फोटोमा जिवजन्तु (३१ औं भाग)

जोनाथन नाम दिएका सिसिल कछुवा । १८५ वर्ष उमेरको यो कछुवा सबैभन्दा बढी उमेरको ठानिएको छ । फोटो- जियानलुइगी गुयरसिया / ए एफ पी

फिलिपिन्सको तुब्बाताह समुद्री पार्कमा एक रेन्जरद्वारा छोड्दै गरेको कछुवा । यसको निगरानी गर्न शरिरमा सानो यन्त्र जोडिएको छ । फोटो- जोनी लाङ गेनहेम

अमेरिकाको आरिजोनामा भेटिएको मोन्तेजुमा क्वेल (बट्टाई) । फोटो- रोबर्ट सान्ज अलामी

ईण्डोनेशियाको रियाउस्थित तेसो निलो राष्ट्रिय निकुन्जमा माउसित खेल्दै गरेको सुमात्रा हात्तीको छावा । फोटो- जेफ्टा इमेज

अमेरिकाको अलास्कामा सालमन माछ समात्दै गरेको खैरो भालु । फोटो- जोय देभिस

तान्जानियामा साभाना भाईन स्नेक (सर्प) स्पेकल फ्रन्टेड वेभर (दमाई चरो) सित फुत्किन कोसिस गर्दै । फोटो- लिजिहा डोरवार्ड / ब्रिटिस इकोलोजी सोसाईटी

आफ्ना डमरुसितकी बघिनी । फोटो- निरन्जन चितरजी

दक्षिण अफ्रिकामा लठ्याएर सबै तथ्याङक लिने र शरिरको अध्ययन गरेपछी छोडिँदै गरेको दुई सिंगे गैंडा । फोटो- निक हार्भे ब्रिटिस ईकोलोजिकल सोसाईटी


स्कटल्याण्डको ग्लेन्कोमा एक रेन डियर (म्रिग) । फोटो- जेफ जे मित्सेल / गेटी इमेजेज

खैरा, धमिरा प्वाँख र भुत्लाले ऊडकक चरालाई वरिपरीको खसेको पात जस्तै देखाउँंछ र यसको नजिकैबाट वैरीहरु जाँदापनि नचिन्ने, नदेखिने गराउँछ । फोटो- फिल गेट द गार्डियन दैनिक

बेलायतमा घरको छानामाथि घाम तापेको सानो बकुल्ला । फोटो- पोल चेस्ट्रफिल्ड /आर एस पि बी

  • madan bajracharya

    ओलिज्युलाई केहि सल्लाह
    ०१.भारतले नेपाल माथि लादेको सन् १५०को सन्धि, कोशी गण्डकी सम्झौता नेपालको बिकाशको निमित भय गरेको थियन र ती सम्झौता बात नेपालले पाउनु पर्ने न्युनतम फाइदाको त् कुरै छाडू सम्झौता अनुसार भारतले नेपाललाई दिने पर्ने फाइदा पनि आज सम्मै दियको छैन/ महाकाली सम्झौता पनि ती सम्झौता भन्दा फरक भयको देखिंदैन/

    महाकाली नदि सिट शारदा ब्यारेज सम्झौता पनि गाभियाको छ/ भारतले शारदा ब्यारेज बनायको भूभाग बर्षको ५०हजार भाडा नेपाललाई तिर्ने गरि नेपाल सिट भाडामा लियको भूभाग मात्रै हो र अंग्रेज फर्के पछि नेपालले भारत बात त्यो भाडा पनि पायको छैन/ महाकाली नदि जसलाई भारतमा शारदा नदि भनिन्छ र भारतले शारदा ब्यारेज बनायाको भूभाग पनि नेपालकै भय बात पनि महाकाली नदि नेपाल र भारत बिचको सिमाना छुट्याउने नदि होईन महाकाली नदीको उतापारी पछाडी देखि मात्रै भारत हुन्छ/ यो कुरामा केहि त् गर्नु हुन्छ नै होला/

    ०२. नेपालको कुनै पनि सरकार व्यबस्थाको परिबर्तनको फाइदा नेपालले भन्दा भारतले पाउने गरिने gari भयको छ/ राना हटाउने संघर्षको सुरुवात नेपाली कांग्रेसले गरेको थियन/ तेतिबेलाको सरकार र ब्यबस्था परिबर्तन गर्न जिउ ज्यानको बलिदिने नेपालीको चाहना रानाको परिबारको हुकुमी तन्त्र हटाउन नै थियो/ तर २००७ पछि भारतको समर्थन र सहयोगमा रानाकै नेतृत्वमा सरकार बनायो/ भारत सिट सन् १९५०को असमान सन्धि पनि तेही सरकारले बनायो/यो कुरा नितान्त नेपालीले जिउ ज्यानको बलिदान दियर गरेको संघर्षलाई भारत र भारतको पाल्तुहरुले मृत्यु दण्ड दियको सरह नै भयको छ/

    ठिक यस्तै प्रकारको घटना २०४५ पछि बनेको सरकार र मावोबादिलाई भारत लगेर सम्झौता गरायर बनेको सरकार र ब्यबस्थाले देखाउंछ/ ओलीज्यु प्रचंद्र र सुसिल कोईरालाले जस्तो संबिधान बनायो त्यो संबिधानलाई हाम्रो स्वतन्त्र देस नेपाल भन्ने नागरिकहरुले मात्रै समर्थन गरेको छ/ आफुलाई पुर्व भारतीय बा भारत सित्नै आफ्नो रगत रोटि बेटीको नाता पर्ने भन्ने डलर नेताहरुले समर्थन गरेको छैन/

    भारतले तपाइंको नेतृत्वको सरकार बन्दा तिनै आफुलाई अघोसित भारतीय बा भारत सित्नै आफ्नो रोटि बेटी र रगतको सम्भंदा भयको भन्ने समुहको माग अनुसारनै नेपालको संबिधान हुने गरि संसोधन गराउन नाकाबन्दी गरेको थियो/ तपाइंले मान्नु भयान अनि तपाईको नेतृत्वको सरकार माथि अविस्वास को प्रेसर बम प्रहार गरियो/

    ओलिज्यु तपाई अनि कांग्रेसको सुसिल(कोईराला प्रवितिको अपबाद) कोईराला र प्रचंद्र मिलेर बनायको बनाउन लागेको संबिधान नबनाउन भारतले नेपाल सम्मै आफ्नो बिशेष दुत पतायर दवाव दियको थियो/ सुसिलज्युले र तपाइंले स्पस्ट सिटी भारतको त्यो दवावको प्रतिकार गर्नु भयो/ प्रचान्द्रले तेतिबेला नेपालले संबिधान बनाउने प्रकृय रोक्न दवाव दिन आयको भारतको दूतलाई “दवाव दियको अलि ढिला भयो” मात्रै भने/ यसको मतलव त् अलि चाडै दवाव दियको भय प्रचान्द्रले भारतको प्रस्तावव मान्ने थियो भन्ने कुराको पनि संकेत गर्छ; गर्दैन के?

    ०३. भत्काउन पर्ने घर सक्ने भय भत्काउन चाहने क्रुर भन्दा क्रुर घरको मालिकले पनि सके सम्म घर भत्काउने ज्यामीहरुलाई घर बाहिरै बसेर घर भत्काउञ्छ/ घर भित्र नपसी घर भत्काउन नसकिने अबस्थामा दावाल ज्याला दियर भय पनि ज्यामिलाई घर भित्र पसायर घर भत्काउञ्छ/

    ०४ नेपालको सत्तामा भाग थाप्न खोज्ने दल र नेताहरु नै नेपाललाई सकेमा सिक्किम नै नसकेमा भुटान जस्तै बनाईराख्न खोज्ने भारतको हतियार बन्दै आयकोछ/ देउपाको संसद बिघटन पछाडी धेरै नराम्रो आशयहरू होलान तर देउपाको संसद बिघटनले नेपालमा भारतको स्वार्थको सर्थकहरुको लालकिल्ला चाहि भत्कायकै हो/ यदि देउपले तेतिबेला संसदको चुनाव गराउन सफल भयको भय मलाई पक्कै बिस्वास थियो कि यमाले अहिले पायको भन्दा बहुमत देउपाले गराउने त्यो चुनावमै पाउनु हुन्थ्यो र कांग्रेसको हविगत अहिलेको भन्दा अलि होईन धेरैनै खराव हुन्थ्यो/ तेतिबेला यमालेले देउपाको संसदको चुनाव फेरी गराउने कुराको पूर्ण समर्थन गरेको कुरा र कुन कुन दल र ओलिज्युहरुले समेत समर्थन गरेको देउपाले गराउने चुनावको बिरोध गरेर फेरी पनि गिरिजाकै नेतृत्वको सरकार बनाउन खोजेको थियो भन्ने कुरा पक्कै पनि सम्झेकै होला/ यदि भुल्नु भयको छ भने त्यो कुरा सम्झने उपयुक्त समय अहिलेन नै हो/
    ०५. ओलिज्यु भारतले नेपाल ठगिने सम्झौताहरु नेपालमा संबिधान नबनेको बेलामा र संबिधान नटेर्ने नेताको सरकार बनेको बेलानै लड्दै आयको छ/ तेस्तो समय र सरकार भारतले चाह्यो भन्दैमा संधै बन्दैन/ २०४८को संबिधान मा नेपालको रास्ट्रिय श्रोतमा विदेश सिट सन्धि सम्झौता गर्नु परे नेपालले बरावर फाइदा पाउनु पर्ने ब्यबस्था गरेको र महाकाली सन्धि पारित गर्दा पनि सदनले ४ शर्त तोकेको थियो/ यहि शर्त भारतले अहिले सम्म पनि मानेको छैन/ यदि २०४८को संबिधान खारेज नभयको भय महाकाली सन्धि अहिले सम्मा खारेज भैनै सकेको हुन्थ्यो/ २०४८को संबिधान खारेज गर्न लगायर महाकाली सन्धिलाई अहिले त् बचायो तर भारतको स्वार्थ महाकाली सन्धि खारेज नगाउनुमा मात्रै छैन उसलाई त् नेपालको भूमिमा बिस्वमै अग्लो बाध बनायर सम्पूर्ण सप्त कोशी नदीहरु नेपाल बात लिनु छ/

    भारतको यो कुचाहनालाई हाम्रो नेपाल भन्ने नेपाली र भारत सिट हुने गरिने सन्धि बात नेपाल फेरी पनि ठगिन नचाहने नेपालीको बहुमतले बनाउने संविधानले पुरा गर्न दिंदैन/ सप्त कोशी नदीमा बनाउन खोजेको त्यो भारतीय बाँध बनाईने भुमि पहाडी सिट होईन बिहारी सिट हाम्रो रगत रोटि बेटीको नाता भयको भन्ने मधेशबादी को प्रद्देश भित्र पर्दैन/ भारत र ती मधेशाबादिले त्यो बाँध बनाईने भूभाग परेको भुमि उनीहरुको मधेसी राज्य भित्र पर्ने संबिधान संसोधन गराउन खोजेकोमा उनीहरुको आशय के हो ओलिज्युले बुझ्न पक्कै कोसिस गर्नु हुनेनै छ/

    ०६.अब केहि कुरा तराईलाई मध्यदेस अर्थात भारत बनाउन खोजेको किन भन्ने बारेमा/ नेपालले भारत सिट भुटानले गरे जस्तैको सन्धि गरेको भय मधेश को मुद्दा अहिले नै उठ्ने नै उठ्ने थियन तर उठ्ने त् थियो नै/ तपाइंलाई याद हुनु पर्छ तराइ नेपालको हुने गरि सिमाना किटेर नेपाल संयुक्त रास्ट्र संघको सदस्य बनेकोमा सन्डा १९५६मै रघुनाथ ठाकुरले बिरोध गर्दै तेतिबेलानै तराईलाई नेपाल बात अलग्याउने भनेर मधेशबादी दलको स्थापना गर्दै त्यो कुरामा भारतको समर्थन पाउन भारतको सदन गाडी धर्ना समेत बसेको थियो/ सबै मधेशबादी नेताहरु त्यो रघुनाथ ठाकुरलाई आफ्नो महान प्रथम सहित तथा नेता मान्छन/

    प्रचान्द्रको नेतृत्वको सरकारको बिरोध गर्ने भारत र मधेशाबादिले बाबुरामको नेतृत्वको सरकार लाई समर्थन गरेको थियो र बाबुरामको नेतृत्वको सरकार गठन गर्ने मध्गेशाबादिहरुले पदमै रहेर त्यो तराईलाई नेपाल बात अलग्याउने प्रयास गर्ने रघुनाथ ठाकुरको जयन्ति मनायको थियो/ रघुनाथ ठाकुरले गरेकै प्रयाश गर्ने सिके रावत प्रति बाबुरामको बिचार ब्यबहार कस्तो थियो यो कुरा पनि ओलिज्युले बिचार त् गर्नु भयकै होला/

    भारतले मधेश्बादिलाई समर्थ दियकोछ/ तराइमा पसे जत्तिको बिहारीलाई नेपालको नागरिकता दिलाउन बिरेन्द्रको पाला देखि प्रयास गर्दै आयको थियो/ गिरिजाले त् तेतिबेला बीरेन्द्रलाई झुक्यायर तेस्ता बिहारीहरू सबैले नागरिकता पाउन सक्ने विधेक पारित गर्न पनि खोजेको थियो/ बिरेन्द्र जिउँदो भय सम्म नेपाल पसे जत्तिको बिहारीलाई नागरिकता दिलाउने प्रयास पछि सफल भयो र २५सौ लाख भारतीयले समेत नेपालको नागरिकता पायो/ यसपछि सम्पूर्ण तराईलाई मधेशीको स्वसासित तथा स्वायत मधेश बनाउनु पर्ने, मधेसीको मधेश बनाउने राज्यको सरकारले नै भारत सिट सन्धि सम्झौता गर्न पाउनु पर्ने र तराईमा बस्ने नेपालको अन्य जाति चाहि मधेशी नबन्ने तर बिहार बात पसेका सबै बिहारी मधेसी बन्ने मधेसीको बन्ने कुरा उठे/ मधेसिजाताको अलग्ग सैनिक बन्नु पर्ने/ अहिले मधेशाबादिहरु मधेश बनाईने तराइको राज्य मात्र प्रदेश होईन रास्ट्र नै बनिने भन्दै आयको पनि छ/

    ई सबै कुराले मधेशबादी र भारतले भारतलाई चाहिने सबै श्रोत समेटेको नेपालको तराईमा नेपाल बात अलिग्गिन चाहने मधेश्बादिको बहुमत भयको प्रदेशलाई उनिहरुले चाहेमा नेपाल बात अलग्गिने निर्णय गर्न सक्ने रास्ट्र बनाउन मा नेपालको संबिधान “बाधक होईन हतियार” नै खोजेको स्पस्ट हुन्छ/

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing