आइतवार जनजातिका नेताहरु बेल्जियममा गर्जिने

nepal-adibasi-janajati-mahasangh-12123नेपालको काठमाडौं जस्तै केन्द्र हो, बेल्जियम । नेपालीकालागि । युरोपेली परिषदको कार्यालय भएको यो ठाउँमा युरोपेलीहरुको राजनिति मात्रै हुन्न । नेपालीहरुको राजनितिपनि हुन्छ चर्कै यहाँ । नेपालमा नभेटिएका, नदेखिएका, दर्ता नभएका राजनितिक दलका भात्री संगठनपनि भेटिन्छन् कहिलेकाहिँ त यहाँ । सबै जस्तो प्रमुख दलका भगिनी संगठन छन् यहाँ । अझ कुनै कुनैका त बागी र प्रतिबादीपनि छन् अनेक संगठनका नाममा ।

त्यसैले बेल्जियम भनेपछि धेरैका कान ठाडा हुन्छन् । बेल्जियमले धेरै नेपालीको ध्यान तान्छ । किनकि यहाँ नरा, जुलुस, घेराउ, बहसपनि चर्कै हुने गर्छ । यो पटकपनि बेल्जियममा निक्कै गरमागरम बहस हुँदै छ । र यो पटकको बहस र चर्चा जनजातिहरुले गर्न लागेको संयुक्त कार्यक्रमले गर्दा हो । अझ त्यसमापनि जनजाति महासंघका नेता आङकाजी शेर्पा र संघिय समाजवादी पार्टीका अध्यक्ष अशोक राईको उपस्थितिले गर्दापनि चर्चामा आएको हो ।

आङकाजी शेर्पा यसै चर्चित छन् । ‘जनजातिका बिरुद्द लागे तिम्रा जिब्रा थुतेर भुस्याहा कुकुरलाई दिन्छौं’ भनेपछि उनको चर्चा, समर्थन र आलोचना चुलिएको थियो । पत्रकारहरु तह लगाउँछौं भनेर पत्रकारहरुकै अगाडि चर्किएपछि त झन आङकाजीलाई नचिन्ने कोहि भएन । हठ्ठी स्वभावका यि जता जान्छन् मानिस चनाखा हुन्छन् ‘अब आङकाजीले के भन्ने हुन् !’

त्यसै गरि बुटवलमा भएको एमालेको गत महाधिबेशनमा सबैभन्दा बढि मत ल्याएर उपाध्यक्ष पदमा जितेका अशोक राईले एक्कासि एमाले छोडे । उनले अन्य जनजाति नेतालाई साथमा लिएर संघिय समाजवादी पार्टी खोले । एमालेमा सोझा, मेहनति, संगठक र जनजातिमा पकड जमाएका, प्रभाव छोडेका यि नेता के भन्लान् ? किन आए ? के गर्न आए ? यो सोझो अशोक राईका के छन् एजेण्डा ? नेपाल जनजाति महासंघले अबको नेपालको खाका, योजना र निति कस्तो बनाएको छ ? कस्तो नेपालको कल्पना गरेका छन् यिनले ? यि जनजातिका नेता मात्रै हुन चाहन्छन्, खोज्दै छन् कि समग्र नेपालको नेत्रित्व गर्न तम्सिएका छन् ? के छ त्यसकालागि यिसित एजेण्डा ? प्रश्न धेरै छन् यिनलाई सोध्नुपर्ने । मानिसहरुसित धेरै कौतुहलता छन् यि सित । संघिय समाजवादी पार्टीका अध्यक्ष भएका, नाम पहिलेदेखि धेरै सुनिदै आएकाले पनि अशोक राईका कुरा सुन्ने कौहुलता धेरैमा हुन सक्छ ।

त्यसैले नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमले आउने आइतवार, २४ तारिखका दिन ब्यापक छलफल राखेको छ । अशोक राईको प्रमुख आतिथ्यमा उनीहरुले राखेको कार्यक्रममा नेपालको संक्रमण कालिन राजनीतिक अवस्था र संविधान बिहिन मुलुकका विविध पक्षबारे छलफल गर्न लागेका हुन् । त्यसबाहेक अन्य राजनितिक र महत्वपूर्ण बिषयहरुमा प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम हुँदै छ । अन्तर्क्रिया सकिएपछि त्यहाँका जनजातिहरुले आआफ्ना झाँकिहरु प्रस्तुत गर्ने छन् । उनिहरुले आआफ्ना जातिका झाँकिसहित सांस्क्रितिक कार्यक्रमपनि गर्न लागेका हुन् । नेपालबाट आएका कलाकारद्वय ज्योति मगर र दुर्गा गुरुङले हलमा उपस्थितलाई सदा झैं यो साँझपनि जुरुक्क फुरुक्क पार्दै मनोरन्जन दिनेछन ।

कार्यक्रम हुने स्थान : ONS Huis
Goudsbloemstraat 28, 3000 Leuven,

Belgium

मिति : आईतवार, २४ फर्वरी २०१३
समय : १२ 00 बजे

  • sasank

    आङकाजी शेर्पा यसै चर्चित छन् । ‘जनजातिका बिरुद्द लागे तिम्रा जिब्रा थुतेर भुस्याहा कुकुरलाई दिन्छौं’ भनेपछि उनको चर्चा, समर्थन र आलोचना चुलिएको थियो । पत्रकारहरु तह लगाउँछौं भनेर पत्रकारहरुकै अगाडि चर्किएपछि त झन आङकाजीलाई नचिन्ने कोहि भएन । हठ्ठी स्वभावका यि जता जान्छन् मानिस चनाखा हुन्छन् ‘अब आङकाजीले के भन्ने हुन् !’
    yo ta lastai chakdi bhyo lekhk jyu…..aangkaji jasto bahunbadi neta syd kohi chhain hola.yo netako namma kalnk ho kalnk .yeshko fesbook hernush na kti ris pokhchh bahinhruparti yeshka chmchahrule tehi siropar grdchhn bhnya.
    neta jasta bhypni yinihruko saskritik prgm sfl hos subhkamna.

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 10 Thumb down 13

    [Reply]

    Bimal Langhali Reply:

    के को चाकडी ? कुरा सहि हो । आन्ग्काजीले बोल्न थाले बाहुनबादीहरुले कट्टुमा सू गर्छ ।

    मन परो वा परेन: Thumb up 22 Thumb down 15

    [Reply]

    sasank Reply:

    aang kajile boln thale keko su grne ni ?aangkajiko news nepalka mediama aayeko dekhnu bhahchh ktai?nepal ka mediale biswsgarnai chhde budhalai?baru fesbook batai kolahl machhka chhn.dya jager aauchh tapai jasta aangkajika chmchahrulai dekher

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 8 Thumb down 10

    [Reply]


  • – हठ्ठी स्वभावका यि जता जान्छन् मानिस चनाखा हुन्छन् ‘अब आङकाजीले के भन्ने हुन् !’ —

    कठै हाम्रा पत्रकार ! के बिधि लुत्रुक्क !

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 11 Thumb down 19

    [Reply]

    जिवन दाई Reply:

    यसलाई लुत्रुक्कभन्छन् र लुनाजे ? तपाई बिदेश बसेपछि त नेपलिनै बुझ्न छाड्नु भएछ, आसय र भावनै नबुझ्ने कठै तपाइको नेपाली भाषा ।

    मन परो वा परेन: Thumb up 10 Thumb down 9

    [Reply]

    sasank Reply:

    ye jivan dai sanchAI CHHAYU?

    keho hijo ta thik thiyau aaj feri yeti bidhi greko ?honi luna jile bhneko thik ho .thaha chhki chhain uhapani luna nepali nai ho artht tapaikai bhshama janjti brgma prnuhunchh.baru bhada majhn jau jivan dai .yeha bahas grer kam chhain

    मन परो वा परेन: Thumb up 6 Thumb down 1

    [Reply]

    Bimal Langhali Reply:

    लुनाजीले सपनामा बर्बराए जस्तो छ ।

    मन परो वा परेन: Thumb up 7 Thumb down 7

    [Reply]

    Krishna Gurung Reply:

    Stupid===== Nam Sarbjit, sochai Sarbahar

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

    बहस Reply:

    ददि सर २ अर्थ बुजाऊने यस्ता प्रतिक्रिया त प्रकासन नगरे पनि हुन्थ्यो। महिलाहरु को सम्मान गर्न सिक्ने हो कि ?

    मन परो वा परेन: Thumb up 1 Thumb down 3

    [Reply]

    admin Reply:

    झुक्किएर होला सायद, म हेरेर केहि बेरमै हटाउने छु, धन्यावाद

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

    admin Reply:

    झुक्किएर होला सायद,मैले हटाएँ जस्तो लागेको छ । क्रिपया कुन प्रतिक्रिया औंल्याइदिने गर्नुहोला है । धन्यावाद

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

    बहस Reply:

    धन्यबाद सर ठिक प्रतिक्रिया नै हटाउनु भयो /

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

  • रमेश

    लौ जा दधि जी ! गऱजने त पशु मात्र हुन ! मानिसहरु त वोळछन् ! होईनर?

    मन परो वा परेन: Thumb up 13 Thumb down 7

    [Reply]

    बहस Reply:

    रगत पिउने पशु त हो नि बाहुन क्षेत्रिको रगत पिउछु भन्छन आङ्गकाजी त। जब कि बौद्ध धर्मालम्बीहरुले रगत लागेको माछा मासु सहित खादैनन् । जसले आफ्नो धर्म र मौलिकता को सहित ख्याल गर्दैन त्यस्ता पशुबाट अरु कुन कुराको आस गर्ने र ?
    म पनि बौद्ध जोरपाटी को मान्छे हु । मेरो १०० औ शेर्पा साथीहरु छन् ।१ वर्ष सम्म मैले नेपाल शेर्पा संघमा जिप छिरिंग लामा दाई शेर्पा संघ को अधक्ष्य हुँदा त्यहाँ लेखा सम्बंदी सहयोग गरेको थिए । जस बापत मैले पाएको कदर पत्र अहिले पनि मेरो घरको भित्ता को सान बढाई रहेको छ। सारै मिलनसार र सहयोगी जातमा म शेर्पाहरु लाई लिन्छु ।
    खबरदार आङ्गकाजी शेर्पा ” श्याल को काल आयो भने सहर पस्छ अरे ” बेल्जियम आउनुस स्वागत छ तर यहाँ आएर बाहुन र क्षेत्रि हरुको बारेमा एक सब्द पनि नराम्रो र मानहानी हुने उच्चारहण भए मा बेल्जियमको कानून ले घोक्रे ठ्याक लगाएर जेल दर्सन गराउने छ। तपाईका पछिल्ला र अघिल्ला सबै भासनबाजीहरु भिडियो को रुपमा म सित सुरक्षित छन् । अब बेल्जियम आएर फेरी त्यस्ता साम्प्रदैक भडकाउ अभिव्यक्ति प्रस्तुत भएमा त्यो नै अन्तिम अर्को नया प्रमाण हुने छ तपाइलाई बेल्जियम जेलको सयर गराउन यो तपाइलाई धम्कि होइन सुझाब हो ।
    बेल्जियम आउनुस सबै नेपालीहरु लाई एक हुने संदेश दिएर जानुस अन्यथा तपाइले आफ्नो खुट्टा मा आफै बन्चरो हान्नु हुने छ ।

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 7 Thumb down 8

    [Reply]

  • shyam bk

    आङ्गकाजी लाइ कालो झण्डा देखाउन खोज्ने हरु कता गाएब भए ; हिम्मत भए आए हुन्थ्यो

    मन परो वा परेन: Thumb up 14 Thumb down 9

    [Reply]

    thapa Ram Reply:

    ko hora aankaji murkha daraune. hati thulo hudaima kohi daraunan.mukha gu pagal bhote saga bolera k jat faknu chha

    मन परो वा परेन: Thumb up 7 Thumb down 6

    [Reply]

  • prem

    Amale lai bigatma desh kai thulo dal banaune 2 jana byakti:
    Madan bhandari ra Ashok rai.

    Napatyaye ahile Amale ko halat hernus ta

    मन परो वा परेन: Thumb up 10 Thumb down 2

    [Reply]

  • gitama

    आङ्ग्काजि र अशोक राई कुनै जाति बिशेषको बिरोध गर्न आएका होइनन है मित्रहरु हो ! अन्यायको बिरोध गर्न कसैले बन्देज लाउन पाउदैन ! न्याय चाहियो भन्दा कसैले तर्सनु पर्दैन ! जसले अन्याय गरेर आफैमात्र मोजमस्ती गरेर बसेकाछन, तिनीहरु मात्र तर्से हुन्छ !

    मन परो वा परेन: Thumb up 13 Thumb down 4

    [Reply]

    gurung Reply:

    sahi ho gitamako kura annyae garne
    jo kohi lai pani chadnu hunna

    मन परो वा परेन: Thumb up 6 Thumb down 1

    [Reply]


  • बैसमा स्याल पनि घोर्ले हुन्छ भनेको जस्तै हो l राणा शासन पछि पन्चे गर्जे , पन्चे काल पछि कांग्रेस अनि एमाले गर्जे पछि माओबादी प्रचण्ड र बाबुराम गर्जे र अहिले बैद्धय र जनजाती नेता गर्जिन थालेको छ l गर्जी सकेको लाई छिमेकी देश र अर्को देश ले धोती लगाई सक्यो अब पुच्छर टांग मुनि पारी सक्यो र अब गर्जने को पनि पुच्छर टांग मुनि नै लगाई दिने छ यसमा संका छैन l

    मन परो वा परेन: Thumb up 10 Thumb down 5

    [Reply]

    shyam Reply:

    कमल थापा अझै गर्जी रहेको छ . यो कुरा पनि नबिर्सौं साथी हो

    मन परो वा परेन: Thumb up 1 Thumb down 6

    [Reply]

    sapkota Reply:

    कमल थापा छत्री थापा हो !

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

  • बहस

    गर्ज गर्ज जति गर्जिनु छ गर्ज सबै जना गर्ज तर हेक्का होस् गर्जनबाल हरु लाई ” सुनारेको सय चोट लोहरेको एक चोट ” जब बाहुन क्षेत्रिहरु गर्जिने छन् तब यी भोका श्यालहरु को गर्जन को हालत के हुने छ भन्ने l
    खबरदार सुतेको बाघ लाई चलाउने कोसिस नगरेस l

    मन परो वा परेन: Thumb up 7 Thumb down 3

    [Reply]

    Krishna Gurung Reply:

    You are right bahas

    मन परो वा परेन: Thumb up 3 Thumb down 2

    [Reply]

    Bimal Langhali Reply:

    यो बहसलाइ गोड्नु पर्थ्यो । जनु चोर उसैको ठूलो स्वर ? ल गर्जिएर देखाईहाल त के हविगति हुदोरहेछ, हामी पनि हेरम्ला ।

    मन परो वा परेन: Thumb up 5 Thumb down 2

    [Reply]

    बहस Reply:

    बोलेको हेरन ?? हो यस्तै बुद्धि ले तिमीहरु जस्ता को कहिले भलो नभएको नाच्न जान्दैन आगन टेढो अनि बाहुन क्षेत्रिहरुले गरि खाएको डाहा, रिस गर्यो बस्यो

    मन परो वा परेन: Thumb up 1 Thumb down 6

    [Reply]

  • Deshbhakta

    Aba derai manis harule anumaan lagayara thaha paaisakekaa chhan ki, desh chalaaune samaj healthy tarikale hakne bhaneko only educated manchhe le ho, belgium ma murkha nepali harule dukha garera dheraipaisa/sampati jodeka chhan, tara business garne nepali haru 1/2 barsama nai tat pareka chhan, reason behind it “education,qualification” mai hu bhanne bahun haru ko ta kunai qualification chhaina yaha ! Aru ko ke kura garnu ?!! Belgium ma basne nepali ra Bombay ma basne nepali ko intelectual standard karib karib ustai hola, eu ko capital bhayako le yahaka nepali le aaphulaai extra dekhauna bela bela ma natak manchan garchan ! Aphai gabaar netaharule ajha aaphu bhanda gabaar janta khojdai hidchha, ani jun neta pani belgium aauchha. 21 th century ko enjoy garchha ani 16 th ko kura jhikera arulaai dominate garchha, hiro hunchha, lanchhana lagaauchha, europe ma gora haru sanga basera naya kura janne, bujne capacity nabhayako neta le uhi ta ho ni nepali haruko simit jhunda sanga basyo , nana bhatikaa bhabanatmak kura garyo, samaj bhadayo ! We need nepali leaders what ever the caste ,colour, area. Religion.

    मन परो वा परेन: Thumb up 0 Thumb down 3

    [Reply]

  • Arjun abhagi

    Ke yo kabita thick chha ta mitraharu.
    रगत चाटियो मास्टर काटियो बन्दुक
    बोकियो नारा घोकियो
    के के न गर्छु भन्थे साला नाक त दिल्ली गएर नै
    ठोकियो …..
    गुण्डा पालियो दरबार फालियो बन्द हड्ताल
    जनता नारियो
    के के न गर्छु भन्थे साला जेरी त दिल्ली गएर नै
    तारियो ……
    प्रजातन्त्र ल्याइयो लोकतन्त्र भन्दै
    देशमा गणतन्त्र ब्याइयो
    के के न गर्छु भन्थे साला देशको इज्जत दिल्लीमै
    च्याइयो……..
    भाषण ठोकियो गफ खोकियो पार्टी झन्डा त
    बोक्नु बोकियो
    के के न गर्छु भन्थे साला मुलुकको टुक्रा दिल्लीमै
    टोकियो ……..
    जङल धाइयो जनयुद्ध पाइयो अहिले आर
    न्यायधिस चाइयो
    के के न गर्छु भन्थे साला खुइल्या कपाल दिल्लीकै
    काइयो ……..

    मन परो वा परेन: Thumb up 6 Thumb down 0

    [Reply]

  • Krishna Gurung

    Time has come everyone to bark. If you do not bark now the PRABHU will even not give you ACHI.

    मन परो वा परेन: Thumb up 2 Thumb down 1

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree