सकारात्मक सोचको बिकास गरे कसो होला ?

-गिता थापा, ईजरायल

 

केही वर्षदेखि यता म आफ्नु नेपाल बाहिर छु । किनकी नेपालमा हामीले गरेको अबिबेकपूर्ण कार्यले हामी सबै नचादा नचाहदै पनि बाहिरनु परेको छ। त्यो हामी सबै नेपाली को दुखद्पूर्ण पिडा हो । के गर्ने एउटा को कुरा अर्कोले नमान्ने । सबैलाई ठुलो मात्रै हुन मन लाग्ने । तर हामीले गर्ने जिम्मावारी चाहिँ हामी आँफैलाई नै थाह नहुने । यो नै हामी सबै नेपालीको शायद कमजोरी होला। तर जे होश हामीले चाहेमा हामी सबै जना सहि सोचका बन्न सक्छौ । हुनत म कुनै संघ सस्थाको कार्यकारी भार समालेकि मानिसपनि होइन । त्यसमा मलाई त्यति राम्रो ज्ञानपनि छैन । मलाई के लाग्छ भने गरिबिका रेखामुनी रहेका हामी नेपालीको पहिलो काम भनेको आफनु गारिबि हटाउनु नै हो। अनी त्यसपछि सहि सोचले आफुलाई चिन्नु र आफुलाई सबैलाई काम लाग्ने एउटा असल ब्यक्ती बनाउनु नै हो कि ?

 

मैले गर्न खोजेको कुरा के भने हामी सबैलाई नेपालको औधी माया छ। त्यसैकारणले म लगायत हामी धेरैले नेपालप्लस हेर्छौं । नेपालप्लस राम्रो छ र राम्रो पनि लाग्छ । नेपालप्लसले  हामीलाई आफ्नु दुखेसो पोख्ने एउटा ठाउँ दिएको छ। म सधैं जसो बिहान उठेर सरसर्ती नेपालप्लस हेर्छु । आफ्नो ठाउँमा सायद उ ठीक छ । र हामीपनि हाम्रो ठाउमा सब ठीक हौंला । तर एउटा बिहान मैले नेपालप्लुस हेर्दा प्रकाश दहालको बारेमा लेखेको देखें । के न होला भनेको त जाड खाएको कुरा पो । त्यो पढेपछि सरसर्ती कमेन्टहरुलाई नियालें । साह्रै दुख लाग्यो । किनकि त्यहाँ त एउटा प्रकाश पो दोषी छ । तर हामीले त उसका सारा साखा सन्तालनको वारेमा नै बखान गरेका छौ । वास्तबमा त न प्रकाश वालक छ । न अबुझ । त्यहाँसम्म एउटा छोरालाई  उभ्याउन एउटी आमाको ठुलो त्याग र देन हुन्छ । सोचौ त, यो खबरले आमालाई कती दुख लाग्यो होला । के हाम्रो चाहना यहि हो ? कसैको मुटु दुखाउने कुरा गरेर के हामी महान भयौं ? अवश्यै हुँदैनौं ।

 

हाम्रो गलत सोचले झन झन हाम्रो नेपालको संरचना बिग्रिदो अवस्थामा पुगेको छ। तर हाम्रो सोच्ले भने कुनै नौलो फड्का मारेको छैन। कुरा काट्ने हा हो मा मात्रै हाम्रो हाम्रो बढि ध्यान जाने गर्छ । त्यो रोग्ले हामी ग्रस्त छौ। केही भयो की टायर बाल्छौं ।चक्काजाम गर्छौं । अनि नचाहिँदा गाली गलौज गर्छौं । यसो गरेर के हामी सहि बाटोमा हिँडेको ठहरिन्छ त ? नियममा हिँडेको मानिन्छ त ? सोचौ त ? अनी यस्तै पाराले हाम्रो नेपाल ले कहिले शान्तिको सास   फेर्छ त ?

 

हामी बुद्द जन्मेको सुन्यौं भने घरको तल्चा लगाएर कुरा नै नबुझीकन एक मुठी चामलको पोको बोकेर पूजा गर्न हिड्छौ ।हामीले मागेको कुरा पुरा गरी देउ भगवान भन्दै। तर एउटा मान्छे भोकले मरिरहेको छ भने उसलाई केहि खानेकुरा दिनु साटो गाली गर्छौं। काम गर्नु पर्छ, कुन पाप गरेको थियो अनि यस्तो भयो भन्दै । लौ हामी आँफै भनौ त के यो राम्रो कुरा हो ? त्यसैले यस्ता कुरामा तपाई हामी सबैले अवश्यै सोच्नुपर्छ ।  बिभिन्न कुरामा नियमपनि बनाउनुपर्छ तपाईं हामी त्यो नियममा हिंड्नुपनि पर्छ। तपाईं हामी नियम र कानुन खोज्छौ तर आँफै हिड्दैनौ भने के काम त्यो भालुलाई पुराण जस्तो

 

प्रकाश दहालले मानौं रक्सी खाए । त्यो खबर छापियो । तर त्यो गाली गर्नको लागि होइन कि सहि सहि निर्णय निकालनको लागि छापिएको हो । रक्सी त खाने चिज हो खाए । तर त्यसको आफनै आफ्नै दायरामा बसेर खाने नियम भने हुनुपर्छ। जन्मसिद्द पाएको हक र अधिकार त्यो हामी सबैले खुल्लासगले गर्न पाउनु पर्छ । तर नियम र कानुनको दायरामा बसेर बसेर। यो सानुले गर्ने काम हो ठुलोले गर्‍यो भन्ने होइन । जायज काम र कुरा त सडकमा बस्ने देखि महलमा बस्ने सम्मले समानरुपले गर्न पाउनु पर्छ । यदि गर्न नहुने काम हो भने कसैलेपनि गर्न पाउनु हुँदैन ? किनभने कानुनमा कोहिपनि तल र माथि भेद हुँदैन । तल र माथि त तपाईं हाम्रो सोच्ने तरिकाको उपज हो ।

 

हामी नेपाली आधा जसो त बाहिर नै छौ त्यसैले हाम्रो सहि सोचाइको आशा गर्दै छ नेपालले । हुन त बन्दुकको नशा लागेको एउटा मान्छेले कलमको  भाषा बुझ्दैन । किनकी उसको दिमाखमा अरुलाई दुखाउदा मात्रै आनन्द लाग्ने बानी परेको हुन्छ। तर हामी जो कलमको भाषा बुझ्छौं हामीबाटै सुरु गरौ कि एउटालाई चोट लाग्दा हामीलाई दुखोश । हामी आफु प्रतिनै इमान्दारी बनौ । त्यो हाम्रो इमान्दारी देखेर अर्कोलेपनि सिकोस

 

हुन त मलाई लेख्न  यो तपाईंहरुको कुराले सिकायो । तपाईंहरुलाई धेरै माया र धन्याबादपनि । मेरो कुराले तपाईंहरुलाई के सिकाउछ वा सिकाउन्न त्यो तपाईंहरुको सोच्ने तरिका हो । तर जसलाईपनि एक अर्काको सहि सुझाव भने चाहिन्छ। मलाई के लाग्छ भने हामी सबै मिलौ । सहि सोचको विकास गरौं  अरुले गरेको प्रगतिमा रमाउने बानी बसालौ । एउटा सुध्रनु भनेको हामी सबै सुध्रनु हो भन्ने कुराको सोच बनाउ निसुवार्थ सेबा र बोल्ने बानी बसालौ। उरुको देशको सुख केबल काम गर्न सकुन्जेल मात्रै हो। कुनै कारणवश अकालमै मरियो भने कपडामा पोको पारेर नेपाल पठाइदिन्छन् । त्यसैले हामीले देश्लाई केहि  गर्न नसके पनि गर्नेलाई माया र ईज्जतका साथै आदर गरौं । एउटाले गरेको गल्तिको सजया सजाय पुस्तालाई नदिउँ । तपाईं हामी मिले यहाँ सबै कुरा हुन्छ तर पहिला हामी सबैले आफुलाई सहि सोचको योग्य बनाउनु जरुरी छ । होइन र ?

(यहाँ ब्यक्त बिचार लेखकका नीजी हुन्। नेपालप्लस सहमत वा असमत हुनुपर्छ यहाँ ब्यक्त बिचारसँग भन्ने जरुरी छैन-नेपालप्लस)

 

  • Salik Subedi

    Dear Gita ji
    Deep care

    I know from ur intension but gita u think, Who is Prakash(i think he is Pm Son…)???, Wts the Level of Prakash gita ji??? i think Drinks is not too big problem but its have a time, ita have suitable place also Hoina ra??

    Drinks is the simple if u /i/we/all likes, its no problem??

    at that time we also think where we r now?? or who i m ?? what the position and that condition.
    That why i think Mr. Prakash is wants to drink, he can drink as he likes but not like that Culture, not like that Paras Style??

    U think

    Mother is alwayas mother for son and daughter but never he/she told for wife of Father. Thats why system / Level / Position is also the major part from my opinion.

    Thats why
    All Nepali Feel to bore for Like PARAS??

    Ok Thanx

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    nepali hero Reply:

    I TOTALLY AGREE WITH SALIK JI,,
    PARAS ALSO SONG OF KING,,,,HIS MOTHER WAS QUEEN THAT TIME …….
    WHAT WAS THE RESULT OUR NEPALESE PEOPLES RECEIVED FROM HIM……
    GITA JI YOUR OPENION IS CORRECT THATS ON YOUR VIEW ….
    I DONT WANA GO AGAINST BUT PRAKSH IS SON OF PRESENT PRIMINISTER,,,AND HE IS ALSO HAVING SALARY FROM GOVERNMENT ..
    HE SHOULD NOT SHOW THAT KIND OF ATTITUDE ,,,,,,
    ITS TOO SHAMEFUL AND ITS NOT MATCHING ACCORDING TO HIS HISTORY…HOW THEY HAVE FIGHT DONE FOR 12 YEARS AND SAYING THEY FIGHT FOR POOR AND POOR NEPALESE PEOPLE ,,,DO YOU BELIVE THAT NOW ????

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Gita Ji,
    Namaste

    hoina gita ji tapai ko bhani pani ramrai ho ta ra wine bhanne kura praya sabai le nai linchhan ra tara yesko sahi sadupayog garnu nai manab ko thulo kartabye ho ni hoina ra? tara hami le Rules & Regulation lai hernu parchha Prakash Dahal le raksi piye tara waha le afno prestige ko wasta garenan tyo nai whaha ko thulo mistake ho

    Raju, Doha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rai Yang pitang chhu Dharan haal- Oxford

    ma cheli Gitajeeko lekh prati 100% sahamat chhu.sahi bishleshanatmak lekhko lagi dhanyabaad.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • uttam ,isreal

    gita g tapaeko sakaratmak sochhhako kura ta thaikai ho .tara kunai pani auta gimwebar manchhe le tesari publick areama khayara ladanu ta vayana ni.khana ta jasle pani pauchha paedaina vanne haena tara sahi thauma khanu paro ra sahi taraikale.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • महेश किराति

    “डर्लाग्दो समाचार रोगि पागल पत्रिका”

    मलाई एउटा कुरा गजब लाग्छ
    या त बिदेश बसेर मैले नेपाली सन्स्क्रिती को आज काल हुने बिक्रिती लाई नबुझेको हो कि के हो

    मैले केहि बुझ्नै सकेको छैन

    कुरो के भने म सधैं जसो प्राय

    हफ्ता मा एक चोटि नेपाल न्युज मा उपलब्ध नेपाली साप्ताहिक हरु पढ्ने गर्छु

    ति साप्ताहिक हरु मध्ये
    “अर्पण” भन्ने साप्ताहिक ले मेरो मस्तिस्क लाई बिचलित बनाएको छ

    त्यो पत्रीका को प्रत्येक अंकमा एउटा न एउटा काल्पनिक यौन अपराध लाई समाचार को रुप मा प्रस्तुत गरेको हुन्छ
    त्यसमा जहिले पनि हाड नाता को बिचमा सम्भोग भएको भनेर त्यस सम्भोग को घटनालाई काल्पनिक भाषा मा बिस्त्रित बयान गरेको हुन्छ

    त्यसमा दिदि भाइ, दाजु बैनि, यहा सम्म को आमा छोरा को समेत बिच मा ………खै के भनु, अत्यन्त डर्लाग्दो र अकल्पनिय पाप र घिन ले परिपुर्ण सम्बन्ध को बयान् हुन्छ

    प्रस्तुती बाटै प्रस्ट हुन्छ को त्यो सम्पादक को अत्यन्त निक्रिस्ट, भावना हिन, पापी, तल्लो स्तरको, अनैतीक र मानसिक रोग ले पीडित ब्यक्तिगत कुन्ठा हो भनेर

    त्यो कुनै साचो समाचार होइन !

    त्यसमा पात्र हरु, घटना को बिवरण सबै लेखक को रोग बाहेक केहि हुन्न

    कहिले काइ मेरो त्यता तर्फ समाचार पढ्दै जादा आँखा गयेको छ,

    पढ्दा खेरी मुख बाट बान्ता आउछ

    त्यस्तो कसरी कल्पना गर्न सकेको र लेख्न सकेको ?

    र त्यस्ता रोगी मानसिक पागल पत्रीका र पत्रकार लाई किन कसैले एक शब्द पनि आज सम्म
    केही नभनेका?
    संसार को कुनै पनि सभ्यता चाहे त्यो अमेरिका जापान होस् वा अफ्रिका होस् कसैले पनि हाडनाता को बारेमा त्यस्तो घिन लाग्दो पापी सोच लाई समाज मा प्रभाह गर्न दिदैन, त्यसमा कडा भन्दा कडा नैतीक कानुन लाग्छ

    कस्तो देश हो यो नेपाल भनेको ?
    कस्ता मनिस हुन यि नेपाली भनेका ?
    यो देशमा पाप लाई किन यत्रो छुट ?
    किन कसैको यस्ता समाज का मानसिक बिरामी प्रती आँखा जादैन ?

    बडा गजब लाग्छ !

    यस्ता काल्पनिक समाचार ले समाज लाई नै रोगी बनाउछ
    अझ एउटा सोझो मनिस, बालक, युवा आदी को सोच्ने ढंग मै बिक्रिती ल्याउन सक्छ

    किन कसैले कही आज सम्मा त्यो पत्रीका को बिरोध गरेको छैन?
    कि सबै त्यस्तो डर्लाग्दो रोगी बिचार रमाइ रमाइ पढ्चन र त्यो पत्रिका बिक्दै गयेको छ?

    यस पालि को अन्क मा चै त्यस्तो केहि छैन नत्र यस भन्दा अघि का कुनै पनि अन्क मा यस्ता डर्लाग्दा कल्पना हरु लाइ समाचार को रुपमा प्रस्तुत गरियेको छ

    यो घिन लाग्दो पत्रिकाको मानसिक रोगि पत्रकार को नाम मन्जु रत्न शाक्य हो पुर्ण बिबरन र ठेगाना तल छ

    पुराना अन्क को लागि तलको लिन्क मा जानु होला

    http://www.nepalnews.com.np/past_arpan.php

    यसभन्दा अघिको अन्क मा दीदी र भाइ को बिच को सम्बन्ध लाइ घटना बनायेर प्रस्तुत गरियेको थियो http://www.nepalnews.com.np/contents/2009/nepaliweekly/arpan/mar/mar13/index.php#6

    Chief Editor & Publisher : Manju Ratna Sakya
    Mobile : 9851024388,
    Advisors : Prakash Maskey, Mohan Bir Thapa
    Office : Post Box No. 285, Bhimsensthan, Kathmandu, Nepal.
    Phone 4220531 Fax : 4279544
    E-mail : manju_sakya@hotmail.com
    Website M http://www.nepalnews.com.np/arpan.php

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • arun kc

    gita g banna jati sajilo 6 ni garna tesko hajar guna garo hun6 sakartmak soch ko bikas garna lai lekh lekhnu vaye66 danyabad tara imandari ka sath vannus tapai afai katiko sakaratnmaak soch rakhnu hun6? ra tyo soch anurup tapai byabahar afno jivan ma lagu garnu hun6?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • nepali hero

    DADI SIR NAMASKAR
    TAPAKO BOOD PRAKASIT BHAYO KI BHAYANA?
    KASARI TAPAIKO BOOK HAT PARNA SAKINCHA ?
    KE NEPAL MA JADA TYHA KINNA SAKINCHA?
    MA TA JUN TIRA NEPAL JADAI CHU.JASARI PANI TAPAKO BOOK KINNU CHA .
    PLEASE UTTAR KO ASA MA CHU
    RAJ BARSINGHA THAPA COLUMBIA CANADA.
    RAJ24N@HOTMAIL.COM

    (mero kitab editing hudai chha sir. april ma sakinchha edit bhayera. Ani lay out garda kehi samaya laagla. malai thaaha chhaina kahile exat bhanera. Tara JUNE samma maa niskinu parne ho. Waa july sammama maa ta pakkai pani. haameele sake samma online postal charge samet tirema junsukai deshama pani pathauna milne byawasthaa garna sakinchha ki bahnne soch banaayekaa chhau. tyo kuraa nepal plus maa aa iraahnchha jaanakaari. kitabko baaremaa chaaso raakhnu bhayekoma dhanyaabaad,
    Dadi)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • shreeram dhakal

    mahesh,your coment is right.now some stupid person only thinking bussines how can collect to the money.thats why no need to prouf.and some person serchig and reading by intresting.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Gita ji Thanks.ho hamile arkako kamjori matra dekhe But Aaphulae sarbesarma thanne sochle hamro samaj bigriyako6,hami bigriyaka6u ani purai desh..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Thank u very much.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • arun kc ji of course i do,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Anukul Prakash Reply:

    Aba haamile Badalaaline haina,, badaliyara kam garnu parchha.
    Thank you.
    (dadi jyu ,,k bhaako hola ni? Nepali ma type gare gare pathauna khijchhu janna ta? launa kaso garne?
    anukul prakash,

    अनुकुलजी
    खोइ त एडमिन मा त खासै समस्या देखिएको छैन सर के भयो होला ? फेरि अरु केहि साथीहरुको ता नेपालीमै आ इरहेको पनि छ । सर म एक पटक मेरो वेब डिजाईनर साथीलाई सोध्छु है त । अनि म ईमेल गरुँला सर केहि समस्या रहेछ भने ।
    धन्याबाद है
    सर्,
    ददि

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Anukul Prakash Reply:

    Aba haamile Badalaaline haina,, badaliyara kam garnu parchha.
    Thank you.
    (dadi jyu ,,k bhaako hola ni? Nepali ma type gare gare pathauna khijchhu janna ta? launa kaso garne?
    anukul prakash,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Hi Gita thapa Ji
    Namaste,
    Tapai ko bhawana bahutai ramro lagyo , ma pani sohrai aana sahamat 6u.tara k garne yastainai 6 aa… yaha ko chalan. ramro bichar bhayaka byaktiharu dideshine chalan le desh aahat bhayako 6.pharkanu paryo swadeshma jagaunu paryo yahaka gau bastiharu. anyath nalinu hola . bye

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • pradeep Tamang

    Dear gita thapa je
    Namaste!!!
    tapaai ko bichar derai ramro,tara swedeshma pharki aunu nepal lai nabirsinula ,

    uhi pardeshi bai
    pradeep Tamang H/P :0060-0166964277
    kuala lumpur(malayisa)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree