्रम हेरें जिल्लिँदै  भिड भित्र पसेपछि बल्ल मैले मेरो गाउँले दाईलाइ भेट्टाएँ अनि गफ गरियो एउटा गाउँकै दलालले फसाएको रहेछ उनि मलाइ रुँदै भन्दै थिए -विमानस्थलमा झरेपछि कम्पनिनै नभएको भिसा बोकेर आएको थाह पाएँ उनिसँगै त्यहाँ अरु १५ जना थिए यत्रो ठुलो जमातलाई बिना स्पोन्सरको भिसामा श्रम स्विकृती दिने हाम्रो श्रम मन्त्रलाय कस्तो होला ? हामी गफ गर्दै थियौं गगन दाई आए त्यहाँ  nepalis-at-qatar-embassy.jpg

कुराकानी गर्द थाह भयो कि दुतावासमा नेपालबाट ठगिँदै आइपुगेका थुप्रै रहेछन । ठगिएका र दुतावासमा शरण लिएर बसेकाले वेदना सुनाउँदै थिए। तिनको अनुहार निन्याउरो थियो ।  nepali-embassy-in-qatar.jpg

त्यहाँ पुग्दा हाम्रो दुताबास भने झण्डा हल्लाउँदै यसरी हाँसिरहेको थियो  

जे होस, गगनले निकै चासो देखाएर त्यहाँ सोधखोज गरे ति म्यानपावरहरुको बारेमा । आशा राखौं, सायद गगनले नभुलुन नेपाल पुगेपछि कतारमा यो नै पहिलो घटना भने होइन यहाँ यसरी ठगिएर आउनेको संख्या बढिरहेको पत्रपत्रिकाले लेखिरहेकै छन । यहाँ आउने नेताहरुले पनि आश्वाशन बाँडेकै छन । तर कुनै २० को १९ भने भएको कहिल्यै पाईएको छैन अहिले दाईहरुलाई घर फर्काउने तयारीमा छु यहाँ मलाई जिज्ञाशा यति मात्रै कि दलालको पन्जाबाट उम्किने दिन कहिले आउला हामी नेपाली युवाहरुको ? के नेताजीहरु सरकारले सोचेका छन यतातिर ? साँच्चिकै अब लेखिने संबिधानले सुरक्षित गर्ला आम यूवाहरुको हकअधिकार ?  

सम्पर्क- sp.sapani@gmail.com

(हाल कतारमा कार्यरत प्रदीपको मुल घर म्याग्दी हो)

 

  • Hari Giri,Jhapa,Now Dubai

    Lakhau nepali dinahu thagida pani nepal sarkar le kehi garna sakiraheko chhaina
    berojgari bata pidit lakhau yuwa ghar bandagi rakhera bideshinchhan.Gagan lakhau yuwaka aasaka kendra timi ramrari niyaleu haol ti pidit nepali ko muhar.deupa ani girija jahi nabana timi natra timi pratiko lakhau yuwako aasa tutne chha.

    [Reply]

  • Ganesh Khadka "Pratiksha"

    शायद गगन थापा नै पहिलो नेपाली राजनीतिज्ञ होलान् जसले बिदेशमा पीडा भोगिरहेका नेपालीहरुको माझमा बसेर उनिहरुको दु:ख बुझ्न उत्सुक भए। जननायक वी पी कोइरालाका प्रतिनिधि बन्न सक्ने आशाका मुहान प्रखर युवा नेता समस्त नेपालीहरुका विश्वासका खम्बा हुन्। भोलिको सम्रिद्द नेपालको सारथी बन्ने सम्भावना बोकेका जनप्रिय नेता गगन, तिम्रो सार्थक प्रयासले ती सबै पीडित नेपाली युवाहरुको उद्दार होस्, मेरो शुभकामना एउटा दरिलो आशा सहित ।

    गणेश खड्का
    तिवारी भञ्ज्याङग -४ भोजपुर
    हाल : भिक्टोरिया ( सिसेल्स )

    [Reply]

  • Prem

    क्या हो गगन थापाको निकै गुणगान गाइएको रहेछ । जुन जोगी आएपनी कान नै चिरेको भने जस्तो गगन थापाले त्यस्तो कुनै काम कुरा गरेको थाहा छैन जसबाट हामी त्यस्तो ठुलो आश गरौ ।

    [Reply]


  • Nepali jantalai Jo manpower agencyle thagiraheko chha tyashkolagi sarkarle kin aakha bandha gareko chha??????????????????????????????????????????????????????????????????????????? Ke agenciesko tarphabat sarkari Mantri UpendarYadavko commission ta Chhaina???????????????????
    kin aajsamma Gairkanuni rupama koleka manpower agencies banda bhayeka chhinan???????????????
    Jati pani nepali jantabat videsh pathauchhu bhanera paisa liyer dhoka diye tini sabai dalali RUKHMA jhunnyara Goli hannu parne ho tara Sarkar ustai Chha Ke garne????????????????????
    Actule ma Gagan Thapale jo thagiaka Nepalilsanga milekoma ra Uniharusangha dhukh Sukhko kura garekoma dherai -dherai Dhanyabad.
    Thanks
    Madhav Pandey”Tiger”
    Hal Bangalore INDIA bat

    [Reply]

  • kp Basyal palpa barangdi

    ti dalal haru pani gagan thapakai manchhe huna ksakchhan neta haru batai thaginchhan sabai pradeshi yuba haru.

    [Reply]

  • Raja Sukubhattu Bhaktapure, Qatar

    GAGAN YEAUTA JOSH BHAYAKO HAKKI UWA NETA HO JASLE DESH RA UWA KO LAGI KEHI GARNA KHOJCHAN. TARA U EKLAI LE PANI KEHI GARNA SAKNE HAINA. USKO AGADI GIRJA RA SHERE JASTA LOSE NETA HARU JO CHAN. TAI PANI ASH AGRAM DESH KO UWA KO LAGI ULE KEHI TA PAKKAI GARLA.

    [Reply]

  • पुष्पराज शर्मा.

    गगन जि लाई धन्यबाद छ।तर समस्या बुझने मात्रहोईन,त्यता दलालहरुलाई जेलको कठघरामा उभियाउन सक्नुपर्छ,तपाईबाट यहि आसा छ।तपाई युवा नेता भएकोले तपाईले युवाहरुको समस्य बुझि त्यसलाई निराकरन गर्न अवश्य पहल गर्नु हुन्छ भन्ने आसा गर्दछै।

    धन्यबाद
    पुष्प शर्मा (झापाली)
    हाल-साउदि अरव.

    [Reply]


  • जुन जोगी आएपनी कान नै चिरेको भने जस्तो गगन थापाले त्यस्तो कुनै काम कुरा गरेको थाहा छैन ………..But We See Ahad…………..

    [Reply]

  • tara mgr

    अस्ती पशुपती कान्डमा भट्टहरुको साथमा उफ्रदै थियो त, वहाँ पनि पशुपतिभेटिको share holder हो कि जस्तो लागेको छ है मलाई चाँही । तर जे होस् युबा नेता गगन भनेको अहिलेको हाम्रो यो युबा समुह बाट पर्तिनिधित्तो गर्ने प्रखर युबा नेता हुन हामीले वहाँबाट धेरै कुराको आश गरेक छौ है। गगन थापा- जिन्दाबाद, नेपाली युबा सङघ-जिन्दाबाद

    [Reply]

  • naveen lo

    gagan thapa kai party sattama huda ta yo samasya hal huna sakena jhan khali hate gaganele ke garla ra?yaha basunjel gari topalchha maya moho..yahabat hidepachhi ko ho? ko ho?…
    -kanchanpur,mahakali,
    hal doha,qatar

    [Reply]

  • -राम गुरुङ

    प्रदीप, एकदम राम्रो प्रयास । तपाई काम अग्र्न गएको मान्छे; नेपालीको यस्तो कार्यक्रममा गएर फोतो खिचेर बाहिर ल्याउनु भो नेपालीहरु ठगिएको, चुसिएको । कतारमा भएका नेपालीका दुख, पीडा, बेदना, खुशि, प्रगती सबै बाहिर ल्याउँदै गर्नुहोला ।

    [Reply]

  • Parsu Ram Bhandari

    Hi,
    Gagan Thapa was a very good leader when he was among the students, now he is directly the member of nepali congress………………who is turning to destroy the country.
    If Gagan is same which Gagan was while in TC President…..then he will take care of the problem coz……Gagan was a leader when he was heading the students but now…………………ras rang re bhul bhuliya ma laga ko jasto lagkcha.

    [Reply]

  • kale

    hunuta ma ahile just 23 years lageko chhu..tara….world ko 13 wata country haru ghumi sakeko chhu ramro sanga…ani…sabai compare garda….man ko dhani..culture ko dhani..nepali haru jasto kohi vetina ra hudaina pani majority ….tara pani hamro desh ma k namileko k namileko….kahile uvo nalagne vayo…kantipuronline…nepalnews kathmandu post je here pani khai…naramro news haru matra …suninchha…khai k ho k ho???

    [Reply]

  • Kamal Paudel

    कस्ता कस्ता कहाँ गय मुसा का …..janta हेरौ के पो गर्छ गगने ले। एउटा-दुइटा को उद्दार गरेर भयन हरेक देस मा हजारौ छन पीडित युबा सक्त्तिहरु ।
    कमल पौडेल
    साउदी बाट

    [Reply]

  • INDRA GHIMIRE

    THANKS GAGAN DAI LAYE NEPALI KO PIR MARKA BUGIDINUBHAYA KO MA. TAPAI JUSTA NATA KO KHACHO CHA NEPAL LAYE.

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree