देशभरका उच्च शिक्षाका विद्यार्थीहरूले मंगलवार विद्यार्थी दिवस मनाउने क्रममा पोर्चुगलको राजधानी लिस्बनमा सहुलितको आवास, शिक्षण शुल्कको अन्त्य र सामाजिक सहयोगमा थप लगानीको माग गर्दै जुलुस निकालेका छन । “विद्यार्थीहरू सडकमा छन्, संघर्ष जारी छ” यो प्रदर्शनमा सुनिएको नाराहरू मध्ये एक थियो जसले सयौं उच्च शिक्षाका विद्यार्थीहरूलाई लिस्बनको...