जिवजन्तुको फोटो कथा (२९ औं भाग)

डब्लिनको पार्कमा बसेका म्रिगहरुमाथि बस्न खोज्दै एउटा चरा । फोटो- नाल कार्सोन एपी

चिनको तिब्बतमा पर्ने न्यामा काउन्टी सिमसारमा बसिरहेका खोया हाँसमाथि उड्दै गरेको चखेवा । फोटो- झाङ रुफेङ / सिन्हुवा


चिनको दुवान याओ स्थित याङ्चे नदीमा फुलिरहेका ओतेलिया आकुमिना भनिने फूलहरु । फोटो- गाओ दोङफेङ / सिन्हुवा

बेरडेड टिट भनिने चराहरु नोरफल्कमा । फोटो- रोबिन चिन्तेन्देन / द गार्डियन

वार्विकसेरमा एउटा युरोपियन हेयर (खरायो) । फोटो- माईक लेन / अलामी

अमेरिकाको फ्लोरिडा स्थित बिग पाइनमा गएको ठूलो आँधी पछी देखा परेका दूर्लभ जातिका की डियर (म्रिग) । फोटो- कार्लो आलेग्री /रोयटर्स

  • Yo sabai tira Vnnuholaa, Grnuholaa

    वृद्धा भत्ता , जति दिए पनि दिओस। हामी जनजाति ले , नराम्रो भन्ने केहि छैना। किनभने, सबै जाना , जात , सबै जातिको , सबै सबै त्यो उमेर हुन्छ। ( 1) यो हो की , उनीहरुलाई अलि पुगने दियोस । खाना पनि नपुग्ने दिएर के काम ? (२) यो वृद्धा भत्ता सम्बन्धी नियम , बाहुनले बनाए पनि हाम्रो जनजातिले बनाए पनि , जसले बनाए पनि हामीलाई स्वीकार्य छ। जसले बनाए पनि हामी केहि बिरोध , नराम्रो भन्दैनौ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing