दिए प्रधानमन्त्रिले राजिनामा

nepali-leader-girija-prasad-koirala.jpgनयाँ सरकार गठनकालागि प्रमुख बाधक रहेको आरोप खेप्दै आएका थिए प्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालाले । तर आज उनले अन्तरिम संसद समक्ष राजिनामा दिए। कान्तिपुर अनलाइनका अनुसार उनको राजिनामा शान्ति तथा पुनर्निर्माण मन्त्रि रामचन्द्र पौडेलले पढेर सुनाएछन । सायद आफुले पढ्न नसकेरै होला ।  दिउँसो तिन बजेतिर गरेका हुन राजिनामा । आफ्नो राजिनामामा उनले समति र सहकार्यको परम्परा नछोड्न सबैलाई आग्रह गरेका छन। अहिलेसम्मको शान्तिको मार्ग, राजतन्त्रको सहज किनारा र गणतन्त्र घोषणाका गहन विषयमा आफुले खेलेको भूमिका र जिम्मेवारीको स्मरण गरेकोपनि उनले उल्लेख गरेछन । सबै दलहरु भौंतारिएको र आफुसमेत भौंतारिएकाले संसदमा आफ्ना पिँडा पोख्न आएपनि दलहरुबिच सहमति, सहकार्य र एकताको बिकल्प नभएकोपनि उल्लेख गरे उनले।

देशले ठुला थुप्रै चुनौति र सम्भावनाहरु मध्ये केहि पार गरेको र अझै थुप्रै बाँकि रहेकाले तिनको सहज समाधान गर्न देश र जनताको भलाईका लागि समहति आफुले सहयोग गर्नेपनि उल्लेख रहेछ । उनले सबैभन्दा ठुलो पार्टीका हैसियतले सहमति र संबैधानिक प्रावधान अनुसार सरकार निर्माणको दिशामा अघि बढ्न माओवादीलाई आव्हानपनि गरे। नयाँ संविधान लेख्नका लागि सबैले सहयोग गर्नपनि सबैलाई उनले आग्रह गरे ।
अब हुन्छ के ? हिजो सात दलले संबिधान संशोधनको प्रस्ताव राखेका छन । कोइरालाले राजिनामा दिएपनि त्यो पास हुनु पहिले संविधान संशोधन प्रस्ताब पास हुनुपर्छ । संविधान सभाबाट सामान्य बहुमतलेनै राष्ट्रपति चुनिएपछि कोइरालाको राजिनामा त्यहि राष्ट्रपतिले स्विक्रित गर्ने हो । किनभने अन्तरिम संविधानमा प्रधानमन्त्रिले राष्ट्रपति समक्ष राजिनामा पेश गर्ने भनेर उल्लेख छ। अनि अब नयाँ सरकार गठनको बाटो पनि खुल्छ। एमाले र माओवादीबिच को समहति अनुसार राष्ट्रपति एमालेले लिने भन्ने छ । एमालेले आफ्नो तर्फबाट पार्टीका पूर्व महासचिवलाई उभ्याएको छ । त्यसो भयो भने माधवकुमार नेपाल समक्ष गिरिजाले राजिनामा पेश गरेको रमाइलो द्रिष्य देखिन बेर छैन। तस्विर-कान्तिपुर अनलाइन ।


  • Girija le rajinamako ghosana swagat yogya6 ! bahumat ra niyam kanun ko kadar sabaile garnai par6 !

    Tara lekhak ji………!

    girija le niyam kanun ko palana gardai madhab k. nepal lai rajinama bujhaunu parne sthiti ayo vane, yasma ramailo mannu parne kura ke ?

    Aru ladda (paltida) pet michimichi hasne hami nepaliko bani, aba samapta hunu par6! kina ki nepal rajnitik tawar le feridai6, aru 6etra ma pani pariwartan awasyak6, hoina vane hamile gujara gareko dhido ra gundruk ma hamra santati le pani gujara garnu parne6 !

    Girija p. koirala lai rajinama dieko ma dherai dherai dhanyabad!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • budo kunai sep nalagayra kunai chal kam nalagayra thakayra balla rajinama garyo. ajaa afu chokho chu vandai6. hijo samma rastaypati banunu par6 vandai ruda rudai napaunay vayara rajinama garyo. congress ka vratachari ra ganaunay mantri ani haruwa purana govinday, waglay ko pachi lagayra afu lay kamako ejjat sabai gumayara marta kya nai karta jai rajinama man ruwaudai deyo. budo lai marnay bela ma pasupati lanu par6 k ko rastaypati ni ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • pun rb

    यो संकर्मण काल मा सत दल को साहमति न हुँदै राजीनामा गर्नु ठीक होल त ?……………. कतै अर्‍को सम्झौता लमबाउने छल त होइन ? कुर्सी र सत्ता का लागि यी बैइमना हरु ले के गर्न थालेका छन ……………….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • rajinama matrai garera hudai na . eauta jimmewar neta ko haisiyet le nepal lai aauta ramro rastapati chayen garna sahayog garera budha le aaghai naam kamaunu parcha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bishal

    what the hack kina sabie jana girija ko pachie chaana kina kasilie maan pardie na ma akdam hiran chhu hunata malie politics ko barya ma tetie k hie pani tha chhiena tara hie he was best khie kina ho sabie lie maoiest kie support maan parchha bujnie sakden …Nyway who ever is writter alie samman ko sath lekhu hie yeso thulo manchya ko barya ma lekhada …aneyway he was the best ani i support him

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree