भ्यागुताको यौन सम्पर्कबाट महिलाले जन्माईन बच्चा

करिब २०० ग्रामको भ्यागुता । कम्तिमा ५० हजार ग्रामको मान्छे । भ्यागुताभन्दा मान्छे ४८ हजार ग्राम ठूलो । अर्थात भ्यागुता जत्रो त मान्छेको खुट्टाको बुढि औंलानै हुन्छ। अनि कसरि भ्यागुताले मान्छेलाई यौन सम्पर्क गरे होला ? भ्यागुता यौन सम्पर्क गर्न आउन्जेल महिलाले के हेरेर बसिन् होला ? कौतुहलता जाग्दैन त ? यस्तोपनि कहि संभव छ ? जे सुकै भन्नुस संभव हुने रहेछ त । नेपालको पूर्वी जिल्ला चरिकोटमा भ्यागुताको यौन संपर्कबाट एक जना महिलाले बच्चानै जन्माइछन् । नपत्याको ? फोटो हेर्दै नालीबेली थाहा पाउन भित्र आउनुस

 

एउटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत साथीको ईमेल आयो । शिर्षक थियो-फ्रग बेबी (भ्यागुते बच्चा) । अनौठो लाग्यो शिर्षक देख्दै । हत्त न पत्त हेरेको त अचम्मको समाचार रहेछ । सरर पढें । कसरि नपत्याउने ? हजार शब्द बराबर एकै तस्बिरले बोल्छ भन्छन् । दुई वटा फोटापनि छन् । त्यो भन्दा बढि प्रमाण के ?  बच्चा यसो हेर्दा त भ्यागुता जस्तै देखिन्छ ।

 

pic218901फोटोमा कान्तिपुर पब्लिकेसन्सको नाम छ । खोइ पहिलेनै आइसकेको रहेछ कि समाचार ? आफुले थाह पाइएन । एकाध साथीभाईलाई सोधें कसैलेपनि थाह थियो भनेनन् । किन नलेख्ने त यस्तो चाखलाग्दो विषयमा एउटा ब्लग ? भन्ने लाग्यो ।  हेर्नुस् त, बच्चा यसो हेर्दा टाउकाको पछिल्लो भाग भ्यागुताकै जस्तो सिनित्त परेको छ। आँखा त भ्यागुताकै जस्ता बल्ढ्यांग्रा परेका छन् । अगाडि भ्यात्त निस्किएका ।  शरिर मान्छेको जस्तो त छ । बनावट भने भ्यागुताको जस्तो लाम्चो परेको ।

 

यो बच्चा जन्माउने आमा रहिछिन सुन्तली कार्की । बच्चाको स्वास्थ्य हेर्ने चिकित्सकहरुका अनुसार आमा खोलामा नुहाउन गएकि रहिछिन। त्यहिबेला उनको योनीमा पानीमा तैरिएको भ्यागुताको शुक्रकिट संसर्ग भयो । बच्चाकि आमाको डिम्बमा भ्यागुताको शुक्रकिट संपर्क हुनपुग्यो । संयोगले गर्दा महिलाको डिम्बाशय खुलेको बेलामै पर्‍यो ।

 

त्यो अनौठो बच्चा जन्मिएको आधा घण्टामै मरेछ । बच्चा अस्पत्ताल पुर्‍याउँदा मरिसकेको रहेछ । सर्प नचाएकोpic000471 देख्दा होस् कि आलु काट्ने धातु भारतीयले बेच्दा, भिडमभिड लाग्ने नेपालीहरुलाई यस्तो घटना देखेपछि के चाहियो ? सारा धुइरो लागेछन् अस्पत्तलमा अनौठो बच्चा हेर्न । भिड यति बढेछ कि प्रहरी लगाएर नियन्त्रण गर्नुपर्ने । लाठी मुंग्री नभई त हामी नेपालीलाई नभै नहुने । स्थानिय काम नपाएका मान्छे न हुन्, बच्चालाई भाँडोमाहालेर गाउँमा देखाउँदै हिँडे केहिबेर ।

 

बच्चा सामान्य उहि नौ महिना गर्भमा बसेरै जन्मिएको रहेछ । जन्मिदा तौल रहेछ दुई किलो । यस अघि दुई छोरीकि आमा बनिसकेकि सुन्तलीलाई भने बच्चा जन्माउँदा कुनै अतिरिक्त पिँडा भएको रहेनछ । बच्चा मरेकोमा बाबु निरबहादुर कार्कीले आफुलाई कुनै पश्चाताप भने नलगेको बताउँदै भनेछन् “धन्न श्रीमतीलाई केहि भएन, म त खुशी छु” ।


  • Good article, Thanks. my name Philip.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Sanjay Reply:

    Hello Dadhi ji charikot vanne pani jilla ra vanya, maile ta aahile samma suneko chhaina maile Dolakha vanne jilla suneko thiya ani ma pani tehi ko basinda hu ni……………

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • aaite

    iswar ko lilaa aparampaar chha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • shiva

    यस्तो हावा कुरा नलेख्ने गर्नुहोला साथी। कही भ्याकुताको स्पेर्म र मान्छेको ओवुम पनि मिल्नसक्छ। यो हावा को खेती !this is the congenital anomalies known as anencephaly.it occurs one in one thuosand pregnacies. yo गर्ववती हुँदा फोलिक एसिद नखादा हुन सक्ने neural tube defect हो।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    S.Dhurba Reply:

    Hahahahaha 50 hajar gram bata 200 gram ghatauda 48 hajar hunchha re ……………Y’yat.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    PRP Reply:

    yea SHIVA is right…..100% correct…..its jst innocent people there and some guys just shout out useless things…..and Nepal ta pheri Hallai halla ko desh paryoo..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    dilip sunuwar london Reply:

    i m agree with shiva

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • aaite

    yesh ko title ali suhayena, bicharaa ti bahini hun ki didi ko ijjat ko pani ta khyaal garnu paryo? “bhyagute manab ko janma” bhanda ni hunchha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • deepak basnet

    bhyaguta sanga yaun samparka bhayara bhayuta jasto shishu janmiyo bhanne yak bharam matra ho;paila pane hamile sunekai kura ho manchhele 4 hat ra 2 khutta bhayako balak janmaya ke ti mahilale 4 hat 2 khutta bhayako janawor sangako samparka bata janmayaki hunta?patrakarle kunai pani lekh lekhda ramailo bhanda pani sattyeta lai dhan dinu parne dekhenchha…………….,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sagar Sharma

    मित्र यो त अली हावा नै लाग्यो है । कस्तो दाक्टर पर्‍यो कोनी । प्रकृतिको आफ्नै lock and key system( mankind only with mankind etc. and so on.) हुन्छ। बिज्ञानले त यस्तै भन्छ । Mutation( normally malfunction of the gene from various reasons: known and unknown) can cause such deformitiy.Deficiency of required nutrients while baby is in the womb can also cause such deviation from normal appearance.
    नयाँ आबिस्कार पर्‍यो कि कसो हो? I expect next article from you about this new discovery ! Let us see if any new findings!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • mahendra yadav

    समाचार रोचक भएपनी लेख्ने सैली र भाषा पटक्कै भएन। आफ्नो ब्यक्तिगत ब्लग भनेर जे मन लायो तेही गर्छु भन्ने अभिमान हो भने त मलाई केही भन्नु छैन। आज सम्मको यो ब्लग को लोकप्रियताले मात्तिएको हो या कुनै सभ्य मान्छे हरुले अब देखी यो ब्लग नखोलुन नहेरुन भन्ने मनसाय हो? बुझ्न गाहरो भो। यो वाइहात प्रस्तुतिको लागि खुरुक्क कान सामातेर ५० पटक उठ बस गर्नुस् र अली सभ्य रुपमा प्रस्तुत गर्नुस्।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • यस्तो हावा कुरा गरेर हाम्रो समय नि बर्बाद गर्ने हो ?
    कतै भ्यागुता र मान्छे बिच पनि यस्तो हुन्छ । व्यर्थैमा समय वर्वाद भो !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • pradip

    Haba kura garne pani had hun6 ne.Kam 6ine?K aba pani nepali janata lata 6an vane vram palnu vayako?Auta sathila photo ra newsny pathayo vanara j pani lekhne?tapaiharu aarula j lekho tehy lekhane matra ho?Aafula aali ramro newskhojna sakedayina?Teso vaya Kehi time agi HIMAL KHABAR la Puspa kamal ko photo ma sanapatiko dress rekhara news lekho k teso vaya aba puspakamal sanapati vo vanera lekhne?Photo ta jale pani jastopani banau6.Ali ranro kura lekhne gara ani matra timro canlad hun6.ok
    Thank you…..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kendra thapa

    hamro desma bhaguto manab janmeko ma aachamma lageko 6
    aaba aauda din ma hatti manche pani dekhna ra herna payiyous. ramram.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • yetiman

    यो समाचार त march/april 2006 तिरको नै हो ! Google भित्र भुम्न छिर्नुस्, सजिलै पाउनु हुने छ यो समाचार !!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • अन्जाली

    khai k ho k ho bujnai nakasne sansarma k k huna lagi sakyo

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    laxmi Reply:

    this is not reality picture

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • S. B. Chhantyal

    महत्वपूर्ण समय खर्च गरेर कसैले नपत्याउने लेख लेख्नु भयो कि जस्तो लाग्यो। प्रमाणको रुपमा फोटो पनि। अलिकती फोटोको बारेमा खुसामदी बयान पनि। तस्बिरलाई सही र वास्तविक परिभाषा कन्जुस्याइ नगरि दिन सकियो भने सबैले पत्याउन सक्ने प्रमाण बन्दछ तर त्यही तस्बिरलाई गलत तरिकाले बयान गरेर लेख्यो भने हावादारी बन्न पुग्छ। हजार शब्दको बयान एकै तस्बिरले बोलेको हुन्छ र त जस्ले जता मन लाग्छ त्यतै बटारेर आफ्नो स्वार्थ अनुसार प्रयोग गरेको हुन्छ। खासैमा भनौ भने ब्लगर मित्रले बित्थामा समयको नाश गर्नु भएको छ र आफ्नो ब्लगको स्तर पनि आँफैले घाटी निमोठ्ने प्रयास गर्दै हुनुहुन्छ। धेरैले मेरो ब्लग हेर्छन भनेर जे पायो त्यही सामाग्री राख्न उचित नहोला। सामाग्री राख्न अधिकार त ब्लगर सँग नै सुरुक्षित छ तर जती लोकप्रियता ब्लगले बनाउदै जान्छ उती नै गोडमेल गर्दै उन्नत फूल फुलाउन पनि पर्दैन र भन्या?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • nahune kura lekhnu bhayana….kamsekam patyune ta hos..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • mirgatrishna k.c

    hawa kura garera time matra waste gardiyako webside ko nai badanam yasto affai le story banayara samachar lekhnu ramro hoina ……..!!!!!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    raj chhatri Reply:

    nachahe do kura gara ra time wast garnu bnda time ko sadupayog garnu parcha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sabals shrestha

    sathi ho this mater is imposibal . this mater is all Haba kura ho .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • man bahadur

    more than nosnesnce….blog bhandai ma …

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sujan

    yo khatey lay ta k lekcha k. man lagi cha aafno blog banayra. aba ta political news pani lekna chadyo maobadi ko sarkar hatayra hola maobadiko chamcha.
    ha ha ha ha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • gudmanig sar
    malai acam lagac o ca

    dunia ma
    samser ali 5816407+3032690 doha qatar a –g

    [ctrl+v ]

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • yetiman

    Haawaa kuraa ho ki paani kuraa ho, photo dekhenau ??

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ramkrishna Niraula,Jhapa

    वाहियात । कस्तो वाहियात कुरा हगि । क्या हल्का फुल्का कुरो ।
    भ्याकुतो र मान्छेको पनि त्यस्तो हुन्छ त कहिँ नभएर । के आइमाइको पाठेघरको मुख ह्वाँग हुन्छ कि क्या हो सँधै भ्यागुताको फुल छिर्ने गरी । सेक्सको समयमा बाहेक आइमाइको पाठेघरको मुख सँधै बन्द हुन्छ । कस्तो कुरो हो ददिराम जी । त्यति पनि थाह छैन ।

    बिचरा बच्चोलाई न्यूट्रेशन पुगेन होला या जन्मदै केही रोग लिएर जन्मेको थियो होला । अझ त गाउँले पो पापी त । मरेको बच्चोलाई के रमिता गरिरा होला पापीहरु । लासको पनि सम्मान गर्न जान्नुपर्छ नि हो ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • k.gurung

    Hello
    While you were writing this artical have you ever think how mother feel in her heart.As you have written that mother had relationship with frog.and you have said frog sperm enter in mother uterus see there is diffeence between keeping relationship and implantation so i woul say while you are wrting jus think which word is suitable for what.And is there proof for this event have you done reach on mother possiblly not.And it hard belive that even in hospital medical proffessional said as far as i consult may be mother gave anachepalic child in medical terms in general term it said that baby without formation head.Any way you have written this now try to find what is it and write again donot run after people and while respect mother feeling and dignity please i sorry for mother for her loss.
    thank you

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sanjaya Jha

    Yo lekhmelai Patanko Mental hospital or Ranchi nai lanu parchha. This news was published by Kantipur daily 3 months ago. This writing may cause sadness to Suntali and her husband. Please remove this blog as soon as possible from this site otherwise they may sue in the supreme court for contemplation.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • के भन्नि मान्छेको घैटो जोडीएन।।।।।।।लेखख्जु ।।।???

    भन्नाले
    आईमाई हरु पनिमा नुहौनै नहुनी के..?????

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • halo sar nawkura

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • koi pani hoina

    hi
    yasto khabar chaper aphno patrakarita lai haluka na nabanus chi………………….chi…………………

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    lama Reply:

    yes tapaile ek damai thik kura garnu bhayo

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • section sharma

    ekdam hawa..kura haru..
    well ! lekh padna ta majja ayo, but kura ma kati dam chha, lekhne skill matra ho ki guf ho yo sabai???????

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • haba kura aaba daki nalakunuhola

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ma nepali

    के हो मित्र दधी अलिकती समाचार लेख्दा बिचार पुरायार लेख्नु पर्‍योइ नि हो सिर्सक र लेख मा कुनै पनि तल्मेल मिलेको छैन कही यानिमल को बिरय बाट मनिष ले बच्चा पाउछ अनी नेपाली हरु काम नपयक भन्नु कत्तिको उपौक्त हो तपाईं चाँही कुन चाँही रोजगरी हो र तेही देक्क्ची कम्पनी त हो फ्रान्स को इल फो आतसियो ह ।।।।।।।।।।।।।।।।।।।।।।।।।।। छि छि छि छि ……………..छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि छि

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Dr. Dipendra

    यो condition Anencephaly हो। Folic Acidको कमी भएमा यस्तो हुन्छ। भ्यागुता-स्यागुतासँगको यो सँग केही सम्बन्ध नै हुँदैन।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • dilip sunuwar london

    this is such a nonsense

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Dear friends,samachar nai jhuto vanna milena kinaki photoharuta nepalikai majhma rakheka 6n baru lekhakjyulai vyagutako garva dharan samaye kati hun6 sodhna man lageko thiyo.9 mahina ta pakkai haina hola

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    raj Reply:

    raamro question ho yo paru jee? yesto bihaar baata nakkali certificate lyaayera baneko thug doctor lai bhyaguta le kati time ma garva dhaaran garchha bhanne kura k thaaha?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Harka PUN

    नपढ्दा सम्म छिटो पढ्न मन लाग्यो, पढे पछी भने छ्या किन पढियछ जस्तो लाग्यो । धत्तेरी के समाचार हो यस्तो बेकारको ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • k ho dadhi ji 2006 ma vayako kura 2009 ma aayara published garne yesto pani huncha?
    jun bela ma pani Nepal ma nai thiya dolakha mero pani jilla ho yo ghatana real ho Dolakha jilla Virkot V.D.C ma basne suntali karki le janma diyako frog baby lai charikot bazzar ghumaiyako thiyo.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ramesh Kumar

    i can’t believe in this your news.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Its just the discusting things testo ta kahile pani hudaina. yedi testo hune ho bhane sayad sabai ko cross gare ra manche ra dog ko ,cow ko ,elephant ko ,horse ko jasto banae halcha ni ta. Science and technology ta yeti vast cha ki yedi yesto hune ho bhane turunta sara world ma nai yesko charcha bhyera yesko research huncha ni,,its just the abnormality child born which was the defect in the pregnecy period……………………………………………….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rajendra

    ब्लग सन्चालक ज्यु ,अर्काको इज्जत बेइज्जत हुने गरी कुरै नबुजी एस्तो बकम्फुसे कुरा लेख्ने हो ? मानहानिमा मुद्दा दिन लगाउनु पर्‍यो कि यो पोस्टलाई सचाउने ह ? कि सन्चालक ज्यु आँफै भ्यकुताको बच्चा हो ह ?

    Rajendra, Charikot

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • prem banjara

    yo ta aachamai nai bhayoni ni?
    yo possible ho jasto chai lagdaina.ki kali aayako ho ra yasto bhayako ho……?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • shyam sharma

    i’m with dr dipendra

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • jaya ram rijal

    yo samachar chain sancho huna sak6 tara vaykuta sanga sex chain vayako haina. kahi vaykuta ra manchhe ko gene mil6. yo samyog matra ho. it is a mutation

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Govinda Panta

    यो कुरा अलि हजम भएन नी ,साथी । त्यसमाथि चरीकोट नाम गरेको कुनै जिल्ला नेपालमा छैन । दोलखा जिल्लाको चरीकोट भनेको भए अलि सान्दर्भिक हुन्थ्यो । तर पनि यो कुरा हावा नै हो । तपाईं मजाक अलि ज्यादै गर्नु हुँदो रहेछ त्यो पनि मेहनत साथ । I am impressed.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • amar

    kura hawa hoina tathya chahin bakwas rahe6

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • tul thapa magar

    तपाईले लेख्नुभएको यो लेखमा मेरो कुनै चित्त बुझेन’। यस्ता झुटा कुराहरु नलेख्ने गर्नुुुस

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Tista Parsai

    This is not possible. child might had down syndrom

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • thapa raj

    kahe navako jatra hade gauma. yesto pani huchha lakhana payo vandima yesto chhaya! chhaya!! chhaya!!! chhaya!!!! chhaya!!!!!! chhaya!!!!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Yo Saab Haawa Kura Ho ………….. Yesto Hunai Sakdaina ……… Kaha Bhyaguta phucche … kaha Manchhe ………………

    Lau lau je bhaneni RAmailo Bhayo …………………..

    Dhanyawad ……..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Buwan Basnet

    ल अब महिला हरु खोलामा नुहौन जाँदा भने सतर्क रहनु होला है त| फेरी अर्को भ्यागुतोले जन्मैदेला आफ्नो बंस तपाइको पेटमा |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sushil acharya

    यो दन्त्य कथा कसतो कस्तो ! न प्रेमिका लै सुनौना मिल्ने! न छोरा लाई नै सुनाउन मिल्ने ! कसैलाई सुनाउ भने खुस्केछ भन्लान भन्ने डर ,नसुनाऊ त दधीराम भ्यागुता जी को चित्त दुख्ने डर ,हे भगवान म के गरूँ ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sushil acharya

    तेरीमा फटाहा !!! दुनिया लाई मुर्ख बनाउन खोज्ने ? त्यो बच्चा भाँडोमा बोक्ने मान्छे को दुइटा हातको बाहुला त फरक फरक छ नि ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • होइन किन नेपाली तेस्तो भनेको गल्ति भयको होलानी मलैता तेस्तै लाग्छा ह ह ह ह

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

1 2
तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree