राजा ज्यान गएपनि नारायणहिटी नछोड्ने पक्षमा !

अहिले राजा ज्ञानेन्द्र शाहमाथि दरबार छोड्नकानिम्ति खुब दबाब परेको छ। सबैभन्दा ठुलो दलकाgyanendra.jpg रुपमा माओवादी देखिएपछि उसले राजालाई स्वच्छिकरुपमा नारयणहिटी छोड्न भनिसकेको छ। नछोडे दरबारबाट जुनसुकै मुल्यमा निकाल्ने माओवादी नेताहरुले बताईसकेका छन। माओवादीले त्यस्तो धम्कि दिएपछि राजाले के गर्लान त ? साँच्चिनै लुरुक्क छोड्लान कि गर्न खोज्लान चुरिफुरि भन्ने धेरैलाई कौतुहलता छ नै।  
जे होस रन्थनिएका राजाले आफ्ना निकटहरुलाई भेटेका थिए। पछिल्लो पटक रबिन्द्रनाथ शर्मालाई भेटेको खबर आयो। अखबारहरुले थाह नपाउने कुरै भएन। तर उनले राजासँग गरेको
गोप्य मन्त्रणा खोलेनन। समय आएपछि सबै कुरा खोल्ने भनेर पन्छिए। अहिले हाम्रो एक उच्च स्रोतले के भन्छ भने राजा नरायणहिटी छोड्ने पक्षमा छैनन। उनले आफु कुनैपनि हालतमा नारयणहिटी दरबार नछोड्ने भनेर बताएछन रबीन्द्र शर्मालाई।  माओवादीको सरकारलाई आफुले कुनै दखल नपुर्‍याउने तर कुनै र कसैकोपनि दबाबमा नारायणहिटीभने नछोड्ने अडान पो लिएछन शर्मासँग। उनले राजासँग भएका कुरा अन्य राजावादी र आफ्ना  निकटसँग सुनाउँदै हिडेकारहेछन। 
भनेपछि राजाले पक्कैपनि कुनै न कुनै शक्तिको आड नपाई त्यसो भन्ने आँट त गरेनन। त्यसो भन्ने शक्ति भनेको मुलत नेपाली सेनानै हुनुपर्छ। किनकि जसले जे सुकै भनोस अहिलेसम्मपनि दरबारप्रतिको बफादारिता तोडिएको छैन नेपाली सेनाको। न फेरिएका छन राजाका बफादार। न पुगेको छ जनताप्रति बफादार जनताको छोरो सैनिक उच्च पदमा। न भएकै छ सैन्य क्षेत्रमा  पुनर्संरचना। चाहे छद्म रुपमा एमालेका केपी शर्मा ओली जस्ता राजाका समर्थक होउन वा कमल थापा, पशुपती शमशेर जस्ताले उचालेर पनि हुनसक्ने नै भयो।

हुनत सात पार्टीका नेता र माओवादी कसरि अगाडि बढ्छन भन्नेमा भरपर्छ ज्ञानेन्द्रको त्यो धमासले कसरि काम गर्छ भन्नेमा। सात पार्टी र माओवादी मिले भने त्यस्ता मण्डले सण्डले त के विश्वकै कुनै शक्तिकोपनि कुनै दाल गल्ने छैन भन्ने त नेपालीहरुले देखाइसकेनै। ज्ञानेन्द्रलाई दुल्कोमा पानी हालेर थुतेको मुसा झै टिपिहाल्छन नेपालीहरुले। जे होस, ज्ञानेन्द्रको नारायणहिटी छोड्दिन भन्ने अडान त्यत्तिकै आएको चाहि पक्कै छैन। यसले माओवादीलाई झन चुनौति भन्ने पक्कै थप्नेछ।

  • Sudina gautam

    lat ka kutta bat sa nahi manta ha bhana ko jhai tatikai darbar chod bhanara ta kaha chodla ra Gana chor la. Ghokra munto lagayara falno parcha ne. saka ta aajha kalo moso ghasara, jutta ko mala lagayara das nikala garno parcha ne. tara maubadi la taso nagarne, ramro sanga nikalne bhanchan. tara j bahay pani nikalnai parcha. basna ta dien kurai caina.

    aani Gana nikla pachi narayan hiti lai musium banauno parcha. aani hame jane ho harna.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Suraj

    Stupid !!!!!
    Send Mr. Gynendra to Gorkha. G to G.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ishwar dahal,doha qatar

    सम्मान जनक दरबारबाट निस्किनुनै उपयुक्त हुनेछ|दरबारको हात्तीछाप बजेतले जनतामा धेरै राहत पुग्नेछ|राजाको ब्यक्तिगत सम्पत्तिमा छानबिनगरी राज्यकोश दुरुपयोग् भएकोजती उन्को सम्पत्तिबाट भर्पाइ राज्यले लिनुपर्छ|

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ram kumar rai

    malai lagchha gynendrale darbar chhodchha chhodena bhane dekhchha tyasako bau bihe. kinaki nepali janata tyasai chup lagera basne chhaina.sathai nepal ka jalda balda patri maobadile gynendrako dhoti na topi parera darbar bata nikalnu parchha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ratna lama

    rajalai jasari bhayepani hataiunai parchha tesko lagi sat dal, madhesh badi dal, ra bedesi shaki ani sampurna nepali yek huna saknu parchha.teso bhayera thulo satarka ta ka sath prakriya chalna neta haru chukne chhaina.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Shusmail.com

    /fhfn]

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • binod dahal

    king gyanendra must leave nepal because he is killer of late king birendra and he worst nepal even he should go to police custody .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • dear sir

    hamro des ma dherry raja neta aye kati neta haru mantri bane tara kunai raja kunai neta kunai mantri hare le hamro des ko bikas garenan jun neta le pani janta bat vote leyea jit6 bhasta char neta lai fasi denu par6 ani kuanai bhsm

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • ya prachanda g ganendra niskiya pachi timi nai linu hau tyo ghaar,,,,,,,,,,,.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • नछोडेर के गर्ने हो र उस्ले, कसरी छोडदो रहेनछ हामी पनि हेरौ त! लुइस सोर्हौ को ईतिहास पडेकै छ होला त्यो मुर्खले! शेरबहादुर लाई नचएको जस्तो होइन, अब नाच्ने पालो ‘अ’ग्याने को हो ।
    kina yesto naramro sabda yuse bhnera ho haina bhane ma yauta ukhan 6 lat ko bhuat batale mandina bhandatha tai ukhan gaynandra ma lagaunu parne jasto 6

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree