यस्तो थियो बेल्जियममा नेपाली मेला
-एस बी छन्त्याल /बेल्जियम (फोटो र लेखन दुबै)
लु जा कती फ्रान्सको नेपालीको बारेमा मात्रै ब्लग्मा राखिराख्ने ? आज चै बेल्जियमको राख्नुस् । अस्ति बेलुकातिर म पुग्दा त्यती भिड थिएन । शायद अन्तिम दिन भएर पनि होला । चर्को घाम लगेको थियो । मान्छे छहारी मुनी ओतिदै थिए । मलाई पनि थोरै समयमा नै गर्मिले चौपट्ट बनायो।
नेपाली सँघ सस्थाले प्रायोजन गरेको नेपाली मेलामा मैले बिशेष गरी नेपाली पस्मिना, खानाका परिकार, खुकुरी रम, ईलामेली चिया र घरजग्गा सम्बन्धी योजना र नेपाली हस्तकला, क्युरियो र भिजिट नेपाल बारेमा प्रचार प्रसार देखे ।
नेपाली खाना यहाँ नेपालीले मात्रै जिब्रो फट्कारेको देखे । शायद म ढिला भएर पनि होला।
पस्मिना र क्युरियो समानहरुमा बिदेशी नजर परेको थियो। यि पस्मिना तथा हस्तकला स्टल दिज्युको यही ब्रसेल्समा आफ्नै शो रुम र अरु थप साझेदारी पसलहरु पनि छन भन्दै हुनुहुन्थ्यो । पस्मिना को मुल्य सोधेको १५ युरो । बाबा मुल्य त धेरै घटेछ । २००४ तिर एक जना ब्यापारीले ७०,७५ युरोमा बिक्री हुन्छ भनेको याद थियो । अहिले त आर्थिक मन्दीले गर्नु गरेछ । कि भारतीय चोरीले मार खाएको हो ? कुरा बुझ्न सकिएन । अपार्टमेन्ट सिस्टम घरको बारेमा बिदेशीले पनि चासो देखाएको कुरा बताउदै थिए स्टलका प्रचारक ।
कार्यक्रमको अन्त्य तिर अलिकती डिस्को जक्की चलेको थियो ।
नेपाली नाच निकै रमाइलो भयो ।
बिदेशी पनि मञ्चमा नै नाचेका थिए । तर नेपाल र नेपालीको बारेमा जानकारी गराउने ठाउमा हिन्दी गीतको चर्को आवाजले मेरो मनमा दाङ र सुस्ताबासीलाई भारतीयले खेदेको पिडा यहाँका नेपालीले अनुभब गरेनन जस्तो लाग्यो । नेपाली गीत सँगित पनि त छ नि बुरुक बुरुक उफ्रदै नाच्नलाई । हिन्दी गीत बिना खुट्टा लुला हुने पो हो कि ?
सेर्पा कमिनिटी ? (कम्युनिटी) का यि कलीला बहिनि र भाईहरु ले स्वादिलो म:म खुवाएका थिए । तर म पुग्दा भाडो रित्तिएको थियो ।
गोरी महिला निकै नाचिन । नेपाली गीत उहालाई चौपट्टै मन पर्छ रे । त्यसैले त नेपाली सँगै घरजम गरेकी ।
मेलामा नेपाली गित र न्रित्यले नेपाली र बेल्ज (बेल्जियमका बासिन्दा) वालबालिकालाई पनि त निकै नचाएको थियो ।


K herne France hosh ya Belguim Janha pani tehi ta ho khayo nachyo . Tetro karcha garne paisa Nepal ma nai kunai sirinshil kaam ma lagayeko bhaye sayed kati ramro hunthyo hola. Pasu pati nath le hami sabai ko raksya garun.
मन परो वा परेन:
0
0
[Reply]
yo photo harara ta malai ramailo lago
मन परो वा परेन:
0
0
[Reply]
beljum baasiharuko moj nai dekhyo nice foto
मन परो वा परेन:
0
0
[Reply]
Looks fantastic
मन परो वा परेन:
0
0
[Reply]
Nepali haru le ni ramailo garna jane ko rahai chan ramro lagyo.
k hi news haru chha bhane world ka sabai reader haru le share gare yaha nepal ma basne nepali lie thaha huncha ni ho.
मन परो वा परेन:
0
0
[Reply]
छन्त्यल जि लाई धनयबद है फेरी फेरी पनी करेक्रम मा आयर सहयोग गर्नु होल भन्ने आसा रक्दै अहिले लाई बिदा अर्जुन घिमिरे ब्रुस्सेल्स
मन परो वा परेन:
0
0
[Reply]
karyakram chaahi Nepali tara geet bhane chaahi Hindi? ha na Nepali karyakram Hindi geet bina apuro hun6 ki k ho? Dhotile yaso garyo uso garyo bhanera kina birodh garnu ! hamro maansikta nai Bharatiyako daas hunu suhaaudo6.
मन परो वा परेन:
0
0
[Reply]
काठमाडौं। कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला र अमेरिकी राजदुत न्यान्सी जे पावेलबीच भेटवार्ता लगतै प्रधानमन्त्री माधव कुमार नेपाल सहितका नेताहरुले कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालासँग भेट गरेका छन्।
कोइराला निवासमा भएको भेटमा वर्तमान राजीतिक गतिरोध अन्त्य, सर्वदलीय बैठक र बजेट लगायतका विषयमा छलफल भएको बुझिएको छ। मंगलवार बिहान कोइराला निवास महाराजगजमा भएको भेटमा राजदुत पावेलले विदाई भेट गरेकी थिइन। पावेल बुधबार स्वदेश फिर्ता हुदै छिन। त्यहाँको सरकारले पावेललाई पदोन्नति गरेपछि उनी स्वदेश फिर्ता हुन लागेकी हुन्। भेटमा पावेलले नेपालको शान्ति प्रकृयालाई निरन्तर सहयोग जारी राख्ने आश्वासन दिएकी थिइन। कोइरालाले नेपालको शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन अमेरिकाले गरेको सहयोगप्रति पावेललाईआभार प्रकट गरेका थिए।
But Why him why not Makune ? who is girija at this time.
मन परो वा परेन:
0
0
[Reply]
खाना का कालहरु जहाँ गये पनि तीन माना खाएका छन उफ्रेका छन गतिलो काम गर्नु छैन
मन परो वा परेन:
0
0
[Reply]
राम बहादुर साथी ! तपाईंले भने जस्तो नेपालीहरु खानाका काल होइनन। यो कार्यक्रमको उद्देस्य नेपाली उत्पादनको प्रचार प्रसार गर्नु हो र साथमा केही मनोरन्जनात्मक कार्यक्रम पनि। अर्को कुरा महिनौ घोतिदा मिल्ने छुट्टीको सदुपयोग र रमाइलो पनि गरेका हुन। यो कुनै राजनैतीक भाषण गर्ने ठाउँ भएको पनि होइन। बिदेशीहरुको माझ नेपाली उत्पादन र सस्क्रितीको प्रचार गर्नुलाई खानाको काल भन्नु आँफै पाते र भाते अल्छि पो भएर हो कि?
मन परो वा परेन:
0
0
[Reply]
la la timiharu ko nai rahechha din. nepal bharat le khane bela bhayo. kina aaunu paryo ra nepal
मन परो वा परेन:
0
0
[Reply]
मैले मन बहादुर लाई गरेको प्रतीउत्तरमा राम बहादुर हुन पुगेछ। नाम गल्ती भएको हुनाले सोही अनुसार प्रतिकृया राखिदिनु हुन नेपाल प्लसलाई आग्रह।
मन परो वा परेन:
0
0
[Reply]
ani anjuli g tapai lai pani beljaum jane rahar chhaki kina ho ? photolai dharai neyalera dherai dhanyabat denu bhayko chhani janu bhandaa pahela hamilai pani khaber garnu hunchaki ? moj garne le gari rakheko chha hami yasari mari metdha pani 1din pani pugdainaa kgarnehoo?
dhanyabat
___________ anjuli ggg_______
मन परो वा परेन:
0
0
[Reply]
धेरै राम्रो छ
आफ्नो भाषाको
विदेशमा पनि परिचय
गराएको मा सबै नेपलि हरु लाई
कोटि कोटि धन्यवाद
र
हिन्दि गित भने राम्रो लागेन
हिन्दिले सबै हिडाइ सक्यो
अब नेपाल पनि हिन्दै छ
मन परो वा परेन:
0
0
[Reply]
la la ramro lageo malai pani tara nepali geet ko sato kin hindi geat lagayeko hola aaja indian le gareko kaam maan ma leyeka chainaan e nepali haru le.nepal ko karekarm ma hindi geet tehi pani belgium ma haso lageo malai ta haa haaaa haaaaaaaaaaaaa…………………………………..
मन परो वा परेन:
0
0
[Reply]