हारेका नेपालनै सबैलाई चाहियो ?
आखिर हारेका माधव नेपाल न हुन, तैपनि यिनैलाई किन बनाउनुपर्ने सबैले निशाना ? के छ दुबै
ठाउँबाट हारेका माधव नेपालमा र सबैले यिनलाई निशाना बनाउने ? जनताले नपत्याएका भनिएका यिनि किन नभइ भएनन ? किन चाहियो यिनि प्रधानमन्त्रि गिरिजाप्रसाद कोइराला र माओवादी प्रचण्ड दुबैलाई ? हो, कोइराला र प्रचण्ड दुबैको हारालुछ जस्तै भएको छ प्रस्ताब राख्न। दुबैले उनलाई सम्बिधान सभा सद्स्य बन्न राखेका छन प्रस्ताब।
आज कोइरालाले भेटे-प्रमुख दलहरुको भागबण्डा अनुसार परेको २६ जना मनोनित सभासदमा बस्न आग्रह गर्दै। कोइरालाले सभासद मात्रै हो र ? सम्बिधान निर्माण समितिको अध्यक्षनै भएर त्यसलाई नेत्रित्व गर्न प्रस्ताबनै गरे। तर कोइराला जस्तै कुर्सिका भोका माधव नेपाल भए पो ! उनले ठाडै अस्विकार गरेको हाम्रो स्रोतले बताएको छ। तर यसको भित्रि कारण के होला ? संभावित ब्यक्तिहरु सबैलाई थान्को लगाएर अफु गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने कोइरालाको दाउ।
त्यसैगरि माओवादी प्रचण्डले पनि नेपाललाई २६ जना मनोनित मध्यबाट सभासद बन्न प्रस्ताब गरेछन। उनले त झन त्यो प्रस्ताब अस्ति भएको सात दलको बैठकमै राखेका रहेछन। माधव नेपालसँग २०४७ सालको संबिधान निर्माणको अनुभवसमेत भएकालेपनि कोइरालाले उक्त प्रस्ताब गरेका हुनसक्छन। माओवादीका निम्ति नेपाल भने वाम तालमेल पक्षधर र एमालेमा तुलनात्मक रुपमा माओवादीप्रति सकारात्मक मानिन्छन।


CHUNAV HARNUMA GALTI NEPALKO MATRA HOINA SABAIKO HO. SABAIMA KURSI MOHALE GARDA NAI PARTI YESTO GATIMA PUGEKO HO UML LE SWOCHCHHA RAJNITIMA JANU PARCHHA. ANI MATRA NEPALI JANTALE BISWAS GARNECHHAN
मन परो वा परेन:
0
0
[Reply]
माओवादी भनेको बर्षात्को भेल हो । एमाले भनेको जरुवा मूल हो ।
kc-shital-syangja-doha-qatar
मन परो वा परेन:
0
0
[Reply]
chahiyo bhanya chahiyo
मन परो वा परेन:
0
0
[Reply]
j hos madhab nepal ko role aahile ramrai mannu par6,,,pad ka lovi 6inana uni
मन परो वा परेन:
0
0
[Reply]
आखिर हारेका माधव नेपाल न हुन, तैपनि यिनैलाई किन बनाउनुपर्ने सबैले निशाना ? के छ दुबै uml-leader-madhab-kumar-nepal-nepalplus.jpgठाउँबाट हारेका माधव नेपालमा र सबैले यिनलाई निशाना बनाउने ? जनताले नपत्याएका भनिएका यिनि किन नभइ भएनन ? किन चाहियो यिनि प्रधानमन्त्रि गिरिजाप्रसाद कोइराला र माओवादी प्रचण्ड दुबैलाई ?
dubailai pad ko lov lageko 6 tara nepal le pad chodeko 6,,,ijjat yasai ma 6.
मन परो वा परेन:
0
0
[Reply]
UML is a most important party to motivate others. I dont thing so Nepal was loss the election if it was condacted with fair condition.Moist had not allowed to make any monarcy by others.Becuz of them he loss the election.In democracy this is inportant that every body can hve right to dicided themselve but moist had nt let them to use people to take decetion themselve they had froce them and now they are proude of that becuz they had taken people rigth any way. now without UML no any party can move becuz they also have 25% majority in nepal according to CA election and others party they cant egnor of 25% majority.UML have good future now Moist also have came same way about which way Mr Madan Bandari had explaned 10 years before so indirectly UML have win becuz the way UML are have indirectly moist following that.
मन परो वा परेन:
0
0
[Reply]