अब घोक्रेठ्याक हुने पालो कांग्रेसको
नेपाली कांग्रेसभित्र असल मानिसहरु छैन भन्नु हुँदैन पक्कै पनि। तर मुल रुपमा त्यो पार्टीको नेत्रित्व सत्ता बाहिर बस्नै सक्दैन। शक्तिबाट उ अलग हुनै सक्दैन। यो कुरा अघिल्ला ब्लगहरुमा पनि पटकपटक उल्लेख भएकै हो। सत्ताबाहिर बस्यो कि अस्तित्व समाप्त हुन्छ भन्ने उसको विश्वास छ सायद। सत्ताको कुर्सि छोड्नु भनेको माछोले पानी छोड्नु सरह हो कांग्रेसकालागि। हुनत लुट्न बानी लागेकाहरु सत्ता बाहिर बसेर के गर्ने? सत्ता बाहिर बसे लुट्न पाइँदैन। ठग्न पाइँदैन। रातारात भ्रष्टाचार गरेर देश कंगाल गर्न पाइदैन। लुट, भ्रष्टाचार, ठगि, कुशासन, नाताबाद र हैकम चलाउनपनि पाइँदैन। त्यसैले उ जसरिपनि, जुन मुल्य चुकाएर भएपनि सत्तामा टास्सिइरहन चाहन्छ। देशको भविषय होइन आफ्नो हातमा सत्ताको भविष्य प्रमुख हो नेपाली कांग्रेसकालागि। उ प्रजातन्त्रका नाममा एकतन्त्र चलाउन खोज्छ। सत्ता र शक्ति बाहिर नेपाली कांग्रेस नत बर्तमान भेट्छ, न त भविष्य नै देख्छ।
२०४६ साल पछि देश लुटेको उसले झल्झली देखिरहेको छ। त्यसैले नेपाली जनताले शासनकालागि अयोग्य ठानेको उ फेरी बखेडा झिक्दै छ। जनताले स्पष्ठ रुपमा माओवादीलाई बहुमत दिए। उसको शासन चाख्न खोजे। उसको हैसियत बुझ्न खोजे। शान्तिपूर्ण मार्ग नबिथलियोस भन्ने कामनापनि गरे। तर नेपाली कांग्रेस त्यो यथार्थलाई लत्याएर दुई तिहाई नभएकाले नेपाली कांग्रेसलेनै सरकार को नेत्रित्व गर्नुपर्छ भनेर आधारहिन तर्क अगाडि सार्दै छ।
जनताबाट शासन गर्न अयोग्य ठानिएको पार्टी जबर्जस्त सरकार चलाउँछु भनेर भाँडभैलो मच्चाउन खोज्दै छ। यो भनेको हिन्दि भाषाको “लातोँ का भुत बातोँ से नही मान्ति है” भने जस्तै हो। सरकार चलाउने नैतिकता गुमाउँदापनि सरकार हाँक्न जबर्जस्त तम्सिनेलाई गर्ने के? त्यहि हिन्दी उखान झैं गर्नुपर्छ सायद। उसलाई सरकार चलाउने नेत्रित्व होइन कि गल्हत्याएर निकाल्नुपर्छ। नेपाली जनताले उसलाई प्रतिपक्षमा बस्ने मत दिएकाले थेचारेर भएपनि राख्नुपर्छ। सके माओवादीले उसलाई थेचार्छ नसके राजा ज्ञानेन्द्रलाई थेचार्ने नेपालीले जुनसुकै शक्तिलाईपनि बाँकी राख्नु हुदैन । राख्दैननपनि। कांग्रेसले बेलैमा चेतेको राम्रो।


म भन्छु भनेर भनेर भन्छु के भन्छु भने।
नेपालीइ कंग्रेस का गतिला भनौदा नेताले अब कट्टु मात्र लगएर काठमाडौं क गल्ली घुमे हुन्छ। किनकी उनी हरुमा लाज, सरम, भन्ने कुनै बस्तु रहेन कंग्रेस भित्र।पशुpती का बाँदर र नेपाली कंग्रेस म केही फरक छैन किनकी आफु पनि गतिलो घर बनाउदैन अनी अरुलाई पनि बनाउन दिदैन , नेपाल र नेपाली को दुर्दशा भनेको नेपाली कंग्रेस हो,
भवनी koirala। दोह कतार
मन परो वा परेन:
0
0
[Reply]
कोइरला परिवार् को अबसेश् रहुनजेल् यस्ता लचारिपन् र लज्जास्पद् निर्णय् हरु भै रहन्छन्।लाज् सरम् ले सीमा नघेछ नेपाली कंग्रेस् मा,नाग्नै हिडनु नि बरु।।। जर्मनि दिदि ले पो सारै ढिप्पी गरिन् कि?
मन परो वा परेन:
0
0
[Reply]
he pravu, hami nepali lai yo congress le kahile samm gulami bnayer rakhne ho kunni,sansar kaha pugisake tar yee netaharu le nepali das satta bat kahile pani mukti dine 6n,yeeniharu ko purkha dekhi nai das satta matra sikau6n r sikaudai ayeka6n. hey congress haru ab pani t timi afna 6ora6ori haruu lai t mukti deu ki ahile pani sujata lai darbar kai rakhel bnayer rakhn man prau6au. khurukhuru satta 6od natra ab ko andolan ma timi r timra 6ora6ori matra katine6.nepal le 2007 saal dekhi timiharu ko banibehora le lakhau ko ragat lisake6,tar pani timi narpipasu haru ajhai ragat magdai 6au-murkh.
मन परो वा परेन:
0
0
[Reply]
absulutly right are you human being nepali congress people??????????
मन परो वा परेन:
0
0
[Reply]