साईनबोर्ड राखेरै हाकाहाकी ठगी
के बिदेश जान त्यति सजिलै पाइन्छ ? त्योपनि सित्तैमा अष्ट्रेलियादेखि अमेरिका सम्म ? तर हेर्नुस त देश बेथिति र लहडका भरमा चलेको मौका पारेर कसरि ठगिरहेका छन् शैक्षिक ठगहरुले । यो तस्बिर चितवनको नारायणघाट बजारको हो । बिद्दार्थीहरुलाई शैक्षिक परामर्श दिने नाममा खुलेका च्याउ जस्ता ईन्स्टिच्युटहरुले सोझासाझा नेपालीलाई झुक्याएर मात्रै हो र प्रशासनलाईनै चुनौति दिएर ठगिरहेका छन् । मुल सडकमै उनीहरुले ठगीका साईनबोर्ड झुण्ड्याएर मानिसहरुलाई बल्छिमा पारेका छन् । उनीहरुले ‘अष्ट्रेलिया, अमेरिका ‘फ्री’ मा सेमिनारमा जान पाइने’ भन्दै ठुला ठुला साईनबोर्ड झुण्ड्याएका छन् बिजुलीका खम्बाहरुमा ।
यस्ता साईनबोर्ड देखेपछि बिदेश गएर पैसा कमाउने र पढ्ने सपना बोक्नेहरु तिनका कार्यालयमा छिर्छन् । अनि ति सोझासाझालाई सेमिनारमा पठाउने नाममा त्यसकलागि निकै कुर्नु पर्ने, अहिले सकिएको, आउँदै गर्नुहोला फेरि कोटा आउनसक्छ, बरु यति पैसा तिरेर यसरि जान सकिन्छ भन्दै अन्य बिकल्प तेर्स्याउँछन् बिदेश जाने । कि यति पैसा तिर्नु भयो भने यो देश तत्कालै मिल्छ भन्दै महँगो पैसा असुलेर, कसैले अर्को दलालकहाँ पठाइदिएर कमिशन खाएर बिदेश पठाउँछन् । वर्षौंदेखि प्रशासनका अगाडि हाकाहाकी यस्तो ठगि भैरहँदापनि कसैले वास्ता गरेको छैन ।
यो अर्को तस्बिर हो, पोखरा लेक साईडको । तपाइ पोखरा लेक साईडमा यस्त साईनबोर्ड छ्याप्छ्याप्ती देख्नुहुन्छ । हेर्नुस् त के लेखिएको छ ? “नो कमिसन” रे बिदेशी पैसा साट्दा । बिदेशी पैसा बिनिमय गर्दा कमिशन नै नलिइ कसले गर्छ ? कमिशन नै नआउने भए के का लागि गर्छ ? राष्ट्र बैंकबाट बिदेशी पैसा मिनिमय गर्दा यति कमिशन लिएर गर्ने वा हरेक दिनको राष्ट्र बैंकले तोकेको बिनिमय दरका हिसाबले कमिशन खाएर गर्ने भन्ने हुन्छ ।
पोखराको लेक साईड जस्तो चर्को भाडा तिर्नु पर्ने ठाउँमा काम गरेर कमिशननि नलिई के का लागि काम गर्ने ? सित्तैमा कसैले काम गर्छ ? बिदेशी रकम सटही गर्ने ईजाजत लिएकाहरुले पैसा साट्न जाने बिदेशीलाई पैसा सटही गरेको बिलनै दिँदैनन् । बिल नलिई साट्यो अनि त्यो कतै उल्लेख नभएपछि गैह्र कानुनी रुपमा बिदेशी रकम बेच्छन् बिदेश ओहोरदोहोर गर्नेलाई । त्यसबाट धेरै कमिशन खाएर कालो धन्दा चलाउँछन् । स्थानिय प्रशासन वा राष्ट्र बैंकलेनै यो तत्कालै सोधपुछ गरेर नियन्त्रण गर्न सक्छ । तिनलाई बिना कमिशन के का आधारमा ब्यापार चल्छ ? कहाँ जान्छ बिदेशी रकम भनेर कारवाहि गर्न सक्छ । तर वर्षौंदेखि यस्तो धन्दा पोखरामा मात्रै होइन काठमाडौंमैपनि चलिरहेको छ । तर रोक्ने कसले ?



O yes free seminar board and free visa for USA, CANADA and other country please apply here. this kinds of adversiment every where in nepal which is very bad so i would like to say please stop for this and give a punishment for them.
मन परो वा परेन:
0
0
[Reply]
अराजक र मन्परी तन्त्र यो नेपालको गणतन्त्रमा एस्तै हो, डाँका र भारतीय दलाहरुको जत्थाले शासन गर्छन् त, कस्ले कस्लाई कारबाही गर्ने यहाँ, अब ज्यादै भयो। महगी काला बजार, भ्रस्टचार, ठगी, मनपरी र अराजक ……..
मन परो वा परेन:
0
0
[Reply]
…………………
…..भारत का ………………., चरेसानन्द जस्ता मान्छे हरु ले आफ्नो पक्ष मा फैसला गराएर अपराधी, देशद्रोही लाइ पनि शुद्द बनाएर निकाल्ने काम गरिराखेका हरु लाइ अदालत को फैसला मान्ने वा नमान्ने भन्ने कुरा होइन तिनी हरु ले त खाली आफ्नो पक्ष मा निर्णय भए मात्र मान्ने नत्र नेपाल को राजनीति, देश, जनता, बिकाश, शान्ति केहि साग पनि तिनी हरु लाइ सरोकार छैन….उनि हरु को मालिक ले जुन सुकै बेला पनि संरक्षण दिन्छ उनीहरुलाई……………
अदालत को निर्णय लाइ नमान्ने देशद्रोही चरेसानन्द —खुरुक्क राजिनामा ….
नेपाल र नेपाली को सम्मान नगर्ने जति सबै —-मुर्दाबाद.
अदालत को फैसला नमान्ने लाइ प्रहरी लागेर जेल चलन गर्नु पर्छ ………….
नियम कानून देश मा बस्ने सबै लाइ समान रुपले लग्नु पर्छ;;;सबै भन्दा बढी नियम कानून नेता हरु लाइ लग्नु पर्ने हो…….तर उनि हरु संबिधान/कानून भन्दा माथि बस्ने हरु देशद्रोही हुन्,,,तिनी हरु को देश मा बस्ने कुनै अधिकार छैन……..
नेपाल र नेपाली का धज्जी उडाउने भारत परस्त (नेपाल को नेता भएको स्वांग पर्ने तर साच्ची मा चाही भारत को दलाल,,,भारत बाट आश्वाशन पाउने;;नेपाल, नेपाली र नेपाल प्रेमी का महा-शत्रु;;;जस्तै; गिरिजा, परमानन्द झा, ओली, सुजाता, नेपाली काँग्रेस कांग्रेस का प्राय जसो नेता,,,,,,, एमाले का थुप्रै नेता हरु, फोरम का थुप्रै नेता हरु,,,,,, मधेश बादी भनाउदा तर भारत बादी नेता हरु, माओबादी मा पनि छन् कि कोहि भारत का लागि काम गरिराखेका कोहि) नेता हरु…….,,,,, भारत का दुष्ट शाशक हरु र त्यहाँ का लाज शरम नभएका सूद जस्ता नेपाल डसना खोज्ने सर्प हरु, भारत को नेपाल हडप्ने; शैक्षिक नीति, बैदेशिक नीति,,,,,,भारत का खराब मन-बुद्दी भएका संचार मध्यम हरु,,,,,,सबैले जुन सुकै अवश्था मा पनि खाली नेपाल मा अशान्ति मच्चाउने,,,नेपाल को सगरमाथा, लुम्बिनी, नदि-नाला आदि गौरब लाइ भारत को हो भन्ने जस्ता भ्रमात्मक सामग्री राखेर स्कूल र क्याम्पस मा पढाउने पुस्तक हरु प्रकाशन गर्ने,,,,,यी सबै भारत को नेपाल हडप्ने नांगा कदम हरु हुन्……………….
यस कार्य का लागि भारत ले साम, दाम, दण्ड, भेद प्रयोग गरि नेपाल को राजनैतिक, सैन्य-गत, सांकृतिक, भाषागत, क्षेत्र-गत सबै प्रभुत्व बिस्तारै/छिट्टै जमाउदै छ …………………….अनि उसको नेपाल लाइ भारत मा गाभ्ने grand design सफल पर्न लाइ मरिमेटेर लागिरा छ;;;;;;;;;;;;;त्यसको ज्वालान्त्व उदाहरण हरु भारत पर्दा पछाडी भएर चलेका कदम हरु मध्धे मुख्य यहाँ छन्;;;—
-२००७ साल को राना हटाऊ अभियान भारत को सजिलो को लागि थियो.
-२०१७ साल को काण्ड भारत को लागि थियो.
-२०१७ देखि २०४६ बीच का स-साना/ठुला काण्ड जसमा सबै भन्दा मुख्य; राजा बिरेन्द्र को “नेपाल-विश्व शान्ति प्रस्ताब” लाइ बिरोध गरेर नेपाल लाइ अघि बढ्न लाइ पुरै बन्द गरिदियो.
-२०४६ साल को आन्दोलन लाइ सफल पर्न नाका बन्द गरेर अनि अन्य भूमिगत सहयोग गरेर.
-गिरिजा प्रधानमन्त्रि भए पछी त के भयो र भारत कै मान्छे प्रधान मन्त्रि भए बराबर भैहाल्यो अनि त गिरिजा मार्फत बाट सबै काम हरु गराउदै गयो;-मदन भण्डारी मर्ने, भएजति सबै नेपाल का एकदम राम्रा-राम्रा चलेका उद्योग धन्दा जति लै निजीकरण को नाम मा भारत मुखी लै बेच्यो अनि त्यो पैसा ले अरु केहि नगरी आफ्नो भुडी भर्दै गयो, धमिजा काण्ड, नदि-नाला काण्ड हरु, कति-कति काण्ड हरु(प्रत्येक काण्ड हरु को सजाय; मृत्युदण्ड भए मा गिरिजा लै १५ पटक भन्दा बढी मृत्युदण्ड दिनुपर्ने माओबादी जन्माउने, माओबादी लाइ त्यति बेला सहयोग गरि नेपाल मा अशान्त, गृहयुद्द का लागि उकास्ने, नारायणहिटी काण्ड गराउने, जातियता निम्त्याउने, धमला जस्ता कयौ लाइ प्रयोग गर्ने;;;;;;;कति-कति…..
श्री पशुपतिनाथ ले नेपाल र नेपाली को हित मा सधै आशिष दिउन……
जय शम्भो!!!!!!!!!
नेपाल र नेपाल प्रेमी जनता को ——– जय
मन परो वा परेन:
0
0
[Reply]
sahi ani satik tippani lekhnu bhaekoma Sagarjeelai dherai dherai dhanyabaad.
मन परो वा परेन:
0
0
[Reply]
LEkhak Ji
one EUR = 97 NR
why they need comission for that.they already took more than 12 NR in 1EUR .Why didnot you think in that way.it is the best way of earning money .
if every person are rational then why we should we move abroad for nothing.
Anyway thanks for the artical which is really the burning issue of nepal.
मन परो वा परेन:
0
0
[Reply]
rai jee tapai ko hajur baba, hajur ama, baba, aama janme ko thau sabai rakhnu bhaye ramro hunthyo kina dharan ra oxford ko matra?
मन परो वा परेन:
0
0
[Reply]
i am not baised to anybody. but the writer of this article must be kidding himself.
WHEN A POSTER SAYS “FREE SEMINAR” FOR STUDY IN USA AUSTRALIA, it doesnot mean that they are going to america to attend seminar. It means that attend FREE SEMINAR in that place about the education opportunities in USA and AU.
EITHER THE WRITER IS DUMB OR THE POSTER MAKER IS DUMB. cant believe
मन परो वा परेन:
0
0
[Reply]
यो देशको कानून, दैब जानुन् यिनीहरूलाई कसले कारवाही गर्ने हो खाई कुन्नी, यो देश कहिले उभो लागने हो कही कुन्नी
मन परो वा परेन:
0
0
[Reply]