गजल

-शुशिला ठकुरी    

shusila-thakuri.jpg

कसको बिश्वाश गरौं अब मलाई बात लाएपछि  

किन माया लाउनु अब घातैघात पाएपछि ।  

आस्था बाचा कुल्चिएर पाईतालाले थिचेपछि  

किन हेर्नु उसको बाटो घातैघात पाएपछि । 

माया पनि जहर बन्दो रैछ लाउन नजान्दामा  

किन कोर्नु चिठी पत्र घातैघात पाएपछि ।  

चोखोमाया घामको तेजमा शीत झै् सुकेपछि  

किन मरिहत्ते गर्नु अब घातैघातै पाएपछि ।  

हितको माया शीतको थोपा घामको चोटमा सुकेपछि  

किन लिनु उसको नाम घातैघात पाएपछि ।   

हाल- पेरिस, फ्रान्स    


  • hi sister thanks your poem .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • एदी प्रेम केहो भनेर नबुझ्नेले किन शुशिलालाई झुटो नाटक गरी बिच पर्दामा राखी दियौ ।
    यो धोखालाई शुशिला तिम्रो दुखेको छात्तिमा कहिले पनि नमेट्ने गरी छाप राख्नने उसलाई बाचा गरी देयौ ।
    जुन शुशिलालाई फसाउने घातक नाटक उसको थियो है ।
    शुशिलाको एती ठुलो विश्वाश बालुवामा मिसाइ पानीमा बगाइ दियो है ।

    धन्यवाद,

    सर्बराज राइ धरान
    हाल लण्डन

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bijaya kumar shrestha

    Hi susila ji namaskar
    your poem is to better . keep it up, your poem is toucher heart. ok bye

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Arjun Darlami magar.DHADING HAL AFRICA

    Hi sushila ji poem is to good keepit up and thanks

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Hi sushila ji ,
    Namaste,
    kabita sahrainai mitho 6. yasarinai kabita lekhdai janu hola hai ta. ur mail add pani pauna paya ramro hunthyo bhandai 6uttin6u . Bye

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ghayalsri

    शुशिला जि नमस्कार
    तपाईंको गजल पदे, लेखन कार्यमा रुची दिनु भएको मा खुशी लाग्यो ,तर गजल को दाँयारा भित्र रहेर गजल लेख्नु भये राम्रो हुने थियो गजल, गजल नभएर भावना हुन पुगेको छ
    ghayalsri@yahoo.com

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • SUSILA JI, NAMASKAR

    THANKS FOR YOUR GOOD POEM. I LIKE TO THIS SWEET POEM. MAY BE YOU HAVE GOOD KNOWLEDE TO WRITE IN THIS TYPE OF POEM. I HOPE YOU WILL BE GIVEN OTHER GOOD POEM BY THIS MY FAVOURITE WEBSITE OF NEPAL PLUS.COM

    RAJU DOHA.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • naveen lama

    dhokebadi yo sansarka dhokebaz mayalu harulagi tikho prahar……ramro prayas..jari rakhnus tapaiko kalam…sushilaji…

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • कमल पौडेल

    कठै बीचरी !!!!!!
    दुनियाँ स्वर्थी छ हरेक पल होस गर्नुपर्छ ल ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • tara mgr

    कहिले काही मनको कुरा हामीलाई पनि भन
    ढुङ्गा मुढा होइन होला हाम्रो pani मन
    दर्पण छाया हेरी हेरी ढल्क्यो जोबन …………..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • hi susila sister namaste

    yo 21sau satabdi ho tesaile dhoka dinu pap vanera kasile pani buzdaina yo swarthi sansar 6 tara prem ko nai bijaya hune6 1 din . best of luck
    surya bahadur tamang
    bhojpur
    hal-kuwait

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • मोती तमु,

    रामकसम दिनु पर्ने विश्वाश त दिएकै थिएँ
    घातैघात भो भनी गुनासो राख्यो नि ।

    शिरमा हात राखी बाँधेको थिएँ बाचा
    कुल्चिएर हिंडेको गुनासो राख्यो नि ।

    ज्यान टाढा भए नि हुन्न भन्थ्यो त माया बिरानो
    साँच्चै होकी चिठी नकोर्ने गुनासो राख्यो नि ।

    घामको बा आए पनि किन सुक्थ्यो चोखो माया
    किन हो र मरिहत्ते नगरने गुनासो राख्यो नि ।

    घाम त के गोली लागे पनि मर्दैन यो माया
    बिर्सिदिन्छु भन्ने गुनासो राख्यो नि ।।

    From – Iraq

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • कठै बीचरी !!!!!!
    दुनियाँ स्वर्थी छ हरेक पल होस गर्नुपर्छ ल ।by..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • ठिकै छ भाईनी को गजल

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Deep N. Deep

    यति ठ″लो चोट कल्ले दियो क’न्नी चाहनामा

    घात कल्ले गर्यो होला माया लाउने बहानामा

    जानी-ब’झी लाउन’पर्ने माया लाउने जस्तो क’रा

    श’शीलाजी ! कि पनर्’ भो कसो-कसो लहानामा

    बहकिन’ मात्र केवल जिन्दगीको म”ल्य होइन

    जे-जति छ बाँकी अब भलो सन्तोष रहनामा

    पछ′ताई के पो ह’न्छ जे-जे ह’न’ भएपछि

    आत्मविश्वास पाल्न’ जाति आफ्नै रुपको गहनामा
    - हाल, दोहा

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ram Bhai

    nice keep it up……

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • man bahadur k c ( muskan )

    शुशिला जि हजुरको गजल ठिकै छ,

    Man bahadur k c ( muskan )
    PRESIDENT
    SANTI SWASKIRTIK NEPALI SAMAJ VAPI,
    Mob, 9904015722 / 9725942242
    E Mail- mbkc.muskan@gmail.com
    mbkc_muskan@yahoo.com
    santi.ssv2008@rediffmail.com
    mbkc.muskan@rediffmail.com

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    लेकाली Reply:

    आइदिया राम्रै हो बिज्ञापन गर्नलाई। जाल त थापेकै हो कुन्नी माछा पर्छ कि पर्दैन।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • S.B. Chhantyal

    शुशिला जी, यो चौतारीमा साहित्य तर्फ नारी उपस्थिती शुन्य थियो तपाईंले पुरा गरिदिनु भयो। नारीप्रती को भावनामा कमेन्ट गर्ने साथीहरुले सकारात्मक रुपले लिएको मैले पाए। जहाँ पनि पुरुषको बर्चस्व!नारी उपस्थिती खोइ भन्ने शिर्शकमा साथीहरु कमेन्टको झटारो नै हानाहान गर्नु भयो खुशी लाग्यो नेपालप्लसमा थुप्रै साथीहरु नारीले पनि प्रतिनिधित्व गर्न पाउनु पर्छ भन्ने धारणा प्रती बिचार राखेकोमा। ददीजी लाई पनि हम्मे हम्मे पारे पाठकहरुले शायद फ्रान्स को बारेमा भएर हो कि कमेन्ट पनि उतैको देख्न पाइयो। तपाईंको कलम निरन्तर चलाइराख्नुहोला आशा छ आउँदा दिनमा अझै चोटिला र रसिला कबिता, गजल लिएर आउनुहुनेछ भन्ने। तपाईंलाई गजलमा कमेन्ट लेख्नु हुने मोती तमु को प्रती उत्तर चाही साह्रै राम्रो लाग्यो। लु मोती जी तपाईं पनि सुरु गर्नुस् न अझै रमाइला कविता प्रस्तुत गर्न। धन्यवाद

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • hari sahi

    kabita le sarai man chudayo tesaiko serofero le mali pani kabita lekhane man ta bhaeko thiyo tara bedana mulak kabitama sarna mero butale sakina tara tapaiko dukhako sahayetri ma pani banne mauka paau hai bhani samjeko chhu hai aafnu lage feri yestai nadorina sakchha hai shusila ji namskar ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rabi Bhatta Roshi

    रबि रोशी
    दोहा कतार

    धेरै स्वार्थी हुन्छन हजुर झुठो माया लाउनेहरु
    रोउं कि हांसु हुन्छन कठै प्रेममा धोका पाउनेहरु ।

    न आँसुको मुल्य बुझ्छन धोकेबाज प्रेमिहरु
    अभरमा पारीदिन्छन प्रेमी बनी आउनेहारु ।

    नारी जीवन माथि किन कुठाराघात एस्तो हुन्छ
    कोही त धेरै जाली हुन्छन प्रेम बजारमा धाउनेहारु ।

    बिर्सिएर नारिसम्मान आफ्नो छानो उधार्नेले
    यस्तै मुर्ख पापी हुन्छन अरुको घर छाउनेहारु ।

    कस्ले ल्याउला ठिक्मा यिन्लाई कहिले हिड्छन सहि मार्ग
    को निस्केला तेत्तिसकोटि ति मोरालाई दाउनेहारु ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • shiva satyal doha qatar

    गजल राम्रो छ बधाई छ तपाईं लाई यस्तै गजल को पुन आशा गरेका छौ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • tara mgr

    छ्या………………. मलाई त कत्ती मन परेन मान्छे जतिकै नराम्री गजल पनि …………..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    लेकाली Reply:

    तारा जी मैले तपाईंको धेरै कमेन्टहरु अरु ब्लग र नेपालप्लसमा त झन नियमित नै भनौ पढिसकेको छु। सबै कमेन्ट मैले तपाईंलाई राम्रो बिचार को हुनुहुदो रहेछ भन्ने लाग्थ्यो तर यसपाली चाँही अली तुच्छपन देखाउनु भयो। कसैको अनुहार हेरेर यसरी मुल्याकन गर्नु साह्रै घतियापन हो। कोही राम्रो हुँदैमा खोपिमा सजाउदैमा राम्रो हुँदैन। तपाईंलाई मदर तेरेसा को नाम त पक्कै थाहा छ होला के उहा विश्व सुन्दरी बाट छनिनु भएको थियो र? सबैले उन्को नाम सुन्दा स्रद्धाले शिर झुकाउछन अझै दीन दुखिको लागि त आमा नै हुन। कोशीस गर्दा हुँदै जाने हो सुशिलाजी को पनि प्रयास हो हौसला दिनु को सत्ता यसरी कमेन्ट गर्न त सुहाउदैन साथी यदी तपाईं पढेलेखेको र मानवमा हुनुपर्ने गुण छ भने। खुशी तपाईंको जे लेख्नुस्।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    कमल पौडेल Reply:

    के मन नपरेको लाई मन परेन भन्न पाइदैइन की कसो ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    नक्कले बहादुर सार्की Reply:

    yahi ta swatantrata ho

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    लेकाली Reply:

    पाईन्छ कमल जी पाईन्छ कुरो के भने कसैको क्षमता, भावनालाई अनुहार सँग तुलना गर्नु हुँदैन भन्ने मेरो मन्यता हो। शुशिलाजी को गजल नराम्रा लागे कविता “खत्तम जुल” भन्न सकिन्छ। गजल नराम्रो हुनुमा के अनुहार को दोष छ र कमलजी? त्यसो हो भने लिन्कन,सुकरात हरु पनि कुरुप नै थिए तर संसारले श्रद्धा गरेकै छन यो अनुहारको कमाल त पक्कै पनि होइन होला।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    लेकाली Reply:

    नक्कले महासय, स्वतन्त्रता भन्दैमा लगौती पनि फुकालेर नाङ्गै हिंड्ने बिचार छ कि कसो?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    Raju Sapkota Reply:

    Sushila Didi Namaste ani tapaile jasari Tara magar le bhaneko kura lai khandan gari Reply dinu bhayo yo tapaiko Reply akdamai ramro lagyo yesta sundar ta ma bhar parne manchhe lai tapaiko yo bhanaile sayed dimag change pani hunchha ki ……..

    Raju , Doha Qatar

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    लेकाली Reply:

    नमस्ते राजु सापकोटाजी, शुसिला परिन गजलका मलिक; लेकाली चाँही कमेन्टर। दुई फरक नाम एकै जस्तो लागेछ तपाईंलाई तर साचो कुरा न मैले सुशिला जी लाई चिन्दछु न उहाले मलाई। हाम्रो परिचय यही नेपालप्लसको चौतारीमा मात्रै सिमित छ। महिला प्रतिनिधित्व हुनुपर्छ जुनसुकै ठाउमा पनि भन्ने मेरो कुरा त्यसैले मैले उहाको पक्षमा थोरै वकालत गरे भनौ न। धन्यवाद

    मन परो वा परेन: Thumb up 0 Thumb down 0


  • राम्रो छ हजुर को गजल मलाईत राम्रो लाग्यो यस तै लखदै जानु तपाईं एक दिन अबसै शिखर को बाटोमा जानु हुन्छ

    किसन कुवर
    हाल दुबइ
    दोलखा तिखतल नेपाल

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • jeewan shrestha

    susila timi yeti ramro kabita lekdo rahechou malai thha thiyena…..kalam chalaudai jau ramro lekhne trahechou.
    thanks n regards jeewan dhading

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • कमल पौडेल

    ओ लेकाली महासय ,
    अली सीमा भित्र रहेर कमेन्टस् लेख्नु त , लगौती फुकाल्ने स्वोतन्त्रता तपाईं को घर परिवार मा सुरु भयो होला , घर बाहीर नीस्कीयर हेर्नुस् समाज त्यस्तो पाउनुहुन्न, समाजले पचाउन सक्ने स्वतन्त्र सबैलाई बराबर छ , तपाईंको घरको स्वतन्त्र घरमा नै सीमीत राख्नु ल !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    लेकाली Reply:

    ओहो नी कमल गुरु घण्टालाजी, कुरै नबुझी कमेन्ट थोक्ने? स्वतन्त्रताको नाममा जे पनि गर्न छुट छैन भनेको कुरो बुझियो कि सद्कियो दिमाग? न मैले तपाईंको परिवारको कुरा गरेको छु न तपाईंलाई नै त्यो कुरा भनेको हो। मैले नक्कले को जहाँ पनि कुरै नबुझी खिस्स कमेन्ट गरिहाल्ने तरिकाको खन्डन गरेको हो। अब तपाईंको पनि तेही ताल हो भने मेरो भन्नु केही छैन जानुस् भद्खालोमा।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    कमल Reply:

    हुन्छ नी जाउ सँगै ,मलाई त थाहा छैन कता हो आँफै अगाडि लाग्नुहोस् बाटो देखाउदै ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • krishna sharma K.S.A. (BAT)

    कठै बीचरी !!!!!!
    दुनियाँ स्वर्थी छ हरेक पल होस गर्नुपर्छ ल ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • कमल

    अनि त के पर्नु लभ पर्दै परेन

    टोनीको जस्तो मेरो कपाल, दुबो झै मौलाएन
    रकिको जस्तो मेरो यौबन, बैशले बौलाएन
    डिङ्गो बुटमाथी च्यातिएको पेन्ट बस्नै जानेन
    खुस्कन लागेको पेन्टमा पैसा पस्नै मानेन
    मेरो गेट अपले कैले पनि, उसलाई निम्तो गर्दै गरेन
    अनि त के को पर्नु लभ पर्दै परेन ।

    सँगै बेन्चमा बस्दा उस्को कलमको मसी कैलै सकिएन
    उस्को खुट्टा मेरो खुट्टामा एक फेरो पनि धसिएन
    आशा थियो sorry र please को
    तर त्यताबाट त्यसको उत्पति नै भएन
    मेरो दुर्भाग्य भिरालो desk बाट, उस्को pen , pencil झर्दै झरेन
    अनि त के को पर्नु लभ पर्दै परेन ।

    न त मुखले राम्रो शुसेलि नै दियो
    न त राम्रो सँग जिब्रो नै पड्कियो
    उसँग बोल्दा उस्को प्रशंसाको, शब्द कैलै फुर्दै फुरेन
    one-to-one secret कुरा गर्ने, साईत कैलै जुर्दै जुरेन
    गफको topic tutorial बाट, लभमा कैलै सर्दै सरेन
    अनि त के को पर्नु लभ पर्दै परेन ।

    report बनाउने scale pencil सधै ऊ आफै ल्याउने
    सिकाउँ कि केहि भन्यो आफू, ऊ course पैलै भ्याउने
    रुझ्ली कि कैले ऊ भनी
    सधै छाता बोकी हिड्थे मै पनि
    तर झरी पनि कस्तो साला झर्दै झरेन
    अनि त के को पर्नु लभ पर्दै परेन ।

    कालीले I love u, भन्दै भनिन
    खैरिनीले झन, गन्दै गनिन
    Mexicon ले Hug गरी, गाला सम्म दलेकै हो
    थरुनी जस्ती Ethiyopian देख्दा, तेस्रो नेत्र नि बलेकै हो
    Department बेग्लै, भेट्नै गारो
    त्यस्को English नि, बुझ्नै सारो
    मन त बिस्तारै मिल्थ्यो होला, पाईला कसैको सर्दै सरेन ।
    अनि त के पर्नु लभ, पर्दै परेन ।।

    नेपाली केटीलाई New mexico, थाहै छैन जस्तो छ
    Class जाउँ कालो face,बाक्लो जुँगै सस्तो छ
    एक दुई वटी Local खैरिनी,आक्कल झुक्कल देखेकै हो
    कपडा लाउनै अल्छी गर्छन्, हाम्रो खप्पराँ नि लेखेकै हो
    Coffee बोकी skateboard चढ्नेले, खै हाम्लाई के गन्लान् ?
    जानै मानेनि चुरोट तान्नेलाई, बा’ले बुहारी कसरी भन्लान् ?
    यस्तै सोची खैरिनी ताक्ने, छोराले आँट गर्दै गरेन ।
    आँट्न र ढाँट्न नजान्नेको, के पर्नु लभ पर्दै परेन ।।

    Gay भन्छन् रे सँगै हिडे, केटासँग हिड्नै नपाइने रैछ
    ईज्जतै धान्न नि हात समाई हिड्ने, एउटी तरुनी त चाइने रैछ
    Bike को त कुरै छाडौं, car किन्न नि डलर मरु
    Hight तन्केन Body फुलेन, बुढेसकालमा खै के गरुँ ?
    दिनहुँ नुहाई zatak नै छरे नि
    खौरेर दारी, सिनित्तै परे नि
    English छाँट्न पर्ने देशमा, नेपाली गफले कामै गरेन ।
    अनि त भुत्रो को पर्नु लभ, पर्दै परेन ।।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    लेकाली Reply:

    धरोधर्म थप्नु भएको भए अझै राम्रो हुने, अनी त के गर्नु धरोधर्म लभ पर्दै परेन। ठट्यौलो कबिता लेख्नु हुदोरहेछ। यो पनि कला नै हो।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Thank you!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Excellent!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rabi Bhatta Roshi

    धेरै स्तरिय ब्यँग्य कबिता लेख्नु भएकोमा कमलजिलाई धेरै साधुबाद छ । आगामी दिन्हरुमा पनि यस्तै पठनिय कबिता हरुको झटारो हान्ने गर्नु होला । तपाईं को कलमले कहिले पूर्णबिरामको सामना गर्न नपरोस । जय सरस्वती ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • tara thapa

    ओहो लेकली जि माफ गर्नु होला वास्तवमा मैले गजल्कार लेखिका जि को अनुहार हेरेर नराम्रो भएको थिएन, यहाँ तपाईंले नकारत्मक सोचाइ राख्नु भएछ है, वास्तवमा मैले सुशिला जिको राम्रो फोटो र राम्रो गजल देखेर थोरै जिस्क्याउने भाबमा “नराम्री” शब्द प्रयोग गरेको थिए, म छेमा चाहन्छु मिस सुसिला जि मा पर्न गएको नकार्त्माक असर र साथी लेकाली तथा अन्य कोमेन्ट गर्ने साथीहरुमा। वास्तवमा सुसिला जि र वहाँको गजल राम्रो मिठो छ। मैले वहाँको बेक्तिगत चरित्रमा त्यस्तो कुनै खोट देखेको छैन, यो मेरो एउटा जिस्क्याहटको शब्द मात्र हो “नराम्री” । सम्पूर्ण पाठक तथा सुसिला दिजु मा पर्न गएको असुबिधाम छेमा चाहन्छु।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • tapie ko jagal la t maro maan ni 6yo susila ji thanks a lot malie pani jindagi dhaki dikka lagi sakyo life ma dhoka vanda kkahi 6ina ki kaso susila ji?????????????

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • gurungtil

    Hi Susila how are you. i knew now you are best poemeer best luck.

    (France paris)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • gyanu

    oh very nice , best of luck for your poem

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • krish lovely

    अनि त के पर्नु लभ पर्दै परेन

    टोनीको जस्तो मेरो कपाल, दुबो झै मौलाएन
    रकिको जस्तो मेरो यौबन, बैशले बौलाएन
    डिङ्गो बुटमाथी च्यातिएको पेन्ट बस्नै जानेन
    खुस्कन लागेको पेन्टमा पैसा पस्नै मानेन
    मेरो गेट अपले कैले पनि, उसलाई निम्तो गर्दै गरेन
    अनि त के को पर्नु लभ पर्दै परेन ।

    सँगै बेन्चमा बस्दा उस्को कलमको मसी कैलै सकिएन
    उस्को खुट्टा मेरो खुट्टामा एक फेरो पनि धसिएन
    आशा थियो sorry र please को
    तर त्यताबाट त्यसको उत्पति नै भएन
    मेरो दुर्भाग्य भिरालो desk बाट, उस्को pen , pencil झर्दै झरेन
    अनि त के को पर्नु लभ पर्दै परेन ।

    न त मुखले राम्रो शुसेलि नै दियो
    न त राम्रो सँग जिब्रो नै पड्कियो
    उसँग बोल्दा उस्को प्रशंसाको, शब्द कैलै फुर्दै फुरेन
    one-to-one secret कुरा गर्ने, साईत कैलै जुर्दै जुरेन
    गफको topic tutorial बाट, लभमा कैलै सर्दै सरेन
    अनि त के को पर्नु लभ पर्दै परेन ।

    report बनाउने scale pencil सधै ऊ आफै ल्याउने
    सिकाउँ कि केहि भन्यो आफू, ऊ course पैलै भ्याउने
    रुझ्ली कि कैले ऊ भनी
    सधै छाता बोकी हिड्थे मै पनि
    तर झरी पनि कस्तो साला झर्दै झरेन
    अनि त के को पर्नु लभ पर्दै परेन ।

    कालीले I love u, भन्दै भनिन
    खैरिनीले झन, गन्दै गनिन
    Mexicon ले Hug गरी, गाला सम्म दलेकै हो
    थरुनी जस्ती Ethiyopian देख्दा, तेस्रो नेत्र नि बलेकै हो
    Department बेग्लै, भेट्नै गारो
    त्यस्को English नि, बुझ्नै सारो
    मन त बिस्तारै मिल्थ्यो होला, पाईला कसैको सर्दै सरेन ।
    अनि त के पर्नु लभ, पर्दै परेन ।।

    नेपाली केटीलाई New mexico, थाहै छैन जस्तो छ
    Class जाउँ कालो face,बाक्लो जुँगै सस्तो छ
    एक दुई वटी Local खैरिनी,आक्कल झुक्कल देखेकै हो
    कपडा लाउनै अल्छी गर्छन्, हाम्रो खप्पराँ नि लेखेकै हो
    Coffee बोकी skateboard चढ्नेले, खै हाम्लाई के गन्लान् ?
    जानै मानेनि चुरोट तान्नेलाई, बा’ले बुहारी कसरी भन्लान् ?
    यस्तै सोची खैरिनी ताक्ने, छोराले आँट गर्दै गरेन ।
    आँट्न र ढाँट्न नजान्नेको, के पर्नु लभ पर्दै परेन ।।

    Gay भन्छन् रे सँगै हिडे, केटासँग हिड्नै नपाइने रैछ
    ईज्जतै धान्न नि हात समाई हिड्ने, एउटी तरुनी त चाइने रैछ
    Bike को त कुरै छाडौं, car किन्न नि डलर मरु
    Hight तन्केन Body फुलेन, बुढेसकालमा खै के गरुँ ?
    दिनहुँ नुहाई zatak नै छरे नि
    खौरेर दारी, सिनित्तै परे नि
    English छाँट्न पर्ने देशमा, नेपाली गफले कामै गरेन ।
    अनि त भुत्रो को पर्नु लभ, पर्दै परेन ।।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ashish Ranjan

    Dabbey me Dabba Dabbe me Khargosh
    Ladki ne ankh mari Ladka behosh.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • suank subedi

    sister ko vawanaa ta malai pani best lagyo tara kam ji le vane derai janera pani surma vane bujpuchaunu vya6 tara manchhe ko vawana bujna vane januuvaya6 .Lekali ji tapako pryas so sweet lagyo .manchhe ko bichmma janmera smajko responese garne haru astai lekai jasti hunchhan.vawannam dubera kalpanaka kura wall ma nikalne haru astai nai hunchhan ..taki ma LEKALI g lai manchhe partiko soch,vawana lai ma solute garcchhuu ta kai yo Sunak Muskan Kanchha le pani asta manchhe lai bujayako chha …

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • तपाइको लेख्नेशैली राम्रो छ । प्रयास गर्दै जानु होस् अझ राम्रो हुने छ । best of luck……………

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree