हतियार कमिसनले वीरेन्द्रको ज्यान लियो : पारस
तपाईहरुलाई विश्वास लाग्छ यो समाचारमा ?
काठमाडौं,चैत१७ (दैनिकी)-पूर्व युवराज पारस शाहले
राजदरबार हत्याकाण्डको पछाडि एउटा मात्र नभई तीन वटा कारण भएको बताएका छन्। दरबार हत्याकाण्डको बारेमा पहिलोपटक संचारमाध्यमसँग कुरा गरेका पारसले सिङ्गापुरको दि न्यु पेपरलाई दिएको अन्तर्वार्तामा भनेका छन् -´हतियार खरिदसम्बन्धी मल्टी-मिलियन डलरको असफल सम्झौता, अस्वीकृत प्रेम र २०४६ सालमा भएको पूर्ण राजतन्त्रको अन्त्यप्रति असहमत हुँदै दीपेन्द्रले पिताको हत्या गरेका हुन्।´
´नेपाली सेना बेल्जियन एसएलआरलाई विस्थापित गर्न खोजिरहेको थियो। दीपेन्द्रले जर्मन हेकलर र कोच जी ३६ मन पराएका थिए। उनी कोल्ट जी ३६ को विरोधमा थिए´ पारसले अन्तर्वार्तामा भनेका छन् -´तर उनका पितालाई यो कुरा मन परेन। मलाई थाहा छ यस विषयमा उनीहरुको विवाद पनि भएको थियो। दीपेन्द्र निराश थिए उनी खुशी थिएनन्।´
´नेपाली सेनाले ५० हजार थान नयाँ जर्मन असल्ट राइफललाई छनौटको सूचिमा राखेको थियो जुन पहिल्यै बजारमा उपलब्ध थियो,´ पारसले भनेका छन् -´दीपेन्द्रका सल्लाहकार सम्झौताको तयारी गर्दै थिए। जसले उनको हातमा प्रशस्त पैसा पार्न सक्थ्यो। हतियारको सम्झौता सम्भवतः प्रति थान ३०० डलरको दरले १५ मिलियन डलरको हुन सक्थ्यो।´ पारसको अन्तर्वार्ता हालै प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने घोषणाको प्रतिक्रिया पछि आएको हो। पारसले भनेका छन्, ´दीपेन्द्रलाई पैसाको खाँचो थियो। उनी आफूले भनेजस्तो नभएमा देश छाड्ने योजना बनाउँदै थिए। मलाई लाग्छ उनले केही सीप नलागेपछि मात्रै यो योजना बनाएका थिए।´
पारसले थपेका छन्, ´राजदरबार विवादहरुका लागि उर्वर ठाउँ थियो।´ २०४६ सालमा तत्कालीन राजा वीरेन्द्रले ३० वर्ष लामो पञ्चायती शासनको अन्त्य गर्दै नयाँ संविधान लागूगरेका थिए। पारसले भने, ´२०४६ सालमा पिताले प्रत्यक्ष शासन त्याग्ने निर्णय सुनाएपछि दीपेन्द्र बदलिएका थिए। देशमा शासन गर्न चाहेकाले उनले कहिल्यै पिताको निर्णयमा सहमति जनाएनन्। मलाई लाग्छ उनले त्यतिबेलै योजना बुन्न थालेका थिए।´ ´दरबार हत्याकाण्ड गराउनुको दोस्रो कारण उनकी प्रेमिका देवयानी राणा थिइन्। देवयानी शत्रु परिवारकी सदस्य भएकीले राजपरिवार दीपेन्द्रको विवाह उनीसँग गराउने पक्षमा थिएन।´ दीपेन्द्रले अत्यधिक नशा सेवन गरी आफ्नो परिवारको हत्या गरेको भन्ने भनाइको पारसले अन्तरवार्तामा खण्डन गरेका छन्।
´दीपेन्द्रले यस विषयमा आफूहरुसँग एक वर्ष पहिले नै कुरा गरेका थिए´ पारसले भेद खोलेका छन्। अन्तर्वार्तामा पारसले भनेका छन्, ´म राम्ररी सम्झन्छु सन् २००० मा आफ्नो जन्मदिनमा दीपेन्द्रले हामी सबैलाई भनेका थिए म आइभोरी टावर ढाल्नेछु तर हामीले उनको भनाइलाई गम्भिर रुपमा लिएनौं। उनी युवराज थिए जो राजा हुँदै थिए। उनले आफ्नै पिताको हत्या गर्लान् भन्ने कसले सोचेको थियो र?´ पारसका अनुसार उनी घटनास्थल पुग्दा दीपेन्द्र आसाधारण व्यवहार गरिरहेका थिए मातेको जस्तो अभिनय गर्दै। तर पारसले दीपेन्द्र त्यो दिन नमातेको ठोकुवा गरेका छन्। पारसले भनेका छन्, ´म उनलाई राम्ररी चिन्छु मलाई थाहा छ कतिबेला दीपेन्द्रलाई बढी हुन्छ, उनले भनेका थिए उनी दिउँसैदेखि पिउँदै थिए। तर उनको शरीरबाट रक्सीको कुनै गन्ध आएको थिएन।´
(यो समाचार आजका धेरै समाचार माध्यमले दिएका छन्। नितान्त नयाँ ढंगले सार्वजनिक भएकाले दैनिकी डटकम बाट साभार गरेर यहाँ राखिएको हो । फोटो ईन्टरनेटबाट तानिएको-नेपालप्लस )।


my opnn he is wrong. this only his story he want to be clear from this case. he is the one who kild dipendra and his family.
मन परो वा परेन:
1
1
[Reply]
pradhanmantri le durbar hatyakanda ko pheri chanbin garchu bhane pachi paras darayera yo sab natak gareka hun. yedi uni nirdos hun bhane uni nepal aauna kina darairaheka chhan. uni nirdos chhan bhane nepal aayera anusandhan lai sahayog gare unko bigriyeko chhabi kehi matrama bhayapani clear hunthayo
मन परो वा परेन:
0
0
[Reply]
Dependra lai paisako khacho thiyo re hahahahaha my be Parash crazy now becouse Dependra was prince in nepal . he know batter then us what dose mean prince ? ??? Dear Dadi ji ki maile nabujeko ho adi tapaila apthero lagdaina ra k hi thaha cha vane kripaya bataidinush na hai prince lai ni paisako khacho hola ra ??????????????please
मन परो वा परेन:
0
1
[Reply]
ani gyane kaa pariwarlai chai chadeka re ni dipendrale aru sabailai maarera
…………………………………….
मन परो वा परेन:
0
0
[Reply]
यो एउटा राजनिति हो । सायद नेपालको राजनितीमा एस्ता कुरा जाएज नै होलान। दरवारमा हुने यस्ता घटना जंगबहादुरको पाला देखि नै हुदै अाएका हुन। हाम्रा अरु राजनैतिक दलहरुपनि यस्ता घटना बाट अछुत छैनन् नै । कस्ले कसलाइ किन मार्यो भन्ने कुराको छानबिन हुनु पक्क़ै पनि ठिक हो । तर अहिले नेपाली जन्ताको अावस्कता भनेको दरवार हत्या काण्डका नायक पत्ता लगाउने होइन होला कि ? देशमा बिकासको खाचो छ, देशमा शान्तिको खाचो छ, केवल अरुलाइ तर्छाउनको लागि बेला बेला मा अाउने यस्तो कुराले केहि अर्थ लाग्ला जस्तो लाग्दैन ।
मन परो वा परेन:
0
0
[Reply]
Roshan K Stha Reply:
March 31st, 2009 at 10:54 am
appreciated your comments…
मन परो वा परेन:
0
0
[Reply]
Rajdarbar hatyakanda Paras lesarasar patrakarlai jhutto report diekochha.
Dipendra already Family bhanda pahile hatyakandama sargabasi bhaekole kasari rajpariwarko hatya gareholan..
मन परो वा परेन:
0
0
[Reply]
I dunt think, this is the right time to open the same issue, this is the time for reorganise and try to solve the current problem of the nepal. Discuss nai garna ko lagi ta nepal maderi ai kura haru chhan. We hae lot of big problems i frnt of us. Tyo biteko kura ho jun hamile kehi garnasakenau aaba pheri tyahi kurale, kasalai kehi hudaina, sabailai wasbikta k ho thaha vayekai ho.
मन परो वा परेन:
0
0
[Reply]
यो पारसेको कुरा कसले चै पत्याउछ हौ ? दरबार हत्याअकान्ड कसले गरेको हो, भन्ने त जोसुकैले पनि बुझ्न सक्ने कुरा हो । किन यसले त्यस्तो झुठको खेती गर्नु परिराखेको हो ? पारसे र दीपेन्द्रमा आकाश र पातलको फरक छ भन्ने पनि नेपाली जनतालाई राम्ररी थाहा छ।
मन परो वा परेन:
0
0
[Reply]
gyaane paras mandale marekaa chaien.kunai pani belama maobadilai gyaane paras mandale le dasne chha. snakes mareka chhaien .
मन परो वा परेन:
0
0
[Reply]
यो कुरा एकदमै साँचो हुन सक्छ सिर्फ एक कुरा बाहेक त्यो हो दिपेन्द्र मातेका थिएनन भन्ने कुरो । दीपेन्द्रलाई मार्ने को थियो यो चाहि कहिल्यै प्रकाशमा आएन । दिपेन्द्रलाई कालो पदार्थ खुवाउने त पारसै हुन् ।
मन परो वा परेन:
0
0
[Reply]
paras is natty boy,he is lier.kya aafu jogine interview diyako hai?laj lagdaina
fool………….
मन परो वा परेन:
0
0
[Reply]
aru kehi pani hoina sirf yo gunda le aafu jogine suruwat gareko ho. aakhirma dipendra lai kasle maryo ta ….? paraseko esto kuralai hami manna tayar 6inau. eslai ekadin tyo darbar hatyakandako sajaya paune din aau6 ani balla thaha pau6 dipendra hoki u aafai swaem. yo gunda lai ta fasi hunupar6.
मन परो वा परेन:
0
0
[Reply]
jo kasailai thaha chha ta darbar hattyakand kasle garayo bhanera ke ko interview dierahanu parehola parase lai
मन परो वा परेन:
0
0
[Reply]
ahlle paras le jhutho kura boler jantalai aaphutir aakarshan garaun chhahanchhan kinvane sabailai usko bebhar thaha chhan.
मन परो वा परेन:
0
0
[Reply]
कएे यारा परस जि तपए पनि अचम्म को बेक्ती रहेछ होएेन केन सिङपुर बाट अन्तर्वाता दीनु परेको हो नेपाल मा हुँदा नएे अन्त्रबर्त देएको वये पनि हुन्त्एओ नि देपेन्द्र लेये आफोनो बा र आमा लाएे मर्न नएे सक्दएन यो त हामी विश्वाश गर्न सक्देन
मन परो वा परेन:
0
0
[Reply]
gyanele tetibela ko army chieflai hatya garna lagayeko ho.paraseko interview aparadh lukaune ra investigation almalyaune tarika matra ho.
मन परो वा परेन:
0
0
[Reply]
jo ta chor usai ko thulo soor. he is he and his family is killer of king birendra family.now he is in singapur i hear about his news he is angry with his father. and now he live in singapur. why he cannot say when darbar kannad happen. he is very foolish person
मन परो वा परेन:
0
0
[Reply]
I think I will try to recommend this post to my friends and family, cuz it’s really helpful.
मन परो वा परेन:
0
0
[Reply]
sale paras ko kando maa gochaa khadera mukha bata nikale pachhi sabai kura batai halchan ni. malai asto lagchha paras aafaile gareka hun. tehi bhayera ta nepal maa nabaseko.
मन परो वा परेन:
0
0
[Reply]
jasari birendra lai mareko thiyo tesai gari paras lai pani …………thik gare dekhi naya nepal aayeko bhanna milthiyo
मन परो वा परेन:
0
0
[Reply]