बल्ल झ्याँको झारे प्रधानमन्त्रीले सुजाताको
जनताबाट निर्वाचनमा गल्हत्याइएपनि बाउ नेपाली कांग्रेसका सभापती । बाउकै शक्तीका भरले परराष्ट्र मन्त्री बनेकी सुजाता कसैलाई गन्दै नगन्ने । झन उपप्रधानमन्त्री बनेपछि त के टेर्ने ? उनले हत्तपत्त प्रधानमन्त्री माधवकुमार नेपाललाईपनि गन्थिनन । गन्नु पनि किन ? जे गरेपनि ढाकछोप गर्न र प्रधानमन्त्रीलाई ठिक पार्न छंदै थिए बाउ गिराजा कोइराला । अनि त्यसको भरमा उनले राष्ट्रिय ढुकुटीको पनि निकै दूरुपयोग गर्थिन । मनलागि आशे पासे बटुलेर अघि पछी लगाउँदै हिड्थिन देश बाहिर जाँदा । तर त्यसको पनि एउटा सिमा हुन्छ । सिमा नाघेपछी कसले सहन्छ ? राष्ट्रिय ढुकुटीको दूरुपयोग गर्दै अनावश्यक खर्च देखाएर बिदेश जान लागेपछि आज भने उनी प्रधानमन्त्रीको फेला परेकी छन् ।
उनका बाउले जे सुकै भनुन भन्ने परेछ क्यारे प्रधानमन्त्री नेपाललाइपनि । आज भने प्रधानमन्त्रीले सुजाताको झ्याँको झारे । अमेरिका भ्रमणको खर्चमा सुजाताले प्रति व्यक्ति ३००० डलरका दरले पेश गरेकी रहिछन विमान खर्चकै । त्यत्रो त लाग्दै लाग्दैन विमान टिकटको । अनि त्यो देखेपछी माधव नेपालले बोलाए सुजातालाई । उनी आफु १८०० अमेरिकी डलर तिरेर उड्ने रहेछन अमेरिका । कसरि लाग्यो सुजाताको टिकटलाई ३००० अमेरिकी डलर ? उनले सिधै हप्काए- म १८०० डलरमा उड्ने गर्छु अमेरिका जाँदा । तपाईको टिकटको चाहिं ३००० डलर पर्ने ? राष्ट्रिय ढुकुटीबाट यत्रो अनावश्यक खर्च गर्ने टिकटमै ?
राष्ट्र लुटेकी सुजातालाई के जवाफ दिउँ भैहाल्यो । उनले ‘यो त टिकटको पैसा हो त्यतिनै मागिएको हो । मैले लागेको टिकटको खर्च मात्रै पेशा गरेको हुँ’ भन्ने जवाफ दिईन । माधव नेपालले फेरी हप्काए-त्यत्रो खर्च लाग्दै लाग्दैन । टिकटको त्यत्रो फरक पर्दै पर्दैन । राज्यको धन कसले दूरुपयोग गरिरहेको छ हँ ? कि त त्यसो गर्ने को हो दोषी पत्ता लगाएर कारवाही गर्नु पर्र्यो । होइन भने त्यो टिकट बनाउने पद्दती बदल्नु पर्र्यो । राज्यको धन लुट्नु भएन । सुजाता नाजवाफ भएर फर्किन । म बुझ्छु भन्दै ।


Taak pare tiwari natra gotaame. sabaijanaa ustaita hauni.
[Reply]
रामप्रसाद घिमिरे क्यालिफोनिया Reply:
November 10th, 2009 at 12:08 am
दागै लगाइन् इनिले त कुल्मा ।
हेआततायि जन्मेछौ मुल्मा ॥
मारेर गाई गदाहा त पोष्ने ?
नेपालि जन्ताको अधिकार खोस्ने ?
न्युयोर्कको चालामाला सबै हेरियो
नेपाल नेपाल
अब भयो च्यातियेको त्रिपाल
[Reply]
sali ,,,desh ko paisa khana khojne…..ki risi dhamala sanga moj garis …room ma bolayara ……maximum 2200 dollar ho usa auna jana return ticket ko..sali sujata ,,,,,,,,,,,tero din aucha aba …ani jantale lakhetnechan talai,,,,,good job madhav nepal..for checking ……
[Reply]
sujata ja tero gora budha sanga bau ko aad ma nepal ko ndhukuti nasak. tero bau ta aja ki bholi astauna lagyo ani koirala santan pani. laj lagdaina testyo garna baru naglo thapera ratna park bas hai suju.
[Reply]
Ticket 1000 euro dekhi 5000 euro vitra painchha, ticket ko range jati pani hun6 so jati claim garepani hun6
[Reply]
vima Reply:
November 7th, 2009 at 10:20 am
1000 euro ma america layune airline kun hola …..natra sadhian tehi airline ma auna paya huntyho har sal nepal gaiencha….dherai bachne thiyo…..
[Reply]
jamaani jaane man,
hasina dil ruba…….
malai kina ho ahile pani sujaata nikkai ramri lagchha.
un ko aakha maa majja ko sex apil chha.
sujata timro tyo sundartaa laai rajniti ko dhamilo paani le nadhou.
[Reply]
I think she added Dhamala ticket too !!!
Why this luxerious wore is choosen by old fox koirala he must be mad
send this kuzata jost to centeral jai for missuse tax and national money for her luxerious gift and bags.
[Reply]
bigreki ta ho ja gara pani huncha bhanako hola.
[Reply]
ma pite jasto garchhu timi roye jasto garnu hai …bhane jasto lagyo hai malai ta.
hamro mitra sagar ji ko sahapati nai ho ki k ho sujata ji. huna ta bigatko jhalko hola hai???/hahahha
[Reply]
यो गिरिजा कोइराला नर्कमा जानु अगाडि नै यो पनि देसको दुकुटी रित्याएर जान खोजेकी हो कि ? बिदेसीको सम्पती खाएर बाउको आडमा राजनितीमा आयो । इज्जत नै नभएका कोइराला कुमनुस्यहरु ।
[Reply]
Ha,Ha, Germeni ko mitho maya bata paripakwa bhayaki dilwali lai sabai le maya garnu hos.Tapain haru lai Germany tarika maa sewa dine chhin Sujata ji le.Desh kata jane ho? aba Khabadaar!!!
[Reply]