के छैन प्राक्रितिक र सांस्क्रितिक महत्वको उपरदाङ गढिमा ?

-रुपेन्द्र कर्माचार्य (फोटो, आलेख दुबै)
 

रत्ननगर,चितवन

 

southern_view1

प्राक्रितिक र सांस्क्रितिक महत्वका स्थान भग्नावशेषहरुले आफ्नो गौरवमय इतिहासलाई उजागर गर्छन। चितवन जिल्लाको उत्तरी भागमा पर्ने दाहाखानी गा.वि..को उपरदाङ्गढीमा रहेको ऐतिहासिक किल्लाले विगतको गौरवशाली कथा बोकेको समुन्द्र सतहदेखि लगभग हजार सय ७५ मिटरको उचाइमा रहेको यो किल्ला बाह्य शक्तिको आक्रमण विरुद्ध लड्न सन् १८०० को शुरुतिर बहादुर शाहको कान्छा छोरा शत्रु भञ्जन शाहले निर्माण गराएका हुन् (स्रोतः टि.आर.पि..पी.) । अग्लो चुचुराबाट चितवन उपत्यका छर्लङ्ग देखिने भएकोले यो गढी रणनितिक हिसावले पनि महत्वपूर्ण थियो घना जङ्गलले ढाकिएको औलो जस्ता घातक रोगले संक्रमित चितवनको समथर भुभागमा पहाडियाहरुको बस्ती बस्नु पूर्व सन् १९६० को दशकको शुरुसम्म उपरदाङ्गगढी चितवनको सदरमुकाम थियो

 

 

 

entrance_gate_of_the_fort1

 

चारैतिरबाट गहिरो नहरले घेरिएको यो किल्ला ढुङ्गाको ठूला टुक्रा, चुन माटोले बनाइएको उत्तरी मोहडामा प्रवेशद्वार । विच भागमा इनार कोतघर (हतियार भण्डार गर्ने घर) छन् लगभग फिट बाक्लो पर्खालको चारै दिशामा तोप पड्काउने उद्देश्यले वटा खुल्ला झ्यालहरु बनाइएको किल्लाको दक्षिणी भागमा भगवान शिव कालिकाको मन्दिरको भग्नावशेष मात्र बाँकि छ भने गणेशको मन्दिर प्रवेशद्वारमा बज्रयोगिनी वालकुमारी देवीको मन्दिर भने किल्ला भित्र

 

northern_view2

 

 शक्तिखोरबाट हिडेर लगभग घण्टामा पुग्न सकिने यो रमणिय स्थान चेपाङ, मगर गुरुङहरुको पातलो बस्तीले घेरिएको आर्थिक रुपले विपन्न तर सोझा परिश्रमी यि विविध जनजातीहरुको आफ्नै मौलिक परम्परा, सस्कृति रितिरिवाज छन्

 northern_view11

 

उत्तरी भागमा अजंगका पहाड, आकाशै छेडुँला झैं गर्ने अग्ला हिमाल, दक्षिणी भागमा देखिने चितवन उपत्यकाको विहंगम दृष्यले यहाँ आउने जो सुकैलाई मन्त्रमुग्ध बनाइदिन्छ आकाश सफा भएको बेला मनास्लु, बुद्ध हिमाल गणेश हिमाल देखिन्छ   

people_watching_spectacular_view2

 

विशेष गरेर राती तल शहरी क्षेत्रमा बत्तिहरु बलेको झिलिमिली दृष्य निकै चित्ताकर्षक देखिन्छ तल आकाशमा नौलाख तारा टल्पलाईरहेको देखिन्छ

त्यसैले,दिन वा रातको द्रिष्य हेर्न मानिसहरु चल्मलाईरहेका  हुन्छन्। 

 

 

 fort_seen_from_other_hilltop1

बाह्रै महिना जाडो हुने यो ठाउँ वातावरणिय हिसावले पनि महत्वपूर्ण पहाडमा रमाउने जुरेली, रानी चरी, कुथ्रुके, तोरीगाडे, चाँचर, हुइँचिल, न्याउली, भ्याकुर जस्ता अनेक प्रजातीका चराहरु पाइन्छन् पर्यटनको विकासको माध्यमबाट ग्रामिण जीवनस्तर उकास्ने उद्देश्यले टि.आर.पि..पि. परियोजना मार्फत पर्यटकहरुको लागि पैदल मार्ग (ट्रेकिङ्ग रुट) बनाइएको पर्यटकहरु प्रायः हुग्दी हुँदै हात्तिवाङ्ग, सिराइचुली, जयन्दला, गढी, शक्तिखोर निस्केर चितवन राष्ट्रिय निकुञ्ज पुग्छन् पर्यटक पथप्रदर्शककोलागि सम्बन्धित ठाउहरुमा होमस्टे (स्थानिय ब्यक्ति घरमा बस्ने खाने) को ब्यवस्था

 

हरेक दृष्टिकोणबाट रमणिय यि ठाउँहरुले पर्यटकिय विकासको थुप्रै सम्भावनाहरु बोकेका छन् सही ब्यवस्थापन प्रचार प्रसारको माध्यमबाट पर्यटन प्रवर्धन गरियो भने स्थानिय समुदायको आर्थिक स्तरमा पनि सुधार आउँछ पर्यटकहरुलाई निश्चित ट्रेकिङ्ग रुटमा हिडाउने मात्र नभइ, तिनको बसाई लम्ब्याउन सक्यौं भने उनीहरुले सांस्कृतिक, भौगोलिक जैविक विविधताको अनुभूति गर्न पाउँछन् यसबाट स्थानिय जनताले पनि आर्थिक लाभ लिन सक्ने वातावरण सिर्जना हुन्छ   

strong_wind_blown_away_roofs2

 

त्यसो त, यहि प्राक्रितिक छटा र चीत्ताकर्षक द्रिष्यथलो कहिलेकाहिँ समस्याको तगारोपनि बनिदिन्छ । यहाँ बहने तिब्र हावा र हुरीले म त्यो ठाउँ पुग्दा स्थानिय मानिसको छानो उडाइदिएर बिजोक पारेको थियो ।

 

थप जिज्ञासा भए लेखकसँग सिधै सम्पर्क गर्नुस-

karmacharya_rupendra@yahoo.com

 

 

 

 

 

  • Saroj Rasik Chitwan,darwin

    सधैं राजनैतीक समाचार मात्र पढेर थकित भएको समयमा रुपेन दाइको चितवन सम्बन्धी लेखले केही भएनी रहत को महसुस भयो
    प्रकृतिले हामीलाई जती दिए पनि उचित सदुपायोग नहुँदा सधैं अभाबमा बस्नु परी रहे को कटुसत्य छर्लङ छ
    प्रकृतिमा जस्तै शान्ती र सालिनता हाम्रो राजनीतिमा पनि भइदिये देश कस्तो हुदो हो !
    जे भये पनि धेरै पछी चितवनको छाटाको बारेमा पढ्नपाउदा ,चितवनमै बसेको महसुस भयो
    लेख र फोटो दुबै , साह्रै राम्रा छन्
    यस्तै लेखको प्रतिक्ष्यमा हुने छौ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Anukul Prakash

    sachchai ati nai ramaniya thau chha, ma gayaeko chhu taipani puna:tajagi ko laagi yahalaai hardik dhanyabaad.

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • Aaite

    hoina kati ramro thaam rachha bhanchhu maa.
    arka barsa nepal jaada meri suntu lai lera janchhu bhanchhu ma

    tyei thumko maa gayera suntu sanga chanas maa daanas haane bichaar po aairaachha bhanchhu ma……….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • nepali choro

    Upedra jee euta prashan sodhna mann lagyo chitwan Valley Ho ra? Jaha samma amlai taha cha its not a valley .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Rupendra Reply:

    प्रश्नको लागि धन्यवाद । चितवनको दक्षिणमा चुरे पर्बत् पर्छ भने उत्तरमा महाभारत ऋन्खला पर्छ । लगभग चारै तिर पहाडले घेरिएको यस् ठाउँ लाई उपत्यका भन्न सकिन्छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    aaite Reply:

    chitwan ta khai k khai buuuuuuuuurrrrrrrrrrrr

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • alone rock

    Great thumps up / chitwane dost keep it up/

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • very nice

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • krishna basyal

    rajnitik news padhda padhda hairan vayeko yo dimikh lai chitwanko drisye dekhera aananda lagyo rupen dailai dherai dhanyebad la

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • pshrestha

    Nice piece, keep it up brother.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Himal

    Upar Dang Gadhi ko baarema padhna pauda dherai khushi lagyo yasta purattawaik thauharuko sanrakshyan sambardan huna atyantai jaruri pani 6. yasta thuprai thau 6an midia marphat aaunu paryo.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Samraat ghimire, sidney

    Rupen
    tapaiile tyasto thauma pugdaapani photo jamayera khichna sakeko jasto laagena.

    himaal dekhinchha bahnepani khoi ta himaalko foto ?
    chara dekhinchha bahnepani khoi ta charaako foto ?
    mix culture bhannu bhayeko chha tara khoi ta ek jana jana jaatiko pani photo chhaina.

    mero bichaarma tapaaiiko photo feature tyati jamena pahile jasto

    Gidda resturent, elephant polo ko kati raamro thiyo !!
    sorry for negative comment

    tara this reality in my view

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Rupendra Reply:

    Dear Samraat ji,

    Thank you so much for your constructive comments. Yes, this time I could not take good pictures as the weather was not so favorable and the camera battery was also running out. Recently I have bought new camera and I am also learning photograpy. I will try my best next time.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    राम प्रसाद घिमिरे क्यालिफोनिया USA Reply:

    तर एऊटा मेरो गुनासो छ । प्रतिकृया पठाऊँदा
    पनि नेपालि मा नै भ​ए धेरै
    राम्रो होला भन्ने आशा गरेको छु
    धन्यबाद्,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • धन्यबाद रुपेन, मलाई अझै याद छ तिमीसँग चुरे पहाड्को जङल अनि शक्तिखोर को जङलमा घुम्न जादा को त्यो क्षण्,कती रमाइलो गरियाथ्यो र थरी थरी का चराहरु पनि हेर्ने अवसर पाएको थिए ।
    अहिले सम्झदा त्यो दिन आफु भित्रभित्रै आनन्दित हुन्छु, रमाउछु, हराउछु । यसकारण कि तिमी र म पनि त्यही ठाउमा जन्मे, हुर्के अनि सँगइ खेलियो पनि,तर मलाई उपर्दाङ्गढी पुग्ने रहर धेरै अघी देखी नै थियो,मौका भने आजसम्म मिलेको थिएन । आज तिम्रो लेख पढ्दा र त्यहाँको तस्वीर हेर्दा भने आफु नै त्यहाँ पुगेको अनुभव गर्दैछु । फेरी पनि तिमी लाई धन्यबाद रुपेन
    हाम्रो चितवनको अझै राम्रा राम्रा ठाउहरुको बारेमा आउँदा दिनहरुमा तिम्रा लेख हरु आउने आशा गरेको छु ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Anami

    Rupendra ji lekh ani photo dubai ramra chhan photo haru jati dherai herna payo tetinai ramro lagne bhai halyo. Aba naya camera kineko thaha paiyo ajja dherai photo haru herne asa palaeko chha. Lekh ra photo ko lagi dherai dhannebad.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • aaite

    chitwan maa keti pani ramra chhan re bhanne sundaichu ma …………………….

    ghumna gaye kaso holaa bhnachhu maaa??????????/ ummmmmmmmm ahhhaaaaaaaaaa

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • darai ramrolageyo tapaiko lakhe agami presthama jan ramro paune asha chha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • shreeram paudel

    i like it bro keep it up………After your publicaton i would like to visit once… and i will next time ……….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • अर्को पोस्ट्मा “मृत”लाई “म्रित” लेखे जस्तै यसमा “सांस्कृतिक र प्राकृतिक” हुनु पर्नेमा “सांस्क्रितिक र प्राक्रितिक” लेख्नु भएछ। शुद्ध रुपमा लेख्न मद्दत चहिए http://wienmandu.wordpress.com/2008/09/19/writing-texts-in-nepali/ पढ्नु होला।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • chitwan maa keti pani ramra chhan re bhanne sundaichu ma …………………….

    ghumna gaye kaso holaa bhnachhu maaa??????????/ ummmmmmmmm ahhhaaaaaaaaaa

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kali

    hey rupa bro however i am far from nepal i really like to read.all you had write in this websie about lovely nepal,,

    best wishes pramrani..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • niranjan

    we are planing to trek this place soon.this site helped me alot to gather few information about the fort.

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree