के के हुँदै छ प्रथम यूरोप स्तरिय महिला भेलामा ?
बिदेशमा बस्ने नेपाली महिलाहरुका समस्या, गुनासा, अप्ठेरा र अवस्था भन्नासाथ हम्रो मानसपटलमा झट्ट याद आउँछ खाडीमा काम गर्ने नेपाली महिलाहरुको । तिनका कठिनाईका बारेमा चर्चा हुन्छ । तिनैका कथा र ब्यथाले स्थान पाउँछन । तर सुन्नु भएको छ कहिल्यै यूरोपमा बस्ने महिलाका पनि कठिनाई के छन, गाह्रो साह्रो के छ, ति कसरि बस्छन भनेर ? यूरोप सबैका लागि स्वर्ग छैन । यहाँ पनि दुख छ । बेदना छन । छट्पटी र उकुसमुकुस छन । सुख खोज्दै आउँदा दुखको खाडलमा पर्नेपनि निकै छन । तर तिनको कहि कतै चर्चा हुन्न ।
त्यसैले यूरोपमा बस्ने नेपाली महिलाहरुको अवस्था के छ ? तिनका दुख र सुख, बेथा र बेदना, छ्ट्पटी र हुटहुटीका सम्पूर्ण नाली बेली थाह पाउन यस पटक यूरोपका नेपाली महिलाहरु पेरिसमा भेला हुँदै छन मार्च ८ का दिन । यस दिनलाई उनीहरुले दुई खण्डमा बिभाजित गरेका छन । पहिलो खण्डमा आगामी गणतान्त्रिक नेपालको संबिधानमा नेपाली महिलाहरुको हक र अधिकारलाई कसरि सुनिश्चित गर्ने ? यहि विषयमा ब्यापक छलफल गर्दै छन । भेलाले पारिद गरेका बुँदाहरुलाई संबिधानमा सुनिश्चित गर्न उनीहरुले नेपाल सरकार समक्ष प्रस्तुत गर्ने छन ।
कार्यक्रमको दोस्रो अवधिमा यूरोप भरिका महिलाहरुका समस्या, अवस्था र तिनलाई कसरि समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा कार्यपत्रहरु प्रस्तुत हुने छन । यो कार्यक्रममा भाग लिन यूरोपका २६ वटै देशमा निमन्त्रणा पठाइसकेको छ एनआरएन फ्रान्सले । तिमध्ये थुप्रै देशबाट सहभागिहरु आउने निधो भैसकेको छ । सहभागि हुन नसकेका मुलुकलेपनि कम्तिमा संबन्धित देशका नेपाली महिलाबारे कार्यपत्र पठाउने भएका छन । त्यसैले यो कार्यक्रम आफैंमा चाखलाग्दो र ऐतिहासिक हुने पक्का छ ।
यूरोपमा नेपाली महिलाहरुका बारेमा हुन लागेको यस्तो खालको यो पहिलो कार्यक्रम हो । महिलाका वा पुरुष जसका भएपनि पहिले त नेपालीका समस्या हुन । समस्या महिलाका भएपनि ति स्वत: पुरुषसँग र ति पुरुषका भएपनि स्वत: महिलासँग गासिएका हुन्छन । त्यसैले यो महिलाको कार्यक्रम भनिएतापनि यसमा पुरुषहरुकापनि समस्या, अप्ठेरा र सुख दुख स्वत: गाँसिएर आउँछन । त्यसैले, तपाईहरु जुन देशमा भएपनि यसमा सहभागि हुन एनआरएन फ्रान्सले आग्रह गरेको छ । महिलाहरुलाई यस कार्यक्रममा सहभागि हुन अझ धेरै प्रेरित गर्नुहोस । अरुका कुरा सुन्ने, सुनाउने गर्दा धेरै कुरा सिकिन्छ, जानिन्छ र मानिसलाई जागरुक तथा चनाखो बनाउँछ । ज्ञानको भण्डार फराकिलो बन्छ ।
-संबन्धित ब्लग-
यूरोप भरिका महिलाले गर्नेभए फ्रान्समा जमघट
-


लु कार्यक्रम समापन पछीका कुराहरु राख्नु होला। म त कृष्ण प्रशाद भट्टराइको मितज्यु परिगयो कपालीले पनि साथ दिन छोडिन नत्र महिला सहभागीको रुपमा पठाउनु हुन्थ्यो कार्यक्रममा शोभा बढाउन भए पनि।
मन परो वा परेन:
0
0
[Reply]
Glad to know about the first European level conference on Nepali women being held in France. Hope that the conference will bring outstanding conclusions on women’s right in terms of their mobility, property right, reproduction, cultural, economic and political rights to recommend the provisions to be included in the newly promulgating constitution of federal Nepal. Considering Nepal where still cultural domination on women is widely practiced by which women’s aspiration for emancipation is hard to achieve in short period. Those Nepali women who are in Europe should share wide level of experiences to Nepali women why they are left behind and what the major reasons are and how European women enjoy the freedom of modern technocratic world.
मन परो वा परेन:
0
0
[Reply]
के हो पत्रकार महोदय आफ्नै घरको बैठक मा फोटो खिचेर न्युज बनाउने।त्यो पनि आफ्नै श्रीमती फोकस गरेर। फ्रान्सको न्युजमा प्राय तपाईं र तपाईंको श्रीमतीको फोटो हुन्छ नि। तपाईंलाई पनि सस्तो लोकप्रियाता कमाउन मन लाग्यो कि कसो?
मन परो वा परेन:
0
0
[Reply]
-त्रिप्ती केसी Reply:
February 28th, 2009 at 12:11 am
-त्रिप्ती केसी
यो मुनाको काम चोरि गर्ने, दकैत गर्ने, जासुस् यस्तै होकि के हो ? नत्र आर्का घर कस्तो कसरि थाह् भो ? कुन फोतो कहां खिचेको थहा हुन्छ?
मन परो वा परेन:
0
0
[Reply]
लेकाली Reply:
February 28th, 2009 at 12:36 am
कुरो चै ठिकै हो तृप्तिजी को पनि तर यो फोटोमा ददिजीको Mrs पनि हुनुहुन्छ र? मैले कुरो बुझिन ल। थाहा पाएको भए धरोधर्म ददिजी लाई दरो कमेन्ट गर्ने थिए। कुरो अली टाढा पुग्यो है ददी जी आफ्नै बिज्ञापन गर्द शिशी धमलाको ताल होला होस गर्नुस्। के भन्छन नम्बरी सुन लाई कसी लाउनु पर्दैन रे तपाईंले राम्रो काम गरे आँफैले परिचय दिनै पर्दैन दुनियाँले तपाईंको परिचय खोज्ने छन।
(कहाँ मेरो श्रीमतीको फोटो हुनु यार ! त्यो मुना भन्ने फुस्कट परे जस्तो छ। अनि ब्यक्तिगत र परिवारको गुनगान र चर्चा सायद मेरो ब्लगमा अत्यन्त्तै कम हुन्छ अन्यको भन्दा। यद्दपी मैले स्पष्ठ पारेको छु कि यो मेरो ब्लग हो कुनै समाचार साईट होइन भनेर-ददि)
मन परो वा परेन:
0
0
[Reply]
साच्चै सँबिधानमा महिलाका के कुरा लेख्न पर्ने होला हगी ? यो कुरो पो चाखलाग्दो छ । आँफू परेँ पुरुष केहि थाह छैन ।
मन परो वा परेन:
0
0
[Reply]
PARIS MA HUN GAI RAHEKO EUROPE BHARI KA MAHILAHARU KO PROGRAMME KO SAFALTAKO LAGI HAMI GULF BASI SAMPURNA NEPLI HARU KO TRAF BATA KAMANA SATAHI YE HI COMENTS MARFAT EUROPE BHARI KA MAHILA HARU KO MUST BE PRESENT KO LAGI REQUEST.
मन परो वा परेन:
0
0
[Reply]
कति राम्रो सोच्नुभो दिदी बहिनीहरु हो तँपाइहरुले । नजिक हुँदो हुँ त म पनि तँपाइहरुको कार्यक्रममा भाग लिन आउने थिएँ । तँपाइहरुका समस्या बुझ्ने थिएँ । यूरोपका टाठा बाठा र सक्रिय महिलाहरु भाग लिन जाउन् र उहाँहरुको उदेश्य सफल होस मेरो शुभकामना छ ।
मन परो वा परेन:
0
0
[Reply]
को हो पत्रकार ज्यु खुस्केट मुना हैन तपाईंको खुस्कियछ। आफ्नै श्रीमतिलाई पनि मेरो हैन भन्ने? अरुलाई गाली गर्नु भन्दा आफ्नो गल्ती हरु सच्याउनु भयो भने राम्रो होला।
मन परो वा परेन:
0
0
[Reply]
-ददि सापकोटा Reply:
February 28th, 2009 at 1:24 pm
हो त्रिप्ती केसीले कमेन्ट गरे जस्तो तपाई कुनै जासुस वा चोरी गर्ने मनशायको जस्तो लाग्यो। नत्र यो फोटो मेरो घरमा खिचेको कसरि भन्नु भो ? काम नभएर अर्काका घर चिहाउन हिँड्ने गर्नु हुन्छ ? यो फोटो नेपाली राजदूत निवासमा खिचेको हो । यो फोटोमा तपाईले कसरि मेरो श्रीमति देख्नु भो ? र मेरो श्रीमतीको फोटो यहाँ भएको भए होइन भन्नु पर्ने कारण छैन। तपाई को हो र मैले भएर पनि छैन भन्ने ? मोतीबिन्दू भएको छ आँखामा तपाईको । अब देखि यस्ता वाहियात कमेन्ट नलेख्नुस। र मलाई मन लागे म मेरो परिवारको फोटो राख्न सक्छु। यो मेरो निजि ब्लग हो ।
मन परो वा परेन:
0
0
[Reply]
Raju Sapkota Reply:
February 28th, 2009 at 3:17 pm
Dadhi Sapkota Ji, Namaskar tapaile jasari Muna ko bhanai lai Reply dinu bhayo malai pani akdam ramro lagyo, ani ma pani Sapkota Bandhu nai pare la sapkota ko nata le hami daju bhai nai pariyechha la .
Raju Sapkota, Doha.
मन परो वा परेन:
0
0
[Reply]
लेकाली Reply:
February 28th, 2009 at 8:05 pm
लु ददी जी आँफै रणभूमिमा पो!! साच्चै भन्ने हो भने कमेन्ट बिनाको ब्लग आर के बर्तौला जी ले भने जस्तै हो। तपाईं आँफै कमेन्ट गर्न तिर लाग्नु भयो भने त पाठक नै हुनु भएन र भन्या। तपाईंले यो गलत र यो सही भनेर सुचना दिनुस् कुरो खत्तम। आलोचना सहन सक्नु हुन्न भने ब्लगलाई पब्लिकमा राख्न हुँदैन। कसैलाई सुचना र कमेन्ट नै गर्नु छ भने पनि अली सङ्यम अपनाउनु बेस हुन्छ। आफ्नो परिवारको माया त सबैलाई हुन्छ नै भन्दैमा रिसले आगो हुन चाँही भएन तर्किक हुनु पर्यो। भिडभाड गर्ने काम हाम्रो पो त तपाईंको कहाँ हो र ददी जी।हो तपाईंले आफ्नो बारेमा धेरै कुरा राख्नु भएको छैन त्यो पाठकलाई राम्रो सँग थाहा छ। मैले तपाईंको फोटो खोजेको थिए पहिलो दिन ब्लग हेर्दा तर कतै पाएन पछी खगेन्द्र सङ्रौलाको भेटघाटको सस्मरण लेख्नु भएको थियो त्यहा देखे त्यो पनि हो कि होइन मेरो अनुमान मात्रै हो है। सके सम्म आफ्नो बारेमा पब्लिक फेसमा नराखेको नै बेस हुन्छ र ब्लग सुन्दर पनि हुन जान्छ तपाईंको बारेमा जानकारी चाहिएमा ईमेल ठेगाना मार्फत नै कन्ट्याक्ट् भइहाल्छ। प्रसङ्शा मात्रै गोजिमा अलोचना भद्खालोमा खोज्नु भएको हो भने ब्लगरले कमै पाउलान। पाठकको नाताले सुझाब मात्रै। लुखास्त
(लेकालीजी तपाईले भन्नु भएको कुरामा म सोरै आना सहमत छु। तर झुटा कुराको खण्डन गर्नु पर्ने भएकोले हो । नत्र म हरेक प्रश्न को जवाफ पनि दिन्न । तर अर्काकै श्रीमतिलाई मेरो हो भ्ननेर जबर्जस्ति सिद्द गर्न खोजेकाले जवाफ दिन बाध्य परेकाले हो। अर्काको श्रीमतिलाई मेरो हो भनेर कसैले जबर्जस्ति सिद्द गर्न खोज्दै छ यार अनि कसरि सहने होइन भन्नुस त ? -ददि)
मन परो वा परेन:
0
0
[Reply]
bijita Reply:
February 28th, 2009 at 2:39 pm
typical nepali kaslai k ko chinta gharjuwailai khanako chinta . even she was this guys wife i wouldnot mind because this page is his blogg he can bend it , design it and puplish it the way he wants. We have to respect his expression. if this page is wonderful we can see it again and again if its not our cup of tea its so easy not to open it. why people would like to comment so unnecessarily.
मन परो वा परेन:
0
0
[Reply]
-ददि सापकोटा Reply:
February 28th, 2009 at 3:19 pm
Bijita ji
Thank you for your positive comment; what I absolutely didn’t like is I would never say she is not my wife if she is my wife. Iam so proud of my wife and son. AI do not highlight them unnecessarily. But if somebody says she is your wife then I would never say say no if really she is my wife.
And I usually don’t highlight the photos of myself and my wife. And even if I do, whats the harm of publishing my wife’s photo if it fits in the context ? Isn’t it?
मन परो वा परेन:
0
0
[Reply]
bijita Reply:
March 1st, 2009 at 9:25 pm
Yes there you go man. Good luck
मन परो वा परेन:
0
0
Dear Dadi Ji you know like pizza without ketchup, Blog is not sharp any more with out comment .
You must put into it some sharpeners, like an Lekali Ji, etc… and be cooll leave them send like this comment will no any efacted for you most of pepole know you2 are the greet man of the Nepal who can write some thing good news at on blog post.
I would like to say thank you once.
मन परो वा परेन:
0
0
[Reply]
म नेपाल पर्तिनिधिको रुपमा अनिता पकालीलाई पठाइ दिउंला । गिर्जाबाउले नोनालाई पठाउनु हुन्थ्यो होला तर बिति हालिन ।
- कपाली प्रसाद भट्टराई, काठमाण्डु
मन परो वा परेन:
0
0
[Reply]
patrakaar bhayera jhina masina kura hernu matrai hernu bhayena. pahile dutabas sita milera passport banaayera comission khaane haru chhan. tinako baaremaa khojera lekhnu paryo.
मन परो वा परेन:
0
0
[Reply]
gORKHALI Reply:
March 1st, 2009 at 12:56 pm
tibetAN ,bhutaNI kun kun desh ko sarnathi vayer hideka lai kin nepaLI passeport chaiyo?. sarnathi passepoRT vayer pani nepali passeport dUS wata goji ma liyer hidekai chha KYARE. DUTABAS BAT dus wata forges documents banayekai chha KYARE. kaTI wata desh ko Nagarik vayer hideka chhaN KYARE ? .Chigum tankaye jastaI tankayE forge documents ma PARLA HAI? . YO NEpal hoien ghus le futkawula vaner ?. pATA KASER LAIJALA HAI. Europe KO nakhu jhaal khana ma parla hai?. Hisila Yami dekhi sabai Neta ko Chora Chori HARU ameriCA euROPE ma chha HAI . SOchanus COMMARDEs. Lal Salam.
मन परो वा परेन:
0
0
[Reply]
ok ,add black pepper
मन परो वा परेन:
0
0
[Reply]
कपालि प्रसाद भ+ट+ट+राइ जिले अनिता कपालि लाइ पठाउनु हुने भएकोमा हामि खुशि होइबक्सेका छौं । तपाइंहरुको सम्मेलनमा हामि पनि मैलि भाउजुलाइ पठाइ दिइ बक्सुंला । ढुंगा मुडा चै नगर्न् बिचरिलाइ ।
मन परो वा परेन:
0
0
[Reply]