गणतन्त्र नेपाल जिन्दावाद! जिन्दावाद !! जिन्दावाद !!!

[ नयाँ-नेपाललाई सघिय लोकतान्त्रिक मुलुक घोषणा गरिए लगत्तै नरायणहिटी राजदरबारभित्र रहेको शाही झण्डा झिकिएको छ। त्यस झण्डा झिकेर नेपाली राष्ट्रिय झण्डा फहराइएको छ। सर्व साधारण हरु त्यस झण्डा झिक्न भन्दै दरबार बाहिर भेला भएकालेपनि उक्त झण्डा तुरुन्तै झिकेको बताइएको छ। जे होस सरकारले गणतन्त्र घोषणा लगत्तै शाही झण्डा झिकि नेपाली राष्ट्रिय झण्डा राखेर गणतन्त्रको कार्यान्वयनको सकेतगरेको छ।]।
आज देखि हाम्रो देश गणतन्त्र नेपाल भएको छ। आज राति बसेको सम्बिधान सभा सदस्यहरुको बैठकले नेपालाई संघिय लोकतान्त्रिक गणतन्त्र घोषणागर्‍यो । गणतन्त्र नेपाल घोषणा गर्दा सम्बिधान सभा हल पुरै नारा र तालीले गुन्जायमान भएको रहेछ। यो घोषणाले अब देखि नेपालको शाहवंशिय राजतन्त्रलाई विधिवत रुपमा अन्त्य गरेको छ। अब देखि नेपालका राजा र शाही परिवार सामान्य नागरिक सरह भएका छन । यो घोषणा  भएलगत्तै हजारौं लाखौं जनताले गणतन्त्रको उत्सव मनाईरहेका छन । देशका थुप्रै बिद्दुतिय सञ्चार माध्यमहरुले यसको प्रत्यक्ष प्रशारण गरेकालेपनि जनता सम्बिधान सभाको बैठमा के भइरहेको छ भनेर तत्कालै सुसुचित रहन पाएका छन ।

  • subhas

    JAY GANATATRA NEPAL

    NEPALILE ABA SUKHA PAUDE DIN AUNU PARYO . NATRA GANATANTRALE MATARI PET NABAHRIELA SWATANTRATA AAAYEPANI.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bhupen kulung

    very good news.so i am very glad.gantantra nepal jindabad.rajtantra murdabad.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ram kumar chamling

    it is very good news so i am very happy.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • very good news …………..jayY GANATATRA NEPAL

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sagarika

    म कसरी भनु न यो जीत तिम्रो
    न हार हो मेरो
    बरु मान यो जीत असत्य को
    अनी हार सत्यको
    तिमी मान या नमान
    धुँवा तेसै कहाँ यो हो उठेको
    आफ्नै दियोले घर जलेर पो
    दिल हो मेरो यो दुखेको
    सानो थियो फूलबारी जो
    आफ्नै रगत ले सिचेको
    पसे सबै साँडेहरु किन हो
    तिमीले ढोका खुल्लै छोडेको

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bishnu samari

    gadatantra nepal jindabad

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • dhruba karmacharya

    today i am very very happy.republic nepal jindabad

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree