तप्पतप्प पोखिएँ म !
-विद्या सापकोटा
तिमी हरायौ त्यो गुनगुनमा
बिपनाको खेतिमा निस्कीएँ म !
तिमी भिज्यौ, मात्र मनसुनमा
आँफैलाई रित्यायर पोखिएँ म !
सुदुरमा बाँकी रक्तिम किरण
गोधुलिको घुम्टोमा छोपीएँ म !
बिलायौ तिमी जूनसँगै
प्रतिक्षामा शितसरि तप्पतप्प पोखिएँ म !
श्रीजनामा जुट्यौ तिमी
मदहोश अनौठो मुटु सिच्दै चोपिएँ म !
सुन्दै थियौ प्रीतका सम्मोही धुन
हाँस्यो हिमाल, झरनासँगै चोखीएँ म !
प्रतिक्षामा शित सरि तप्पतप्प पोखिएँ म !
कल्याणपुर -७, नुवाकोट
हालः शंकरदेव क्याम्पस, काठमाडौं
(‘तिमीमा हराएँ’ शिर्षकको कवितामापाठक प्रतिक्रियाका रुपमा प्राप्त भएको थियो यो रचना-नेपालप्लस) ।



Superb cha !!!!!!!!!…………..Keep it up your good writing skill…….
मन परो वा परेन:
0
0
[Reply]
हराउनुको चिन्ता कस्लाई? जीत हाम्रै थियो ।
पलपल मा जुनी जीउने, प्रीत हाम्रै थियो ।
………………………………………….
मन परो वा परेन:
0
0
[Reply]
म हराउछु सधैं जहाँ तिमी फूल्छौ !!
मन परो वा परेन:
0
0
[Reply]
very nice
मन परो वा परेन:
0
0
[Reply]
भल्भल्ती उम्लिएँ म …
सपनी त मैले पनि कहाँ सोचेको छु र
बिपनिको खेती भयो भनी गुनासो राख्यो नि,
बिना बर्षा तिमी पनि त कसरी भिज्छ र
आफु रितिएर पोखिएको गुनासो राख्यो नि,
पारी गाउँलाई बादलले छोप्दा मन खुशी कहाँ छ र
गोधुलिको घुम्टोमा छोपिएको गुनासो राख्यो नि
नौ डाँडा पारीको तिम्रो र मेरो दुरी हुँदा
भल्भल्ती उम्लिएँ मै पनि,
किन पोखिएको गुनासो राख्यो नि,,,,,,,,,
From – Iraq
मन परो वा परेन:
0
0
[Reply]
Very very NICE………………
मन परो वा परेन:
0
0
[Reply]
yours poem has very nice, keep it up your writing skill.
मन परो वा परेन:
0
0
[Reply]
Bini Nirjala
Namaste
very nice and good article keep it this way to continue……..
Bro,
Raju Sapkota
Doha.
मन परो वा परेन:
0
0
[Reply]
dherai ramro
मन परो वा परेन:
0
0
[Reply]
तिमी भिज्यौ, मात्र मनसुनमा
आँफैलाई रित्याएर पोखिए म!
बिलायौ तिमी जुन सँगै
प्रतिक्षामा शितसरी तप्प तप्प पोखिए म..!
……………………
……………………
साहित्यको भाकाहरू कोर्नु नसके पनि कबिताको शब्द शब्दले मस्तिस्कमा हावा दिनेगर्छ। शायद हरेक मान्छेको आफ्नै प्रकारको प्रतिबिम्ब होला, तर जहाँ जे भएपनी कबिताले कसै न कसैको दिमागी केमिकल भित्र पक्का पनि सान्तोना दिएकै हुन्छ। Bur-Dubai
मन परो वा परेन:
0
0
[Reply]
bidhya je taiko kabita dherai ramro lageyo
मन परो वा परेन:
0
0
[Reply]
deepak shrestha Reply:
May 1st, 2010 at 11:41 am
Bidhya ji tapaiko kabita ramro lageyo pheri dherai yasarinai kabita haru lekhdai garnu hola
मन परो वा परेन:
0
0
[Reply]
अनयासै हल्ला गरयौ कहाँ म हरायको थिय
पश्चिम् को बाटो हुदै मनसुन बोकी आउदै थिय
ब्यर्थ तिमी निस्कियछौ हत्तार् मै रित्तीयछौ
रक्तिम किरण सँग ठोक्कियनि कहाँ तेसै बिलाउथेर
हतार हतार आउदै थिय म स!च्चै तिमि ले हत्तार गरेउ
शित सरि तप्प तप्प पोखिनमा
सृजना त तिमी ले नि चन्दन सरि घोट्दै थियौ
अनयासै,मधुमोह अनौठो मुटु सिच्दै सिच्दै चोप्दै थियौ
तिमी कतै मरुभुमि कुरिहेर कस्तो हुदो सम्मोहि धुन हरु
कहाँ हिमाल छाना मुनि झर्ना हैन झार छैन
अनयासै हल्ला गरयौ कहाँ म हरायको थिय
बड्दो गर्मि नसहेर चर्को चर्को कराएकोथे
अनयसै हल्ला गरयौ कहा म गुनगुनयथे
पश्चिम् को बाटो हुदै मनसुन बोकी आउदै थिय
ब्यर्थ तिमी निस्कियछौ हत्तार् मै रित्तीयछौ
राम कृष्ण बर्तौला
इराक बघ्दाद
मन परो वा परेन:
0
0
[Reply]
pokhinu ma majja thiyo tesaile ta pokhiyau ni
aasal man6e nachinna le bichbatai ma rokiyau ni
मन परो वा परेन:
0
0
[Reply]
वा क्या मस्ती जवानीका शब्दहरुले भरिएको गजल पोत्नु भयो नि …
अनी उस्तै फेरी माती साथी ज्यु को प्रतिकृया बिद्या जि को गुनासो ल जे भएपनी लेखन मित्र हरुलाई धन्न्य्बाद
मन परो वा परेन:
0
0
[Reply]
Asaadhyai ramro chha.!!!
मन परो वा परेन:
0
0
[Reply]
बिपना का खेतबारी मा मनको माया रोप्न पाँउ
तिमीलाई नै नबश्रिगार मा पछ्यौरी ले छोप्न पाँउ।
सात समुन्द्र पारी बाट फर्किएर अर्को बर्ष
बुढा सुब्बा का बाँसहरु मा तिम्रै नाम खोप्न पाँऊ।
तिमीलाई नै नबश्रिगार मा पछ्यौरी ले छोप्न पाँउ।
मन परो वा परेन:
0
0
[Reply]
sundar! ati sundar!! attyantai sundar!!!
मन परो वा परेन:
0
0
[Reply]
Bidhya Jee, U wrote super reply……….Keep it Up !
मन परो वा परेन:
0
0
[Reply]
baini sano man nagarnu la? bhandari jasto hunu hai sapkota bhayepani.
मन परो वा परेन:
0
0
[Reply]
Ya bidhya, k ho? timi yasto dami reply didai thiyau? k raj 6 han yaha??
मन परो वा परेन:
0
0
[Reply]
Bidhya Jee hajur ramro ki hajurko kabita ??
Ma Aljhiya Yasaima……please Help me
मन परो वा परेन:
0
0
[Reply]
राम्रो छ निरन्तर्ता दिनु होला भन्न चाहन्छु।
मन परो वा परेन:
0
0
[Reply]
Bidhya Jee,
Yo kabita Commentko lagi lekhnu bha ra6……damdar lekhaiko lagi badai 6.
Ramro manchhe ramro shrijana !
मन परो वा परेन:
0
0
[Reply]
लौ खा म त ढिला पो भएछु बाइ प्रतिकृया लेख्न। अब श्रीजनाको बारेमा त के लेखी रहनु पर्यो र, आखिर लेखेको कस्ले?? त्यो पुरानै फोटोले पो झुक्क्याइ रहने भो, मेरो मत्लब त्यो नक्कली कोठी क्या निधार को।
मन परो वा परेन:
0
0
[Reply]
DEB KUSHI LAGYO TIMRO LEKHA PADER ANI AJAKAL K GARDAI CHHAU NI ? THIKAI HOLA SABAILAI GHAR TIR HOINA?
मन परो वा परेन:
0
0
[Reply]
(REMEMBER ME) MANOJ2007_KHADKA@HOTMAIL.COM HO MERO ID LA ANI MASSAGE SEND GAR LA DEBAKI (MANOHAR KALAYANPUR DEUDI)
मन परो वा परेन:
0
0
[Reply]
timi sital paban hau ma ma seet bani khasne chhu. timi atal himal hau ma hiu bani basne chhu.
मन परो वा परेन:
0
0
[Reply]
very good
मन परो वा परेन:
0
0
[Reply]
nice
मन परो वा परेन:
0
0
[Reply]
कविता धेरै राम्रो छ
धन्यवाद,
मन परो वा परेन:
0
0
[Reply]
Bidha ji kabita dherai ramro lagyo ni pheri pani lekhanu hola hi.
मन परो वा परेन:
0
0
[Reply]
good article keep it again than again.Good Poem.
मन परो वा परेन:
0
0
[Reply]
Ramro chha vanirahanu pardaina hola 29 man naparera 30 bana ko keep going on …..yo month ko last ni 30 ma hunchhani month of the poem banako hahaha
मन परो वा परेन:
0
0
[Reply]
केही मित्रहरुले कविता भन्दा अनुहारको कोठी मन पराए ” निर्जला ” को। साँच्चीकै भनु न उहाहरुको उद्देस्य कविता पढ्नु नभएर अनुहारको कोठी हेर्नु नै हो । सिर्जनालाई अनुहार सँग दाँज्नेहरुले पारीजात र झमक घिमिरे जस्ता सर्जकहरुलाई कसरी हेर्दा हुन? सोच्न पर्ने भएको छ।
मन परो वा परेन:
0
0
[Reply]
बिद्या जी,
धेरै पछी तपाईंको श्रीजना पढ्न पायकोमा साह्रै खुशी लगेको छ। तर यो तिमीमा हराया को कोम्मेन्ट्को लागि पो लेख्णु भरहेछ हाम्रो लागि फेरी छिट्तै नयाँ प्रस्तुती लियर आउनुहोला ।
साथीले कोठी हेर्यो भन्दै हुनुहुन्छ, तर नपढिकन हेरेको भन्न मिल्दैन, पदिसकेपछि भने सबैमा यौटै समस्या बिद्या राम्री कि बिद्या को श्रीजना ??
म त भन्छु हात्तीछप चप्पल र हात्ती उस्तै उस्तै हो नानु ,यो प्रश्नको उत्तर उहाकै दाजु ले दिनुपर्ला, कसो ददि जी??
All The Best !!
मन परो वा परेन:
0
0
[Reply]
चन्द्रमा झै तिम्रो मुहार नदेखेरै मर्छु होला,
म त अब धर्ती छोडि अन्तै बसै सर्छु होला।
बाहिर पिडा भित्र पिडा पिडाले सिमा नाघिसक्यो,
पिडा जलाई खरानि बगाइ चाडै खोला तर्छु होला।
म त अब धर्ती छोडि अन्तै बसै सर्छु होला।
हावा सँगै उडी जान्छु आकाशमा बादल बन्न,
तिम्लाई खोज्न ठोकिएर पानी बनी झर्छु होला।
पाप त लाग्ला यो धर्तिमा तिम्लाई छोडि एक्लै जादा,
खोला बनी माफि माग्न तिम्रो पाउ पर्छु होला।
चन्द्रमाझै तिम्रो मुहार नदेखेरै मार्चउ होला,
म त अब धर्ती छोडि अन्तै बसाइ सर्छु होला।
म त अब धर्ती छोडि अन्तै बसाइ सर्छु होला।।।
अन्जान राजकुमार लामा मोक्तान
काठमाडौं, नेपाल
मन परो वा परेन:
0
0
[Reply]
Bidhya ji ko comment kabita ko ruup ma padna pauda bado khusi lagyo. Uha le yo comment Bishwaraj ji ko bhawana lai matra pratibyakta garnu bhaeko chhaina, bidesh ma aaphno sapana sajauna jani sampurna tyasta yuwa pidi lai garnu bhaeko chha, jasle swadeshma aaphno pran bhanda pyari jiwan sangini lai chhadera usko abhav ma arko mrigatrishna rupi bikalp rujna pugchha. Yo ushko kamjori ho. Bideshi hawa ko asar ho. Ke yo purush matra lai lagu chha? Ke bideshma jane mahila sabai satisabitri chhe? Yo manawa kamjori bata sabai achhuto chhaina? Hamra sanskar ra paristhiti ma bachhna ra tyas watawaran bata pratibhut hune jun sambedna ko anubhuti chha tyo abarnaniya chha ra sayad tyo paschhyatya sanskar bata tyahi khale ananda anubhav na hola tara sukha subida ra bikash ko arkai khale bhautik sukha shanti milla. Ra yasko muldhar ma pare manish aaphnu bichar ra kartabya bata bichalit huna sakchha. Aba aune hamro samaj ko chunauti yastai prakarko hunchha. Hamro samaj tyahi disha tarpha agrasar bhairaheko chha. Yo pharak sanskar ko bichhma hamra naya yuwa pidi pareka chhan. Yastai paristhiti ko dwanda ra chot ko parikalpana swarup Biswaraj ra Bidhya ji ko kabita janme ko chha ra janmi rahane chha.
मन परो वा परेन:
0
0
[Reply]
bidhya didi namashkar la kabita tha dhari ramro rachi maili dhari dhari ramro lago . but how is you ???????????????????????
मन परो वा परेन:
0
0
[Reply]
कही नयाँ पन र नयाँ कुरा त पाय तर बयान गर्न ढीलl भय छ ।
धेरै बयान त के गर्नु र, राम्रो छ ।
मन परो वा परेन:
0
0
[Reply]
कसरी शब्दमा बयान गरुँ |मसँग त्यती गहकिला शब्द छैनन | अती राम्रो छ लेख्दै जानुस् ल |
मन परो वा परेन:
0
0
[Reply]
मुक्तकहरु
१. हिजोआज स्वप्न सन्सार डुलिरहेछु म
अप्सराको अँंगालोमा झुलिरहेछु म
माया दिने धेरै थिए तर तिमीलाई पाएपछि
निर्धक्क भई दुनियाँ नै भुलिरहेछु म ।
२. विद्या नाम रहृयो त्रि्रो शुक्र त्रि्रा स्वामी भए
त्यही भएर त्रि्रा सबै कृतिहरु दामी भए
दाहिने हातको कान्छी आँैंला सजाऊ हीरा लगाएर
सुभेच्छा छ भविष्यमा साहित्यमा नामी भए।
.
घ. भन्दिनझ् म तिमीलाई र्सवस्व नै ७amउसान्ने गर ।
ब्रहृमा, बिष्०ाु, महेश्वर यी तीनै रुप मान्ने गर
तर बजार जाझ्दा भने एउ६ा कुरा नबिर्स है
मलाई मि७amउसो मि७amउसो लाग्ने सागसब्जी ५ान्ने गर ।
द्ध. खै त हजुर संविधानको खाका कोर्नु भो
विकास ग५ौझ् भन्नुहुन्थ्यो पाखा फेार्नु भो
भन्नलाई सजिलो ५, गर्न भने गाह्रो हैन
आजसम्म सहमतिको भाखा जोर्नु भो र
छ. भन्थ्यौ निराश भो जिन्दगी तिमीबिना सार भएन
मनमा रहर हुझ्दाहुझ्दै कसैसित प्यार भएन
देखेझ् हिजो मस्की मस्की हिझ्८्दै थियौ अर्कैसित,
त्रि्रो कुरामाथि अब कत्ति पनि पत्यार भएन ।
ट. सोच्५यौ तिमी आफूले जे गरे पनि ७amउसीक हुन्५
मलाई पनि तिमीसित त्यसै पनिर् इख हुन्५
केको लामो कुरा गर्नु शत्रुराशि परेप५ ि,
जब हाम्रो हरेक कुरा एकअर्कालाई बिख हुन्५ ।
ठ. तिमी भन्५ौ हाकिमसाबको गु०ागान गाउनर्ुपर्५
म त भन्५ु निर्धक्क भई सत्य बोल्न पाउनर्ुपर्५
बक्बक् गर्ने विरोधीलाई वशमा राख्नु पऋयो भने
७amउसुलो कर्ुर्सर्ीीजम्मा लगाई मुखमा बुजो लाउनु पर्५ ।
ड. मन खुम्चिन्५ अनुहारभरि मुजा पर्न थालेप५
ि म्वाइझ् खाने मायालु नै ६ा९ा र्सन थालेप५ ि
धेरै खिल्ली नउ८ाओ बाइफाला ७बिmउस६ीहरु,
थ्ााहा पाउला आफ्नो पनि बैझ्स र्झन थालेप५ ि।
९. केको हतार केही वेर अझै हातमाथि हात देऊ
ऋझ ैलठ्ठ पार्ने गरी नजरको मात देऊ
केको लाज मान्नु अब मैले माग्नै परेपछि,
तिर्खाएका ओठमाथि ओठकै न्यानो सौगात देऊ ।
१०. शिर झुकाई कसैसामु हात मल्दै मल्दिनँ म
गोप्य कुरा कसैसित कहिल्यै खोल्दै खोल्दिनँ म
तर एउटा कुरा भने क्षमा गर्नुहोला मलाई,
कहिलेकाहीँ बाहेक सत्य बौल्दै बोल्दिन म ।
११. आज मेरो पिरतीको फूल सबै सुकेको छ
देख्छौ कहाँ त्यो पीडा त मुटुभित्रै लुकेको छ
न त मर्नु न त बाँच्नु भएको छ हेर मलाई,
नसोध भो तिमी मलाई कहाँ कहाँ दुखेको छ ।
१२. न त गर्मी न त र्सर्दी गोधूलिको पहर थियो
वरिपरि हँस्सीमजाक खानपिनको लहर थियो
गइहालिछ्यौ कति छिटो जान्छु पनि नभनेर,
तिमीसित बात मार्ने आफ्नो कत्रो रहर थियो ।
१३. हिजोआज हाँस्न थाल्यौ, बोल्न थाल्यौ, जाती भयौ
मलाई पनि लाग्न थाल्यो मनमिलेकी साथी भयौ
मैलेजस्तै तिमीले पनि सत्य कुरा भन्नर्ैपर्छ,
मलाई दैख्नासाथै किन गुराँसभन्दा राती भयौ ।
१४. तिमीले आफ्नै सम्झेदेखि ती आँखाको नानी हुँ म
कहिले पनि नरित्तिने पिरतीको खानी हुँ म
जति बेला तिर्खा लाग्छ स्वाट्टै पिइदिए हुन्छ ,
तिमी सामु राखिएको गिलासको पानी हुँ म ।
१५. सिधै कुरा नगरेर फुलबुट्टा भछर्यौ किन,
बेलाबेला सबका सामु घोच्कापेच्का गछर्यौ किन
के नै बिराम गरेको छ भन दीपक कौडिन्यले,
गुलेली नै ठोक बरु, मात्रै चारा छछ्र्यौ किन र
ज्ञट. बिधुवा र ६ुहुराको आलाप बाझ्की नै ५
जताततै थापिएको धराप बाँकी नै छ
शान्ति ल्याउँछौँ भनी धेरै नकर्ुल हो नेताहरु,
भीममल्लकी ७नतसीमतीको सराप बाँकी नै छ ।
१७amउस. पाइलैपिच्छे विपत्तिलाई पगालेकी मान्छे तिमी
तर मनमा सुन्दर सपना सँगालेकी मान्छे तिमी
एकदिन त्रि्रो भाग्य खुल्छ , त्यति बेला नबिर्सनू ,
मैले सयौँ सुभेच्छाले अँगालेकी मान्छे तिमी ।
१८. तिमीलेजस्तै पहेँलो घाम ताप्न पाए हुन्थ्यो
आँखाभरि त्रि्रो तस्बिर छाप्न पाए हुन्थ्यो
शुभ्र, शान्त, सौभ्य अनि सुकुमारी रहिछ्यौ,
त्रि्रो माया अँजुलीमा थाप्न पाए हुन्थ्यो ।
१९. विद्या रुपकी खानी अनि मुस्कानकी दानी तिमी
प्रकृतिकी अनुरागी स्वच्छ मनकी ज्ञानी तिमी
सत्य कुरा गर्दैछु म, बिन्ती तिमी नफर्ुर्किनू ,
जस्ले दर्शन पाउँछ त्रि्रो , त्यही सज्जनकी नानी तिमी ।
२०. तिमी लेख लेख भन्छौ, मुक्तक त्यसै फर्ुछ कहाँ
जहिले पनि खोजेजस्तै साइत त्यसै जर्ुछ कहाँ
समयले दिने न हो तिमीले मैले पाउने कुरा,
मस्त न्रि्रा नभइकन मानिस त्यसै र्घर्ुछ कहाँ र
द्दज्ञ. सधैझ्झ् पर्ुखाको गु०ागान गाउझ्दैमा केही हुझ्दैन
सहिदलाई माला लाउझ्दैमा केही हुझ्दैन
जबसम्म राजनेता सिझ्गौरी खेलिरन्५न् ,
अर्बौझ् विदेशी अनुदान आउझ्दैमा केही हुझ्दैन ।
मन परो वा परेन:
0
0
[Reply]