ज्ञानेन्द्र टोलाए एकाबिहानै

[ नयाँ जानकारि-भरखरै प्राप्त जानकारि अनुसार राजा ज्ञानेन्द्र अहिले पूर्व पञ्चहरुसँग छलफलमा जुटेका छन। छलफल नारायणहिटी राजदबारकै बैठक हलमा उच्च गोप्यता र सतर्कताकाथ भइरहेको छ। गणतन्त्र घोषणा पश्चात कस्तो प्रतिक्रिया दिने र कसरि अगाडि बढ्ने भन्ने सम्बन्धमा छफलफल केन्द्रित भएको बताइएको छ ]।

बिहानै देखि बस्ने भनिएको सम्बिधान सभाको बैठक दिउँसो तिन बजेसम्मका लागि सारेपछि gyanendra.jpgराजा ज्ञानेन्द्रमा झन ढुकढुकि बढेछ क्यार। हिजो रातिसम्म आफ्ना परिवार र दरबारिया निकटसँग छलफल गरेका राजा बिहानै सम्बिधान सभाको निर्णय के हुन्छ भनेर कुरि बसेका रहेछन। काठमाडौंका हाम्रा एक सहयोगीका अनुसार बिहानै उठेर उनी नारायणहिटी राजदरबारको बैठक कक्षमा पुगेका रहेछन। सबेरै त्यहाँ पुगेका उनी बिहानभर त्यहिँ बसेछन टोलाउँदै। अर्थात दिउँसो एक बजेसम्मपनि उनि त्यहिँ बसिरहेका रहेछन। सम्बिधान सभाको बैठकले गणतन्त्र घोषाणाको निर्णय गर्ने भनिएको समयसम्म उनले बाहिरै बिताएछन।  जब राजनितिक दलहरुबिच गणतन्त्र घोषणा पश्चात गठन गरिने सरकारका बारेमा सहमति हुन नसकेको खबर आयो तब राजापनि त्यहाँबाट उठेछन।   दरबारले यहि गर्छ भन्ने निश्चित कसैलाईपनि थाह नभएपनि राजाले गणतन्त्र घोषणा पश्चात जनताको भावनालाई कदरगर्ने शाहवंशको प्रचलन रहेको भन्ने खालको बिज्ञप्ति निकाल्ने तर द्वन्द निम्त्याउने आँट भने नगर्ने अड्कल गरिएको छ।

  • subhas

    Anuhat ta hernus pahile kasto criminal jasto chha.

    Daju, bhauju, bhai, bhatiji, bhatij sab marekole aparadhle poleko yo aparadhilai.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • shanty shakya

    kura k vanee aparadhi ko ko chan vanee kura ko chino fano smayae lee nai garlaa
    aba eti vanu jaruri chaa, des Vumari ma naparos shanti chaos hoina vanee fere pani andolan hunchaa kasto katro kateee lamo andolan hunchaa vanee kuraaa jantaa afai leee garchan
    Thanx for giving chance for comments

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Dal bahadur Gurung

    Ho, dherai furung furung hunuko kunai auchitya ahile chhaina.
    netako taal tyahi ho.
    nepalile payeko kei chhaina.
    aparadhi raaja matrai hoina aru pani chhan.
    ti ko ko huna bahnera gatilo kanun banayera chhanbin garnu parchha balla thaha hunchha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Dal bahadur Gurung

    That means I also agree with Shanti Shakya !!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree