म्रित सागरको यात्रामा जिउँदा नेपाली
-पुष्कर शाह, ईजरायल (फोटो र आलेख दुबै)
(जोर्डन र ईजरायलको सिमामा पर्ने यो म्रित सागर संसारको सबैभन्दा गहिरो ठाउँ हो । यो समुद्री सतहभन्दा ३९० मिटर तल पर्छ ।)
दुई वर्षपछि ईजरायल घुम्ने मौका फेरी मिल्यो । खासमा म ईजरायलसँग निक्कै नजिक भएँ । बिशेषगरि त्यहाँ भएका नेपाली साथीहरुको आतिथ्यबाट अत्यन्त मोहित भएको छु । एक से एक साथीहरु छन मलाई बसेर महिनौं पाल्न सक्ने । यहाँका प्रत्येक दिन मेरा लागि अविष्मरणिय बनेका छन । यसपाली भने नयन्द्र दाइले भुसतिग्रे व्हिस्कीले नै स्वागत गरे । भुवन, नबीन गिरी, नबीन बस्नेत, जिबन, मामा, खोजराजसँग बिताएका क्षणहरु अत्यन्तै मिठा रहे। देवी र पेमाले बनाएको मम, राजु सावाले बनाएको सेलरोटीले दालभातनै बिर्साइदियो । सुरजको अपार्टबाट एउटा बस लिएर हामी म्रित सागर पुग्यौं । सधैं म मात्रै कति घुम्ने होइन ? त्यसैले, आज म तपाईहरुलाईपनि एकछिन म्रित सागरको शब्द चित्रमा यात्रा गराउन त्यता लाँदैछु ।
म्रित सागर जाने तयारी गर्दै दुई युवती । आँखा र ओंठ त चम्काउनै पर्यो ।
यति टाढा आइएको छ एउटा संझना त चाइयो नी ! नेपाली सोल्टिनीहरु बस रोकेका बेला फोटो खिचाउँदै ।
जति ठुलो भएपनि टाढाको म्रित सागरले जिउँदा मान्छेको तिर्खा कहाँ मेट्छ र ?
को भन्दा को कम ? बस भित्रै गईयो दोहोरी खेल्दै ।
लौ आइपुग्यो म्रित सागर । दुई घण्टामा बसले हामीलाई त्यहाँ पुर्यायो।
पेट पूजा नगरि पौडिन सकिएला र ? मरुभूमीमा नेपाली सेल रोटी, चना र केराउ ।
सँगै बसेर खाएको नेपाली खानाले झल्झली संझाउने रहेछ नेपाल ।
पौडिने तयारी । यहाँको पानी समुद्रको भन्दापनि १३ गुणा बढि नुनिलो हुन्छ ।
नुनिलो छ रे ? हो र ! ए त्यसो भए त ननुहाउने । केहि युवतीहरु त किनारमा माटो र पानी छोएरै बसे ।
आबुई क्या डरलाग्दा मान्छे ! सागर किनारको कालो माटो दलेमा शरिर मुलायम हुन्छ भन्ने विश्वासले यसरि कालो माटो घसेर बस्छन् ।
फेरि कहिले आउन पाइन्छ के थाह ? एक बारको जुनीमा लु हामी त डुबेम ।
कम्फु खेलेको होइन । छाला मुलायम बनाको । बरु ल हाम्लाई चिन्नुस् त ।
अचम्म ! म्रित सागर मा कुनै पनि जिब पाइदैन। अर्को अचम्म, त्यहाँ मान्छे पनि डुब्दैन। नपत्याए ल हेर्नुस् न ।

















so much interesting!!!!!!!!!!!!! i feel to be there soon, let’s hope positive!!!!! Thanks for posting such beautiful article with beautiful photoes….keep on posting more in future!!!!!!!!
मन परो वा परेन:
0
0
[Reply]
mahendra yadav Reply:
May 29th, 2009 at 6:39 am
क्या मज्जा है पुस्कर् जी!!! आर्काले कती दु:ख गरेर कमाएको सित्तैमा टन्न खान नि पाइयो, अनी उल्टै आफ्नै बहादुरी देखाउन नि पाइयो। दाम अर्काको नाम, मोज- मस्ती, फुर्ती फार्ती आफ्नो। खप्परमा त लेखेरै ल्याउनु भाको हजुरले।
मन परो वा परेन:
2
0
[Reply]
Dr, Naral Reply:
May 29th, 2009 at 9:23 am
mahenrda jj tapaaiko comments sanga ekdamai sahamat chhu.
मन परो वा परेन:
0
0
[Reply]
Kamal Singh Rathour Reply:
May 29th, 2009 at 9:45 am
its really very interesting to see the photos.Thanks Pushkar ji,
Actually you are the real hero of Nepal. I do expect more abour your journey.
Go ahead
God Bless You
मन परो वा परेन:
0
0
[Reply]
man bahadur Reply:
May 29th, 2009 at 10:17 pm
tapaiko lura karod ko chha yaar!!!!!
मन परो वा परेन:
0
0
[Reply]
umesh paudel paris Reply:
May 29th, 2009 at 11:31 pm
puskar ji namaskar .thanks for your news & wel come to paris again.
मन परो वा परेन:
0
0
[Reply]
मलाई पनि एकबार को जुनी माँ समुद्र माँ पौडिने रहर छ…त्यों पनि येस्तै नादुबिने समुद्र माँ… हेहेहे….पुदीना औदैना क्या तेसैले …मज्जा आयो पुष्कर जी, समुन्द्र किनार माँ सुंदरी हरु संग तपैले मोज गरेको देखेर…म आफै गए जस्तै नै लाग्यो… पैला त मलाई पनि तपाई ले साईकल यात्रा गर्ने भन्दा खुस्केट जस्तो लाग्या थियो …तर अचेल भने ठुलो मान्छे हुनु भन्दा येस्तै सामान्य तर भिन्न काम गरेको राम्रो लाग्छा… शुभकामना
मन परो वा परेन:
0
0
[Reply]
puskar jee, hamlaani bolaaunu na bhanchhu maa.
tyeti dherai suntu dekhda ghar ki suntulai ta birsechhu bhanchhu ma…………..
samundra kinaaraa poudi khelnee rahar jaagiraachha bhanchhu ma.
yeso ijarayeli suntu haru sanga chanasaa danas hanne bichaar po aairaachha bhanchhu maa…………
(dukha gari 2 paisa kamaauna jaanu bhayekaa didi, bahini, daju bhaai haaru mojmasti laai ali tadha rakhnu holaa, kina bhane aauda laageko rin le dada katisakeko nahos, buwa aama biraami chhan ki?, bhai bahini lai padhai kharcha pugdaina ki?
gaau ko ghar chuhiyeko chha ki?
2-4 paisa bacheko chha bhane nepal stock exchange tira pani dhyaan dinu holaa aaja ko saano investment le bholi karodpati pani banna sakinchha.
मन परो वा परेन:
0
0
[Reply]
Hi !!! Puskar Brother !!!!
Great to read and see the photographs from u. Thanx a lot for these eye-catchy pics and for the ideas regarding the Mrit Sagar. Thanx a lot for these…….!!! Expecting more such ideas and pics from u that u have experienced in course of ur adventurous world travel as before. Keep going brother !!!!!!!!!!!!!!!!!!!!!!
मन परो वा परेन:
0
0
[Reply]
babal chha haina bro good yasari nai aru desko pani photo haru rakhnu kamtima herna ta paienchha.
मन परो वा परेन:
0
0
[Reply]
कति रमाईलो दृश्य । सेलरोटी को साथमा खै त कहाँ छ आलुदमको परिकार त देखिदैन त । जहाँ रहेता पनि हामीले हाम्रो रितिथिती त बिर्सनु हुँदैन है ।
मन परो वा परेन:
0
0
[Reply]
la la arkako desh ma moj gareko cha
मन परो वा परेन:
0
0
[Reply]
जे होस दृश्य हेर्दा धेरै राम्रो छ
धन्यवाद्,
मन परो वा परेन:
0
0
[Reply]
This enjoy is not good without yoursweat money. when u spend from your pocket then your hole will crry as a fire then you have go to beach area for stop this fire
Thanks
Pushker ghumnte
Lorda Exprexx
मन परो वा परेन:
0
0
[Reply]
thanks for beautiful photo and information about mitra sagar.puskar ji lai
मन परो वा परेन:
0
0
[Reply]
vry nice place and nepalese unity i love this place , i will plan to come there as soon as….. thanx for posting
मन परो वा परेन:
0
0
[Reply]
hai halo samser ali
5816407+ 3032690
[ctrl + v]
मन परो वा परेन:
0
0
[Reply]
ब्राभो पुष्कर जी । एक्सलेन्ट आर्टिकल । सोल्टिनीहरु हो नमस्कार झापाबाट म निरौलाको । सोल्टिनीहरुको रोटी । मुखबाट पानी नै पो आयो त । बरु मैले त सेल केराउ र कुखुराको मासु जस्तो पो देखेँ । पुष्कर जि त चना पो भन्नुहुन्छ त ।
मन परो वा परेन:
0
0
[Reply]
wow puskar ji !
u hav don a gr8 job man !
ekdam ramro pic about dead sea ! good critics ……..cheer up man !
mor mor…….
section,norway
मन परो वा परेन:
0
0
[Reply]
पुष्कर जी सोल्टिनीहरुका रोटी खुब मिठो गरी खाएजस्तो छ नि तँपाइले त । इजरायल पनि त तीनपटक पुगिसक्नुभो । रोटीमा पल्केजस्तो छ हो तँपाइ त ।
जे होस हँसिला सोल्टिनी हो नमस्कार यो गर्मीको । मृत सागरको पानी चिसो थियो होला है बाहिरको गर्मी भन्दा त ।
मन परो वा परेन:
0
0
[Reply]
sekhar Reply:
June 2nd, 2009 at 7:15 pm
Haina Pushkar ji soltini ko roti ma palke jasto chha? Hahahahah! Ashish bro le hasayo!
मन परो वा परेन:
0
0
[Reply]
La hai Pushkare kai chha moj. Nice picture keta.
मन परो वा परेन:
0
0
[Reply]
Isreal ma nepali maiyaharu sanga nikai majja garnu bhayako 6 ni pushkar dada?khapparma liyarai janmeko ho k.
मन परो वा परेन:
0
0
[Reply]
Ramailo lagyo. Pushkarji ahile kaha hunu hunchha?
मन परो वा परेन:
0
0
[Reply]
ओहो, होइन इजरायलको सेलरोटी कती राम्रो हुदो रैछ हौ ? एक टुक्रो खान पाए हुन्थ्यो जस्तो । सोल्टिनिहरु त ठिकठिकै हुन । त्यो भन्दा बढी गजबका यतै नेपाल तिर पनि छन तर उनिहरुको नेपाली खाना भने साह्रै राम्रो । पुष्करजिलाइ थुप्रो धन्यवाद ।
मन परो वा परेन:
0
0
[Reply]
***रगतको नाता त साइनो मात्र हो स्वाच्छ मनको परीचय नै प्यारो हुन्छ जन्मिने कोख त बेग्ला- बेग्ला हो तर मित्रताको बन्धन नै प्यारो हुन्छ जहाँ गीत र संगीत हुन्छ त्यहा नै तपाईं रमाउने गर्नु जहाँ दु:ख र पिडा हुन्छ त्यसलाई तपाईं लुकाउने कैशीश गर्नु जहाँ गन्त्ब्य हुन्छ त्यहा सम्म तपाईं पुग्ने गर्नु***
**बिहानी उज्यालोलाई पर्खंदै अधेरी रातमा रूमलिएपनि, झरनालाई नि तिर्खाईमा तड्पिए पनि, सहासको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस**
Bibas Thakuri,Lamjung Nepal
मन परो वा परेन:
0
0
[Reply]
good job Pushkar ji…keep it up..
मन परो वा परेन:
0
0
[Reply]
thanks pushkar dada dherai ramro lago mirta sagar, ma ahi isreal ma bhayera pani mirta sagar herni mauka payeko thiyen tara aaja blog ma bhaye pani herna pauda dherai khushi lago hajurle yatra garni karm ma kunai dukha kasat aai nalagos ra yo aatra 6itai pura hos bhanni kamana gardchhu
मन परो वा परेन:
0
0
[Reply]
“मृत”लाई “म्रित” लेख्नु भो। शुद्ध रुपमा लेखे देखि पढ्न पनि मज्जा आउने थियो, जसरी तपाइको सुन्दर पोस्टलाई पढ्न अनि हेर्न आउँदैछ।
मन परो वा परेन:
0
0
[Reply]
Oh ho barsha ji k ho photo ma nai dekhchhu ta tyo dead sea ko photo ma hajur ko pani ani kin thagne ta……???dead sea gako hoin sangai sangai hami…….
मन परो वा परेन:
0
0
[Reply]
kya ho garima ji tapai sapana ma nai comment gardai hunuhunchha jasto chha ni ani tapai ko Aakha ma pani mote bendu lachha jasto chha ni ek chhoti Aakha ramro set check garauna nabirsinu ok
मन परो वा परेन:
0
0
[Reply]
पुस्कर जि तपाई साच्चै भाग्यमानि। बिश्वो जित्नु भयो। येस्ता रमाईला कुरा सुनाउदै गर्नु ल। सहासको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि शुभ यात्रा ।
मन परो वा परेन:
0
0
[Reply]
Puskar ji ko yatra sadhai safal rahawos yahe mero subakamana
मन परो वा परेन:
0
0
[Reply]
Yaytai Kura ma kati din bitauchhau hau nepal plus chalaune bandhu haru naya naya kura pani rakha na hau
मन परो वा परेन:
0
0
[Reply]
I am very glad to see my dear sis at Isrials dead sea. So i would like to thanks this site who has given all the common people to participate on it. And i would like to extend my sweet remembrance n love to my cute sis Sarita Thapa. Sis i am missing u a lot. love u. your loving bro Chiran.
From kathmandu
मन परो वा परेन:
0
0
[Reply]
tapaiko yattra sagai malai pani tehi puge jasto lagyo tapaiko yattra ananta vai rahos ra ajhai aru thauko pani yattra garaunu hola ok
मन परो वा परेन:
0
0
[Reply]
RAMRO LAGO KASTA RAMRA RAMRA K T HARU MALAI TA SARAE MAN PARO TI K T KA BODI NAI KATI SEXY RAHACHAN
मन परो वा परेन:
0
0
[Reply]
pusker g tapailai badai cha
मन परो वा परेन:
0
0
[Reply]
pusker g soltine haru saga paudi kalda ta majja yayo hola haina.j hos tapai ko lake padha malai aafaila yatra garako jasto lago.aabako tapaiko sagarmatha ko chuchuro ma world ko flage farfarauna audesha safal hos mero suvakamana tapailai la
मन परो वा परेन:
0
0
[Reply]
puskar gi m 2057 ma ghumeko yad aayo thanku
मन परो वा परेन:
0
0
[Reply]
उज्यालोलाई पर्खंदै अधेरी रातमा रूमलिएपनि, झरनालाई नि तिर्खाईमा तड्पिए पनि, सहासको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस, शुभ २०६७ को अवसरमा सु-शब्द शुभ-कामना. : नयाँबसन्त को पालुवा ले सजियोस यही छ मेरो हार्दिक मंगलमय शुभकामna
Last message rece
मन परो वा परेन:
0
0
[Reply]
RAMRO LAGO KASTA RAMRA RAMRA K T HARU MALAI TA SARAE MAN PARO TI K T KA BODI NAI KATI SEXY RAHACHAN
SANGAI HIDNA PAYAKOMA PUSKAR G TAPAILAI BADAI CHA HAI …….
…..LA LA PHERI PANI LIYARA GHUMNE ABSAR MILEMA HAMILAI PANI NABIRSANU HAI..
मन परो वा परेन:
0
0
[Reply]
उज्यालोलाई पर्खंदै अधेरी रातमा रूमलिएपनि, झरनालाई नि तिर्खाईमा तड्पिए पनि, सहासको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस, शुभ २०६७ को अवसरमा सु-शब्द शुभ-कामना. : नयाँबसन्त को पालुवा ले सजियोस यही छ मेरो हार्दिक मंगलमय शुभकामna
Last message rece
मन परो वा परेन:
0
0
[Reply]
उज्यालोलाई पर्खंदै अधेरी रातमा रूमलिएपनि, झरनालाई नि तिर्खाईमा तड्पिए पनि, सहासको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस, शुभ २०६७ को अवसरमा सु-शब्द शुभ-कामना. : नयाँबसन्त को पालुवा ले सजियोस यही छ मेरो हार्दिक मंगलमय शुभकामna
Last message rece ok byeeeeeeeeeeeeee my bro………
मन परो वा परेन:
0
0
[Reply]