किशोरावस्थाका बाबुराम भट्टराई
इतिहास कसरि कहाँ पुग्छ कसलाई के थाह ? वाल्यकालमा भविष्यका त्यस्ता संभावनाको कसलाई के अड्कल ? हेर्नुस त, गोरखाको त्यो बिकट ठाउँमा जन्मेको यो फुच्चे केटो अहिले प्रधानमन्त्री बन्यो भन्दा अचम्म लाग्दैन त ? हो यो फुच्चे केटो अहिलेको बाबुराम भट्टराई । देशको सबैभन्दा शक्तिशाली पदमा । जिवनमा कहिल्यै दोस्रो नबनी सधैं सबैलाई उछिनेर प्रथका प्रथम बनेको त्यहि पहाडको केटो । आज मैले त्यहि ठिटोको बिगत केलाउने केहि फोटो फेला पारें । तिनै तस्बिरलाई बाबुराम भट्टराई डटकम बाट साभार गरेर यहाँ राखेको छु फोटो फिचरका रुपमा।
यो सन् १९७० मा उनले पढेको गोरखाको लुईटेल स्कूलबाहिर खिचिएको रहेछ । अहिलेको सँग अनुहार त मिल्छ नि हैन ?
यो पो त खतरा फोटो हगि ! सन् १९७० को एसएलसीमा बोर्डफस्ट भएपछि लुईटेल स्कूलमा अभिनन्दन गरिएको रहेछ । अभिनन्दनपछि स्कूलका शिक्षक र सहपाठीहरुसित खिचिएको रहेछ यो फोटो । देब्रेबाट चौथोमा बाबुराम र छैठौंमा डा उपेन्द्र देवकोटा । त्यो बेला उनका सहपाठी मध्ये सबैभन्दा गरिब बाबुराम रहेछन् कि के हो ? सबैले पाइन्ट लगाएका छन । उनले चाहिँ हाफ पाईन्ट । पहिरनपनि क्या गज्जब रहेछ ।
सन १९७४ मा भारतको चण्डिगढमा पढ्दा उनी कलकत्ता गएका रहेछन शैक्षीक भ्रमणमा । त्यहि बेला सहपाठीहरुसित ठट्टा गर्दै रहेछन । बाबुराम सबैभन्दा देब्रे ।
सन १९८८ मा छोरी मानुषीलाई बोकेर काठमाडौंको भुरुङखेलमा खिचेका रहेछन् यो फोटो । अहिले त उनकि छोरी बाबु आमाको कार्यक्रममा फोटो खिच्दै हिँड्छिन ।
गोरखाको बेलवास भन्ने ठाउँमा यहि घरमा जन्मिएका रहेछन भट्टराई । तर अहिले यो घर भत्किएको रहेछ ।
(यस अघि यो मिति Jan 31, 2009 यस अघि यो मिति मा नेपालप्लसमै प्रकाशित थियो । आज उनी प्रधानमन्त्री बनेपचि पुन: प्रकाशित गरिएको हो-नेपालप्लस) ।







i think baburam is really sucessful person. i like much his personality and he is great man so come to always front line if nepal
मन परो वा परेन:
24
1
[Reply]
jaslai pani nirantar ko sadhana le safal banauchha,testai babu ram pani ak safal person hun.hamro des lai baburam ko khacho sadai parirahane chha.
मन परो वा परेन:
18
1
[Reply]
ramro lagayo………………..
मन परो वा परेन:
14
0
[Reply]
Mr. Lakpa Sherpa Reply:
December 15th, 2010 at 9:47 pm
Hune Biruwako , chillo Pat
मन परो वा परेन:
11
2
[Reply]
baburam je nepali rajnitika superstar hunuhuncha.baburam jasta neta five matra bhaya nepal swizerland huna samaya lagdaina.
मन परो वा परेन:
9
0
[Reply]
baburam ji nepali polticalka super hunuhuncha. baburam jasta neta five matra bhaya nepal swizerland hune thiyo.
मन परो वा परेन:
11
1
[Reply]
baburam ji tapaiko mehanat ra laganiko lagi dhanyabadh.
मन परो वा परेन:
6
0
[Reply]
बाबुराम सर यो देशमा हजुरजस्तो अरु पनि देशको हित चाहने ब्यक्तिको खाचो छ धन्यवाद
मन परो वा परेन:
18
0
[Reply]
i like very much him
मन परो वा परेन:
6
1
[Reply]
सिर सवे द नेपाल
मन परो वा परेन:
2
1
[Reply]
i like all the photos of
Mr Ba buram
मन परो वा परेन:
6
1
[Reply]
babu ram jasta aru pani janmia hunthyoni
मन परो वा परेन:
9
0
[Reply]
babu ram g abinandan.hami lai tapae jasto pari krami des bhakta ko khachoo chha.
मन परो वा परेन:
4
0
[Reply]
As far I know Dr. Bhattarai is an outstanding personality. I dont know how the people, who are much interested to the Nepalese politics, judge the rest of the political leaders of the UCPN (Maoist), I can definately trust that Dr. Bhattarai’s image and his true patriotic exprssions observed in the various programmes is really taken seriously and with an acute judgement. And that has expected a great deal.
मन परो वा परेन:
4
1
[Reply]
बाबुराम साचै एक देश भक्त नेता हुनुहुन्छ. उनका बाल्यकालका फोटा हेर्दा उनि सोझो तथा भलाद्मी लाग्छन अब बाबुराम नेपाल को प्रधान मन्त्रि बन्नु पर्छ तर के गर्नु प्रचण्ड नै उनलाई अगाडी बढ्न दिदैनन
मन परो वा परेन:
12
2
[Reply]
really baburam bhattarai is one of the most successful and very talented personality of the nepal..he possesses great potentialities to develop nepal…but why he is fully unsucess to develop the nepal and minimise misery of people? still nepali people have lots of hopes and faiths….so plz, always try to do work in the favour of nepali people and our nepal…
मन परो वा परेन:
5
0
[Reply]
बाबुरामलाई मौका नदिने हो भने उनि पछिको नेपालको भबिष्य म देख्दिन
मन परो वा परेन:
9
1
[Reply]
baburam bhattarai is an ideal person!among neplai leaders i respect him so much!he is an example for evry nepali student!he is so talent n good!maoists have used his mind but try 2 make him alwaz second person!
मन परो वा परेन:
2
1
[Reply]
baburam bhattrai is a property of nepal!he should be loved by all nepali and all nepali likes him too!he should be given chance to be prime minister then only we can make new nepal!i believe he will make new nepal!he has shown an example of a leader being afinance minister!he is a source of inspiration and energy for me alwaz!
मन परो वा परेन:
4
0
[Reply]
बाबुराम जस्ता नाता लै नपाल मा आगाडी जान दिदैनन यो नपाल को चलन हो क गर्नी तर बाबुराम जी पछाडी हट्नु चाही हुदैन हट्नु हुन्न पनि सबै लाई थाहा ६ ……….. जस्ता नाता ल नपाल खतम्मा भयो बाबुराम जी
मन परो वा परेन:
6
0
[Reply]
धेरै नेपालीका लागि डा बाबुराम एक प्रेरणाका स्रोत हुन्/ उनी एक सफल ब्यक्तिपनि हुन्/ नेपाल र नेपालीका शुभचिन्तक पनि हुन्/ बिद्वान हुन, ज्ञानी हुन् , लगनशील, परिश्रमी , यस्तै यस्तै धेरै थोक हुन्/
जता ततै प्रथम भएका उनी आफ्नै पार्टी भित्र चाहिं किन दोश्रो भए? म माओबादी हुन सक्दिन तर उनी भएकोमा मलाई राम्रै लागेको छ/ किनभने उनले त्यो उग्रबाम पन्थ लाई सही मार्ग देखाउन सक्नेछन/
आफ्नो पार्टी ले के उनलाई प्रथम नेता मान्न सक्ला?
मन परो वा परेन:
11
0
[Reply]
baburam battarai is great person in nepal ,red solute
मन परो वा परेन:
6
0
[Reply]
he is one of the genuine parts of our country nepal also in maoist party
मन परो वा परेन:
6
0
[Reply]
i like this human heart person. everyone like to become like baburam but it is not possible because he is unique in the world.long live dr baburam
मन परो वा परेन:
3
0
[Reply]
kranti kahile mardaina..
ithaas sachi cha..
bibhinna kal khanda ma….
yo desko lagi sahid bhayera gayeka harule
paribartan ko jhilko salkayera gayeka chan
ra bistarai… bistarai
thula thula paribartan ko dwar kholeka chan
harek patak abhav rayeko dekhincha..
tyo kranti lai doraune asal manisko,
aba sachai mauka payeka chan nepali janata le..
kranti ra santi dubailai safal parne…
utha…. jaga….
deu saath yi karma yogi maharathi lai
biswas cha santi ka nabin Gautam Buddha lai
pheri janmaune kal khanda yenai le dinechan Nepal lai…
aba pheri…
man kholera hasna man cha.. asu lai sukauna man cha
ma surachhit bhayeko khabar biswa bhar phaylauna man cha
ma Nepali hu bhanda bishwa le saradda gardai jhukeko herne man cha
ek patak…..
yi manisle bikash ko khaka kori lagu gareko herna man cha
bideshyea ka uva lai des mai boleyeko herna man cha
kayapalat aarthik, sanskritik, bhautik, rajnitik paribartan herne
ani….. aja samma hamilai sahayog garne sabai sadasaie rashtra ko
biyaj sahit rin ra sahayog swarup dhan diyeko herne man cha
मन परो वा परेन:
5
0
[Reply]
baburam is great person in nepali politics
मन परो वा परेन:
7
2
[Reply]
Well I’m very impressive after reading his childhood days. He is one of the genuine persons of our country. I want to wish Red Salute for him.
मन परो वा परेन:
6
1
[Reply]
when i saw this page i got tears in my eyes…”real hero our of country”i salute u sir”
मन परो वा परेन:
4
0
[Reply]
bahu ram bhattarai lai ma sabai ma raj neta bhanchhu aru lai chai ma neta metra bhanchhu kina ki napal ma sabai bhanda remro kam garni manchhe unai hun
मन परो वा परेन:
5
0
[Reply]
बाबुन राम जस्तो बौदिक मान्छे को लागि यो देश मा कहिले स्थान खाली हुने छैन किन कि यो देश बेइमानी अपराधी र ब्रस्ट हरु ले घेरिएको छ तर हामी जनता ले रमिता हेर्ने बाहेक केहि गर्न सक्दैनौ हामी पनि अन्धो भक्त छौ
मन परो वा परेन:
3
0
[Reply]
dr. baburam battrai is realy a great leader in nepal!!!
मन परो वा परेन:
3
0
[Reply]
यो देश नेपाल भीत्र हजारौ नेताहरुको जन्म भयो तर २१ औ शताब्दीमा बाबुराम भट्टराई जस्तो महान क्रान्तिकारी नेता नेपाली धर्तीमा नेपाली जनताले पाउनुनै देशमा रहेका सोशीत पीडित सर्बहारा जनताको लागि गौरबको कुरा हो भन्ने आम जनतामाझ सर्बबीतीतै छ! आब पनि उहा जस्तो महान बौदीक नेतालाई देशको जीम्वारी नदीने हो भने देश को अवस्ता कहाँ पुग्छ ?
मन परो वा परेन:
5
2
[Reply]
he must be struggle for his own space
मन परो वा परेन:
3
1
[Reply]
hamro das ko sabi vanda ashal ra thulo mancha baburam hununchha tera kina des ra jana ko mag li yo nepal ka poltice party
मन परो वा परेन:
3
0
[Reply]
बाबुराम भट्टराई शर्बप्रथम त हजुरलाई नमस्कार छ मा राजनीति नगर्ने मान्छे भय पनि तटस्थ रहेर बिना पक्ष्य्पात राजनीति गर्ने राजनीतिज्ञ साह्रै मन पर्छ जुन प्रतिभा हजुरमा छ
मन परो वा परेन:
5
0
[Reply]
namaskar, The jobs you have done are really praiseworthy and remarkable.
मन परो वा परेन:
4
0
[Reply]
baburamlai abako pradhanmantri banaunu parcha
मन परो वा परेन:
1
0
[Reply]
नेपाली जनताको अन्तिम आसा बाबु राम जि बधाई छ/
मन परो वा परेन:
1
0
[Reply]
The person is Dr.Baburam Bhattarai to whom we Nepalese must solute.
मन परो वा परेन:
1
0
[Reply]
You have to ..do..!!! we are really proud ..!!! of you..!!! and we are really Happy because…Country got real leader…!!!! keep it ..!! The all Nepali people always with you..!!!
मन परो वा परेन:
1
0
[Reply]
Congrats. Dr Bhattarai , finally we found a real Priminister!!!
मन परो वा परेन:
1
0
[Reply]
conrgatulation Baburam jyu. Noe is the time for you to be tested.
मन परो वा परेन:
1
0
[Reply]
अब थाहा हुन्छ बाबुराम भट्टराईको खुबी कती भन्ने | नेपालका नेताहरुमा सबै भन्दा लोकप्रीय नेता भट्टराइलाइ आफ्नो कार्यकालको सुभकामना कामना |
मन परो वा परेन:
1
1
[Reply]
मलाई डा. बाबुराम भट्टराई अशाधई मन पर्छ उनि नेपालको प्रधानमन्त्रि हुनुपर्ने हो र भए पनि, उहाको कार्यकालले सफलता पाओस,
मन परो वा परेन:
1
0
[Reply]
आब कसै को आश छैन मात्र एउटा उजलो हेर्छु घाम अनि त्यो घाम को उजलो हो मात्र नया नेपाल को माननी प्रधानमन्त्रि हाम्रो बाबुराम जय नेपाल जय नेपाल………… असि नेपाल प्रहरी
मन परो वा परेन:
1
0
[Reply]
लाचार छन् हाम्रा नबयूवा बहिरंछन् मात्र आर्काको देशमा छैन गर्छु भन्दा पनि काम अब यता पनि सोच्ने हो कि प्रधानमन्त्री जी बाबुराम………..१ सचा देश प्रेमी…………….. मेरो देश मलाई पयरो छ …………………………………………….
मन परो वा परेन:
1
0
[Reply]
बधाई छ उहालाई !!! अब चै केहि होला कि हाम्रो नेपाला / जनताको साझा रोजाई बाबुराम प्रधानमन्त्री,
मधेशबादी दलहरूप्रति सचेत रहनुहोला काग्रेसले गलत तरिकाले यिनीहरूलाई राजनीतिका को क ख ग सिकायको छ, एक मधेस एक प्रदेस भनेर बिहारसग जोडिदेलान नेपाललाइ, सयौ बर्षदेखिको पहिचान रस्तीय पोशाक दौरा सुरुवाल नै हो र सबैले बुझ्ने रास्तिया भाषा नेपाली नै हो, उसलाई जे चाहना छ त्यो लगाउन पाउछ र जुन भाषा बोल्न मन लाग्छ त्यो बोल्न पाउछ त्यो त्यसको अधिकार हो / ४०/५० संसद त्यसको भय भनेर रास्तिया चिनारीलाई जगेर्ना गर्नु पर्ने ठाउमा उत्खनन गर्न पाउदैन /
अर्को कुरा पुर्बी नेपाललाइ खम्बुवान र लिम्बुवान भनेर दार्जिलिंग र सिक्किम सग जोडिदेलान …………………
मन परो वा परेन:
1
0
[Reply]
conrgatulation Baburam, tapai le naya nepalko pratyabhuti dina saknuhunchha bhanne asha 6
मन परो वा परेन:
1
0
[Reply]
Napal ma babbu ram jasto neta ko khachho thiyo. Pm hunu bhaeko chha ,aba kahi huchha.
मन परो वा परेन:
1
0
[Reply]
Congratulation Dr. Baburam Bhattrai. I hope you will be sucess to keep the peace in our country.
मन परो वा परेन:
1
0
[Reply]
नेपालले अहिले सम्म फेलापार्न, नसकेको, स्वछ छबि भएको, मेहेनती, परिश्रमी, सदैब अग्रपंगतीमा रहने होनहार नेता डाक्टर बाबुराम भट्टराईलाई फेलापरोको छ, नेपाल र नेपाली जनताको गौरबको कुरा हो . नेपाल र नेपालीको भबिस्य उनै अग्रपन्ग्तिका नेताको हातमा छ . आशा छ अबको नेपाल र नेपालीको भबिस्य सचैनै राम्रो छ स्वर्णिम छ जस्तो लाग्छ. बधाई छ डाक्टर बाबुराम भट्टराईलाई.
मन परो वा परेन:
2
0
[Reply]