यूरोप भरिका महिलाले गर्नेभए फ्रान्समा जमघट
यूरोप भरिमा महिलाहरु कति छन ? ति कहाँ कहाँ छन ? के काम गर्छन ? तिनका कठिनाई, दुख, पीडा, बेदना, सजिला र असजिला के के छन ? कसरि महिलाहरु आफ्ना समस्यालाई चिरेर अगाडि बढ्न सक्लान ? यो सबै विषयमा छलफल गरेर महिलाहरु अगाडि बढ्ने उपाय र संभावना खोज्नकालागि यूरोपभरिका महिलाको समेलन हुँदै छ फ्रान्सको पेरिसमा । यो सम्मेलन एनआरएन फ्रान्सको खासगरि महिला समूहले गर्न लागेको हो । सम्मेलन विश्व महिला दिवस मार्च ८ का दिन हुने भएको छ ।
यो कार्यक्रम तयारीकालागि एनआरन फ्रान्सकि अनुराधा पौडेल, शोभा मैनाली र मैयाँ कटुवाल अहिले ब्यस्त छन । यो कार्यक्रम पुरै महिलालेनै एकल रुपमा सफल बनाउन खोज्दै छन। यसको सञ्चालनपनि महिला, वक्तापनि महिला, कार्यपत्र प्रस्तोतापनि महिला, बिभिन्न क्षेत्रमा रहेर काम गरेका महिलालेनै सुनाउने छन अनुभव पनि ।
यसमा भाग लिन रसियाबाट महिला कुञ्जकि समता प्रसाद महतो, रसियाका नेपाली राजदूत पत्नी डोली गुरुङ, गैह्र आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय महिला समितिका अध्यक्ष उषा शर्मा, नारी निकुञ्जकि बिनीता लामिछाने लगायत यूरोपका बिभिन्न मुलुकबाट महिलाहरु आउँदैछन । अहिले बिभिन्न समिति र उपसमितिमा सम्पर्क गर्ने र तिनलाई आधिकारिक निम्ता पठाउने काम गर्दैछन आयोजक एनआरएन फ्रान्सका महिलाहरुले । नेपाली बिभिन्न संघ संस्थामा नसमेटिएका, समेट्न नसकेका महिलाहरुलाई अहिले खोजि गरेको छ फ्रान्सको महिला समितिले । कार्यक्रममा प्रस्तुत गर्ने कार्यपत्र, नाचगान लगायत यहाँ सहभागि हुन आउनेकालागि सम्पूर्ण तयारी हुँदैछ ।
नेपाली महिला बिद्दार्थी, महिला उद्दमी, महिला ब्यवसायी, महिला समाजसेवी, साहसी महिला, बिभिन्न संघ संस्था चलाएर अनुभव संगालेकालगायत बिभिन्न क्षेत्रका महिलाहरुले आफ्ना सफलता, असफलता, कठिनाई, अनुभव र संभावनाबारे कार्यपत्र प्रस्तुत गर्ने तथा अनुभव साटासाट गर्ने हुनालेपनि यो सम्मेलन निकै महत्वपूर्ण हुने देखिएको छ ।
यो सम्मेलनमा कुनै कार्यक्रमकासाथ सहभागि हुन चाहने यूरोपका महिलाले सम्पर्क राख्नुहुन आग्रह गरेका छन आयोजक महिलाहरुले ।


धेरै राम्रो काम को थालअनी भएछ कार्यक्रम को सफलताको अग्रिमा शुभ कामना
मन परो वा परेन:
0
0
[Reply]
Wish you a grand sucess
मन परो वा परेन:
0
0
[Reply]
बपमamबष् ब्यवहारीक सम्मेलन ह’न लागेको तजहा भएको छ । उसमा कसरी सहभागीता जनाउन सकिन्छ भन्ने बारेमा ब’म्न मन लागेको छ । म नेपालमा महिलाको मानब अधिकार रक्षकको रुपमा कार्यरत छ र
सहयोगको लागी धन्यबाद
मन परो वा परेन:
0
0
[Reply]
Dear nepalplus.com blog owner,
Namaskar,
I visite often your blog. Personelly, I appreciated your efforts.But, since few weeks you gave some fantastics , baseless and unrelevent news for which I am very much hurted as well as disagree. I read your news of 16th Feb.of a grand gathering organised by NRNA NCC France with beautiful photograp. In this front page group photo there are about 7/8 women and about 17/18 men. Thus there were nearly 45 percent women present. In reality, there were 50 percent women present.
On the 20th Feb. you published a new articale entitle”No women present in the programme of Paris” etc..In your articale you wrote that the male come in the programme to give the speach leaving their wives, dauthters, sisters ,daughter-in-law at home as a prisonners….You wrote the nep. women of France have not liberty , are not free and are not consecious etc…and etc…
Your articale is raising anger and humilitation to both-male and female.
I think, almost all the nepalese women are educated, have some jobs and are associated in any association. They earne their livlyhood and helping the familly. They are free more than you imagine. If some individuel does not come in some programme ,in front of your eye, you can not utter all the negative adjectives which you wrote in you articale. The male also are equally unhappy of your articale. You accuse them all sorts of barbarisme . Your articale is very very fare of the reality. May this articale give some impression to those who do not know the real situation , harmonious, gentle and intelligent nepalese community of France. Even a child can not imagine that the nepalese community of France is wrost in all cases as you wrote. Only this articale shows your narrow mind
मन परो वा परेन:
0
0
[Reply]
Very good initiation.
Not all women are in same position and status. how do we ensure to hear the voices of women from differnet sections/goups?
Wshing all the best for
मन परो वा परेन:
0
0
[Reply]