मंगलबार, वैशाख १५, २०८३

कला / संस्कृती

बेल्जियममा ११औँ युरोप स्तरीय एकल नृत्य र गायन प्रतियोगिता: फ्रान्सका दुई कलाकार प्रथम

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोप र इनास बेल्जियमको संयुक्त आयोजनामा बेल्जियमको ब्रुज शहरमा २४ र २५ तारिखका दिन सम्पन्न ११औँ युरोप–स्तरीय एकल नृत्य तथा एकल गायन प्रतियोगिता तथा क्षेत्रीय बैठकमा फ्रान्सका प्रतिनिधि कलाकार कुमार रनपहेली (गायन) र दीपा तामाङ (नृत्य) दुवैले आ–आफ्नो विधामा प्रथम स्थान हासिल गर्नुभएको छ। गायन विधामा प्रथम फ्रान्स​, दोस्रो जर्मनी ...

दक्षिण फ्रान्सको आभिन्योँमा घुम्ती कन्सुलर सेवा र पर्यटन प्रवर्धन

फ्रान्सका विभिन्न शहरहरू, विशेषगरी दक्षिणी क्षेत्रमा, नेपालीहरूको बसोबास तीव्र रूपमा बढ्दै गएपछी घुम्ती कन्सुलर सेवा सञ्चालन गरिएको छ। बस्ती विस्तारसँगै राहदानी तथा कन्सुलर सेवाहरू पेरिसमै केन्द्रित हुँदा त्यहाँसम्म पुग्न धेरै नेपालीहरूलाई कठिनाइ भएपछी यस्तो सेवा सञ्चालन गरिएको हो । पेरिसस्थित नेपाली दूतावासले हालै दक्षिण फ्रान्सको आभिन्योँ नजिक एक घुम्ती राहदानी तथा कन्सुलर सेवा शिविरसहित पर्यटन ...

स्वादको उत्सव

काठमाडौंमा स्वादको उत्सव: टोखा खाद्य महोत्सवको रौनक

प्रत्येक शनिबार काठमाडौँको छेउमा पर्ने टोखा नगरपालिकामा आयोजना हुने स्ट्रिट फूड फेस्टिवल खानाका पारखीहरूका लागि उत्कृष्ट गन्तव्य बनेको छ। यहाँ तपाईंले प्रामाणिक नेवारी परिकारहरूका साथै विभिन्न पेय पदार्थहरूको स्वाद लिन सक्नुहुन्छ। उचित र मध्यम मूल्यमा पाइने यी स्वादिष्ट परिकारहरूले रेस्टुरेन्टभन्दा सस्तोमै उत्कृष्ट अनुभव दिन्छन्। साथै, लाइभ संगीत र नृत्यले वातावरणलाई अझ रमाइलो बनाउँछ। यदि तपाईं ...

प्रवास खबर

दक्षिण फ्रान्सको आभिन्योँमा घुम्ती कन्सुलर सेवा र पर्यटन प्रवर्धन

फ्रान्सका विभिन्न शहरहरू, विशेषगरी दक्षिणी क्षेत्रमा, नेपालीहरूको बसोबास तीव्र रूपमा बढ्दै गएपछी घुम्ती कन्सुलर सेवा सञ्चालन गरिएको छ। बस्ती विस्तारसँगै राहदानी तथा कन्सुलर सेवाहरू पेरिसमै केन्द्रित हुँदा त्यहाँसम्म पुग्न धेरै नेपालीहरूलाई कठिनाइ भएपछी यस्तो सेवा सञ्चालन गरिएको हो । पेरिसस्थित नेपाली दूतावासले हालै दक्षिण फ्रान्सको आभिन्योँ नजिक...