“अब ठूला नेताहरुलाई चुट्ने बेला आ’को छ”
[तपाईलाई संझना छ ? दलु पुन कुनै बेला ईराकमा चौकिदारी गर्थे त्यहाँ । तरपनि उनले ईराक बस्दा केहि सामाग्रि नेपालप्लस मार्फत पाठकसित बाँडे । उनको योजना रहेछ- नेपाल पुगेर फेरी अफ्गानिस्तान फर्किने । तर परिवारले उनलाई अफ्गानिस्तान फर्किन दिएन । उनी हाल नेपालमै एउटा पेशा गरेर बस्दै छन् गाउँमा । निकै समयपछि उनी नेपालप्लसको सम्पर्कमा आए । उनले गाउँ पुगेर पठाएको इमेल मार्फत पठाएको खबर हो यो । उनको यो खबरले गाउँ ठाउँका जनता के सोच्छन् हाम्रा नेता बारे, हाम्रो अवस्थाबारे भन्ने देखाउँछ भन्ने ठानेर यहाँ प्रकाशित गरिएको हो]
ददिजी म त नेपाल आएर पुरै योजना बदलियो । मेरा अरु साथीहरु त अफ्गानिस्तान गए । तर मलाई मेरो परिवारले जान दिएनन् । मेरो भाइले कुखुरा पालेको रहेछ । ‘ त्यसैमा बस्नुपर्छ नजानु भो ‘ भने । त्यसैले म त नेपालमै ब्यस्त छु ।
अहिले नेपाल आएर नेपालका राजनितिक पार्टीहरुको चाल देखेर अचम्म भा’को छु । कुनैपनि पार्टीको नेताहरु ठिक छैनन् । किनकि जहिलेपनि जनतालाई ढाँट्छन् मात्रै । काम केहि गर्दैनन्, कुरा मात्रै गर्छन् । मान्छे भेला गराएर जनता र देशको लागि गर्छु भन्छन् । तर आफ्नो ब्यक्तिगत र आफ्नो पार्टीको लागि मात्रै गर्छन् ।
जबसम्म सम्पूर्ण नेपाली शिक्षित, ईमान्दार, मेहनती र पारदर्शी भईदैन, यो नेताहरुले केहि गर्नेवाला छैनन् । अब ठूला नेताहरुलाई चुट्ने बेला आ’को छ । संबिधान लेखेरपनि के गर्नु र ? त्यो संबिधानलाई हामी सबैले पालना गरेनौं भने त्यसको के अर्थ होला र ?
ल ददिजी यस्तै छ यहाँ हाम्रो हालत !
बिदा भन्छु ।
-दलु पुन,
विरेन्द्रनगर ८, चितवन ।
-उनले ईराकबाट लेखेको ब्लग हेर्नुस-


gaauko khaas bhaawanaa pratibimbit bhayeko chha
yasai garnu parchha aba netaalaaii
nachuti hunna
मन परो वा परेन:
0
0
[Reply]
thik kuraa garnu bhayo Punji
मन परो वा परेन:
0
0
[Reply]
he is 100 right ,,,,i do remember him..
मन परो वा परेन:
0
0
[Reply]
यि नेताहरु लाई त नाङै बनाएर चुटनु पर्छ ,अब पानी घाटी भन्दा माथि नै आइ सक्यो,अर्को कुरा जनताले पनि यहाँ राजनीति गर्न थालि सक्यो,एत्रो भएर पनि किन त्यो, मा कु ने ,चन्डे (प्रचन्ड),भट्टे (बाबुरामअ) को पछी लागि रहेको होला ? यिनीहरु चोरहरु हुन,यिनीहरु नेपाल क होइेनन। देश को माया छैन यिनीहरुलाई,जे गरे पनि हुन्छ ,भाड्मा जाये नेपाल भन्छ यिनीहरुले।
मन परो वा परेन:
0
0
[Reply]
chuttne matra haina aba… kehilai chhautinu parne bela bhayeko chha…. Yesko lagi Dollors chahinchha… ma tesko bandobasta gardai chhu. Ke tapai haru malai sath dinu hunchha ta?
मन परो वा परेन:
0
0
[Reply]
This shows how common people are suffering and fade up with this politcal game.
मन परो वा परेन:
0
0
[Reply]
मिठा मिठा नेपाली गीतहरु सुन्दै नया नया साथिहरु सघ कुराकानी गर्न सारै रमाइलो
http://www.hamrochat.com
मन परो वा परेन:
0
0
[Reply]
Tul Pun sir
namaskar
dherai ramro bechar lenu bhaya cha ramro lago ane sir saga contact nabhayako pane dharai bhayo so pls try to send me email pls in yubaraj_basnet2002@yahoo.com m in iraq now United Nations Assistance Mission for Iraq (UNAMI)
Thank You.
Yubaraj Basnet
मन परो वा परेन:
0
0
[Reply]
हाम्रा नेता नामका जन्तुहरुलाई गर्नु पर्ने दलु पुन जीले भन्नु भए जस्तै हो .
मन परो वा परेन:
0
0
[Reply]