भारतीय सुरक्षाकर्मीको चड्कन खाए ऋषी धमलाले

journalist-rishi-dhamala1.jpgआफ्नै घर झैँ गरेर सधैं भारतीय दुतावास वरिपरी नाच्थे पत्रकार ऋषी धमला । भारतीय कोहीपनि उच्च अधिकारी नेपाल आउन नहुने । उनी अघिपछि लागिहाल्थे । भारतीय  राजदूतको त झन सधैं चाकरी । नेपालको सूचना भारतीय दूतावास समक्ष पुर्र्याउने गरेको आरोपपनि लाग्ने गरेको हो । अतीं गरेपछि खती हुन्छ भन्छन । आज भने अचम्मै भयो, त्यहि उखानसंग मेल खानेगरी उनले भारतीय उच्च अधिकारीको हो र ? सामान्य सुरक्षाकर्मीकै दह्रो चड्कन पाएछन् ।

 लाजै मर्नु के भने उनले आफ्नो देशमा होइन त्यो चड्कन भारतमा भेटेका हुन् । भारतको बिज्ञान भवनमा । यो भवन नयाँ दिल्लीको मौलाना आजाद रोडमा पर्छ । यो एक ठुला ठुला सभा सम्मेलन गर्ने प्रसिद्द हल हो । उनी कुन सम्मेलनमा भाग लिन त्यहाँ पुगेका थिए भन्ने  त स्पष्ठ भएन । तर उनी त्यहाँ कुनै कार्यक्रमकै लागि पुगेका थिए ।

 भएको के रहेछ भने उक्त हल भित्र प्रवेश गर्ने बेला सुरक्षा जाँच गर्नुपर्ने । त्यहाँ प्रवेश गर्ने सबैको परिचय पत्र मागियो । सबैले फटाफट देखाए । तर ऋषी धमलाले उनी नेपालमा रहेको भारतीय राजदूतावास र सुजाता निवासमा झैं शान देखाएरपरिचय पत्र देखाउन आनाकानी गरेछन् । सुरक्षाकर्मीले फेरिपनि दोहोर्र्याएर परिचय पत्र देखाउन अनुरोध गरेछन् । तैपनि  टेरेनन । भारतीय राजदूतलाई चिनेकै भरमा नेपालमा झैं भारतमा कहाँ चुरी फूरी चल्थ्यो र ? अनि हानेछन झाप्पड लौ त भन्दै सुरक्षाकर्मीलेपनी । उनी त्यहाँ एक्लै परेर हो र ? उनी संगै थिए मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव । तर उनको पो भारतमा के लाग्थ्यो र ? दुवै जना हिस्स परेर बसे ।

  • Rosan karki

    Ramro garecha nepali chora lai

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kopendra

    सत्य धरोधरम???

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • vima

    THUKKA BHARATKO KUKUR DHAMALA………..BALLA SWAD PAIS ATANKAKARIIII KUTAAAA MERO GU KHA DHAMALAAA KUKUR

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Lalit Syangjali

    It’s a good lesson for boastful Dhamala. Perhaps it will help to correct his misbehaviours…..ha…ha…ha…ha… a black spot in Nepalese journalism. Let’s give big hands to Mr. Dhamala.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • greatnews

    This is good news for Nepal and hope Upendra Jantu also get kick next time

    These chor must be kicked by people too

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sagar nepal

    ani tyo dhamala bhanne kukur le jhaapad paye pachhi kaai….kaai ra kui……..kui ……….pani gare hola ni.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sarad

    Ha ha happy to know that…….this must be lesson for them

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Anurag Bhattarai

    Achammai vayechha ta, yo dhamala ta desh drohinai ho ni, paisa ko lagi desh bechna pani tayar, tara k garne makune sarkarle sunpai charkera chokho banayeko chha. yo varatiya dalaal lai ta jail ma sadma dinu parne ho.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • sagar jii tapaile hasaunu bhao hai j hos good news

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rama Kumari Jhakri

    यो खाते त उतै दरबान बसे हुने हो यता त यसको काम छैन. उतै सूदको घरमा गेट तान्ने काम गरे हुन्छ. यसलाई नेपालमा बहिष्कार गर्नु पर्छ त्यसको लागि यस खातेको गन्हाउने क्लबमा जानेलाई बहिष्कार गर्नु पर्छ. त्यस पछी कुरा ठिक हुन्छ.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sujata Koirala

    हो र भन्या? बिचारा धमलालाई त्यसरी हनेछन चडकन? म आजै सूद सा’ब संग बात गरि हाल्छु. हेर मैले कस्तो गरि चोख्याको मान्छेलाई त्यसरी jhaapaD ta haani haalna nahune ho. yataa ae pachhi ma usko gaalaamaa masaar pusaar garera Thik garchhu. ke garnu aba tyo arjun narsingh pani audaina ta?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • श्री गिरिजा प्रसाद कोइराला, बैकुण्ठलोक प्रस्थान टोल, चित्रगुप्त मार्ग.

    म के भन्छु भने म त्यो भन्छु त्यो के भने यसमा देशी बिदेशी शक्तिको हात छ नत्र मेरो छोरीलाई त्यसले केहि गर्छ भनेर मैले कत्रो दबाब दिएर थुना बाट निकाले सुन पानि छर्की अम्रिका लगेर ल्याको मान्छेलाई त्यसै चड्कन कसैले हान्न सक्दैन.यसमा मलाइ शंका छ. बिचाराले मेरी सुजातालाई यसो हेरविचार गरेको कसैलाई पनि सह्य भएन!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • श्री गिरिजा प्रसाद कोइराला, यमलोक प्रस्थान टोल, चित्रगुप्त मार्ग.

    म एउटा कुरा सरी माग्छु त्यो के भने अगाडिको कमेन्टमा मेरो ठीकाना अलि मिलेनछ खासमा मेरो टोल बैकुण्ठ लोक प्रस्थान टोल होइन, यमलोक प्रस्थान टोल हो. कति ढाट्नु नेपालीलाई अन्त्यमा चाही सत्यनै बताएर जाउ भन्ने लागेको छ मलाइ.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Paraspar Nata

    BALLA PARYO NIRMAYA MAKURI JAALAI MAA.SACHHA MANISH HO BHANE INDIA SANGA KURA GARNU PARCHHA.MAREKO BIRALO LAI KUTE CHHAN,RAMRO BHAYO.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gurung Bahadur Til

    thank you very much indian police you must hit to upendra yadab but is ok you hit to reshi dhamala.
    very good job.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • jirel jee

    thik garechha sala puchhar lai…laj saram nabahyeko ..dhamala.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree