बेजाता +कुजाता + अजाता + दुजाता = OO
-रामप्रसाद घिमिरे/क्यालीफोर्निया
बिना दौराको खल्ति
नेपालको चल्ति
गिरिजाकि कु-पुत्रि
कु-जाता !
जन्मसिद्ध कोइराला
कर्म सिद्ध जर्मन बधु !!
कसरि हुन्छ सुजाता ?
धिक्कारै होस बुद्धि
अब हराएछ नेपाली जन्ताको सुद्धि !
नेपालको कानुन अनुसार
महिलाहरु जस्को जो सँग बिवाह हुन्छ
त्यै घर त्यै थर र त्यहाँकै नागरिक हुने हो क्यारे
कुनै दिन सबै नेपाली जन्ता मिलेर
जुत्ताको हार लगाइ दिनेछन्
अनि मात्र नाम परिवर्तन्
शुज, यात्रा !!
जर्मनीमा बस्नु डिस्कोमा पस्नु अर्धाङ्ग बस्त्रै धरि ।
यिनको राजनिति पुग्यो पातालमा फर्कि नआउने गरि ॥
दागै लगाइन् यिनले त कुल्मा ।
हे आततायि जन्मेछौ मुल्मा ॥
मारेर गाई गधा त पोष्ने ?
नेपाली जन्ताको अधिकार खोस्ने ?
न्युयोर्कको चालामाला सबै हेरियो
नेपाल नेपाल
अब भयो च्यातिएको त्रिपाल
(यो कविता ‘बल्ल झ्याँको झारे प्रधानमन्त्रीले सुजाताको’ शिर्षकको समाचारमा पाठक प्रतिक्रियाका रुपमा आएपनि सान्दर्भिक लागेकाले यहाँ प्रकाशित गरिएको हो-नेपालप्लस डट कम) ।


It’s really good poem.bitter truth.
मन परो वा परेन:
0
0
[Reply]