प्रत्येक शनिबार काठमाडौँको छेउमा पर्ने टोखा नगरपालिकामा आयोजना हुने स्ट्रिट फूड फेस्टिवल खानाका पारखीहरूका लागि उत्कृष्ट गन्तव्य बनेको छ। यहाँ तपाईंले प्रामाणिक नेवारी परिकारहरूका साथै विभिन्न पेय पदार्थहरूको स्वाद लिन सक्नुहुन्छ। उचित र मध्यम मूल्यमा पाइने यी स्वादिष्ट परिकारहरूले रेस्टुरेन्टभन्दा सस्तोमै उत्कृष्ट अनुभव दिन्छन्। साथै, लाइभ संगीत र नृत्यले वातावरणलाई अझ रमाइलो बनाउँछ। यदि तपाईं ...
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) फ्रान्सको चौथो अधिवेशन आइतबार पेरिसमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले महेन्द्र अधिकारीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको कार्यकाल सन् २०२५ देखि २०२७ सम्म रहने जनाइएको छ। आन्तरिक तथा बाह्य विविध कारणले निर्धारित समयभन्दा करिब...