देश बेच्ने पार्टि रित रैछ (गजल)
-सुमन बगाले, आबुँ खैरेनी, तनहुँ
बोल्न जाने जिन्दावाद पार्टि गित रैछ
पुग्न सके वालुवाटार गाठिँलो जित रैछ ।
लुछाचुँडी नेताहरुको हानथाप पद रोज्न
देश बेची भुँडी भरेपनि पार्टि हित रैछ ।
भ्रष्टाचार र अपराध दिनहुँ जसो बढेका छन्
नेता, प्रशासन, पुलीस त यिनकै मित रैछ ।
पुरे सिमा मेटाइदिए स्तम्भ नेपाली अस्तित्व
देशै खाँदापनि नमेटिने कस्तो धित रैछ ।
बेचिदिए हिमनदि, दाइजो दिए टनकपुर
सत्तैपिच्छे देश बेच्ने पार्टि रित रैछ ।।


THANKS A LOT TO YOU.
मन परो वा परेन:
0
0
[Reply]
veri nice
मन परो वा परेन:
0
0
[Reply]
nice and speaks the real situation of nepal.keep it up bro.
मन परो वा परेन:
0
0
[Reply]
गजल ः देश बेच्ने पार्टि रित रैछ ॥
गाउन जाने जिन्दावाद पार्टिको गित रैछ
पुग्न सके वालुवाटार नोठको जित रैछ ।
लुछाचुडी नेताहरुको मारमा परे जनता
देश बेची भुडी भरेपनि पार्टि हित रैछ ।
भ्रस्ट र अपराध दिनहुँ जसो बढेका छन्
पुलीस प्रशासन र नेता यिनकै मित रैछ ।
आन्तरिक द्धन्दले विलायो नेपाली अस्तित्व
देशै हुसु्रदापनि नमेटिने कस्तो धित रैछ ।
सिमनाका रेखाहरु पार्टि अनुसार बदलिन्छ
सत्ता पिच्छे देश बेच्ने पार्टिे रित रैछ ॥
आदरणिय पाठक बन्धु माथिको गजलहरु मैले खेस्रा कोरेको र तलका यि गजल प्रेशीत गर्न खोज्दा खेस्रा पर्न गएको रहेछ । यसमा मेरै लार्पवाहीले गर्दा यसो भएको रहेछ । अब प्रकासित हुने लेखहरुमा गल्ती नदोरिने बाचाका साथ क्षमा माग्न चाहान्छु । सुमन बगाले
मन परो वा परेन:
0
0
[Reply]
it’s ok thanks for the next update you are doing good jobs for viewrs good gajal song keep going on more and more wish you allthe best.
मन परो वा परेन:
0
0
[Reply]
its true
मन परो वा परेन:
0
0
[Reply]
very nice bro
मन परो वा परेन:
0
0
[Reply]
आहा कति राम्रो
धन्यवाद सुमन बगाले जि,
मन परो वा परेन:
0
0
[Reply]
ramro chha………
मन परो वा परेन:
0
0
[Reply]
Thanks for all commenter , i will do my best incoming future. god bless all of you take care.
मन परो वा परेन:
0
0
[Reply]
its nice bor
मन परो वा परेन:
0
0
[Reply]
its very nice bro . keep it up
मन परो वा परेन:
0
0
[Reply]
nice gazal. its the voice of nepalese, keep it up .
मन परो वा परेन:
0
0
[Reply]
namaskar sir ramro lago tapaiko kura lektai garnu hola la cu
मन परो वा परेन:
0
0
[Reply]