कबिता : शुभ कामना
● लुना / बेल्जियम
आँखा भएर पनि
अन्धो सरह झैँ
‘परनिर्भर’ बन्छ मान्छे
बन्चित हुनुपर्दा
शिक्षाको उज्यालोबाट
°°°°°°°°°°°°°°°°°°°
मन भरी घाउ बोकेर बाँचेको
२१ औं शताब्दीको परनिर्भर मान्छे
°°°°°°°°°°°°°°°°°°°
उसको लागि
टुकी
टर्च लाईट
लाल्टिन बनिदिन सक्छौं हामी
°°°°°°°°°°°°°°°°°°°
टुकी
टर्चलाईट
लाल्टिन
°°°°°°°°°°°°°°°°°°°
जसले जति सक्छ उति नै
केही गर्न सके
केही त पक्कै हुन्छ
थोरै नै किन नहोस
°°°°°°°°°°°°°°°°°°°
शिक्षाको उज्यालो बाँड्न
२०१२ मा केही गरौं
बनाऔं चाहना
२०१२ को सबैमा शुभकामना


मेरो पनि तपाइँ सहित सम्पूर्ण देश बीदेशमा रहनु भएका नेपाली हरुमा |
मन परो वा परेन:
7
1
[Reply]
‘केहि गरौ’ लुना जी / कविता मन पर्यो / सकारात्मक सोचको छ / नया वर्षको शुभकामना तपाइलाईपनि
मन परो वा परेन:
9
0
[Reply]
Happy New Year 2012.
100% agree with the theme of this poetry.
Of all arguments, I have gone through in this and other blogs staying away from Nepal, the only satisfying thing that I have done is giving monthly $10 for the last three years to a free lunch and stationary providing organization Kehi Garoun (www.kgnepal.com.np) to the poor students of government schools.
As US President Obama said a while ago let this year be the year we would be able to be our needy brother and sister-keepers.
मन परो वा परेन:
6
0
[Reply]
लुनाजी! कविता को लागि धन्यबाद, प्रतिक्रियाको थुप्रो मा हजुरको कविताहरु त देखि राखेकै हो तर आज कविता कै रुप मा सिर्जना पढ्न पाउदा खुसि लग्यो | हजुरका अरु बिधाका लेख हरु पनि पढ्न पाइयोस |
मन परो वा परेन:
5
0
[Reply]