पोका पुन्तुरा कस्न थाले ज्ञानेन्द्रले
गणतन्त्र घोषणा गरेपछि के गर्लान राजाले भन्ने कौतुहलता थियो । मर्ता क्या नही कर्ता भने
झैं द्वन्द गर्ने हुन र देश केहि समयाकालागि भएपनि फेरि लडाईतिर जान्छ कि भने भन्ने त्रास पनि । उनले “म सहमति तोडेर गणतन्त्र घोषणा गरियो भने देखाइदिन्छु ” भन्दै घुमाउरो धम्किपनि नदिएका होइनन । तर उनले बुझेछन अब केहि सिप लाग्ने छैन । बेकार हो द्वन्द बढाउनु । अब द्वन्द बढाए जनताले फ्रान्सेली राजालाईझैं जिलेटिनमा चढाउलान भन्ने निष्कर्षमा पुगेछन क्यारे उनी । त्यसैले कुनै उपद्रो नमच्चाइकनै उनले नारायणहिटी छोड्ने भएका छन । यो खुशिको कुरा हो ।
हाम्रा एक सहयोगिका अनुसार आज बिहानबाटै दरबारले आफ्ना समानहरु पोका पार्न थालेको छ । ति समानहरु मिलाउन अहिले दरबारका कर्मचारीहरु धमर्धुस लगाइरहेका छन। सामान सम्भवत भोलि सम्म पोको पारिने छ । पोका पन्तरा मिलाइसकियो भने ज्ञानेन्द्र भोलिबाटै नारायणहिटी खालिगर्ने सोचमा पुगेको दरबारिया स्रोतले हाम्रा सहयोगीलाई जानकारी दिएका रहेछन । लौ यति भएपनि बुद्दि फिरेछ भन्नुपर्छ ज्ञानेन्द्रमा । अटेर गरेको भए वा “कु” को चेष्टा गरेको भए नेपाली जनताले फेरि केहि समय लड्नुपर्थ्यो अनी धन र जनको नोक्सानी ब्यहोर्नु पर्थ्यो ।


गणतन्त्र आयो भनी रमाउने साथीहरु हो अहिले यहाँ राजतन्त्रको मात्र अवशान गरिएको हो कि सम्पूर्ण नेपाली रास्ट्रियताको ? मेरो मात्र टाउको दुखेको हो कि आफ्नो माटो र मात्रूभुमी प्रती अगाध माया र क्ष्रदा हुने सम्पूर्ण नेपालीहरुको मुटु र टाउको पनि दुखेको छ ? यहाँ तल क्लिक गरेर हेर्नुस् र भन्नुस् सन्सदमा बोली रहेको यो तस्विर नेपाली गृह मन्त्रिको हो कि कुनै भारतीये नेताको http://www.freenepal.com/newface/picture/dayphotos/dayphotos_1212034700_d.jpg अनी यो अर्को तस्विर हेरेर भन्नोस यो तस्विर नेपाली संसद कै हो त?
अनी तपाईंको नसामा पनि नालापानिको युद्धमा पानी पनि नपीई लडने नेपालीको रगत बगेको भये मलाई विश्वाश छ तपाईंको पनि टाउको अवश्य दुख्ने छ। http://www.freenepal.com/newface/picture/mainphoto/mainphoto_1211907996_large.jpg
मन परो वा परेन:
0
0
[Reply]
go you dont like nepali
मन परो वा परेन:
0
0
[Reply]
Namaskar, Mo Dawa Sherpa South Korea bata hun.Jestha 15 ka din lai mo ekdam swogat gardchhu.
मन परो वा परेन:
0
0
[Reply]
OOOOOOOOOOOOOOO.GOOD
मन परो वा परेन:
0
0
[Reply]
सामान्य नेपाली नागरिक सरह बस्न चाहे भने, उनको सँधै भलो नै हुनेछ ।
मन परो वा परेन:
0
0
[Reply]
मलाई ज्ञानेन्द्रको बुद्धी फिरेकोमा खुशी लाग्यो ।
मन परो वा परेन:
0
0
[Reply]
RAMRAI BHANNU PAREO. NATRA RAJAHARU LAI LAKHETNA SABAIJASO DESHMA JANTA AGHI SARNU PARTHEO. YO BUDDHI CHAHIN AECHHA RAJAMA
मन परो वा परेन:
0
0
[Reply]
Dhilai bhaepani rajako subuddhi palaekoma ma khushi chhu.
Tara rajale gaddi chhoddaima hunewala kehi chhaina. Netaharukodadagiri ,bhrastachari prabriti, natabadi ra kripabadi soch bidhyaman rahunjel nepali jantale kehi as nagare hunchha.
मन परो वा परेन:
0
0
[Reply]
Rajale buddhiballe, damle bhyaesamma lusukka darbar kina chhodthera, katai upaya nabhaera hola bichara,
K lagdo rahechha ra ? Bhaye saketa danya banya nasocheko haina hola, Ke garos bichara… ….. .
Ab lukera baseka neta chhutkara paye jhain gamvir soch nagari j j payo tehi bolne, j j payo tehi gardai jane ho bhane feri puranai talma holan. Heroun satbuddhile kattiko kam garne hun.
मन परो वा परेन:
0
0
[Reply]