युद्द रोकिनुमात्रै होइन शान्ति

-पुष्कर शाह

pushkar-shah-in-makau.jpgइजिप्टकोपनि त्यस्तै रमाइलो कहानी छ । सधै साइकल चढ्ने सधै साइकल चढ्ने । कति चढ्ने साइकल ? इजिप्टको पिरामिडमा उँटहरु सजाएर राखेका हुने । त्यसमाथि चढेर फोटो खिच्ने । लान त लगेको थिए साइकल । तर कति साइकल मात्रै चढ्ने भनेर साइकल राखें । अनि उटमा चढेर फोटो खिचें । उँट चढेको दश पाउण्ड । दश पाउण्ड पहिल्यै तिरेर अनि चढ्ने रैछ । दश पाउण्ड दिए । चढे । फोटो सोटो खिचें । अन्दाजी पाँच मिनेट लागेहोला । अनि ओर्लनु पर्‍यो भनेर उट बसाल भनेको त के भन्छ ? पैसा ले रे । अनि अघि देको के त भनेको त अघि दिएको त चढेको रे । उट बसालेको छुट्टै चाहिन्छ रे । ल भयो ?

 अङ्रेजी राम्रो बुझ्दैन । तर टुटेफुटेको अलि अलि बुझ्ने । के भन्छ यो भने । झगडा गर्‍यो एकछिन । अनि त साथी त उट बाधेको डोरी यस्सो तन्काएर काँधमा लगाएर हिडाउन पो थाल्यो । कुदाउन पो थाल्यो । परेन त फसाद ? बसालेको पनि पैसा माग्यो अघि । अब, हिँडाको, कुदाको सबै पैसा लिन थाल्यो भने के गर्ने ? रोक रोक रोक भनेर दश पाउण्ड दिएर ओर्ले । यस्तै रमाईला कथाहरु थुप्रै थुप्रै छन मसँग ।

 कहानीहरु यस्तै हुन् । मैले कितब लेखिरहेको अहिले । अहिलेसम्म मैले एशिया, अफ्रिका र अमेरिकाको बारेमा गरेर तिन वटा किताब लेखें । अहिले यूरोपको बारेमा लेखिराखेको छु । त्यसकारण अहिलेनै सबै कथाहरु भन्यो भने किताब बिक्रि नहोला है ? छन् त यो भन्दा राम्रा कथाहरु छन् नी !

 यात्रा गर्दा जिवनमा भोगेका धेरै रमाईला कुरा हरु जहाँ यात्रा गर्दा खेरि मैले हिमालको माइनस चार डिग्रिदेखि मरुभूमीको ४८ डिग्रि तापक्रमसम्म हिँडेको छु । कहिलेकाहिँ खानेकुरा नपाउँदा बस भित्रबाट मानिसले फालेका सुन्तलाका बोक्रा टिप्दै टन्न खाएरपनि हिँडेको छु । कहिलेकाहिँ पिजा र बर्गर नरुचेका छाकपनि छन् म सँग । प्रायजसो म फूटपाथमा जहाँ सित्तिमा पाइन्छ त्यहिँनै सुत्छु । फूटपाथमा मस्त निदाएका रातदेखि लिएर कहिलेकाहिँ मानिसहरुले सत्कार गरेर पाँचे तारे होटेलमा लैजाँदा निन्द्रा नलागेका रातपनि छन् मसित । म पैसा कमाउन भनेर हिँडिन । पैसा कमाउन हिँडेको भए म आज यहाँसम्म आइपुदै आइपुदैनथें ।

 जापान पुगेको मान्छे । जापानमा भाँडै माझेको भएपनि म आजसम्म करोडपती भैसक्थें । अथवा अ मेरिका पुगेको म । त्यहिँ साईकल फालेर भाँडा माझेको भएपनि मासिक एक लाख कमाइन्थ्यो । पैसाको लागि हिँडेको होइन । मेरो एउटा सपना भनेको संसारमा शान्ति होस । त्यहि हो । अब नेपालीहरुलाई भन्नु पर्दा त नेपाल चिनाएरै हिँडेको हो । जता जाँदापनि आफ्नो देशनै अगाडि आ उँछ ।दश वर्ष पछाडि कुरा भनेको चाहिँ त्यै किताब बेचेर धनी भए भइयो । नभएपनि पहाडमा खेतबारी छ । दुख गर्‍यो भने खान पुग्ने छ । त्यहि फर्किने हो ।

 शान्ति भनेको चुप लागेर बस्नु, मौनता होइन शान्ति । शान्ति भयो भनेको अहिले नेपालमा जुन शान्ति भयो भन्छन् त्यो पनि शान्ति होइन । युद्द रोकिनु मात्रै शान्ति होइन । अथवा बन्दुकको नालबाट गोली छुट्नुमात्रै शान्ति होइन । शान्तिको लागि अझ धेरै लामो यात्रा तय गर्नुपर्छ । वास्तबिक शान्ति भनेको जिवनको हरेक पक्षमा खुशियाली आउनु । त्यो नै शान्ति हो । र मैले जे काम गरिराखेको छु त्यो कामबाट म सन्तुष्ट छु । म शान्तिको लागि हिँडेको छु । र संसारका करोडौं करोड मानिसलाई मैले शान्तिको सन्देश पुर्‍याएँ । त्यो नै मेरोलागि शान्ति हो । (फोटो-नेपालप्लस डट कम)

  • jaggu

    gud gud.. i proud with u..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sajan

    i am very proud to be a nepali.the country get a very honest favour man about nepal. i m very happy with him. puskar sah is really doing well for world peace.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ram prasad ghimire

    यो मानिसको धेरै प्रसंशा सुनेको छु
    कुन्नि के भयो थहा छैन​ ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Kusum

    हैन यो मान्छे नेपाली गिदी कै हो त?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • barsha bhusal isreal

    sansar ma thorai man6e hunchhan jasle aaphano lagi hoina desha ko lagi khe garna chhahan6an tihe man6e haru ma parnu hun6 pushkar ji tapai pani/ thanks best of luck

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • thats good iam proud of u .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Atank

    BAGHDAD: A heavy sandstorm has blanketed Iraq’s capital, closing the Baghdad airport and sending dozens of people to the hospital with respiratoryproblem Visibility is only a few yards (meters) and most of the few people on the streets are wearing surgical masks. Doctors at the city’s hospitals said on Sunday that people were coming in complaining about shortness of breath and other problems.

    Sandstorms are a regular occurrence in Baghdad although it is shielded from the desert by a thin strip of arable land between the Tigris and Euphrates rivers.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Geeta

    Good Job

    Sahi artha ma nepal aama ko santan ho tapaie.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • UR doing very good puskar ,keep it up

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Niraj

    तपाईं इज्रयल कहिले आउनु हुन्छ पुषकरजि ?
    “झिल झिल सितरा ” गाउँन आउने हैन फेरी? सोल्टिनीहरुले सोधेको सोध्यै छन।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • राम कृष्ण बर्तौला ( इराक बघ्दाद) )

    बिदेशको बासभो असारे पन्द्र लागेछ दई त पाईीला चिउरा चै कता खोज्ने होला ????

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • lama(lo) naveen

    waah! puskarji waah! aafno bhoutik sukhsubidha ra dhan lai paitala tala kulchera nepalko chhoro bhanera bishwasamu aafulai chinaune tapaiko tyo mutu ra mastiska lai salam chha…….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Meet Rana

    Pushkarji,
    You are doing very good, keep it up.
    Best of luck.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • purna rai

    namaste maile puskar g lai uk ma.choto bhet bhayeko thiyo tesai bakhat uhako lakchaya ko barema .biswa santi ko barema thaha paye ko thiye.hall samma pani jari rakhe ko ma thanks puskar g.{ 65 noakes meadow, ashford, kent,tn23 4ra uk}purna rai

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • You are the best nepali i proud of you my dear friend and we all friend miss you so much .again well come to israel.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • namaskar namaskar ok keep it up
    tapaile sochnu vayeko jastai soch dheri ma aaune ho vane ek din
    aabase santi aau6
    tapai lai bet of luck

    puskar ji is the best !!!!!!!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Maaila

    Pushkare ko khokro adarshale Naya nepal bandaina.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Uttam

    La la thik chha Pushkarji. Ma pani timrai bichar sanga sahamat chhu. Tara Neta haru le khattam pare ke desh.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • uttam

    kati kura ta puskar hawamai hane jasto lagchha hai

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • swagat ac

    Its Very nice.
    im regular viewer of puskar dairy.
    how can i get his mail add.

    (Here you go nepalcyclist@yahoo.com)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • hi puskar gi ani naw tapai ka hunuhun6 tapai ko ti book haru ko lagi ka samparka gar nu par 6 hola tapai yatra subha hos sabai le tapai ko aviyan ma help garun suva kama 6 hai ta

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Nishan

    Very nice!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Nishan

    Yesta kura ta Nepal ka neta le ni gardainan hai! Bado gajab kura garne bahyechha yo manchhe. Yeslai ek patak bhetnu paryo.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Harka PUN

    Pushkarji,
    You have earned losts more fan and I think I also am one of the fan. I love your adventure. I appreciate your contribution to establish peace in the world however, these clever politicial never thinks about peace.
    Go on.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Balram Shres

    Gud puskar dai,we r very proud of u,dont stop ur great mission,GOD BLESS U IN EVERY SECOEND OF UR LIFE………………….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • pushkar ji hajur lai tv ma ta derai dekheko chhu tara direact meet garna payeko chhaina.pushkar ji ma tapaiko yo yatra ani sochai ma purai sahamat chhu.puskar ji derai agadi badnush tapailai best of luck chha mero tarpha bata.jivanma kunai kaam garna ni saajilo chhaina tapaile jhan yetti bina desh bidesh ghumda sadharan jivanle paune dukha banda 10 guna bade paunu bhako holla tara tapaile tysai dukhama nepaliko man chunu bhako chha pushkar ji badai chha tapailai nepali bhako ma ra nepali lai biswa samu chinauna ko lagi garnu bhako paryash ko lagi badai chha ………….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree