ओहो सौराहाका हात्ती !
अंकल अन्टीहरु नमस्कार ! म आमोद सापकोटा, १२ वर्षको भएँ । म एक बिहान चितवन, सौराहाको हात्ती प्रजनन् केन्द्र घुम्न गएँ । मेरो घर सौराहा नजिकै हो । मैले त्यहाँ करिब दुई घण्टा फोटो खिचें । त्यहाँ खिचेका केहि फोटोहरु यहाँ राख्छु है त ? मैले पहिलेपनि एक पटक राखेको थिएँ नी यहि ब्लगमा मेरो फोटोहरु ! पहिलेको मेरो फोटो ब्लग यहाँ छ । अहिलेको फोटोहरु तपाईहरुलाई कस्तो लाग्छ प्रतिक्रिया लेख्नुस है ? फोटा त मैले धेरै नै खिचेको छु पछिपनि पठाउँदै गर्छु । बत्ति नभएर खिचेको फोटोपनि पठाउन र कम्प्युटरमा मिलाउन गाह्रो भयो । सुत्ने बेलामा बत्ती आउँछ के गर्ने ?
हात्तीलाई घाँस दिँदै एक जना केटी टुरिस्ट ।
माथिको फोटो र दुई जना साथीहरु रैछन । इजरायलबाट घुम्न आएको रे । यिनिहरुले त कति खिचे कति फोटो त ।
शरिरमा किराले टोकेपछि भगाउन यसरि धुलो टिपेर छर्छ रे हात्तीले ।
ल हेर्नुस त आमाको दुध खाको । कता पट्टी पो हुँदो रैछ है हात्तीको दुध त ।
बच्चापनि आमासँगै घाँस लिएर फर्कँदै रैछ ।
आफुले खाने घाँस लिन सबै हात्ती सबेरै जंगल जाने रैछन ।
यो मान्छेलाई त पटक्कै डर नलाग्ने रैछ ।
आफ्नो माहुतेले सुम्सुम्याएपछि आनन्द मानेर सुत्ने रैछ हात्ती त ।
हात्तीको पुच्छरमा भएको रौंले किरा, भुसुना धपाउने गर्छ रे । तर हेर्नुस त यो हात्तीको रित्तै । हातमा बाला लगाउनेले काटेर लगेको रे सबै । यस्तो रौं भएन भने किराहरुले टोकेर हात्ती दुब्लाउँछ रे ।
हाम्रो चाड पर्वमा हात्तीको माहुतेहरुले यसरि आफ्नो आफ्नो हात्तीको नाममा लौरो गाडेर पुजा गर्ने रैछन । यसरि पुजा गरेपछि हात्ती खुशि हुन्छ रे अनि मान्छेलाई मार्दैन रे ।
त्यही हात्ती पाल्ने ठाउँ बाहिरको फूल हो यो । नाम त थाह छैन तर हाम्रो लागेकोले खिचेको मात्रै ।
आफ्नो फोटोपनि राखौंन है एउटा ? यो चाहिँ साथीले खिचेको हो ।









आमोद भाई, बधाई छ । एकदम राम्रा फोटा खिच्यौ। तिमिले यसरि गर्दै गयौ बह्ने तिमि एक दिन ठुलो फोटोग्राफर बन्छौ ल। खेलेर हिँड्ने बेलामा कति राम्रो काम्मा लागेको तिमि सानैदेखि !!
अरु धेरै बच्चालाई तिम्रो काम देखाउनुपर्छ।
मन परो वा परेन:
1
0
[Reply]
भाई आमोद धेरै धेरै धन्यवाद है एती सानो उमेर्मै यो फोटो लिने कला असाध्य राम्रो छ ल एस्ले यसरीनै निरन्तर्ता लिदै जाउन ल भबिस्यमा एउटा राम्रो फोटोग्राफी बन्नसक्ने चिल्लो पात हो भाई आमोद ल सुभकामना। हामी बिदेशमा रहनेहरुका लागि यो एउटा आफ्नोपन र आफ्न्तपनको न्यास्रो मेटाउने राम्रो काइदा हो। कुनै पनि लेख्हरुले भन्दा यो स्वोदेसी भूमिका फोटाहरुले अधिक आनन्द दिने गर्दछ यो बिदेशी भुमिमा। ल भाई अरु अरु फोटो हरु पनि नियमित पस्किदौ जाउ ल। -from UAE
मन परो वा परेन:
1
0
[Reply]
You really did well carry one one day you will be best photographer.
मन परो वा परेन:
0
0
[Reply]
namaskar,amod bhai
timile khicheko tasbirharu ekadamei ramro lagyo.
bavisyama pani yastei tasbirharu pathaer hamiharulai
herne mouka dinuhola bhanne aasha rakhdachhu.
मन परो वा परेन:
0
0
[Reply]
Amod bhai
la badhai baabu timro photoko laagi.
mero ghar kailaali ho, mero dui wata bhaaiharuchhan timi jastai.
maile chitwan lyaaye bahne sikaaidine ho mero chhoraharulaaii pani yastai photo khichna ?
malaipani mero chhoraharule timile jhai sanaibaaTa yastai raamro kaam garun bhanne laageko chha.
मन परो वा परेन:
0
0
[Reply]
amod vae photo dherai ramro chha good job keep it up
मन परो वा परेन:
0
0
[Reply]
आमोद भाई, बधाई छ ।
मन परो वा परेन:
0
0
[Reply]
Ekdamramro photo bhai
mero tarfabaaTa dherai dherai shubhakamana ajha agadi badhnako laagi
yati sanaimaa kati ramra foto khichna jaaneko
“hune biruwako chillo paat” bhaneko yahi hola.
babu aru baio bahinilai pani sikaunu hai ?
मन परो वा परेन:
0
0
[Reply]
ल आमोद बाबु भबिश्यमा अझ बढी प्रगती गर्नु शुभकामना। क्याप्सन बुवाले लेखिदिनु भएको होला पक्कै पनि अर्को पटकको फोटो फिचरमा क्याप्सन पनि आँफै लेख्ने कोशीस गर्नु। असल फोटो पत्रकार बन्ने सम्भाबना काफी छ।
मन परो वा परेन:
0
0
[Reply]
aamod bhailai mero dherai badhai ra pargatiko kamana chha la
मन परो वा परेन:
0
0
[Reply]
आमोद भाई, बधाई छ । nice & good boy……
मन परो वा परेन:
0
0
[Reply]
Amod bhai
dherai dherai dhanyaabd yasta sundar phota khuchekoma
timro mehant dekhera khusi laagyo.
yati saanai ma yasto sipa kasale sikaayo timilai ?
yasai garti kaama gardai gayau bahne timi eka prasidda fotograpahar pakkai banchhau.
मन परो वा परेन:
0
0
[Reply]
amod bhai fotoharu ramro laagyo
timi kasto raamro thaumaa baszne raichau Sauraha najikai
bhaagyamani raicha timi
aba pani yastai photoharu khiochdai gara hai?
मन परो वा परेन:
0
0
[Reply]
Bhai Amod , I am very happy to know about your skil of work , it very good in your age , not many child could do in .
I am also from chitwan , i am very happy to see the picture of hatti prajanan kendra . i like to told you that , wish you all the best , keep it what you are doing one day you will the best in this fild .
मन परो वा परेन:
0
0
[Reply]
Ekdam ramro amod bhai ramro lagyo.keep it up la.
मन परो वा परेन:
0
0
[Reply]
Sano bhai lai dherai dherai dhanyabad. Beautiful presentaion and so curious photos.Pls keep on capturing in future too. All the best.
मन परो वा परेन:
0
0
[Reply]
hamro nepal sarai
ramo
[ctrl + v]
मन परो वा परेन:
0
0
[Reply]
aamod bhai photo sarai ramro khichanu vayecha ramro lagyo. aaru ani photo khichadai janus ani pathaunus hai. yeslai nirantarta dinus hai all the best for your great future.
मन परो वा परेन:
0
0
[Reply]
amod bhai dhari dhari dhanyabad timaro kam dakhara ma dhari khusi chhu timaro pargati ko lagi ma god sanga pray garchu time sadai ramro kam garnu hai iam yam from malasiya
मन परो वा परेन:
0
0
[Reply]
amod bhai u r the great keep it up !
मन परो वा परेन:
0
0
[Reply]
dherai ramro cha khusi lagyo
मन परो वा परेन:
0
0
[Reply]
यस वर्षको बडादशै संगै हजुरहरु सबैको मनोआकंछा पुराहोस, नया कामहरु सुरुहुन, पुराना काम पूरा हुन , विजया दशमी २०६६ सालको पुनित अवसरमा तपाई र तपाईको समस्त परिवारमा हार्दिक मंगलमय शभकामना ब्यक्त गर्दछु । नौ दुर्गा माताले तपाई र तपाईको परिवारको रक्षा गरुन
मन परो वा परेन:
0
0
[Reply]